सन्सारकै सबै भन्दा पुरानो स्वयंम्भू स्तुपा || कुन बुद्धको पालामा उत्पति भएको थियो ? | Bishal Lama

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • सन्सारकै सबै भन्दा पुरानो स्वयंम्भू स्तुपा || कुन बुद्धको पालामा उत्पति भएको थियो ? | Bishal Lama
    परापूर्वकाल सत्ययुगमा प्रथम मानव तथागत विपश्यवी बुद्धले मानिसको आयु ८० हजार बर्ष भएको समयमा यस नागवासदहमा कमलको वीज छ्रर्न भएको थियो र पछि तथागत शिखा बुद्धको पालामा मानिसको आयु ७०हजार बर्ष भएको समयमा नागवासदह बाट ठुलो बाटुलो रथको पाङ्ग्रा जत्रो कमलको फूल उत्पति भयो त्यसै कमलको बीच बाट ज्योतिरुप स्वयम्भू स्तुपा उत्पति भएको थियो।
    कालन्तरमा मानिसको आयु ६० हजार बर्ष भएको समयमा तथागत विस्वभु बुद्धको पालामा तेत्रायुगमा
    माहाचीन बाट आउनुभएको मञ्जुश्रीका निर्माणकाय मञ्जुदेवचार्य ले नागवासदहको पानी खोलेर सुकाएर नेपालमन्डल निर्माण गर्नु भएको थियो।
    श्री स्वयम्भू पुराण अनुसार यहाँ संक्षिप्तमा छोटो जानकारी गरेको मात्र हो।
    विस्तृत जानकारीको लागि स्वयम्भू पुराण नामक पुस्तक हेर्नुहोला। दोमाङ भीत्र पनि लाङरु लुङदेन दो भन्ने सुत्रमा उल्लेख गरिएको छ।
    #swayambhu
    #stupa
    नमस्ते लस्सो फ्याफुल्ला टाशी देले 🙏🙏🙏🙏🙏🥀🌹🌷💐🌹🌺🌸🏵️🌼🌻🌄🌅⛅🌈☸️☯️
    सम्पूर्ण मित्रहरुमा हाम्रो च्यानलमा हार्दिक स्वागत गर्दछौ
    हाम्रो उद्देश्य विश्वको सबै प्राणीहरुले सुख शान्ति समृद्धि प्राप्त होस् भन्ने कामना का साथ
    भगवान बुद्धको शिक्षा सबैमा पुगोस र शान्तिको अनुभूति गर्न सकोस् भन्ने उद्देश्यले निरन्तर बौद्ध धर्म सम्बन्धि भिडियोहरू याहाँहरु माझ राख्दै आईरहेको छु।
    कुनै भुलचुक भएकोमा विद्धानवर्ग द्वारा सच्याउन सकिनेछ। गल्ती भएमा क्षमा याचना गर्दछु। धन्यवाद
    सबै प्राणीहरूको कल्याण होस भवतु सर्वमङलम
    धार्मिक , सांस्कृतिक ,कल्चर,ब्लग,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share, comment गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले upload गरिएको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ धन्यवाद भवतु सर्वमङलम
    Dechen monlam
    • Video
    Mani monlam :. • Video
    • mhani monlam || ला थुज...
    • Video
    Nangwa thaye monlam
    • Video
    my . facebook:
    / bishal.lama60571
    my:Instagram: bishallama244
    www.instagram....
    my:tiktok : bishallama348
    vm.tiktok.com/...
    my.twitter: bishallama1522
    Check out bishal1522 (@bishal15221): bi...
    video shooting camera realme 5 pro mobile
    my video editing App video guru & vita
    thunail make pixellab
    #ༀམཎིཔདྨེཧཱུྃ
    #buddhadharma
    #buddhistprayer
    #buddhistteaching
    #bishallama
    #tibetan
    #nepali
    #Manimonlam
    #OmManipemehung
    thanks for watching
    Bishal Lama

ความคิดเห็น • 23

  • @manjutitung1297
    @manjutitung1297 2 ปีที่แล้ว +1

    Tashidelek Lama la 🙏🙏🙏🌺💐🌸Thank you so much

  • @khavdujaysukh1236
    @khavdujaysukh1236 2 ปีที่แล้ว +1

    Namo Budhdhay

  • @chhiringchhiring2376
    @chhiringchhiring2376 2 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @antaryatranepal9577
    @antaryatranepal9577 2 ปีที่แล้ว +1

    फस्ट लाईक सङै आएको छु हजुर

  • @susandahal4805
    @susandahal4805 2 ปีที่แล้ว +1

    टाशिदेले लामा ला!तपाइँको भिडियो सँधै हेर्ने गर्छु धेरै खुशी लाग्छ।अनि लामा ला यसपाली ताक्लो बर्ष राङ केग परेको हरुले धोक्पार गर्नु पर्दा कुन धोक्पार गर्दा लाभदायी होला?बताई दिनु भए धेरै जनालाई राम्रो हुनेछ।

    • @BISHALLAMA152207
      @BISHALLAMA152207  2 ปีที่แล้ว

      ग्यानग कादोग मिखा दोग्पा दुक्कार दोग्पा गर्नु होला

  • @meenalama1252
    @meenalama1252 2 ปีที่แล้ว +1

    🙏🌹🙏🌹🙏❤

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว

    Thuchuchhe meme tashidele and fyafulla keep your duties continue for life and work good try again tomorrow for life I'm with you

  • @somob9754
    @somob9754 2 ปีที่แล้ว +1

    🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @sabitrimaharjan3468
    @sabitrimaharjan3468 2 ปีที่แล้ว +1

    sadhu sadhu sadhu

  • @dawalakkibhutia3419
    @dawalakkibhutia3419 2 ปีที่แล้ว +1

    Om om 🌹🙏🌹🙏🌹🙏

  • @chandragurung9329
    @chandragurung9329 ปีที่แล้ว +1

    Lasso Tasshi delek Guru hajur so Sayambu ko Darsan vayko le sabai parniko valu santi Vhai roga kasta bata mukta Vhai Naya Naya jeewn Suruwt hos vani Unai Tri ratnako sadha chara ma chxu la kadinchhe la 🎉

  • @phurbatamang9425
    @phurbatamang9425 2 ปีที่แล้ว

    Om Ah Hung

  • @nawangtamang5276
    @nawangtamang5276 2 ปีที่แล้ว +1

    Manymanythankslobenla

  • @nawangtamang5276
    @nawangtamang5276 2 ปีที่แล้ว +1

    Whentocomedarjeeling

  • @sujanlama8502
    @sujanlama8502 2 ปีที่แล้ว +1

    गुरु यो स्यम्भु माहापुराण किताब मैले पनि खोजिरहेको छु तर खोजेको पसलतिर पाउन सकेको छैन, तपाईंले कताबाट किन्नुभएको ,यो कता पाउछ भनिदिनुस न ,🙂

    • @BISHALLAMA152207
      @BISHALLAMA152207  2 ปีที่แล้ว

      मैले पनि एक जना साथीको कहि दिनको लागि ल्याएको थियो

  • @chodlhatsundharma941
    @chodlhatsundharma941 2 ปีที่แล้ว +1

    thuche chhe

  • @chhiringrumbatamang2127
    @chhiringrumbatamang2127 2 ปีที่แล้ว +1

    🙏🙏🙏

  • @sahilgurung6662
    @sahilgurung6662 2 ปีที่แล้ว +1

    🙏🙏🙏