झाँक्री ढुंगाको चट्टानलाई नेपालकै अग्लो शिवमूर्ति बनाइँदै || सर्प निस्केर कामै गर्न दिँदैन रहेछ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 23

  • @rickyram7301
    @rickyram7301 24 วันที่ผ่านมา

    Good job 🙏🙏🙏🙏

  • @santoshmagar6996
    @santoshmagar6996 27 วันที่ผ่านมา +5

    शिव जि को मुर्ती शिव जि जस्तो भएन हौ

    • @Dipsangamingff
      @Dipsangamingff 26 วันที่ผ่านมา

      हउ हउ ठिक भन्यो हौ

    • @Dipsangamingff
      @Dipsangamingff 26 วันที่ผ่านมา +1

      अब बिस्तार बिस्तारै सुधार हुन्छ हौ, काम गर्न कति कस्ट भैरछ यस्तो उस्तो भन्न लाई सजिलो हुन्छ हौ सबै कुरा भन्न लागि सजिलो हुन्छ हौ हौ

    • @Dipsangamingff
      @Dipsangamingff 26 วันที่ผ่านมา

      ऊं नमो नम सिबम सिबाय, 🎉🎉🎉सत्यम सिबम सुन्दरम हर हर महादेव 🎉🎉🎉🎉

    • @LIGHT-u6n
      @LIGHT-u6n 24 วันที่ผ่านมา

      ए बाहुनको हलि मगर हो कहिलेसम्म आफ्नो मगर राजा र मगर पुर्खा मार्ने हिन्दु धर्म र बाहुनको दलित दास बनेर गु खाइ रहन्छौ।तिमीहरू अब सधै युग युग बाहुनको हलि दलाल बनेर आफ्नो पुर्खाहरुको आत्मालाई रुवाईरहन्छौ?

  • @warrior883
    @warrior883 24 วันที่ผ่านมา

    आफ्नै अनुहार जस्तो महादेव को मूर्ति बनाएको ले पछि विवादित भएर पुन बनाउनु पर्ने हुन्छ अहिले नै विचार गरौं है

  • @tamlingnklimbu554
    @tamlingnklimbu554 23 วันที่ผ่านมา

    महादेवलाई देखेर आको जस्तो कुरा नगरौं न हाउ।

  • @official-1234
    @official-1234 26 วันที่ผ่านมา +2

    म सहि कुरो भन्दै छु म आफैलाइ गलत भन्नेछन तर सत्य चाहिँ यहि हो जो म लेख्दै छु, -
    नेपाल् मा हिन्दु अतिवाद हो यो , जहाँ जुन ठाउँमा गए पनि हेरे पनि,?
    पहिले बुद्द को मुर्ती बनाउदा न यत्ती धेरै प्रचार भयो न सरकार साला गोरु हरु चासो नै यो यहाँ मात्रा हैन पोखरा मा भएका बुद्द का स्तुपा हरु संरक्षण का लागि सुक्को खर्च गरेनन तर पुम्दी मा त्यत्रो ठूलो शिव को मुर्ती बनाए साला काठा हरु ले बुद्द को मुर्ती बनाउन डिजाइन गरेको हवाइ फ्लाइट लाई डिस्ट्रब हुने रे,
    यता लुम्बिनी मा त्यस्तै राजनीति खेल्छन,

    • @LIGHT-u6n
      @LIGHT-u6n 24 วันที่ผ่านมา

      बाहुनवादले देश कुहाएर खत्तम बनाईसक्यो अब नेपालीहरु जाग्नुपर्छ बाहुनवादको अन्त्य गर्नैपर्छ नत्र धेरै दुख दिनेछ बाहुनवादले।

  • @BrishmaEntertainment-se1po
    @BrishmaEntertainment-se1po 24 วันที่ผ่านมา

    बिलकुल बिबादास्पत मुर्ति निर्माण गर्नेकै अनुहार जस्तो देखिन्छ तुरुन्त चेन्ज गर्नुपर्छ

  • @ganeshrai3868
    @ganeshrai3868 26 วันที่ผ่านมา +1

    हिन्दु हरुले नेपाल्को एजेत पनि खयेर सक्ने भो

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 27 วันที่ผ่านมา +1

    ओठ र आँखा हेर्दा शिव ले आशीर्वाद हैन
    रिसाएको देखिन्छ अब तिमिहरु लाई छोड्दैनन 😃

  • @HiraRosa
    @HiraRosa 27 วันที่ผ่านมา

    Jai sebji

  • @KuntaRsaili
    @KuntaRsaili 27 วันที่ผ่านมา

    ❤❤❤❤

  • @Reke666
    @Reke666 27 วันที่ผ่านมา +1

    Shiva ji ta Gautam Buddha jasto dekhinchata🤔

  • @purnagurung1041
    @purnagurung1041 26 วันที่ผ่านมา

    नमस्कार!!
    नागदेबता लाई पुजा गर्नोस!!❤️❤️🌹🙏
    जय हर हर महादेव ❤️❤️🌹🌹🙏🙏🌹🙏

  • @mulpanigarlickitchen5670
    @mulpanigarlickitchen5670 27 วันที่ผ่านมา

    शिव बनाए भनेर आफ्नै अनुहार बाको हो
    कि रामे स्यामे रिठे को मुर्ति बनाएको हो ❓️😃

  • @BasantaThapamagar-c7b
    @BasantaThapamagar-c7b 27 วันที่ผ่านมา

    Kushma ko justo jholunge pool chai kahilay banxa ho sir

  • @PadamRai-q4v
    @PadamRai-q4v 26 วันที่ผ่านมา

    Jhakre. Dhunga. Ma. Jhakre. Ko nai Murte. Banau na Ane. Po. Phalefap huncha 🙏🇳🇵🙏
    World 🌍 le. Chencha. Nepal 🇳🇵 ko Jhakre Dhunga. Vanera

  • @Magaranish23
    @Magaranish23 25 วันที่ผ่านมา

    Mukhe chai Ali vayenaki