#EXCLISIVE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 324

  • @kavitaupreti854
    @kavitaupreti854 2 หลายเดือนก่อน +77

    अब यो सरकारलाई बहिष्कार गर्नुपर्छ हिन्दुहरू एक हुनुपर्छ

  • @minarana9113
    @minarana9113 2 หลายเดือนก่อน +1

    जय शम्भो जय पशुपतिनाथ

  • @anjuthapa9845
    @anjuthapa9845 2 หลายเดือนก่อน +28

    गुरु जि डराउनु पर्दैन सत्ते कैले डग्दैन झुटाे कैलेई टिक्दै न जय गरु जय धर्म जय जय जय हाेस 🙏🙏🙏

    • @bishnupoudel1322
      @bishnupoudel1322 2 หลายเดือนก่อน

      ॐ जय श्री अम्बा माता जय श्री पशुपती नाथ हजुर्ले नै निशाब गर्नु गुरुलाई न्याएदिनु जयहोश्

  • @Chandraofficial52
    @Chandraofficial52 2 หลายเดือนก่อน +23

    जे जसरी भएपनि अब नेपाली जनता जाग्नुपर्ने अवस्था आइसकेको छ।

  • @gopalthapa4937
    @gopalthapa4937 2 หลายเดือนก่อน +46

    बत्ती निभ्ने बेलामा चम्किलो बल्छ भनेको यो ब्यबस्थाको अन्तिम क्षण जस्तो लाग्छ।

  • @poornimabasnet7774
    @poornimabasnet7774 2 หลายเดือนก่อน

    हे श्री पसुपतिनाथ हिन्दू धर्म को रक्षा गर्नुस प्रभु 🙏ॐ नमः शिवाय❤

  • @kamalabk681
    @kamalabk681 2 หลายเดือนก่อน +3

    गुरु जि ,नडराउनुस हामी
    छाै।

  • @lobpenlongsal5285
    @lobpenlongsal5285 2 หลายเดือนก่อน +1

    दुई पत्नीका पती महाराज!
    बाजेको सेकुवा महाराज!
    अब्रह्मचारी महाराज!
    स्वार्थी, बिभेदकारी, उद्दण्ड, उत्श्रीङ्खल्, हिंस्रक, अत्याचारी र पापी मात्रहरुको एक्लो महाराज!

  • @laxmanlax2671
    @laxmanlax2671 2 หลายเดือนก่อน +32

    म पनि हिन्दु सनातन धर्म मान्ने हो तर आजभोलि धर्म गुरु र आध्यात्मिक गुरु का भेस मा धेरै अपराध भ्रष्टाचार र धर्म मास्ने काम हुँदै आएको छ।गलत इतिहास र धर्म काे प्रचार भएको छ।धर्म काे नाम मा व्यापार भइरहेको छ।हाम्रो नेपाल काे इतिहास र नाम उल्लेख भएको प्रसङ्ग कति धार्मिक पुस्तक बाट हटाई सकिएका छन् पुस्तक प्रकाशित गर्ने पुस्तक वितरकहरुले(इंडिया)।धर्म काे नाम मा मानिस काे आस्था र विश्वास लाई कसैको गरी खाने भाँडो नबनाउन हार्दिक अनुरोध गर्दछु।
    जय सत्यवती🇳🇵🇳🇵
    जय मुक्तिसोपन 🇳🇵🇳🇵
    जय तपोवन🇳🇵🇳🇵
    जय नेपाल🇳🇵🇳🇵
    जय मातृभूमि 🇳🇵🇳🇵

  • @SampurnaGaming-vq8cl
    @SampurnaGaming-vq8cl 2 หลายเดือนก่อน

    जय शम्भो

  • @Nar6007
    @Nar6007 2 หลายเดือนก่อน +19

    दुखद घटना। कुनै पनि धर्म र समुदाय माथी अन्याय आक्रमण नहोस। सरकारले नागरिकको सुरक्षा दिनु दायित्व हो।

  • @Bullversetrade
    @Bullversetrade 2 หลายเดือนก่อน

    निन्दनीय

  • @rudranathdahal1105
    @rudranathdahal1105 2 หลายเดือนก่อน +1

    यो नटुवा कंडेल किन बाठो हुन आको !

  • @TilaGharti-kw4rp
    @TilaGharti-kw4rp 2 หลายเดือนก่อน

    जय पशुपतिनाथ बाबाको आशिर्वादले केहि नहोस् ❤❤❤❤❤

  • @janakakunwor9893
    @janakakunwor9893 2 หลายเดือนก่อน

    भगवान् पशुपतिनाथ भोला बाबाका चरण बिन्दमा कोटीकोटी नमन बन्दना जय शम्भो हरहरा महादेव नेपाल र नेपाली जनताको पूर्णरूपमा रक्षा गर नेपाल आमालाई छिया छिया पारेर धरधरी रुने अवस्थाबाट बचाऊँ। यी राक्षस दानब दैत्यहरूको अन्त्य गरिदेऊ

  • @rakeshshrestha4722
    @rakeshshrestha4722 2 หลายเดือนก่อน +4

    जे हुँदै छ त्यो एक गम्भीर षड्यन्त्र भइरहेको छ। होशियार रहन सबैमा हार्दिक आग्रह गरेका छौं।

  • @sanukarki1575
    @sanukarki1575 2 หลายเดือนก่อน +2

    गुरुङलाई पशुपतिनाथले रक्षा गरून् नडराउनु गुरु हामी हिन्दु हरु साथमा छउ

  • @AnandPoudel-yz4pc
    @AnandPoudel-yz4pc 2 หลายเดือนก่อน +1

    काठमाडौं मा जनताहरु छैनन् कि क्या हो।

    • @DancerDenij
      @DancerDenij 2 หลายเดือนก่อน

      Afno thaubat sabae jana jagau please 🙏 so sad Jay guru

  • @LaxmiThapa-ff5oe
    @LaxmiThapa-ff5oe 2 หลายเดือนก่อน +1

    जय कृष्ण गोविन्द हरि राधे श्याम 🙏

  • @krishnakumarithapa4873
    @krishnakumarithapa4873 2 หลายเดือนก่อน +1

    Thanku uba❤🎉🎉

  • @rishibasnet4907
    @rishibasnet4907 2 หลายเดือนก่อน +12

    हिन्दु राष्ट्र नेपाल जिन्दावाद राजसंस्था चिरआयु होस् 🇳🇵🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏

  • @saritaadhikari5488
    @saritaadhikari5488 2 หลายเดือนก่อน +23

    राष्ट्रदेव पशुपतिनाथले हाम्रो देशको रक्षा गरुन्,सनातन धर्मलाई जोगाउन सबै एकजुट हुनुपर्छ

  • @krishnathapa9994
    @krishnathapa9994 2 หลายเดือนก่อน +12

    😢😢😢😢😢😢Jya pashupatinath 🙏🙏🙏🙏🙏

  • @MithilaKhadka-zm4qn
    @MithilaKhadka-zm4qn 2 หลายเดือนก่อน

    जय जय पशुपितन।थ

  • @parbatiadhikari4575
    @parbatiadhikari4575 2 หลายเดือนก่อน +34

    सबै भन्दा पैला यो धर्म को बिरोधि गृह्रे मन्त्रि लाई सन्सद भवन बाट थुतेर पेटोल खनाउने काम गर्न बाध्य बनायकै हो अरु तो चोर सरकार को आदेश पालना गरेर धर्म गुरु हरु पर्ति को अपमान गर्ने पुलिस प्रसासन लाई पनि सबक चाईयो जागौ नेपाली युबा जनता आगो बालेर ।

  • @KrishnaKhadka-lg7tt
    @KrishnaKhadka-lg7tt 2 หลายเดือนก่อน

    जय गुरु देव नम नमः❤❤❤❤❤❤

  • @aasisxetri1215
    @aasisxetri1215 2 หลายเดือนก่อน +1

    J jaso vayeni santipura dhang le samadhan hunuparxa hindu huru le .

  • @anilrokaya4461
    @anilrokaya4461 2 หลายเดือนก่อน +1

    के भएको यो खाते गृहमन्त्रिलाई।

  • @VlogDharane
    @VlogDharane 2 หลายเดือนก่อน +1

    Kina hola pakrau garna khojeko

  • @SunitaBista-f5w
    @SunitaBista-f5w 2 หลายเดือนก่อน

    Radhe Radhe Radhe Guruji 🙏🙏🙏🙏🌹🙏🙏🌹

  • @LilaChaulagain-g7m
    @LilaChaulagain-g7m 2 หลายเดือนก่อน

    राज अ।उ देसबचनउ गुरुकाे जय हाेस जय काेटिहेम

  • @madhabraut101
    @madhabraut101 2 หลายเดือนก่อน

    सनातन हिन्दु धर्मको बिरोधिले गरेको कर्तुस हुन सक्छ है

  • @bunuraut2661
    @bunuraut2661 2 หลายเดือนก่อน +2

    धर्मको कारण बनाई हिम्सा नबढाउ ,,,सबै सम्यम हुनु जरुरी छ,,,,सबैले सचेत सजग हुनु पर्छ,,,,,,हाम्रो देश मा धार्मिक हिम्सा भट्कीनु भएन,,,,,नेपाल र नेपाली को भलो हुने कदम चाल्नु पर्यो है शान्ति हुनु पर्यो,,,,शान्ती हुनु पर्यो,,य

  • @sitapoudel4142
    @sitapoudel4142 2 หลายเดือนก่อน +8

    बैदिक सनातन धर्म का बिराेधि हरु काे ज्याजति जय पशुपति नाथ जय सनातन धर्म

  • @RamRider-v8r
    @RamRider-v8r 2 หลายเดือนก่อน +1

    Jay samvu 🙏🙏💐💐

  • @GangaDeviPathak-q5q
    @GangaDeviPathak-q5q 2 หลายเดือนก่อน +1

    Bad news kina dukha diyeka

  • @arbindahal7230
    @arbindahal7230 2 หลายเดือนก่อน +1

    दुखद खबर आयो हो त

  • @bigyanlama9650
    @bigyanlama9650 2 หลายเดือนก่อน +2

    त्यत्रो मान्छे भएर नि 2/4 जना केपिका टट्टुलाई मार्न सकेनौ। 30 हजारको तलब खाएर जनतामाथि कयौं प्रहार गरिसके किन चुप लाग्छन जनता। आखीर जनता पनि रास्ट्र र राष्ट्रियताको लागि लडेका छन कुनै झोले पाटिको लागि हैन।

  • @shovakhanal7150
    @shovakhanal7150 2 หลายเดือนก่อน

    jay jay nepal aama.jay hindu dharm.

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 หลายเดือนก่อน

    सेना आउ देश बचाउ साच्चिकै सेना भएको भए ।।

  • @mangalabista2551
    @mangalabista2551 2 หลายเดือนก่อน

    सनातन धर्मले देशका सबै धर्मावलम्बीहरूलाई समेटेर सबै नेपाली एक भएर राष्ट्र जोगाउनुपर्ने अवस्थामा आइसकेको छ। 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @kamalarai-fk7if
    @kamalarai-fk7if 2 หลายเดือนก่อน +1

    ज्ञानेद्र् सरकार मु्र्दाबादा

    • @shilaadhikari719
      @shilaadhikari719 2 หลายเดือนก่อน +1

      😂 कता ज्ञानेन्द्रको सरकार छ र हजुर अहिले

  • @narayanupreti6170
    @narayanupreti6170 2 หลายเดือนก่อน

    सम्पुर्ण हिन्दुहरु एक जुट होऔं!!

  • @dambarthapa6635
    @dambarthapa6635 2 หลายเดือนก่อน +3

    दुखद दिन,सबै एकताको बिकल्प छैन ।

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 หลายเดือนก่อน

    याे अत्यन्तै नियाेजित दुखत घटना हाे

  • @chhatrabahadurshrestha3338
    @chhatrabahadurshrestha3338 2 หลายเดือนก่อน +1

    नेपालमा भएको सवै धर्म मान्ने नागरिकको सुरक्षा हुनु पर्छ दमन हैन । दमनकारीई अन्तिम सम्म लड्नुपर्छ अब ।

  • @sabinpaudel6729
    @sabinpaudel6729 2 หลายเดือนก่อน +22

    गतिछाडा सरकार मुर्दावाद

  • @glamusherpa8251
    @glamusherpa8251 2 หลายเดือนก่อน +1

    Mareko raja uthau

  • @menukaghimire9627
    @menukaghimire9627 2 หลายเดือนก่อน

    पशुपतिकाे शक्ति कम छैन जय गुरूदेब

  • @sujitdhakal5571
    @sujitdhakal5571 2 หลายเดือนก่อน +4

    जय पशुनाथ भगवानकी जय।
    हाेली वाईन काे काम हाे

  • @ganeshacharya6702
    @ganeshacharya6702 2 หลายเดือนก่อน

    Jay Nepal jay shanatan ❤

  • @ChitrakalaRai-hq6cv
    @ChitrakalaRai-hq6cv 2 หลายเดือนก่อน

    ॐॐॐॐॐनमशिय🙏जय सम्भो 🙏🙏

  • @RadhikaKarki-qp3py
    @RadhikaKarki-qp3py 2 หลายเดือนก่อน +3

    धर्म गुरुहरूको जयहोस् आप्रधी लाई कार्रवाई हुनु पर्छ

  • @manojbishwokarma6593
    @manojbishwokarma6593 2 หลายเดือนก่อน +1

    Yo 3 crore jannta vhnndai chai kati bhuknehoka

  • @NityanandJoshi-s1q
    @NityanandJoshi-s1q 2 หลายเดือนก่อน

    सनातन धरम को जय

  • @grgphotovideoBlogs7625
    @grgphotovideoBlogs7625 2 หลายเดือนก่อน

    Good.
    याे सरकारलाई घेरनु अब।

  • @shovasunuwar4449
    @shovasunuwar4449 2 หลายเดือนก่อน

    100% right khagendra ji

  • @shovabhagawoti132
    @shovabhagawoti132 2 หลายเดือนก่อน

    प्रत्येक्ष भगवान शिबको अगाडि तिमिहरुको यो आतंकित अर्कतले तिमीहरुको सात पुस्ताले रुन पर्ने दिन आउँछ पापी हरु

  • @Nira461
    @Nira461 2 หลายเดือนก่อน +6

    Jay sanatan nepal jindabad. 🇳🇵🔱🎉

  • @khembasnet6146
    @khembasnet6146 2 หลายเดือนก่อน +1

    Dharmik akata bitholne kam kam se kam sarkar bat nahos

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 หลายเดือนก่อน

    Hea prabhu guru lai rachi garnu pashupati nath

  • @tulsibasnet3869
    @tulsibasnet3869 2 หลายเดือนก่อน +12

    यो सरकार लाई पेट्रोल खनाएर आगो लगाउनु पर्छ

    • @greentea1431
      @greentea1431 2 หลายเดือนก่อน

      दसा ले कुत्कुतायो कि केहो 😂

    • @niteshparajuli1904
      @niteshparajuli1904 2 หลายเดือนก่อน

      😂😂 ​@@greentea1431

    • @tulsibasnet3869
      @tulsibasnet3869 2 หลายเดือนก่อน

      ​@@greentea1431हजुर लाई होला दसाले kutako

  • @ShibamKhanal
    @ShibamKhanal 2 หลายเดือนก่อน

    Guru ji vagbanko ta sattur thiy hami ta Manis ho jaha garo hunx teha vagban aaunu hunx naattinu hola

  • @laxmigiri9642
    @laxmigiri9642 2 หลายเดือนก่อน

    सनातन धर्म लम्बिहरू सबै एक हुनु पर्छ 🎉❤

  • @Mukunda.Rijal.03
    @Mukunda.Rijal.03 2 หลายเดือนก่อน

    Jaya sanatan dharma❣️🇳🇵

  • @rupaaryal5875
    @rupaaryal5875 2 หลายเดือนก่อน

    Jaya pasupatinatha yati matra dayna baki thiyo daykhiyo 😢😢😢😢 aaba aakha kholnus volay baba hajur ko prangadma yati hudhani sahayra basna saknu hunxa prabhu aaba aakha kolnuss aafno saktiko mulay bujhaunuss prabhu ❤🙏😞🙏🙄😥 aaba ati vo yo desh ma

  • @FUPUVADAINI-o1q
    @FUPUVADAINI-o1q 2 หลายเดือนก่อน +2

    ये हजुर याे किन यस्तो हुनु हदैसम्म नराम्रो भएको हाे

  • @durgabidari1083
    @durgabidari1083 2 หลายเดือนก่อน

    गुरू जी प्रहरी पनी आफु खुशी ले त आय का नहोलान माथि को आदेश ले आएको होलान् यी माथीका लाई कीन टाउको दुखेको होला शान्ति पुर्ण धार्मिक अनुष्ठान सम्पन्न भै राखेको बेला आधारात मा एउटा धार्मिक ब्यक्तित्व लाइ दुःख दियको अति निन्दनीय र घोर अपराध गरेको छ यो सरकार भनौदाले !!

  • @gangatripathi5345
    @gangatripathi5345 2 หลายเดือนก่อน

    कलिकाे अन्त हुनै लागेकाे हाे त ? ज जस्ले जे जे भने पनि नेपालमा अहिले सम्म यति ठुलाे यज्ञ लागेकाे थिएन अायाेजकलाई सलुट छ ।

  • @kausilaacharya7253
    @kausilaacharya7253 2 หลายเดือนก่อน

    🙏🏽Om jay hos🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @greentea1431
    @greentea1431 2 หลายเดือนก่อน +2

    धर्म भनेको नै असान्ती हो ,एक ले अर्को स्विकार्दैन

    • @DancerDenij
      @DancerDenij 2 หลายเดือนก่อน

      Nramro comments garne sabae oli ko jhole haru ho so sad 😢Jay guru

  • @durgathapa7441
    @durgathapa7441 2 หลายเดือนก่อน

    Sambho Shankar bholanath Pashupat Nath 🙏🍀🌹🍏 sabie ko rakshya gara prabhu 👏👏👏👏👏👏

  • @ritatiwari8343
    @ritatiwari8343 2 หลายเดือนก่อน

    Rakshya garnus baba pashupati nath😢😊

  • @binarmdas
    @binarmdas 2 หลายเดือนก่อน

    उठौ जागौ धर्मो रक्षति रक्षित जयदेश जय नेपाल

  • @suprabhagiri2965
    @suprabhagiri2965 2 หลายเดือนก่อน +1

    सनातन धर्म नेपालमा कस्तो अबस्थामा पुगेको रहेछ भन्ने प्रष्ट देखियो।धिक्कार छ यो अबस्था देख्दा दुख लाग्यो।

  • @pabitraregmi6968
    @pabitraregmi6968 2 หลายเดือนก่อน +1

    कोटि होममा पैसा उठेको देखेर ईर्ष्याले सबै मरेका।

  • @Rameshbudhaxetri699
    @Rameshbudhaxetri699 2 หลายเดือนก่อน +13

    सबै जनता एकजुट हुन अति आवस्यक छ अब यो दलाल सरकारको विकल्प खोजी राजा ल्याउनुपर्छ ❤❤ जय हिन्दु जय पशुपती ❤❤🙏🙏🙏

  • @saradashrestha4248
    @saradashrestha4248 2 หลายเดือนก่อน +6

    Jay how.🕉🔥🌵🇳🇵❤️

  • @ntamu84
    @ntamu84 2 หลายเดือนก่อน +1

    rastapani mantri griha mantri sabai paster haru ko hungkaar ho..

  • @SabitriThapa-mx8po
    @SabitriThapa-mx8po 2 หลายเดือนก่อน +2

    Katie niche mannis rahaxan jaya sambho jaya pasupatinath Bhagta haru ko rachaya garnu

  • @tikarana9837
    @tikarana9837 2 หลายเดือนก่อน

    दले महाराज बनाउदा यस्तै हुन्छ।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 2 หลายเดือนก่อน

    अहिलेकाे सरकारले हिन्दुकाे अस्तित्व समाप्त गर्ने भष्ठचारि सबै मन्त्री छन भष्ठचारिलाइ उन्मुक्ति दिने निर्दाेस फसाउने हरेक काण्डमा भइ रहेछ जनता अब जाग्नु पछ सबै एक हुनु पछ ।

  • @shantishanti-
    @shantishanti- 2 หลายเดือนก่อน +3

    हैन हामी एक आपासमा यसरी हानाहान गरेउ भने नेपालको इज्जत कहाँ जान्छ???????

  • @palpalidreamz4944
    @palpalidreamz4944 2 หลายเดือนก่อน

    ठग बिष्णु भण्डारी उर्फ विजयराजलाई बचाउ गर्न रोक्ने हनुमानहरु सबै कारवाहीको दायरामा ल्याउन पर्छ।

  • @ArjunbahadurPandey
    @ArjunbahadurPandey 2 หลายเดือนก่อน

    गुरूजी हरू एक हुनुपरयो

  • @DilamayaPanday
    @DilamayaPanday 2 หลายเดือนก่อน

    य पापी हो अलिकति पाप सित डराउने गर कलि युगहो धेरै छैन दर्मगर्नलाई गर्न दिन के हुन्छ तिमीहरूले कति खायौं अब डाहा नगर हर हर माहा देव जय पशुपति नाथ 🙏🙏❣️🏵️🏵️

  • @indirapaudel3389
    @indirapaudel3389 2 หลายเดือนก่อน

    जब मान्छे सिद्धीने बेला हुन्छ पाप गर्न सुरुगर्छ तर एस्तेा राम्रो कार्य भएको ठाउँमा भगवान् ले हेर्नु भएको छ पाप धुरी बाट कुर्लन्छ कँश खेाज्न कहीँ जानुनपर्ने पापी हरु अाफुले त गर्न सक्दैनौं 🌿🔱🔔🙏🔱🔔🙏🔱🔔🙏

  • @tikadhital2447
    @tikadhital2447 2 หลายเดือนก่อน +1

    नेपाल देश सतिले सरापेको तैसै भनेको हैन😮😮😮😮😮

  • @SaruKhadka5
    @SaruKhadka5 2 หลายเดือนก่อน

    Darmko bhttobersy sabi papiharu🙏♥️😘

  • @DeviGayawali
    @DeviGayawali 2 หลายเดือนก่อน

    आनदोलन जारी हुनु पर्दछ

  • @manjusharma6616
    @manjusharma6616 2 หลายเดือนก่อน

    कृष्ण मुर्ति गुरुकाे राम्राे शुरक्षाहाेस

  • @BhavnashahiShahi-rl9dt
    @BhavnashahiShahi-rl9dt 2 หลายเดือนก่อน

    He ram ramro kam garepani sukha xain Shanti Shanti 🙏🙏🙏

  • @Thapakishan-p2p
    @Thapakishan-p2p 2 หลายเดือนก่อน +1

    Hamro deshma k vairako xa yo
    Achamma xa yr
    Kasto khalko sarkar yo
    Machis sarkar
    Hamro sanatan dharma zindabad

  • @RamKrishnaThapa-p3b
    @RamKrishnaThapa-p3b 2 หลายเดือนก่อน

    अब भगवान श्री कृष्ण को अबतार हुने बेला भयो सबै पापी हरुको नास गर्नी बेला भयो जय मेरो भगवान जय मेरो हिन्दु धम❤❤

  • @bedbahadurkarki3997
    @bedbahadurkarki3997 2 หลายเดือนก่อน

    Adi krisna murti maharaj pabitra hunuhunchha bhane sarkarko sadyentra ho.

  • @romharshasharma127
    @romharshasharma127 2 หลายเดือนก่อน

    जय श्री राम जय हींन्दु राष्टनेपाल

  • @SaraswatiRijal-tu4zd
    @SaraswatiRijal-tu4zd 2 หลายเดือนก่อน +3

    🙏🙏🙏🙏🙏🙏🙏

  • @jds801
    @jds801 2 หลายเดือนก่อน

    सनातन धर्मावलम्बीहरु एक हौ ।

  • @shobhajoshi5232
    @shobhajoshi5232 2 หลายเดือนก่อน

    दोषीलाई तुरुन्त कार्बाहि होस सम्बन्धित निकायको ध्यान जावस भन्न चाहन्छु।

  • @keshabsubedi-z7b
    @keshabsubedi-z7b 2 หลายเดือนก่อน +1

    यो घटना भनेको कृस्च्यन का दलाल हरुको हो
    अब ॐकार समाज एक हुने बेला आयो ।

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน

      Bhusya kukur Le aru dekhyo ki bhukxa bhanya yei raixa...