रौता पोखरी यात्रा | खोटाङ र उदयपुर जोड्ने फोक्सिनटारको पक्की पुल यसरी बगायो | Routa Pokhari Udayapur
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- सात सय भेडा हराएको पोखरी | उदयपुरको रौतामाईले लुकाएको अचम्मको रहस्य || Routa Pokhari Udayapur
उदयपुरकी रौतामाईको अचम्मको रहस्य | दिदी बहिनीको युद्ध पछि यसरी बन्यो पोखरी | Routa Pokhari Udayapur
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC - บันเทิง
रौतामाई कि जय 🕊️🕊️🤗 हामी सबैको रक्षा गरुन् 🙏🙏
साथै यहाँहरु जतिपनी आउनु हुने दर्शनार्थीहरु सबैलाई स्वागत छ 🙏🙏🤗🙏
हृदय देखि नै धन्यवाद मनोज दाइ! हाम्रो उदयपुरको सबैभन्दा प्रसिद्ध पुरातात्त्विक स्थल रौतामाइ को भ्रमण गरि यति सुन्दर भिडियो बनाएर लाखौं दर्शक हरूको माझ पुर्याइदिनु भएकोमा। अनि संधैभरि यसैगरी सात समुद्र पारीबाट भएनि हजुरको भिडियो हेरेर आफैं प्रत्येक्ष अबलोकन गरेझैं मनोरञ्जन गरिरहन पाइयोस्!🙏❤❤
ok dhanyabad
राम्रो दृश्य प्रशारण गराउनु भएको मा धन्यबाद हजुरलाई।
धन्यवाद सम्पुर्ण सर हरु लै सबै को रक्ष गरून् रौता माइले 🙏🙏🙏🙏🙏
कति राम्रो भिडियो बनाउनु भाको ❤
आफ्नै जिल्लाको बारेमा जानकारी दिनुभयो। धेरै धेरै धन्यबाद सर।
रोउता माइलाइ काेटि काेटि नमस्कार छ भिडियाे एकदम राम्रो लाग्यो ❤
रौतामाइ ले सबै को रक्षा गरुन्🙏हाम्रो गाउँ हातिपाइले देखाउनु भयो र खुशी लागो हजुरलाई धेरै धेरै धन्यवाद बाट 🙏
Aaphei gau video ma herda ni aakha sital vayo thank u so much dai🙏
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤
नमस्कार। हजु मैले तपाईलाई सोलुखुम्बुको चचलुङ्ग गाउँको अत्तती नै भन्दा पनि अत्ती सुन्दर झर्ना साथै अन्य डाँडा काँडाहरू को दृष्यहरु हालीदिने अन्रुद गरेको थिएँ। हजुरले अवसय नै अर्को भिडियोमा प्रस्तुत गरिदिनु हुनेछ भनिआशाराखेकोछु धन्यबाद
Back to me
Routamai le rakchya grun hami sabai lai🙏
Dai ko Yatra ko video herda ramailo lagxa 😊🎉
Dherai ramro thau😊
kahile aau nu vayo manoj dai❤
❤❤ल अत्यन्तै खुसी लाग्यो र मेरो ब्यक्तिगत तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु !हाम्रो रौता गा पा को चिनारी र प्रसिद्द धार्मिक स्थल रौता पोखरी रौताको सुन्दर मनोमोहक भिडियो भनाएर सबैमा यो भेगको प्रचारप्रसार र जानकारी गराइ दिनुभएकोमा।
Very nice. Thank you.
सारै सुन्दर भगवान को बास भयको ठाउँ जय होस❤❤❤❤❤❤
धेरै धेरै धन्यवाद सर रौतामाइको भिडियो ल्या दिनु भको मा
एउटा कुरा सत्य हो,रुखबाट खसेको पात हरु पोखरी मा एउटा पनि हुँदैन ! पोखरीको वरिपरि घुमेर मैले पनि राम्रो संग हेरेको छु,२०६१ सालमा! पानी एकदम सफा देखिन्छ।
पुरानो घटेको घटना कहानी र अति सुन्दर ठाउँ हरु पोखरी सारै राम्रो लाग्यो
Thankyouverymuchbhaiharou
रौतमाईकी जय 🙏
Very nice
हामि खोटाङ राजापानि बासि कोको हुनुहुन्छ हाजिर गर्नु होला ❤❤
रमाइलो ,धार्मिक पाेखरीकाे यात्रा।शुभकामना ।
Hajur ko harek vido le lastai BIG FAN nai banayo malai. रौतामाइ , Hattipaile ko vdo sabai capcher garera prastut garnu vayo, sarai khsu lago, afno gau thau hernu pauda, aba euta reqest cha hajur lai mero, Rautamai Gaon pailka bhitra parne, Bhuttar, Jagir vitta, pokhari, thau haruko drone camera chalayer vdo banayer post garnu paro sir plz, 😍❤🙏🙏
Mero nepal sundar nepal 🇳🇵👌💕🌹🌹👌💕🌹❤️
Mulbasiko desa nepal kasto
Rambroxa jai Ahinduko
desNEpAL jindabad
Jaya rauta mai❤🎉😅
उदयपुरको "लिम्चुङबुङ" हो है सर, लिम्चेबुङ होईन ! म तेहि गाउँपालिकाबाट हो ।
❤❤
मनाे महक राैता जिल्ला काे विशेष महत्व रहेकाे ठाउँ राैता।।
Atti Atti Atti nai man mohak video.
Yahan ko sadhai jay hosh.
🙏🙏🙏
अतिनै रामरो आनन्द दायक लागियो 💓👍🇳🇵
Routa❤❤❤❤❤❤❤❤
मनोज शर नमशकार छ
Good
Condition of road is poor by the way the video views are beautiful🙏🏻🙏🏻🙏🏻
Atti ramro lage
❤❤ nice vieo sir
Thanks
Ati nai etihashik Rauta Pokhari ko darshan garaunu bhako ma hajur lai dherai 2 Dhanyabad ❤❤
परिक्रमा को लक्ष्मी जी ले रेग्मीतार - धितुङ हुँदै हलेसी पुगेको भिडियो बनाउनु भा को थियो, तपाईं ले पनि अझ राम्रो तरिकाले बनाउनु भएको छ भनें7आशा गर्दै कैले आउँछ जानकारी दिनु होला
प्रमुख स्थानमा पुगेपछि, दृश्य भन्दा धेरै गफ भयो,,
Focus on nature views, not on opinion of people's,
Mero hajur aama ra thulomami vauju lai pani dekhe❤💗
❤❤❤❤
🙏🙏🙏🙏🙏🙏👌👌👌👌veri.nice😮😮❤❤
तेस्तो बिजोग भएछ बाटो ।🙏🙏
❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤🎉👍🙏
धन्यवाद छ हैइ भाई प्रदेश नंबर ०२को वड़ा नंबर ०७ को बासवानी भन्ने गाउं एस बेला के भन्ने रहछ र पुरानो उदैपुर जिल्ला अहिले कौन छैइ जिल्ला मा परद रहछ फेलापारनुस ल सानु भाई।❤👌👌👍🇳🇵💓✋
❤❤❤❤
Rauta maile rakxya garun
Mero Gauko palao kahile ho bhai
india bato hai hjr
Sir, laxmi sir ko youtube channelko name k thiyo ?
Hami chhai rautama tapaiharusanga bhet bhayeka bhaiharu hou
परिक्रमा
Khotangko nagarpalikako bato ta k ho ?
❤🎉🎉🎉🎉🙏🙏🙏🙏🙏 नमस्कार सर
यो त पछाडि नै परेको छ
याे हिमशृङ्ला जुम गरेर खिचिएकाे हाे कि नगरी खिचिएकाे हजुर?
जुम गरेको हो
Dhaenama bakharihoina 5j pahini yudha kareko kura
Hinduko banaoti hawakuraho
Very nice
❤❤❤❤