Sugar Mummy खोज्दै हिन्दा सिताराम को कसम सङ्ग पर्यो लफडा अहिले सम्मकै बबाल दोहोरी Sitaram Vs Kasam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ค. 2024
  • Sugar Mummy खोज्दै हिन्दा सिताराम को कसम सङ्ग पर्यो लफडा अहिले सम्मकै बबाल दोहोरी Sitaram Pariyar Vs Kasam Rani Thakuri
    Original Audio Creation
    Song:- माया लाम भने Mina Budhathoki Vs Raju Rd
    Vocal:- Mina Budhathoki Vs Raju Rd
    Bhaka (Music):-Jhalak Sangeetam
    Harmonium:- Jhalak Sangeetam
    Live Dohori Audio Creation .....................................................................
    Vocal - sitaram pariyar & kasam rani thakuri
    Cameraman- Avi jung shahi & bharat khadka9862095805
    Editing- Avi jung shahi & bharat khadka9862095805
    studio- sursudha9862095805
    #kasamranithakuri
    #sitarampariyar
  • บันเทิง

ความคิดเห็น • 54

  • @prabhumusicsitarampariyar2952
    @prabhumusicsitarampariyar2952 หลายเดือนก่อน +20

    नमस्कार म सिताराम परियार कसम रानी ठकुरी जि सङ फेरी अर्को दोहोरी गाउने प्रयास गरेको छु हाम्रो जोडी निकै रुचाउनु भयको छ सधै भरी हजुरहरुको माया र साथ यसै गरि पाइराखु हामी दुई कसम जि र मलाइ फेरि लाइभ दोहोरीमा जोड्नु हुने मित्र अर्जुन खड्का जि लाई विशेष धन्यवाद छ बाकी जिम्मा हजुरहरुको हातमा छ । हाम्रो जोडी सधै गीत संगीत मा रहिरहोस भन्नी साथीहरूले पक्कै यो दोहोरीलाइ लाइक कमेन्ट् सेयर गरेर साथ दिनुहुन्छ भनी आशा छ । ❤❤❤❤❤

    • @user-ek3zw4yu8n
      @user-ek3zw4yu8n หลายเดือนก่อน +1

      हजुर त दोहोरी को राजा हो नि दादा

    • @user-iq1rr3jm3m
      @user-iq1rr3jm3m หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤Nice

    • @devithapaofficial
      @devithapaofficial หลายเดือนก่อน

      Dherai ramailo dohori

    • @regmijp
      @regmijp หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @SabitaPariyar-we4fh
      @SabitaPariyar-we4fh หลายเดือนก่อน +1

      Nice ❤❤dohori

  • @MainaChari-lk7vk
    @MainaChari-lk7vk หลายเดือนก่อน +9

    सिताराम बाबू र कसम नानी गीत संगीत को अब्बल जोडी हो सधै मिलेर अघि बडनु होला ।

  • @srpmedia12
    @srpmedia12 หลายเดือนก่อน +6

    सबैको साथ र माया पाउनेछौ भनी आशा छ ❤❤❤

  • @SusilaSunami
    @SusilaSunami หลายเดือนก่อน +4

    सिताराम जि र कसम जि सधैको लागी यक भयको हेर्ने मन छ बिगत बिर्सियर बर्तमान मा सङै खुशी हुनु होला

  • @user-ek3zw4yu8n
    @user-ek3zw4yu8n หลายเดือนก่อน +5

    आहा सिताराम दाइ र कसम दि को दोहोरीको पर्खाइमा थिय आज हेर्न पाय हजुरहरुको जोडी सधै रहिरहोस

  • @durgabahadur7769
    @durgabahadur7769 หลายเดือนก่อน +4

    आहा कति राम्रो गित स्वरका धनी सरजकं हसिलो सीता राम भाइ अनि स्वरकी धनी कसम बैहिनी अनि दुबै मिलेको जोडि बधाइछ होल टिम लगाएत अरजुन खडका भाइ सन्मानछ🌺❣️❣️

  • @KasamRaniThakuriofficial
    @KasamRaniThakuriofficial หลายเดือนก่อน +15

    नमस्कार म कसम रानी ठकुरी हजुर हरुकै छोरी चेली दिदी बैनी ❤ सिताराम sir र मैले गाएको यो रमाइलो दोहोरी सुनेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनु है अनि यति धेरै मायाको लागि धेरै धेरै नमन् सम्पूर्ण भगवान् रूपी दर्शक हरुलाई ❤❤❤❤सधैं यस्तै साथ को अपेक्षा गरेको छु

    • @sundarkc9426
      @sundarkc9426 หลายเดือนก่อน +1

      प्यारी गायीका मेरो

    • @santoyoutubechanel7312
      @santoyoutubechanel7312 16 วันที่ผ่านมา

      हजुर हरु को कला र गलाको सम्मान गर्दै दिनदिनै हेर्ने गर्छु हजुर हरु को लाईभ दोहोरी ❤❤❤❤❤❤पर्गर्ती को सुभ कामना दुबै जना लाई

    • @manojsunar2504
      @manojsunar2504 16 วันที่ผ่านมา

      धेरै राम्रो छ

    • @balbahadur5666
      @balbahadur5666 16 วันที่ผ่านมา

      Dharai ramro gaunu vhako xa Kasam Rani jee

  • @user-bh9ur1ve5n
    @user-bh9ur1ve5n หลายเดือนก่อน +4

    कसम हजुरहरुको दोहोरी अरुको भन्दा छुट्टै खाल्को चेतना मुलक हुन्छ जोडी मिलेको छ कहिले नछुटोस

  • @rajusunar1854
    @rajusunar1854 หลายเดือนก่อน +3

    सारे रमाइलो लाग्याे सिताराम भाइ र कसम रानि दुबै जानालाइ शुभकामना छ❤❤❤❤❤

  • @user-oi5qk6km3u
    @user-oi5qk6km3u หลายเดือนก่อน +5

    सिताराम दाइ र कसम दिदिको सम्बन्ध के होला बिझ्न मन लाग्यो जोडी यक्दम मिलेको छ हजुरहरुको❤❤❤

  • @BhimPariyar-ce2is
    @BhimPariyar-ce2is หลายเดือนก่อน +4

    *_N̺͆i̺͆c̺͆e̺͆ song*/अति सुन्दर मिठो आवाज *राम्रो प्रस्तुति_*
    *_वा वा वा निकै राम्रो प्रस्तुति ★दिनु भएको छ।_** साङ्गीतिक क्षेत्र मा अझै प्रगति को शुभ कामना सीताराम दाजु कसम दिदिलाई 👌👌👌👌👌💃💃💃💃हुर्‍र्‍र्‍र्‍र्‍र्‍र💃💃*
    ......✍️

  • @dhangurung8258
    @dhangurung8258 หลายเดือนก่อน +2

    Ati ramro ra ramailo dohori geet ko lok priya kalakar haru ma purush ma sitaram ra mahila ma lok priya gaika kasam rani lai samman ra dhannyabad

  • @KasamraniThakuri-et6zq
    @KasamraniThakuri-et6zq หลายเดือนก่อน +4

    धेरै माया गर्दिनुस है❤❤

  • @user-fj5lh4gd3e
    @user-fj5lh4gd3e หลายเดือนก่อน +3

    एक अर्काको सम्मान गरेर अगाडि बढ्नु अग्रिम शुभकामना

  • @Laxmidhami98
    @Laxmidhami98 หลายเดือนก่อน +4

    ❤❤❤❤ very nice

  • @user-cb4ff9tv5f
    @user-cb4ff9tv5f หลายเดือนก่อน +4

    sitaram dada ra kasam dijjuko geetma jhagada dherai bho millnusna abata arko choTi mayalu dihori sunna pau hai dada dijju

  • @sapanathapa1979
    @sapanathapa1979 15 วันที่ผ่านมา +1

    आहा कति राम्रो सुवाय को जोडी मैले त याे जाेडिकाे दाेहाेरि यउटा पनि नछुटाई हेर्छु👍️

  • @saraswatishrestha7632
    @saraswatishrestha7632 หลายเดือนก่อน +4

    Nice song

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 หลายเดือนก่อน +3

    कलाकार भयरपनि कस्तो कपडा लगाएको होला कसम रानी ठकुरीले आदा छात्ति देखिने अलिसब्बे भयर हिन्ने गरम है कलाकार भयर

  • @shivadolakha92
    @shivadolakha92 11 วันที่ผ่านมา

    अहिले पछिल्लो समय मा खुब जोडि जमेको छ,लाइभ दोहोरिमा,सुभकामाना,

  • @BijayBista-yn5es
    @BijayBista-yn5es หลายเดือนก่อน +4

    ❤❤❤❤❤❤

  • @ranugurung8416
    @ranugurung8416 29 วันที่ผ่านมา +1

    I miss you ❤❤❤ sitaram sar 🙏🏻🙏🏻🙏🏻

  • @ShraswwatiStha-yb7ob
    @ShraswwatiStha-yb7ob หลายเดือนก่อน +2

    ❤❤

  • @user-gb4do4ds3q
    @user-gb4do4ds3q 7 วันที่ผ่านมา

    सारै राम्रो लोक दोहोरी ❤❤❤❤❤❤❤❤

  • @ashokashokashok6320
    @ashokashokashok6320 19 วันที่ผ่านมา

    Wow damii xa dohori❤

  • @kamalbhattarai4582
    @kamalbhattarai4582 2 วันที่ผ่านมา

    राम्रोछ

  • @dharmaregmi1307
    @dharmaregmi1307 18 วันที่ผ่านมา

    Amazing artist

  • @SankarSahi-ss1ui
    @SankarSahi-ss1ui หลายเดือนก่อน +1

    Good

  • @bhojgautam2599
    @bhojgautam2599 19 วันที่ผ่านมา

    wow how nice❤❤❤

  • @janukakunwar7157
    @janukakunwar7157 7 วันที่ผ่านมา

    Kasam bainilai real ma vetn paye huni thiyo

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 19 วันที่ผ่านมา

    हइट......

  • @tilamagar1550
    @tilamagar1550 16 วันที่ผ่านมา

    ❤❤❤

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 23 วันที่ผ่านมา

    कसम जी को घर कता होला एक पटक भेटन मन लागेको छ

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 26 วันที่ผ่านมา

    कसम जी लाईभेटन मन छ के छ उपाय

  • @baikunthasharma1745
    @baikunthasharma1745 หลายเดือนก่อน +3

    Lovely ❤❤

  • @amarjoshi1096
    @amarjoshi1096 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤