मिडियाकर्मी हेर्दाहेर्दै यस्तो बने, पर्यटकलाई मनोरञ्जन दिलाए । हर्क साम्पाङ आएपछि यस्तो पार्क बन्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • मिडियाकर्मी हेर्दाहेर्दै यस्तो बने, पर्यटकलाई मनोरञ्जन दिलाए । हर्क साम्पाङ आएपछि यस्तो पार्क बन्यो । #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 32

  • @NewGeneration12-f8t
    @NewGeneration12-f8t 29 วันที่ผ่านมา +24

    मैले एमाले माओबादी काङ्ग्रेसलाई घृणा गर्नुको कारण यस्तो छ@सुरुमा म माओबादीमा थिएँ। तेसैले 64 को चुनाबमा माओबादीलाई जिताउन दिनरात खटेँ। माओबादीलाई जिताईयो पनि। तर साला जितेपछि त खाओबादी भएर पो निस्क्यो। जति सरकारी बजेट अाएपनि नेताहरुले झ्वाम पारे। 65 सालमा म बिदेश जान बाध्य भएँ। खाडीमा गईयो। फेरि सँबिधानसभाको चुनाबमा काङ्ग्रेसको लागि खटेँ । दिनरात खटेर काङ्ग्रेसलाई जिताईयो। तर साला अनुदानको नाममा करोडाैँ पैसा ल्याएर टुटेफुटेको गाउँको साधारण नेताले पो काठमन्डाैँमा घर किन्यो। न तेसको ब्यबसाय थियो न रोजगार नै थियो न पुर्खाैली सम्पती नै थियो साला अनुदानको पैसा झ्वाम पारेर घर किन्यो। वास्तविक किसान चाई हेरेको हेरै भए। तेसपछि स्थानिया चुनाबमा ऐमालेको लागि दिनरात खटेँ। जिताईयो पनि। तर साला गाउँ जाने बाटोको हालत हेर्दा वाक्क दिक्क कहिल्यै बनाउदैन । तेहि बाटोको लागि अाएको करोडाैँ बजेट एउटा साधारण वडा अध्यक्ष र सदस्य मिलेर झ्वाम पारे। वडासदस्यले नै काठमन्डाैमा घर किन्यो। बाटोको अवस्था झन दयानिया भयो। समय समयमा बजेट ल्याउँछ तर बाटो बनाउदैन। खाली अाफ्नो गोजी भर्छ। तेसपछि एमाले पनि छोडिदिएँ।

    • @ganeshmagar2541
      @ganeshmagar2541 29 วันที่ผ่านมา

      Same to same ❤

    • @TanindraPrasad
      @TanindraPrasad 29 วันที่ผ่านมา

      एमाले काँग्रेष माअो वादि लोभो लालचि गफाडी हरुको शंगठन हो मित्र ,,
      ईनेरु लाई शमर्थन गरेर पछुताउनु भन्दा बाई बाई गर्नु नै ठिक ,,

    • @DevLimbu-xl4rg
      @DevLimbu-xl4rg 29 วันที่ผ่านมา

      राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा, jhole thute guithe tokme luwaatha daakaa chor tyo harulai Ghar Delhi thutera dharan kataaunu paryo.

    • @sabinrai1414
      @sabinrai1414 28 วันที่ผ่านมา

      मन छुयो सहि कुरा👍

  • @ganeshrai9561
    @ganeshrai9561 29 วันที่ผ่านมา +3

  • @minbahadurghale3934
    @minbahadurghale3934 28 วันที่ผ่านมา

    Bhai lai dhanyabad xa hai.Yasari khatnu hudai.paryatak lai manoranjan dinu bhaxa khusi lagxa.

  • @user-nf2bq9kx6k
    @user-nf2bq9kx6k 29 วันที่ผ่านมา +4

    Good job Jay Nepal Jay dharan Jay sramdan 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍👍👍👍👍👍👍👍💪💪💪💪💪💪💪💪💪💪💪💪

  • @DipakRai-ql8ld
    @DipakRai-ql8ld 28 วันที่ผ่านมา +1

    ठिकैछत ठाउपाउदा बन्नु पर्छ फेरि फेरि ठाउ पाउदैन एहि हो मौका???

  • @laxmilimbu870
    @laxmilimbu870 29 วันที่ผ่านมา +4

    ❤❤❤❤❤❤❤

  • @bimalakc9870
    @bimalakc9870 29 วันที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SeethaSeetha-sz3vp
    @SeethaSeetha-sz3vp 29 วันที่ผ่านมา +3

    Good jod 🎉🎉🎉🎉

  • @GHUMGHAM63
    @GHUMGHAM63 29 วันที่ผ่านมา +4

    New Atraction 🙏❤👍❤❤

  • @bhavashrestha9528
    @bhavashrestha9528 29 วันที่ผ่านมา +3

    🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉

  • @Prawesh1977
    @Prawesh1977 29 วันที่ผ่านมา +5

    Anu Baini lai Sewanney 🙏🏻

  • @DeshuDeshu-iz3lz
    @DeshuDeshu-iz3lz 29 วันที่ผ่านมา +1

    Wow beautiful ❤️❤️❤️ nice

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 29 วันที่ผ่านมา

    Great

  • @dalmagar5337
    @dalmagar5337 29 วันที่ผ่านมา +3

    Indernikarek
    aram

  • @sabinrai1414
    @sabinrai1414 28 วันที่ผ่านมา

    Wow सारै राम्रो अर्को शुन्दरता पार्कको 👍👍👍😃

  • @user-pk4dr7ur1s
    @user-pk4dr7ur1s 27 วันที่ผ่านมา

    doremoon को पनि ल्याउनु पर्छ बच्चा हरुले धेरै मन पराउछ

  • @user-bn9ox1hk1d
    @user-bn9ox1hk1d 29 วันที่ผ่านมา

    Wow🎉🎉🎉

  • @user-ny5oo8do2w
    @user-ny5oo8do2w 28 วันที่ผ่านมา

    Good idea 👍👍

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 29 วันที่ผ่านมา

    Super art....

  • @YubrajLimbu-c1k
    @YubrajLimbu-c1k 29 วันที่ผ่านมา

    Dami❤

  • @bhimlimbu8367
    @bhimlimbu8367 29 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bindodlimbu6668
    @bindodlimbu6668 29 วันที่ผ่านมา +3

    Khukuri sano vo tala hidne thau bata mathi samaune sammako hight samma chai ramro ani thik dekhin thiyo ki ...?

  • @user-sj5te8oj2z
    @user-sj5te8oj2z 28 วันที่ผ่านมา

    जाडो मत यस्तो लगाएर ठिकै होला गर्मीमा त धेरै गारो होला❤

  • @chandramaya-yj2uc
    @chandramaya-yj2uc 29 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @RajKumar-yt1fv
    @RajKumar-yt1fv 29 วันที่ผ่านมา +4

    ❤❤❤❤❤❤❤❤

  • @user-gy1nt2ur7n
    @user-gy1nt2ur7n 29 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤