'आफ्नै दिदीबहिनी'को एउटै श्रीमान ! एउटै घरमा 'दिदीबहिनी सौता सौता' !! │Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 1K

  • @NepalChitra
    @NepalChitra  4 ปีที่แล้ว +12

    हाम्रो फेसबुक पेज पनि लाइक गर्नुहोला है साथीहरु !
    facebook.com/nepalchitraonline

  • @deepaknepali1553
    @deepaknepali1553 4 ปีที่แล้ว +133

    पहिला पहिला हाकाहाकी २\४ वटी श्रिमती मिलाएर सगै राखेर बस्थे अहिले लुकी छिपी ८\१० राख्छन्। यो माया पिरती जवानी बुझी नसक्नु छ बरै🤔

    • @dhangurung2415
      @dhangurung2415 4 ปีที่แล้ว

      J

    • @affiliatemarketing3197
      @affiliatemarketing3197 4 ปีที่แล้ว

      If you are interested in betting then register @ bit.ly/1xaffiliate2020. Use promo Code: POKHARELI. You can also earn money becoming an affiliate of 1xbet. There is an opportunity to work as an agent and earn very good commission as well. For further information contact us at nepal-affiliate@1xbet-team.com

    • @shobhaghale6408
      @shobhaghale6408 4 ปีที่แล้ว

      Honi hae

    • @रेजिनाविश्वकर्मा
      @रेजिनाविश्वकर्मा 4 ปีที่แล้ว +1

      १००%

    • @simranghale8772
      @simranghale8772 4 ปีที่แล้ว

      🤣😁😁

  • @sabro4711
    @sabro4711 4 ปีที่แล้ว

    ठुलो प्रगती गर्नु भयेछ ...हजुर बा ले

  • @samjanamoh5640
    @samjanamoh5640 4 ปีที่แล้ว +6

    बिचरा जेठिको कति मन दुखेको होला उसलाई मात्र थाहा होला खुसी छु त भन्नै पर्यो नि बाहिर त

    • @dhanamayashrestha1434
      @dhanamayashrestha1434 4 ปีที่แล้ว

      नकचरी यो संसारमा कोहि नपाएर भिनाजु सँग आउनु पर्ने दिदी लाई सौता आउने कुकुर्नी अझ हास्न्ने

  • @ramparasadmahato9713
    @ramparasadmahato9713 4 ปีที่แล้ว

    Ramro xa

  • @samanaapa4916
    @samanaapa4916 4 ปีที่แล้ว +13

    समाजको लागि नराम्रो उदाहरण । जतिसुकै बढाई चढाई गरेर प्रस्तुत गरे पनि ।

  • @sabnamgurung557
    @sabnamgurung557 4 ปีที่แล้ว

    Very good example

  • @rebinacrai2028
    @rebinacrai2028 4 ปีที่แล้ว +3

    खुशी लाग्यो हजुरहरुलाई देखेर,कुरा सुनेर, सधैं यसरी नै मिलेर बस्नुहोला!🙏 मेरो पनि दुईजना आमाहरू हुनुहुन्छ एउटै घर,एउटै आमाको कोखबाट जन्मेर आज दिदी बहिनी नै जेठि कान्छी भएर मिलेर नैबस्नुहुन्छ, हामी संगै एउटै घरमा बस्छौं,बाबा,आमाले सबैलाई बराबर माया गर्नुहुन्छ (भबिमाया+अबिमाया+रमन राई=४छोरी,३छोरा १० जनाको परिवार छौँ हामी चाम्लिङ राई परिवार खुशीसाथ मिलेर बसिरहेको छौँ ।। मेरो परिवारलाई भगवानले सदैव रक्षा गरुन् ❤️💕💕🙏🙏

  • @krishnashrestha8825
    @krishnashrestha8825 4 ปีที่แล้ว

    Sarai ramro lagyo daju sabaiko yastai bhaya po

  • @himalayanviagra6255
    @himalayanviagra6255 4 ปีที่แล้ว +69

    पत्रकारले यो खुसी सुखि परिवारमा आज हात हाल्यो अब भत्काएर छोड्छ कि भन्ने शंका लाग्दैछ। सुरुमा राम्रो देखाउने त्यसपछि खुइल्याइने तोड्ने भत्काउने मात्रै देखिन्छ जति पनि घटना !

    • @bennthom9338
      @bennthom9338 4 ปีที่แล้ว +1

      हो

    • @gokarnadhamala5109
      @gokarnadhamala5109 4 ปีที่แล้ว +3

      सारै चित्त बिझ्यो

    • @kanchhitamang7260
      @kanchhitamang7260 4 ปีที่แล้ว +7

      कोरोना लागे नडराउनु निको हुन्छ । तर युटुवे नलागोस लागेपछि सिध्याएरै छाड्छन् । अब अरु कति जान्छन् युटेवे फलो गर्दै ।

    • @rimubasyal2716
      @rimubasyal2716 4 ปีที่แล้ว

      Sahi ho

    • @tv-lk8yb
      @tv-lk8yb 4 ปีที่แล้ว

      😂#panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว

    nice family 😍😍❤️❤️

  • @गोपालमिगिन
    @गोपालमिगिन 4 ปีที่แล้ว +70

    यो बाजेको बोल्ने शैली भएन है कमसेकम उ भनेरत बोल्नु यो अरे बोका बाजे!बाहिर बाट मात्रै हो मिलेको देख्ने एउटि नारिले सबैकुरा सहन सक्छे सौता सहन सक्दिन कति पीडा छ दिदिलाइ मात्रै थाहा छ

  • @maiaalskre9358
    @maiaalskre9358 4 ปีที่แล้ว

    wow nice ho ni

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว +5

    एउटा स्वास्नि मान्छेले आफ्नो लोग्ने आफ्नै बैनिलाई ओछ्यान बनाएर पठाने मुटु कसैको हुँदैन एक्दमै बाध्यताम परेप्छि काटिन्छ मुटु

    • @englishlearner1602
      @englishlearner1602 4 ปีที่แล้ว +1

      होइन बाध्यता सधेता केही होईन।यो सब आफ्नो पुरुषार्थ देखाउन हो।
      अरू काम छैन भएभरका बुढी जम्मा गर्ने अनि कुटेखेलो गर्ने यो पनि कुनै तरिका हो ।लाज सरम नभाका हरु।

    • @kumariu2b683
      @kumariu2b683 4 ปีที่แล้ว +2

      @@englishlearner1602 अँ त नि

    • @englishlearner1602
      @englishlearner1602 4 ปีที่แล้ว +2

      @@kumariu2b683 कुराे बुजेऊ की त्यसै सहि थापेऊ हां।

  • @RajuRaju-pr5wn
    @RajuRaju-pr5wn 4 ปีที่แล้ว

    Wow Jodi

  • @dechendomabhutia7994
    @dechendomabhutia7994 4 ปีที่แล้ว

    Good example

  • @jashuadhikari8760
    @jashuadhikari8760 4 ปีที่แล้ว +99

    आफ्नो दिदि माथी सौता आउनी नि गतिलो होइन जेठि सोजि रैछ बिचरा बैनी लाई ल्याउन नपाए सम्म घर बसेन होला बढो को खुसिको लागि पनि ले भन्नू पर्यो नि पापी बुढो

    • @satyakhadka3035
      @satyakhadka3035 4 ปีที่แล้ว +8

      मिलेरै बसेका रहिछन् त के को ल्याङ ल्याङ

    • @Mohansingh-ki2su
      @Mohansingh-ki2su 4 ปีที่แล้ว

      🤐🤐

    • @kamalroka8067
      @kamalroka8067 4 ปีที่แล้ว

      Hahhhaahahhahahahaahaha

    • @hukumdangi5014
      @hukumdangi5014 4 ปีที่แล้ว +6

      अरु त तेस्तै हो सुत्ने पो कसरी सुत्छन यार एउटा लाई गर्दा अर्को ले कसरी सहेर बस्छन

    • @tv-lk8yb
      @tv-lk8yb 4 ปีที่แล้ว

      Aramai housinxa sig #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com

  • @suryasikkimofficial4030
    @suryasikkimofficial4030 4 ปีที่แล้ว

    मलाइत खुसी लागेको छ तपाईं लाई धननेवाद

  • @sunitapaudel164
    @sunitapaudel164 4 ปีที่แล้ว +3

    उहाँ हरुत कस्तो मिल्नु हुन्छ साैता साैता जस्ताे ब्यबाहार कहिल्यै नहुने अनि छाेरा छाेरी पनि असाध्यै ज्ञनि हुनुहुन्छ ।

    • @parshuramrai8994
      @parshuramrai8994 4 ปีที่แล้ว +1

      हजुर को छिमेकी होकि ??

    • @sunitapaudel164
      @sunitapaudel164 4 ปีที่แล้ว +1

      मेराे साथिकाे बुवा हाे उहाँको छाेरी मेराे साथि +उहाँ त्यस ठाउँको सामाजिक अगुवा पनि हाे उहाकाे नेतृत्वमा बिगत 7 बर्ष अगाडि माहायज्ञ लगाउनस भएकाे थियाे त्यसै अबसरमा म पनि त्याहाँ पुग्ने साैभाग्य जुरेकाे थियाे

  • @nabinanabina6122
    @nabinanabina6122 4 ปีที่แล้ว

    Kati ramailo pariwar

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว +8

    एउटा एउटा टिका र एउटा एउटा तिलहरिले देखाउँछ कि दुबै श्रीमतिलाई समान्ता चै एउटै छ🤣तर मिडियाले यस्तो बहुबिबाह प्रमोट नगर है

  • @socialculturenepal269
    @socialculturenepal269 4 ปีที่แล้ว

    जे छ राम्रो छ

  • @dayanrai7570
    @dayanrai7570 4 ปีที่แล้ว +77

    के ठिक के बेठिक छुट्टाउन नसक्ने समाज रहेसम्म समाज परिवर्तन असंभव रहेछ भन्ने कुरा कमेण्ट हरु हेरेर तिनिहरु को चेतना हेरेर चित्त बुझ्छ

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว

      होके

    • @dilbdrtamang3907
      @dilbdrtamang3907 4 ปีที่แล้ว

      तपाईं लई

    • @dayanrai7570
      @dayanrai7570 4 ปีที่แล้ว

      Dil bdr Tamang यो एक किसिमको बिकृति नै हो सर , चेतना का कमि भएका महिलाहरुलाई ललाईफकाई , ल्याएका रहेछन बुढा झिल्के रहेछ गाउको अली टाठा बाठा , उहिले का कुरा र यि जोडिहरुका कुरा ठ्याक्कै मिल्छ , दाजु मरे भाउजु देवरले राख्ने , र ठालु हुनेखाने सोसक हरुले भनेजति बिहे गर्ने चलन उहिलेको हो , महिला लाई पुरुषको संपति ठान्ने प्रयोगको साधन ठान्ने हरु हुन

  • @santanauvag9194
    @santanauvag9194 4 ปีที่แล้ว

    Super

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +5

    हुनत यो श्रीमान भनौदो लाज नभयको हो खुब ठुलो काम गरेझै भाछ बुढालाई

    • @sushmatamang299
      @sushmatamang299 4 ปีที่แล้ว +1

      Tyahita afno jethiko man kati dukhxa hola
      Aru sanga sutda

    • @rajkumark.c2223
      @rajkumark.c2223 4 ปีที่แล้ว +1

      Mon nai ho hjr ..din lagya rw aru manxi sang Janu vandha dd Vanya aafnai ho ..baje le kam bigarya rw laya ko hola bt .yo thikai ho dd bahini sagai happy nai hunx jasto lagx malai ..j vya ni 1tai khok ho ...Maya ma basya ko hola

  • @आर्याएकदिवाना
    @आर्याएकदिवाना 4 ปีที่แล้ว

    हैत बुदा त खतरा रैछ जे होस परिवार मा निकै मेलमिलाप रैछ शुभकामना छ मिलेर बस्न सके एकदम राम्रो हुने रैछ झलमल हुने रैछ घरै 😋😋😍😍

  • @gitakhadka614
    @gitakhadka614 4 ปีที่แล้ว +41

    यो भिडिओ खिचेर के सन्देश दिन खोजेको हो पत्रुकार?? साली जति भिनाजुले लग्नु पर्छ भन्ने हो?? यो न्युज कुनै राम्रो सन्देश दिने हैन! आफ्नै दिदिको सौता पस्ने नालायक बैनी हो
    लाज पचेकी हो
    नकचरो भिनाजु

    • @pujapuja2292
      @pujapuja2292 4 ปีที่แล้ว +2

      सइ भनुभयाे हजुरले

    • @Shaynadu
      @Shaynadu 4 ปีที่แล้ว

      😂😂😂😂

    • @renukashrestha1385
      @renukashrestha1385 4 ปีที่แล้ว +1

      Man kai kura garnu bho.. yo buda boka ho

    • @laxmirai6586
      @laxmirai6586 4 ปีที่แล้ว

      तेइ त गिता जि यो मान्छे त फटाहा रहेछ , जेठी श्रीमती बिरामी भैइ र माईली ल्याको रे अनि अर्को पनि

    • @wakilrai4954
      @wakilrai4954 4 ปีที่แล้ว +1

      बजिया सुड्डु बुडो नारने बोका जस्तै थियो होला तेही भएर दिदीले नसकेर बैनीलाई बोलाको।सौता बनाएर भएपनि ।

  • @dhurbakuwar7955
    @dhurbakuwar7955 4 ปีที่แล้ว

    बधाई छ

  • @SSome_FUN
    @SSome_FUN 4 ปีที่แล้ว +15

    याे पातकी बुढालाई ढिलै भए पनि बहुविवाह केस लाउनु पर्छ..🤣🤣🤣

    • @chandramagar7559
      @chandramagar7559 4 ปีที่แล้ว +1

      Um k😃😃😆

    • @tv-lk8yb
      @tv-lk8yb 4 ปีที่แล้ว

      Ramro kura garnu vo sig #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com

    • @rabin_7
      @rabin_7 4 ปีที่แล้ว

      If they are happy and doesn't have any problem then why the fuck do you care? It's their choice
      Just let them live their life

    • @SSome_FUN
      @SSome_FUN 4 ปีที่แล้ว

      @@rabin_7 कुन अङ्ग्रेजी भाषाकाे ज्ञानी अाई पुग्याे फेरी, सबैलाई ईगंलिश कहाँ अाउछ र, केही बुझेन हाे मईले त😁

  • @dilbahadurdevkota8365
    @dilbahadurdevkota8365 ปีที่แล้ว

    ❣️❣️❣️❣️❣️

  • @kumariu2b683
    @kumariu2b683 4 ปีที่แล้ว +8

    46-54 आठ बर्ष श्याहारेको रैछ 18/19 बर्ष रे🤣🤣🤣🤣
    बोका बुरा तिन जना एकैपटक थुपार्या रैछ
    यसमा आइमाई हरुको गल्ती छ

  • @krmuskanofficial9849
    @krmuskanofficial9849 4 ปีที่แล้ว +5

    सबै भन्दा दिदिबहिनी को मन मिले सबै कुरा मिल्छ
    राम्रो कुरा हो मन मिले संसार मिल्छ
    #krmuskancentury

  • @kalpanamahatara3538
    @kalpanamahatara3538 4 ปีที่แล้ว

    Nic

  • @anishachandthakuree7176
    @anishachandthakuree7176 4 ปีที่แล้ว +6

    Kati mahan kaam gareko jasto k ko interview liraako
    Yo news le samaj ma Bikriti failauxa
    Papi budho ani papini bahini

    • @robandahalxe-tri6355
      @robandahalxe-tri6355 4 ปีที่แล้ว

      Sansar ma timi keti haru kai janasankhya badhi xa ta jhan hami keta haru le timi haru lai raadi vayera basna deka xainau bhagyamani thana nani

    • @tv-lk8yb
      @tv-lk8yb 4 ปีที่แล้ว

      😂😂#panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com

  • @8848Arjun
    @8848Arjun 4 ปีที่แล้ว +3

    यो भिडियो ले बहु बिह्वाह लाइ प्रोत्साहन गर्दै छ

  • @smartideaslifehacks
    @smartideaslifehacks 4 ปีที่แล้ว +73

    Boka budho😃😃

    • @nepalkonpli9913
      @nepalkonpli9913 4 ปีที่แล้ว +2

      Je garnu gareu tar kasaiko manobal ghatne cmt garnu uchit hoin vdo hernus chit nabuje pni ngtv cmt nagarnus plz

    • @affiliatemarketing3197
      @affiliatemarketing3197 4 ปีที่แล้ว

      If you are interested in betting then register @ bit.ly/1xaffiliate2020. Use promo Code: POKHARELI. You can also earn money becoming an affiliate of 1xbet. There is an opportunity to work as an agent and earn very good commission as well. For further information contact us at nepal-affiliate@1xbet-team.com

    • @sarushortvideo8959
      @sarushortvideo8959 4 ปีที่แล้ว

      Yes

  • @narayanpaudel9856
    @narayanpaudel9856 4 ปีที่แล้ว

    nice

  • @dhanuthapamagarc3658
    @dhanuthapamagarc3658 4 ปีที่แล้ว +70

    मेरो पनि आमा हरु पनि यस्तै हो
    एउतै घर को दिदी बहिनी बिहे गरेको बाउ चै मरेर गयो दुइ ओता आमा अझै छ

    • @yamsingjai9225
      @yamsingjai9225 4 ปีที่แล้ว +4

      Baba biter gayani abako din xoraxori milijuli kamgarer 2 aamalai milayar khusi rakhnu hola

    • @loverai9594
      @loverai9594 4 ปีที่แล้ว +1

      मेरो पनि

    • @puranbibas5602
      @puranbibas5602 4 ปีที่แล้ว

      Haee hora bichara

    • @puranbibas5602
      @puranbibas5602 4 ปีที่แล้ว

      Haee hora bichara

    • @hariharjoshi8344
      @hariharjoshi8344 4 ปีที่แล้ว

      Lucky you. Two mothers.

  • @pabithapa776
    @pabithapa776 4 ปีที่แล้ว

    Woo

  • @gajendrabahadur9680
    @gajendrabahadur9680 4 ปีที่แล้ว +17

    हैन हाम्रो बुढी लाई पनि सिकाइदिनु पर्यो बैनी हेर्यो कि आखा देखाउछ यार खुकुरी ले काट्ला जस्तो गर्छे यार तनाब मा छु😜😂🤣

    • @ganeshahora9886
      @ganeshahora9886 4 ปีที่แล้ว

      Kuar ho hi

    • @otkillergaming4303
      @otkillergaming4303 4 ปีที่แล้ว

      हेहे हे 😄😄😄

    • @mymail3760
      @mymail3760 4 ปีที่แล้ว

      Hahahahaha

    • @ramiladong3961
      @ramiladong3961 4 ปีที่แล้ว

      🤣🤣🤣हाहा

    • @rubikamallahotami3475
      @rubikamallahotami3475 4 ปีที่แล้ว +2

      Baini ustai vr hola . Merot 4 jane vena 4 otai dd le kanxi banauxu v asner hairan tr manin . Antai bihevo sali saihunu paryo ....

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 4 ปีที่แล้ว

    ल ल माेज गर।

  • @bikramthapa7807
    @bikramthapa7807 4 ปีที่แล้ว +89

    कुन ठूलो पुरुषार्थ गरेका छन् र यी बुढाले काम नपायका अनलाइन मिडिया इन्टरव्यु लिइरहेछन ह?

    • @sarushortvideo8959
      @sarushortvideo8959 4 ปีที่แล้ว +2

      Thiik

    • @ラナマンズ
      @ラナマンズ 4 ปีที่แล้ว

      Hota ysta dd baini bihe garne kati x xa

    • @coolyatri
      @coolyatri 4 ปีที่แล้ว

      Tahi ta

    • @rachurachu7509
      @rachurachu7509 4 ปีที่แล้ว

      rata kam napayera

    • @tv-lk8yb
      @tv-lk8yb 4 ปีที่แล้ว

      Dada aramai hoisinxa #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com

  • @satyanarayanshrestha8000
    @satyanarayanshrestha8000 4 ปีที่แล้ว

    Tq

  • @laxmibista6687
    @laxmibista6687 4 ปีที่แล้ว +15

    ढाट्नु
    त लाेग्ने मान्छेलाई सिकाउनु नै पर्दैन

    • @biomolecules7483
      @biomolecules7483 4 ปีที่แล้ว

      Diametrically correct and I also like to say that the men can't be at the point of good which I subjectively feel.

  • @pawansilwal6188
    @pawansilwal6188 4 ปีที่แล้ว

    om shanti buba....from Chitwan

  • @bhawanisharma3763
    @bhawanisharma3763 4 ปีที่แล้ว +3

    के नाैलाेे भयाेर मेरो धरमा पनि मेरो सासु दुई दिदी बहिनी साैता साैता छन् मैले बेहाेरि राखेको छु जति गफ गरेपनि बेबाहारमा गर्न गाह्राे रहिछ ।

  • @parudura2731
    @parudura2731 4 ปีที่แล้ว

    Kasto ramailo hai

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +75

    गज्जबको परिवार बाफ्रे! लु बधाई छ गरिखानुस। शुभकामना💞♥️

    • @dayanrai7570
      @dayanrai7570 4 ปีที่แล้ว +7

      Chechen Ghising तपाईलाई यस्तो सौतेलो परिवार गज्जब लागे स्वागत छ मेरो घरमा 😆

    • @tigerkavreli8488
      @tigerkavreli8488 4 ปีที่แล้ว +1

      सौतामा मिलेर बस्ने मन भए आउदा हुन्छ है मेरो घर पनि नजिकै हो 😄😄😄

    • @पाटलिपाटलि
      @पाटलिपाटलि 4 ปีที่แล้ว +2

      दुईवटा श्रीमती भए भर हुन्छ अब मईलेनि दुईवटा बिबाह गर्न पर्ला जस्तो लाछ hehehe

    • @sunitaghale9549
      @sunitaghale9549 4 ปีที่แล้ว +1

      गज्जब चाहिँ अलि-अलि ब्यंग्य मिसाएर बोल्नुभएको जस्तो मलाई लाग्यो तर अरुलाई चाहिँ अर्कै लागेछ।😊

    • @puranbibas5602
      @puranbibas5602 4 ปีที่แล้ว +1

      Masanga bihe garam soltini sauteli family man pardo rai xa kere

  • @ramsharanmahat8772
    @ramsharanmahat8772 3 ปีที่แล้ว

    परिवारमा सधैं खुशी छौउस

  • @rubybajracharya3141
    @rubybajracharya3141 4 ปีที่แล้ว +53

    yahi same case kti ley gareko vaye r*ndi jasto word use gartheyo hola.kta ley garyo taba chahi milera basnu re,shuki pariwar re... bujnai sakena.jay hos.

    • @bharatirai527
      @bharatirai527 4 ปีที่แล้ว +6

      Hami kt haru ta sakinna hau 2,3 buda sanga basnu, 1 buda lai ta khusi rakhnu garo hunchha,kta haru lai po 10 wata budi vaye ni kam hunchha boka haru yo kta ko jat 🤪🤪😛😛

    • @ankytrai1003
      @ankytrai1003 4 ปีที่แล้ว

      Tara ma xai testo soch dina @Ruby g

    • @yeahsavage
      @yeahsavage 4 ปีที่แล้ว +1

      timi ani Budaa r budaa ko bhai sanga bihe garana tw kasle rokeko x

    • @rubybajracharya3141
      @rubybajracharya3141 4 ปีที่แล้ว +5

      @@yeahsavage maley tyo kti haru ko kura gareko jasako husband pahela nai biteko huncha or divorce vako kti haru ni chan...woha haru ko bihe garda samaj ley kati naramro kura garchan... tara yo video ma kta ley 2 wota sangai budi lauda ni samaj ley kya maxza ley sukareko matra vana khojeko hu...

    • @officialjffjjjhfdffhjj
      @officialjffjjjhfdffhjj 4 ปีที่แล้ว +1

      i m agree with u

  • @manojthapa173
    @manojthapa173 3 ปีที่แล้ว

    किरण जी म तपाई को नियमित दर्शक हु हजुरको हरेक भिडियो धेरै नै उत्कृष्ट लाग्छ❤️❤️

  • @sunitapaudel164
    @sunitapaudel164 4 ปีที่แล้ว +7

    अाेहाे माेहन जि नमस्कार धेरै ठूलाे मनकाे हुनुहुन्छ उहाँ र उहाँको परिवार पनि धेरै सभ्य हुनुहुन्छ ।एक चाेटी उहाँको घरमा जाने साैभाग्य मिलेकाे थियाे ।

    • @yamsingjai9225
      @yamsingjai9225 4 ปีที่แล้ว +1

      Sabai Vanda thulo kura man ho swartha risrag ghamanda nagari miler basna majjale sakinxa

    • @sunitapaudel164
      @sunitapaudel164 4 ปีที่แล้ว

      @@yamsingjai9225 हाे नि सर

    • @yamsingjai9225
      @yamsingjai9225 4 ปีที่แล้ว +1

      Ho ni matrai vaner kaha hunxa twni sunita hjr KO jindagima asto paryo vane k garnu hunxani sunitaa

    • @sunitapaudel164
      @sunitapaudel164 4 ปีที่แล้ว

      @@yamsingjai9225 सर मेराे जिवनमा यस्ताे पर्दैन

    • @yamsingjai9225
      @yamsingjai9225 4 ปีที่แล้ว

      Na parosh pani hjr KO jindagima sunita jiu but paryo vane k garnu hunxani asso sochnus na plz hjr KO anuvab

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 ปีที่แล้ว

    दीदी बैनी मीले र बस्नु खुसी लागो तपाई हरु को कुरा सुन्दा कती राम्रो मीले र खुसी भयेर बसनु भाछ रमाईलो लागो

  • @kishorbudhathoki8302
    @kishorbudhathoki8302 4 ปีที่แล้ว +5

    हाम्रो नेताहरु जसरी भित्र भित्र धेरै रखेल राख्नु भन्दा दुइटा श्रीमती यसरी राख्नु बेस

  • @razlama5115
    @razlama5115 4 ปีที่แล้ว +34

    महिला अधिकारवादीहरुले भेटे भने यसरी मिलेर बसेकाहरुलाई पनि छुटाएरै छाड्छन् है फेरि

    • @kamalbishwakarma761
      @kamalbishwakarma761 4 ปีที่แล้ว +1

      त्यहि त

    • @rokafamily959
      @rokafamily959 4 ปีที่แล้ว

      Haha

    • @mingrg3576
      @mingrg3576 4 ปีที่แล้ว +1

      Nepal ma milera baseko lai chhutauna tah khub janechha ,bigareko lai milauna kaha Janechha rah

    • @DipakSingh-cy8nr
      @DipakSingh-cy8nr 4 ปีที่แล้ว +1

      हो हो त्यो त पक्का

    • @ramagiri1123
      @ramagiri1123 4 ปีที่แล้ว +1

      तपाईंको कमेन्टलाई एक लाईक 👌👌👌👌👌👌👌👌

  • @shashitlama2238
    @shashitlama2238 4 ปีที่แล้ว

    Asto paribar wow khusi lagyo dekhera milera bSnu parxa asari sabsi jhana

  • @samikshyathapa151
    @samikshyathapa151 4 ปีที่แล้ว +5

    I respect that if all three of them are comfortable with this but
    I hate it when i see some women destroys her own sisters relationship for her benifit🥵

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 4 ปีที่แล้ว

    आम्बो बूढो त खत्रै रचन नि गाठे हैट ।

  • @saroz8516
    @saroz8516 4 ปีที่แล้ว +9

    पुरखेउली बुडाहरु तन मन र धन सबै कडा २,३ ओटा न भैइ नहुने । 😂💝🤘

  • @lamarejina3046
    @lamarejina3046 4 ปีที่แล้ว

    Hait

  • @munakc7496
    @munakc7496 4 ปีที่แล้ว +17

    Tyo bich ma baseko purushko sato mahilaa le 2 daaju bhai oripari rakhera mero budha haru hun vaneko vaye yo samajle tyo mahilalai herne dristikon kati nich hunthyo holaaa ..wah hamro paribartansil samaj

    • @Theabhimaan
      @Theabhimaan 4 ปีที่แล้ว

      छ त ५ जना बिबाह गरेको शेर्पा दिदिको भिडियो होला सोलुखुम्बुको नत्र वाहियात कमेन्ट नगर्निस खाली महिला पुरुस

    • @naina4644
      @naina4644 4 ปีที่แล้ว

      मुना के सी जि यो काम चाहि हजुरले गरेर एउटा उदाहरणिय महिला बन्नु पर्यो ।

    • @debumalla8300
      @debumalla8300 4 ปีที่แล้ว +1

      Ho ni .👍👍👍

  • @namarajbartaula880
    @namarajbartaula880 4 ปีที่แล้ว

    निकै राम्रो मिलाएर राख्नु भएको छ । उदाहरण पनि हो है बहुबिबाहा गर्यो भन्दैमा नराम्रो मान्नु पर्ने कारण छैन । है

  • @ionlyblinkonceyoumanofoot7453
    @ionlyblinkonceyoumanofoot7453 4 ปีที่แล้ว +19

    Jastai sukai happy family dekhey pane reality ali farak nai hunxa
    😥😥😥

    • @affiliatemarketing3197
      @affiliatemarketing3197 4 ปีที่แล้ว

      If you are interested in betting then register @ bit.ly/1xaffiliate2020. Use promo Code: POKHARELI. You can also earn money becoming an affiliate of 1xbet. There is an opportunity to work as an agent and earn very good commission as well. For further information contact us at nepal-affiliate@1xbet-team.com

  • @samsermiya4878
    @samsermiya4878 4 ปีที่แล้ว +1

    रमाईलो जोडि सदा खूशि रहनू होला

  • @umeshshrestha9514
    @umeshshrestha9514 4 ปีที่แล้ว +13

    पालो पालो चिक्छ होला यार मजै मज्जा

  • @kalchuchand2278
    @kalchuchand2278 4 ปีที่แล้ว

    Sraarrrrrrrrrr

  • @saradsubedi9412
    @saradsubedi9412 4 ปีที่แล้ว +3

    question garana janeynau mitra ... xora xori k kati chan sodnu pardaina ...

    • @sirjanakandel
      @sirjanakandel 4 ปีที่แล้ว

      Yo baje lai tehi maili budi nay suhako 6

    • @siddha2179
      @siddha2179 4 ปีที่แล้ว

      Xora xori kati xan ma bhandinxu haiata jethiko xora matra xan 3 jana mailiko xori 3 jana 1 jana xora thiyo maryo kanxiko 1 jana xora xa ani aruni kehi sodnu xa bhane malai sodnu yo pattyako bajeko barema sabai bhandinxu

    • @siddha2179
      @siddha2179 4 ปีที่แล้ว

      @@sirjanakandel kanxi budi tw xori bhanna suhauxa hoki hain bhannu tw

  • @bikashnepalinepali8080
    @bikashnepalinepali8080 4 ปีที่แล้ว

    लब हाे त यस्ताे हाेस😆😆😆😆😆मिलेरा बसेकाेमा Thanku

  • @mayalimbu5723
    @mayalimbu5723 4 ปีที่แล้ว +3

    Bahira matra ho vitra ta ris uthx mata sidhai xinaune ho sautalai buini hos ya jo sukai😡😡😡

    • @ngaumizangaumigin8159
      @ngaumizangaumigin8159 4 ปีที่แล้ว

      Ma poni sidhai mrdine ho jo kohi hos

    • @hanokrai7409
      @hanokrai7409 4 ปีที่แล้ว

      Timi haru duijana awnu mo sanga teso va 🤬🤬

    • @swangeethulungrai1505
      @swangeethulungrai1505 4 ปีที่แล้ว

      मलाई पनि पटक्कै मन पर्दैन सौता सुन्नै सक्दिन। म पछि बिहे गरे पछी सौता आयो भने काट्छु😠

    • @mayalimbu5723
      @mayalimbu5723 4 ปีที่แล้ว

      @@swangeethulungrai1505 katnu parx sis🔪

    • @mayalimbu5723
      @mayalimbu5723 4 ปีที่แล้ว

      @@hanokrai7409 ko 2 jana🤔

  • @monesharayamajhi5987
    @monesharayamajhi5987 4 ปีที่แล้ว

    मन परेपो लाईक गरनु ....

  • @nirajshrestha9926
    @nirajshrestha9926 4 ปีที่แล้ว +4

    Dd भन्दा भिनाजु को मनपरेर माया लागेर आको रे

    • @nirajshrestha9926
      @nirajshrestha9926 4 ปีที่แล้ว +1

      J hos भिनाजु को माल मन परेछ

  • @TITAN1749
    @TITAN1749 3 ปีที่แล้ว +1

    This buda is our guruji

  • @Ashutamang14
    @Ashutamang14 4 ปีที่แล้ว +6

    Asto logne manxe le jati ota bihe garda ni Kei nahune khuleaam hinne khusile tara aaimaile gareko vaye kk vanthyo samajle..sauta vaneko kaile afno hunna..sake samma asto navakai ramro

    • @manojtamang339
      @manojtamang339 4 ปีที่แล้ว

      Dherai Ramro xa Didi baini Autai gharma Ramailo xa hola hoi

  • @basudevi3436
    @basudevi3436 4 ปีที่แล้ว

    Ramro Lago dekhe ta Kati mile ko Didi baini

  • @raymondshine4774
    @raymondshine4774 4 ปีที่แล้ว +47

    Jethi budi rogi vayera arki bihe garda suikarne samaj le sriman rogi vayera mahila le arko bihe garyo vane pani suikarcha re?
    Swarthi boko budo.

    • @jagadishshrestha9787
      @jagadishshrestha9787 4 ปีที่แล้ว

      समाज लाई किन श्रिमानले मान्न पर्यो नि जसरि श्रिमतिले मान्छ त्यसरि श्रिमानले मान्न पर्यो नि श्रिमानले माने समाजले बोलेर केही हुदैन एउटाघरमा एउटा बुहारि चारभाई छोरा पनि रैछ कतै

    • @gozangro
      @gozangro 4 ปีที่แล้ว

      Raymond Shine its obviously not right to marry with three wives in many aspects, one main aspect being against the law. I have no rights to say what’s good and what’s not in people’s lives as all of them have their own rights to leave their however they want and whatever that make them happy as long as they are not violating any rules of law and not interfering others lives and rights. I have noticed that people called him “boka,” a horney man. I don’t think this is only about his infidelity, it’s more about family union and togetherness, as the older sister wanted her younger sister to be with her. I have seen many Nepali families with two sisters married the same person.

    • @ajaybhujel3182
      @ajaybhujel3182 4 ปีที่แล้ว

      Sahi vannu vo boko yo

  • @ishupoudel9173
    @ishupoudel9173 4 ปีที่แล้ว

    भनौ भने गाउको मुख्य नभनौ भने कुखुरा सक्के हाहा 😀😀😀😀😀😀😀😀😀😀

  • @dipenmagar6025
    @dipenmagar6025 4 ปีที่แล้ว +4

    Yo boka Buda ko kanchhi budi le Pani arko yeuta keta bihe garnu parne Ani boka Buda le k garchha hola
    Comments me

  • @garudkc5675
    @garudkc5675 4 ปีที่แล้ว

    बहुविवाह गैर कानुन हाे ।

  • @renukashrestha1385
    @renukashrestha1385 4 ปีที่แล้ว +8

    Yo budaa kanxi sangai basne rahex
    Bichara didi chahile compromise nai gareko ho k garne hamro sociaty

    • @affiliatemarketing3197
      @affiliatemarketing3197 4 ปีที่แล้ว

      If you are interested in betting then register @ bit.ly/1xaffiliate2020. Use promo Code: POKHARELI. You can also earn money becoming an affiliate of 1xbet. There is an opportunity to work as an agent and earn very good commission as well. For further information contact us at nepal-affiliate@1xbet-team.com

  • @samitkc2701
    @samitkc2701 4 ปีที่แล้ว

    Khusi vaya thik xa

  • @suryatamang4175
    @suryatamang4175 4 ปีที่แล้ว +3

    समाज को अर्को पाटोबाट पनि हेरौ न त ।के यउटै केटी दुवै भाई सङ बस्न सकिन्छ ? आफु अनुकुल र पुरुष प्रधान मानसिकता बाट मात्र हेरेर रमाईलो मा उडान मिलछ?

  • @rameshgurung4314
    @rameshgurung4314 4 ปีที่แล้ว

    Ya suddo ta danger ho dd,bani uthaidena ta lastai danger.

  • @aashisnakbakha3174
    @aashisnakbakha3174 4 ปีที่แล้ว +28

    मेरो घरमा नि 2 दिदी बहिनी छ्न एउटै आमा को छोरी तर राम्रो सङ्ग मिलेर बसेको छैन कान्छी आमा र बुवाले राम्रो नजरले हेर्दैनान।जति भएनी सौता सौतै हो

    • @urmilasingak5440
      @urmilasingak5440 4 ปีที่แล้ว

      Bichara😢😢

    • @tv-lk8yb
      @tv-lk8yb 4 ปีที่แล้ว

      Ho satya kura garnu vo #panchaamritkhawar# यो एउटा सामाजिक रुपान्तरण गर्ने मनसाय बाट स्थापना गरिएको एउटा भोलि सिमा रक्षा को लागि सिमामानाको अध्यन गरि आवाज बुल्न्त प्राने अनि जनस्थर मा भएका समस्यालाई निकाय सम्म पुर्‍याई जनताका समस्या हल गर्न दबाब सिर्जना गर्ने समजामा बिधमान निर्माण कार्यमा हुने घोटलाको भन्डाफोर गर्ने , त्यस्तै भस्टचार हुने निकाए र गर्ने ब्यक्तिको जरो खोदल्ने सत्य र जनचासोका बिसय उठाउन गर्ने गरि निर्माण गरिएको मिडिया हो यदि तपाईं पनि हामिगरुलाई साथ दिन चाहानुहुन्छ भने हिजो खोलिएको यो हाम्रो युटुभ आईडी सस्क्राभ गरिदिनु होला र त्यस्ता समस्या कहि कतै दख्नु भएको छ भने हाम्रो फेसबुक आईडी र पेज गएर म्यासेज गर्दिनु होला समाचार सुन्न ताजा समचारको लागि wwww.panchaamritkhawar.com

  • @lochanbhandari573
    @lochanbhandari573 4 ปีที่แล้ว

    मेरो काकूले पनि एउटै घरका दिदी बहिनी ल्याउनु भको छ ।

  • @harirai5012
    @harirai5012 4 ปีที่แล้ว +7

    Gharma budi vayra ni second marriage garnu ramro ta hoina ? Kahi na kahi thethi budi lai garo nai hunxa vanne lagxa malai 😢!

  • @chandrakatri7117
    @chandrakatri7117 4 ปีที่แล้ว

    😄😄👍

  • @balbahadurthapa609
    @balbahadurthapa609 4 ปีที่แล้ว +7

    संसार भनेको नै मायामा अडिएको छ जाहा माया त्यही नै खुशी आजकल त100./.मा केबल5./.मात्र होला मायाको भाव बुझ्ने बाकी सबै धोका छालकापध र मन दुखाउने भन्दा काम हुन्छ।

  • @rajkcvlogs8289
    @rajkcvlogs8289 4 ปีที่แล้ว

    ल के ठूलो कुरा होर यो ? हुन्छ यस्तो त सामान्य हो

  • @subashbasnet3715
    @subashbasnet3715 4 ปีที่แล้ว +7

    कीन तीन मातर नी बा १२ गरे झन रामरो हुनथो नी बोका बुडो मुजी अरूकामपनी छ की यती मातरै हो

    • @dipak2571
      @dipak2571 4 ปีที่แล้ว

      Thank you hajr

  • @Rusha_xoo
    @Rusha_xoo 4 ปีที่แล้ว

    Yestai sabai ko ghar ma sabai jana milera base kati ramro hunxa hola ??
    Yeha dubai didi Baini ekdam maya garne milne dekhinunxa
    Ekdam ramro kura ho
    Esari positive sochai rakhnu nai thulo kura ho ❤️❤️

  • @pratimakarki9555
    @pratimakarki9555 4 ปีที่แล้ว +14

    Imagine marrying to your sister's husband phew 😐 🤮🤮

    • @susanthebe5274
      @susanthebe5274 4 ปีที่แล้ว

      I'm thinking about marriage to my wife sister how!?😃😃

  • @krishnalama8125
    @krishnalama8125 4 ปีที่แล้ว

    गूद

  • @dhireankumarsunar630
    @dhireankumarsunar630 4 ปีที่แล้ว +4

    Aba keti ly 2 ota husband vane suikarxau kta ho ...???
    🤣🤣🤣

  • @kushalmalla1990
    @kushalmalla1990 4 ปีที่แล้ว

    Baje Khatra raixan

  • @ITCS7782
    @ITCS7782 4 ปีที่แล้ว +33

    Love and respect from bihar.dhoti love and respect topi🤣🤣🤣🤣🤣🤣🤣

    • @shresthraju963
      @shresthraju963 4 ปีที่แล้ว

      hit song vitrako betha aarulai k thha

    • @ITCS7782
      @ITCS7782 4 ปีที่แล้ว

      @@shresthraju963 sorry mai aapka language n samjh paya .English ya hindi agar aati hi to likho bhai

    • @ROMIYOGAMING8848
      @ROMIYOGAMING8848 4 ปีที่แล้ว

      😂😂😂🤦🏽‍♀️🤦🏽‍♀️🤦🏽‍♀️🤦🏽‍♀️😁👊👊👊👊

    • @priyakhatri4898
      @priyakhatri4898 4 ปีที่แล้ว +1

      Thanks a lots for your love you dhoti from dhoti 😍😍😍

    • @renukachetri6816
      @renukachetri6816 4 ปีที่แล้ว

      @@shresthraju963 😂😂😂😊

  • @suj_chhetri4796
    @suj_chhetri4796 3 ปีที่แล้ว

    Confidence

  • @deepakbista1787
    @deepakbista1787 4 ปีที่แล้ว +26

    किन लाईक गर्ने राम्रो काम गरे मात्र लाईक गर्ने हो

  • @amarsuseli8134
    @amarsuseli8134 4 ปีที่แล้ว

    नमस्ते म नयाँ साथि मलैनि दम्जिनुहोला

  • @Rajkris751
    @Rajkris751 4 ปีที่แล้ว +13

    दुई स्वास्नी काे पाेई कुना बसि राेई🤣🤣

  • @كميلانيبال
    @كميلانيبال 4 ปีที่แล้ว

    य हो हजुर 🇳🇵🇳🇵🥀🌹🌷🌸🍀🌿😭😝