हसिना जस्तो राजा ज्ञानेन्द्रले देश छोडेर भागेनन् ! होसियार - नेपालमा पनि बङ्गलादेश जस्तो हुनसक्छ ।।
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
dr sundarmani dixit interview
rabi lamichhane
rishi dhamala
tikaram yatri
bhata dahal
churo kuro
dr surendra kc
surendra kc
kp oli
prachnada
#drsurendrakc
#surendrakc
#bharatdahal
#rabilamichhane
#prachanda
#churokuro
#sidhakurajanatasanga
#news24nepal
#yohotv
#nepalicongress
#durgaprasai
#kinggyanendrashah
#rajendralingden
#gyanendrashahi
अबाे नेपाल मा राष्ट्रिय अध्यक्ष राजा र सिदै जन्ता बाट निर्वाचित प्रधानमन्त्री र विग्य बाट मन्त्री छानि कानुन हुनु पर्छ
राजा र जनता ले रोजेको प्रधानमन्त्री हुनुपर्छ अनि देश सोर ग बन्छ
देशमा राजा नै चाहिन्छ राजा बाहेक अरुबात देश बन्दैन राजसस्था जिन्दाबात्🇳🇵
100% सहि कुरा
राजा ज्ञानेन्द्रले गाेलिचलायकाेपनित थियन।नत देश छाेडाकाथिय तेस कारण सेख हसिना सगं दाज्न मिल्दैन।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको जय ! जय !! जय !!!
संबैधानिक राजासस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अबको एकमात्र विकल्प हो ।
सहि भन्नु भयो रबिको पाति पुरानो एमाले काग्रेस भन्दा फरक होईन नाम मात्र स्वतत्र नया पाति भनेकाहुन पुराना ले तुक्का हान्ने कुनै र्याल चुहाउने नया ले गफ दिने एउतै हुन
हाम्रो देश मा बिद्रोह गरेर सरकारी सचिव हरू र आदालत का घुसिया न्यायिक अधिकारी हरू को सम्पत्ति जाँच गर्नुपर्छ र राज्य लाई लागेको ऋण को भरपाई गर्नैपर्छ ।
Jach garni hoina ab jafat garni ho ajhai pani mouka di rakhni ho ra yo daka haru lai
Raja lyau desh bachau ❤🎉 jay nepal 🇳🇵🇳🇵🇳🇵 ❤🎉❤🎉
नेपालको राजसंस्था र राजा बाएक, नयाँ पुराना पार्टी नेता, प्राडा बौँदिक बर्ग, धार्मिक न्याय, रास्ट्र बादि भनौदा सबैमा, सयमा नब्बे त, बिदेसी दलालि स्वार्थी लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, कतै तपार्इ हरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत्, नेपालि हामी रहुँला काहाँ नेपालै नरहे चेतना भया ?
अब नेपाल मा कहिले आउला यस्ताे दिन?
नेपालमा बंगलादेश जस्तो अलि सम्भब देखिदैन अाधा युवा विदेशमा,भएका अाधा पाटीकै झाेले छन् कसले गर्ने विद्राेह ?
Good job Doctor sab
Correct 💯❤
बंगलादेसको हावा आउन धेरै बांकी छैन
आफ्नो नेताको गुद्वारलाई हरिद्वार सम्झी लम्पसार पर्ने झोले कार्यकर्ताले बिगारेको देश हो नेपाल 🇳🇵🇳🇵
Copied
#Amalee #kongress #mawobadi sab #bhastachari party hun #sabailai #Bahiskar garau🙏🙏🙏🙏
अब आसा पुरा हुन सक्छ समय आउला सर
सम्पत्ति पुरयाय अब जे गरेनि भयाे
ग्यानेन्द्रको अथाह संपत्ती सजिलो छोड्न नसकेर देश नछोडेका हुन, त्यस बेलाको दरबार हत्याकाण्ड्ले अबस्था निकै भयाबय थियो ।
yes
नेपालको युवाहरूमा दम छैन😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
सेरे प्रचण्डे के पि वली पहिलेका पानी बुङ्गा हुन अहिले अरबपति भएका छन ।
Dr.sap sahi bolnu bhayo.salam6.
वाहियात अन्तर्वार्ता । प्यारप्यार मात्र !😊
JAYA HOS his majesty Gyanendra Bir Bikram Shah 🇳🇵🇳🇵🇳🇵
अब नेपालमा पनि छिट्टै खेद्नु पर्छ अनि देश बिकाश हुन्छ
Bangladesh bhanda ramro mudda bidroha ka lagi nepal ko chha
दरवार हत्याको रहश्यमय रह्यो कीन? को जिम्मेवार ? राजा ज्ञानेन्द्रले अनुसन्धान नगराउनु सहि हो ?
Rajaa hudaa pani sansaarako tesro gariba desa banaayakaa thiya
ग्यानेन्द्र ले बेलामा बुद्धि पुर्यायो भन्दा राम्रो होला बरु
Gayandra sha lai ramrosanga thhathiyo.nepali nagarikharu rusta vakachainan.rajasanga rustahuneta mawobadi kangres amale ra Thora deska ghuskorharu matrai hunchha jantale malai maya garchhan ma desmai basnuparchha vanera thhathuyo.
Still American and British 😅😅
लगा लगा अग्गो देशमा अनि राजा आउ देश बचाउ लाज पचाउ 🤩 बांग्ला देशको सिको गर्न 2/4स्वास्नी र18/20बच्चा जनमा 😂,
Bidroha ta hunaparcha rashtra,jantako laagi.
Dr sir yo bhudhi 47 sal agadi aaediyako bhaya desle yasto bhognu parnee thiyan.
Dr shabe tapai haru Le garda dalal bharastachare chor haru lai aba samjaune hoina aba chor neta haru Lai thoknu parchha yo ho mauka
Tatakal I sabai janta haru lai Milatari lai Emergency lagai iniharu lai lakhatnu parcha.Ani des bancha
Jo aaya pani hunchha varasta laai faasi dine kaanuna hunu parchha
Eniharu sudrina hudaina
Gyanendra ra ahileko brasta netaharu aba nepal mae jantale siddyauchan
Gyne raja hudana dixit
Gyneee sanga sampati busiensss. Ani moj garna paoucha ani kaha jancha gyneeee daka
@picnik !tero aama sanga moj garna hola.
3 karoda jantaa chadne busmaa timiharu chadna nahune hora