'यमपञ्चकको पूजा परिवर्तनको पूजा हो' । LP BHANU SHARMA । TIHAR ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • ‘यमपञ्चक भनेको प्रकृतिको परिवर्तनचक्रमा योगदान गरिरहने संवाहकहरुको पूजा हो,यही नै यथार्थ हो’। आजबाट सुरु भएको यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, गोरुलाई पर्यावरण र प्रकृतिप्रतिको श्रद्धाको रुपमा मानिसले महत्वका साथ सहअस्तित्वको भावले यमपञ्चक मनाउने र तिनलाई पूज्ने गर्दछन्। उज्यालो पर्व तिहारमा मानव, प्रकृति र परिवर्तनमा सहयात्री बनेका सबै एक जुट भएर पर्वको रुपमा उत्सव मनाउने प्रचलन रहिआएको छ। शर्माले यमपञ्चकको रुपमा काग, कुकुर, गाई, गोरु धनकी देवी लक्ष्मीलाई पूज्नुको अर्थ गहिरो रहेको खुलाए। उनले यमपञ्चकमा गरिने पूजा परिवर्तनको पूजा भएको बताए।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

ความคิดเห็น •