बिश्वप्रकाश शर्माकी छोरीले प्रश्न सोध्दा भक्कानिए केपी ओली: म अझै २० वर्ष राजनीतिमा शक्रिय हुन्छु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • #KpsharmaOli#Onlinetvnepal
    Guest : KP Sharma Oli
    Camera/Edit : Nabaraj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 199

  • @prasadshree8176
    @prasadshree8176 ปีที่แล้ว +13

    कथा काहानी चाहिँ बबाल जानेको छन केपि जि ले

    • @sommmiyss
      @sommmiyss ปีที่แล้ว +1

      #2084ghanti

  • @rajukhadka8173
    @rajukhadka8173 ปีที่แล้ว +11

    भूमिगत के कारणले हुनु पर्यो ? ब्यक्ति हत्या गरेर हैन ?

    • @puransharma6392
      @puransharma6392 ปีที่แล้ว

      Right सहि हो मान्छे मारेर अनि कुन चहिले ऐमाले नामको झून्डको गुरुपमा पसेर अनि दस बनाउने सामन्ती पूजी पति राडा राजा सब हटाउने भन्दैई गाउका सिधा मान्छे धरम राज ढकाललाई खाना खाकै ठाउमा मारेर अनि पछि झल गऐर अनि ति मार्नु पर्ने कसो बचेर अाको राजनिती नाम दियो अपराधको जतथा भेलागरो अनि ऐमाले काङरेस खतम हाम्रो ऐमाले अब जित छ देसै ऐमाले मय भो भनो अनि लाटा सिधा जन्तालाई होन हो केहि पो गर्छ कि भन्ने पारेर जङगला समय देखि दादागिरि दलाली गरेर अहिले सम्म तेहि काम छ ।भ्रस्टचार गरेको पैसाले उ काठ्मन्डौमा कति ओटा बिल्डीङ ठठाको छ तो पैसा कहा बाट आयो भ्रस्टचारका पैसा ककसकानाममा बैकका खातामा होलान बिदेसको ब्यङकमा कति छन? प्रस्न त हामी सग थियो नि के गर्नु ति सिधा students ले सोझो प्रस्न सोधे।अनि हतार हतार आफू बाच्न म खत्रा राजनितिज्ञ हैन मैले जति झेल को गयो रे 😅 मैले जस्तो दुख कसैले नपाउन रे।अनि जन्ताले पठाका हुन र तलाई झून्ड भेला गरेर गुन्डागर्दी गर्न अझ मैले जसतो दुख कसैले नपाउन भनेर अाहा कति दुख गरेको रछ सहि पो रछ त भन्ने पार्न खोजेको आफू बच्न खोजेको तर लाटा छन र अहिलेका अनि तिमरु ऐमाले काङरेस अनि पछि आका म्याउबादी ले हैन देस खोक्रो पारेर युवा बिदेसीन बाध्यगराको के लाज पचाऐर नाक बजाऐर बदरको जस्तो मूख दृखाउदै भाषण गर्न हिडेको यो बूडो

  • @bhushanroka5596
    @bhushanroka5596 ปีที่แล้ว +6

    यही त तपाईहरुकाे भनाई हाे .... अहिल सम्म रटिनै रहनु हुन्छ। मन्त्री धेरै पटक हुनुभयाे तर आफ्नाे लागि मात्र तर देश उही राणा शाशनकाे बनाेटमा छ,न बिकास हुन्छ , न गरिबी निवारणनै हुन्छ , बिकास केवल आफ्नाे आफन्ता र आसेपासे झाेलाेकाे हुन्छ । याे चिच्याई रहेकाे बालिकाकाे भविष्यकाे के बिचार गर्नु भएकाे छ??????😮😮

    • @puransharma6392
      @puransharma6392 ปีที่แล้ว +1

      सहि प्रस्न सर यो हावा ढाट पूरानो फटाहा बूडो सग उतर छैन तर लाज पचाऐर बोल्न चहि कसरी सकेको थाहा भऐन

  • @Mirgatirsna
    @Mirgatirsna ปีที่แล้ว +2

    आफुले भोगेको पिडाको बद्ला लिदै रहेछन अनि यत्रो बन्छ मुलुक

  • @manrai9509
    @manrai9509 ปีที่แล้ว +1

    हैनौ योबालेबोलेनुसार त माथिगेर नी देशलूट्नमा तल्लिनरहेने कुरोपोगरेको सुनिन्छ बा !

  • @shivakushmiya7207
    @shivakushmiya7207 ปีที่แล้ว +7

    Wow kp ba gafadiba

  • @prakashshah8828
    @prakashshah8828 ปีที่แล้ว +5

    भ्रष्टाचारी ले ज्ञान् दिने नेपाल 😂

  • @007robinhoodlove5
    @007robinhoodlove5 ปีที่แล้ว +1

    भासण र बोलीले मात्रै सुशासन ,समृद्धि आउने भएको नेपाल अहिले USA र CHINA भन्दा अगाडि रहने थियो ।

  • @krishnagiri7475
    @krishnagiri7475 ปีที่แล้ว +7

    २० बर्ष सक्रिय भए देस सकिन्छ

  • @Birendra..10
    @Birendra..10 ปีที่แล้ว +5

    Lop u kp baa❤

  • @mohonmohon1057
    @mohonmohon1057 ปีที่แล้ว +1

    कति झुठो बोल्नुभाको ।।।बार्तली बा।।।

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว +1

    नेल लगाउनु पर्ने कारण तपाईंले पनि कसैको हत्या गर्नु भएको हो कि?

  • @b.krishnagurung5528
    @b.krishnagurung5528 ปีที่แล้ว +1

    Ajhai 2o barsa ba le .... le.....gai ogate jastai amale ko adhksha ogatnere

  • @MadanKc-or8ms
    @MadanKc-or8ms ปีที่แล้ว +1

    यसको कुरा सुनेर तालि बजाउने पनि चोर नै हुन

  • @shantigurung3955
    @shantigurung3955 ปีที่แล้ว +1

    गाइजात्रामा नहास्नेहरु जति एता हासे हुन्छ😂

  • @chinmagar1691
    @chinmagar1691 ปีที่แล้ว

    कणधार हरुको भबिश्य सङ खेल्न पाउदैन

  • @Rohitbhandari4122
    @Rohitbhandari4122 ปีที่แล้ว +1

    हत्यारा होस चोर

  • @dblama8565
    @dblama8565 ปีที่แล้ว +1

    Terai purkhale diyeko upkarho ra ahile birsers tehi afana partikiya badi puja garira xas

  • @ishworithapa6701
    @ishworithapa6701 ปีที่แล้ว +2

    अर्कालाइ सामन्तिको आरोप लगाएर खानाखान लाग्दा पछाडिबाट बन्चराले हानेर मार्ने ज्यनमारा लाइ जेल नहालेर के गर्छन त ?

    • @Shobhimani7831
      @Shobhimani7831 ปีที่แล้ว

      Satya tathya gyan na bhaye pachhi je bolda pani hunxa

  • @yogesh1805
    @yogesh1805 ปีที่แล้ว +1

    Kabadi K.p

  • @ajkchannel4596
    @ajkchannel4596 ปีที่แล้ว +1

    gafadi baddo

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 ปีที่แล้ว

    नयाँ विद्यार्थीहरुलाई पनि भोटको दास बनाउन पुरानै स्टाईलमा जेल बसेँ भन्दैछ बुढोले ।

  • @shibharamtamang1330
    @shibharamtamang1330 ปีที่แล้ว

    मुर्रा बुढा राँगो 3040 बर्ष केहेरी बस्यो अँझै 20 बर्ष खान्छु भन्ने लाज छैन

  • @kajimanrai746
    @kajimanrai746 ปีที่แล้ว +6

    जाल झेल उडण्ड मच्चाउने मान्छे मार्ने काट्ने गरे पछि जेल नबसे कहा चिडिया खाना मा सजिन्छ र।

  • @rishighatani4853
    @rishighatani4853 ปีที่แล้ว

    यस्ता कलिला मस्तिकमा भ्रम पैदा गरेर आफ्नो दुनो सोझ्याउने मान्छे हो कमरेड तपाईं

  • @jeevanthapa4948
    @jeevanthapa4948 ปีที่แล้ว

    निर्दोषको हत्या गरेर जेल बसेकाले राजनितीक कारण जेल रे गफाडी बुढो !

  • @mohan-uz2vy
    @mohan-uz2vy ปีที่แล้ว

    गफाडी ओलि काका २० yrs party मै बस्नु भो भने एमाले party त खरानि पक्कै हुन्छ सङै नेपाल पनि खरानि हुन्छ

  • @ArjunGiri-e7i
    @ArjunGiri-e7i ปีที่แล้ว +1

    Yo muji hatyara le k raamro sikau xa

  • @ganeshbahadur1898
    @ganeshbahadur1898 ปีที่แล้ว

    नानी तिम्रो बाउ नै दास झोले भएको छ जो कांग्रेसको आसाबादि थियो छिनछिनमा बोली फेर्ने भएको छ सम्झाउनु

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว

    वलिबा तिमीले नेल लाएको र सरकारी मासुभात खाएको रैछौ।हामी जनताले त एक छाक पनि खान पाएनौ।औषधि उपचार पाएनौ।लाउन पाएनौ।बास पाएनौ।रोजगारी पाएनौ।केके हो केके।तिमी त बिलासी जीवन बिताईरहे छौ। घरज्वाई भा छौ। काठमाडौको बसाई छ। महगा महगा पोसाक पहिरन छ।अर्थलाभ गरेका छौ।चिल्ला छौ। उखान टुक्का प्रस्फुटन भाछ। मस्ती छ।आजीवन नेतागिरी गरेका छौ।मपाई अहंकार छ।😂😂😂

  • @muktanandchaudhary7158
    @muktanandchaudhary7158 ปีที่แล้ว +1

    उखान टुका केपी अोली को काम छैन गफ मात्रै सिमित

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว

    🇳🇵नेताहो। काठमाडौ छोडी खेतमा गई कछाड कसी हलो चलावो नेपाल भरी, र उत्पादन बढावो, र महगी घटावो जनताले तीन छाक टन्न खान पाउने गरी। काठमाडौंमा बसी भाषणबाजी गरी खालि आफ्नो दुनो सोझ्यौने काम गर्ने हैन। 😂

  • @bizughishing3496
    @bizughishing3496 ปีที่แล้ว

    बाबै फसाउने कसरी जाल झेल कसरी गर्ने, vrastachar कसरि गर्ने, फटा बोल्ने सीकौन ओली बा अरु k सिक्नु इनि सानी नानी बाबु हरू ले 😂😅, बुडा बाटा अरु k सिक्नु

  • @Lakshman127
    @Lakshman127 ปีที่แล้ว

    अनि खड्के महाराज जुन घरमा बसेर भात खान पाईयो त्यहि घरक मालिक लाई चट्ट तलबारले काट्दा को अनुभब बताईदेन महाराज अनि कता कता एउटा नपुंशकले साथीलाई खोलामा फाले उस्की स्वास्नी माथि घोडा चढ्न जाने कुनै एका देशको कथा खड्क महाराजले सुन्नुभको छकि छैन बताई दिनुसन अनि महमकालि बेचेरखड्क बादुर पलीले२५ अरब खाएको साँचो होला ??? यदि हैन भने यतरो तामजाम बिलाशी जीबन कसरी चलेको होला ???...

  • @khimgurung1920
    @khimgurung1920 ปีที่แล้ว

    नेता भए पछि जेल नेल त भयि हाल्छनि। फलस्वारुप अहिले 31/32 बर्षा अलाेपालाे मिलिजुली सरकारकाे हलिमुहालि गरि रहेकै छ त। भ्रष्टाचार, सुन तस्कर, सरकारी जमिन घाेटाला आफुहरुलाई 7 पुस्ता पुग्ने त जाेडि सक्याे।

  • @ssmk43
    @ssmk43 ปีที่แล้ว

    एउटा तस्करको छोरिले अर्को तस्कर्को नाइकेलाइ रेडिमेट प्रश्न गरेर नौटन्की गर्दैछ 😠 यी बच्चाहरुको यसरी दिमाग भुटिएको छ नि ,प्राय सबैले झोला बोक्ने कसम खाइसकेका होलान् ! लबस्तरो #लाजनिती 🤥

  • @kiransharma2656
    @kiransharma2656 ปีที่แล้ว

    ओली बा, हो, मानिसहरूलाई थाहा छ तिमी राम्रो राजनीतिज्ञ हैन किनकि तपाईंले एक पनि कार्य गर्नुभएन जुन मानिसहरूले राम्रो कार्यको रूपमा सम्झना गर्न सकुन्। तर पनि तिम्रो जीवनमा कम्तिमा एक पटक सत्य भनेकोमा चाहि धन्यवाद दिन्छु।

  • @balkrishnakandel9480
    @balkrishnakandel9480 ปีที่แล้ว +4

    गिरीबन्दु जग्गा प्रकरण ले बताउछ इमानदारीता

  • @jivnarayanshrestha7859
    @jivnarayanshrestha7859 ปีที่แล้ว +1

    chhichhi

  • @gautamkhagen4522
    @gautamkhagen4522 ปีที่แล้ว

    तिमिहरु भर्स्ट्र हरु नमरुन्जेल 20 त होइन कयन बर्स यो देस बन्दैन। चोर ओलि

  • @jiwanrai556
    @jiwanrai556 ปีที่แล้ว

    अब दुई बर्ष सकृया रहे मुलुक्मा गृह युद्ध हुन्छ ।

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo ปีที่แล้ว

    आज यो देशको बर्बादी पार्नमा मेरो नि ठुलो योगदान रहेकोछ भनेर भनेर भन्न किन बिर्सेछन ओलि बाले।

  • @shyambabukatwal9205
    @shyambabukatwal9205 ปีที่แล้ว

    हैन हिजो दु्ख अाज त सुक्ख छ नि के गर्नु भयो 3 चोटि सम्म प्रधान मन्त्री बज्नु भयो

  • @hombhujel6875
    @hombhujel6875 ปีที่แล้ว

    यस्ता लालीला बालबालिका लाई राजनीति सीकाउदै छ। डाका कम्सेकम सिपमुलक कुरा सीकाउनु नी। फटाहा

  • @sarugrggurung3258
    @sarugrggurung3258 ปีที่แล้ว

    क्यर्नुर के पि बाबा हजुरले नै बनाइदिनु भाको त हो प्रधानमन्त्री आज के को रोइलो होर , फटाह बुढा हरु

  • @santeegurung952
    @santeegurung952 ปีที่แล้ว +1

    Beautiful sukirti.

  • @Limbu-hn5zq
    @Limbu-hn5zq ปีที่แล้ว +3

    ghati ratnelai pujnu parne ho khoi ke khoi ke, nepal ko jai hos 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kiranpradhan8055
    @kiranpradhan8055 ปีที่แล้ว +1

    Ajhai marne Bela ma arabpati banne sapana ani marera jane

  • @fullknowledge44
    @fullknowledge44 ปีที่แล้ว +3

    म पनि धेरै राम्रो Video बनाउँछु तर कसैले हेर्दैनन्😢😭!!🙏❤️

    • @Thakurijeevan2081
      @Thakurijeevan2081 ปีที่แล้ว

      Vedio harne time nae xaina bro ta subscribe garyako matra xu 😮😮😮😅

  • @damodarpokhrel9254
    @damodarpokhrel9254 ปีที่แล้ว +6

    आ फु ले दुख्ख पाए भनेर जनतालाई दुःख दिरसंस्

  • @buddhibnkharelkharel9384
    @buddhibnkharelkharel9384 ปีที่แล้ว +1

    बिद्धान नेता केपी ओली

  • @thakurthapa693
    @thakurthapa693 ปีที่แล้ว

    wow कोट पनि सुनको होकि क्या हो पहेंलो देखिन्छ त

  • @aditkarki3599
    @aditkarki3599 ปีที่แล้ว +1

    Sala dale

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 ปีที่แล้ว +4

    राजालाई बिन्तीपत्र चढाएका थियौ जेलबाट छुटकारा पाऊं
    भनि स्कले बाल बालिकाहरूलाई झुठो ब्यहोरा
    प्रस्तुत गर्दछौ !

  • @bhagawatisiwakoti2747
    @bhagawatisiwakoti2747 ปีที่แล้ว

    त मुला पचासौं बाच्दैनस

  • @MadanKc-or8ms
    @MadanKc-or8ms ปีที่แล้ว

    तेरो कथा र कहानी सुन्नु छैन साला पानी जहाजको नाइके

  • @MadanKc-or8ms
    @MadanKc-or8ms ปีที่แล้ว +1

    पानी जहाज र तेरो मेट्रो रेल कहाँ छ मुला हत्यारा भ्रष्टाचारी हरुको नाइके

  • @AnilRai-qh3ml
    @AnilRai-qh3ml ปีที่แล้ว

    Yo guf suney student ko vabisey banaidiko vayepoh euata mahatoh hunx lastmah bidesh janxou vai boini ho school ta chaliranx 😂😂😂😂

  • @deepankathariyatharu1023
    @deepankathariyatharu1023 ปีที่แล้ว +1

    एउटा चोरले के ज्ञान दिन्छ विद्यार्थीलाई : बाबु छोरी चोरेर खाऊ है गफ मात्र गर देश आफै विकास हुन्छ।

  • @sanjurai7102
    @sanjurai7102 ปีที่แล้ว

    ज्यानमारालाइ के लगाउने?

  • @dipendrarai571
    @dipendrarai571 ปีที่แล้ว

    Timiharu budale deskolagi kaigarenau jelmai sadayeko bhaye kaihunthyoki

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +3

    ❤❤❤❤❤kp ba really nobody get like you but you should have to think how to create industry for getting the job

  • @pradipthapa218
    @pradipthapa218 ปีที่แล้ว +2

    Rajinama diyee huncha

  • @dilakkaucha5431
    @dilakkaucha5431 ปีที่แล้ว

    लाज लाग्न पर्ने अोली

  • @muktanandchaudhary7158
    @muktanandchaudhary7158 ปีที่แล้ว

    चुप मुजि उखाने गु खाने उखान टुका

  • @rammanichalise9709
    @rammanichalise9709 ปีที่แล้ว +1

    Tesko baj ahile khadai xas

  • @meenathapa3589
    @meenathapa3589 ปีที่แล้ว +3

    Kp baa ❤❤❤

  • @prataplama8837
    @prataplama8837 ปีที่แล้ว

    Jantale patyaena aba student harulai vasan didai xa lajmardo

  • @3idiotsnpls
    @3idiotsnpls ปีที่แล้ว

    काउले बुढेा 🫸

  • @ksukc3367
    @ksukc3367 ปีที่แล้ว +1

    Veda haru thapadi bajaudai xan yestai mitha boli bachan ko paxi lagda hamile nai vote diyera pathako bampanthi neta haru le ke bikash gare desh ma please taali bajayera bampanthi haru lai sambodhan nagarau

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 ปีที่แล้ว +3

    के.पि. बा. जिन्दा वाद ।

  • @shyambabukatwal9205
    @shyambabukatwal9205 ปีที่แล้ว

    नौटकि धेर

  • @kumarlama2396
    @kumarlama2396 ปีที่แล้ว +1

    Kala pani kasle bechyo..answor deuna.plz

  • @ramgurung-e2w
    @ramgurung-e2w ปีที่แล้ว

    utibela marnu parthyo bacher aaj yo desh rin ma dubayaka xau

  • @smartpeople319
    @smartpeople319 ปีที่แล้ว

    😂😂😂 Students are enjoying fake assurance

  • @gangaghale40
    @gangaghale40 ปีที่แล้ว

    World most manipulated leader of the world,have you ever been to villages to see the people how they are dealing with their lives.don’t talk about your life.but talk about the corruption that you are trying to save from from your Power.chhaka

  • @thamanbasnet2538
    @thamanbasnet2538 ปีที่แล้ว

    Vo oli ba pugyo malaita bore lagyo tapailai herda2 kura sunda2 kidney pheri2 nepalilai dukha nadinus

  • @gopalkunwar4393
    @gopalkunwar4393 ปีที่แล้ว

    Kp baa timi le kam Sabai janeka xau but jell base vaner aba Ajai kati khane gafle desh bandaina baa 😂😂😂😂

  • @pbgrg5106
    @pbgrg5106 ปีที่แล้ว

    Gaphadi ko ek no,desh yo dhujha dhus banaune madhe ko pani ek no ko drohi PK Oli.Yasta ko gagh sunnu bhai bahini jasto.

  • @prakashdhakal4572
    @prakashdhakal4572 ปีที่แล้ว +1

    Jyan mardai hidepaxi talaai pujera rakhnu parne?

  • @arjunkarkee2018
    @arjunkarkee2018 ปีที่แล้ว

    Mula arulai bancharo hanepaxi k phool mala lagaune talai

  • @NarjangGurung
    @NarjangGurung ปีที่แล้ว

    YO BUDO KO DIOLOGE NA SUNNU STUDENT HO KASARI 14 YEARS JAIL GAYA PURBA KO LIMBUBUDO HARU LE THAHA XA.

  • @gopalgurung6429
    @gopalgurung6429 ปีที่แล้ว

    ❤kasto jhuut bolxa saale manxe mareko arop ma jeill gako daanka

  • @himarbuknowledge4435
    @himarbuknowledge4435 ปีที่แล้ว +2

    अाज पनि केपि अाेलि भाेलि पनि केपि अाेलि अब 20 बर्ष सम्म केपि अाेलि

  • @mess_x_football
    @mess_x_football ปีที่แล้ว

    king aaunu paryo... asta kp sepi ko kam xaina😂😂

  • @rajankattel-mo1xq
    @rajankattel-mo1xq ปีที่แล้ว

    मान्न्छे मारे पछि जेल नेल त
    भोग्नाइ पछ के पि माहासये

  • @Jpn9vlogs
    @Jpn9vlogs ปีที่แล้ว

    Yasta muji gafadi buda ko gaf Bhanda bhelu bhaje ko TikTok hernu bes

  • @prashantagurung6862
    @prashantagurung6862 ปีที่แล้ว

    Gaff hanna tw kaha sakxarw kp ba aba vadda thapdai basda hunxa tapai budo netaharu bhrastar netaharu

  • @Neplpol69
    @Neplpol69 ปีที่แล้ว

    Yestp vrastachari ko show herna jani kati murkha manxeyharu hola
    Vrastachari lai bahiskarr garr

  • @gelutamang9542
    @gelutamang9542 ปีที่แล้ว

    Stroy create garna abbal ani veda janata. Ajhai bis barsa sakriya ratniti...... yestai marna nasakeko daka, chor neta kai karan hami jasta yuwale desh samhalne jimma kahile pauxu....

  • @dhanbahadursarki7612
    @dhanbahadursarki7612 ปีที่แล้ว

    Manis haru lai jhukkaun kati janeko yo phataha le nepal manche marne vrastchar garne kp ko kura sabai jhuto ho

  • @rbupload1432
    @rbupload1432 ปีที่แล้ว +1

    Tehi vyera ta jantalai deslai luterA khako hola ni pap KO vandar dherai vorisako

  • @mgrking3005
    @mgrking3005 ปีที่แล้ว

    natak kai ho natak nai ho jhapali gufadi kepi ba gare

  • @tilakthapa5231
    @tilakthapa5231 ปีที่แล้ว +3

    Kp ba ❤️❤️❤️

  • @buddhimansharma2621
    @buddhimansharma2621 ปีที่แล้ว +1

    Pagal

  • @chhatrabahadurlimbu8957
    @chhatrabahadurlimbu8957 ปีที่แล้ว

    Kpoli manchhe katne sikchhya paekoho

  • @sitaramdharel6886
    @sitaramdharel6886 ปีที่แล้ว

    Kp ba jindabad

  • @SurakshaLamichhane-w5g
    @SurakshaLamichhane-w5g 9 หลายเดือนก่อน

    I love you ba hajur jasto ta kohi huna sakdaina

  • @abinashgarbuja9727
    @abinashgarbuja9727 ปีที่แล้ว

    Hatterako ke Kura sunnu

  • @GorkhaliMagar-p2r
    @GorkhaliMagar-p2r ปีที่แล้ว +1

    Khana khadai gareko maanxe lai maarne maanxe!! Kina bekaarma bachcha harulai kahani sunaune,?