बिच्च बिच्चमा तिज बिशेष || bichcha bichchama Live Dohori By Raju k.c , Jivan sikdel , asmita, renuka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2025

ความคิดเห็น • 361

  • @Aartipun-u7x
    @Aartipun-u7x 5 หลายเดือนก่อน +1

    यो तिजको गित सुनध। बल्ल पहिले पहिले को य।द आयो यस्तो तिज सबै कलाकार टिमहरुल।इआउदै गरेको हरित।ली तिजको शुभ क।मन❤❤❤❤

  • @karkidai2667
    @karkidai2667 3 ปีที่แล้ว +12

    वाउ गित भनेको त यस्तो पो हुनुपर्छ त अहिले त दुनिया छाडा गितले सुन्नु पनि मन लाग्दैन राम्रो प्रस्तुती

  • @widesansar2056
    @widesansar2056 3 ปีที่แล้ว +8

    सव्य र भव्य प्रस्तुति ।। बास्तविकतामा आधारित शव्द चयनमामा पनि ब्यबहारिक पाईयाे ।। लाेक संरक्षणकाे अग्रिम थप शुभकामना ।।।

  • @jivansigdelofficial
    @jivansigdelofficial 3 ปีที่แล้ว +102

    नमस्कार कस्तो लाग्यो दोहोरी पुरै हेर्नुस है।।।

  • @romanthapa9352
    @romanthapa9352 3 ปีที่แล้ว +33

    यस्तो पो दोहोरी गित बधाई छ अल टिमलाई🙏🙏

  • @er.surendraghimire3299
    @er.surendraghimire3299 3 ปีที่แล้ว +21

    धेरै उत्कृष्ट , रमाइलो भयो धेरै पछी लोक दोहोरी हेरेर 💚💚

  • @bimalsunar8165
    @bimalsunar8165 2 ปีที่แล้ว +1

    Wow kati mitho git tes mathi jiban dai ko sabda wow 💕

  • @kopilasunar1534
    @kopilasunar1534 2 ปีที่แล้ว

    आहै कति रमाइलो हो के ।सफलता को सुभकामना छ है

  • @madhugnawali9386
    @madhugnawali9386 3 ปีที่แล้ว +14

    आहा जहाँ अस्मिता बैनी त्यहाँ तेसै रमाइलो साथ मा जीवन भाइ राजु दाइ सम्पूर्ण टिमलाइ सफलताको सुभकामना

  • @Saphalta7
    @Saphalta7 3 ปีที่แล้ว +3

    अती उत्कृष्ट प्रस्तुती सारै रमाइलो लाग्यो आगामी दिनहरुमा पनि यस्तै प्रस्तुती देख्न पाइयोस् सुभकामना छ सम्पुर्ण टिमलाई

  • @barshamusicnepal7286
    @barshamusicnepal7286 3 ปีที่แล้ว +10

    तीज को गीत राम्रो छ जीवन सिग्देल भाइ लगायत सम्पुर्ण टिम लाई सफल्ता को शुभकामना 👌👌💕💕💕💕

  • @rajchhantyal9806
    @rajchhantyal9806 3 ปีที่แล้ว +18

    नयाँ नयाँ कलाकारहरुको धेरै राम्रो दोहोरी सुन्न पाइयो। बेजोड प्रस्तुति। शब्दमा ख्याल राखेको पायो ।। उच्च भबिस्यको शुभकामना 😍😍😍

  • @sherukatueal7378
    @sherukatueal7378 3 ปีที่แล้ว +6

    आज भोलि लोक दोहोरी मा नया नयाँ पर्तिभा आको छन लोक दोहोरी चेन्पेन लाई बधाइ छ

  • @sanubabuthapamagar7063
    @sanubabuthapamagar7063 3 ปีที่แล้ว +3

    अहिले सम्मको उत्कृष्ट दोहोरि लाग्यो मलैत सलाम छ सम्पुर्ण कलाकार हरुमा

  • @ganeshchamlagai596
    @ganeshchamlagai596 2 ปีที่แล้ว

    अाहा यति राम्रो दाेहाेरी किन यति छाेटाे सकिएको पत्तै भएन् 🤔🙏😌👌❤️

  • @kumarmagar5479
    @kumarmagar5479 3 ปีที่แล้ว +14

    यो विषय बस्तु मा पार्ट 2 आउनु पर्छ मेरो बिचारमा...

  • @rambahadur7835
    @rambahadur7835 3 ปีที่แล้ว +7

    सम्मान छ सबै कलाकारहरूलाई निकै राम्रो दोहोरी 😍😍😍

  • @sivamchettri320
    @sivamchettri320 3 ปีที่แล้ว +2

    अति राम्रो दोहोरी अनि शब्द पनि कति मिठो चयन गरन सकेको बधाई छ सबै लाई अनि सालिको मुस्कान चाहिँ हो के💖💖👌

  • @kusumkhanal4811
    @kusumkhanal4811 3 ปีที่แล้ว +3

    आजको तिज दोहोरी र शब्द राम्रो लाग्यो है शुभकामना सबैलाई

  • @aartipun2471
    @aartipun2471 ปีที่แล้ว

    धेरै र।मो छ सबै कलाकार टिमहरुल।इ शुभकामना ❤❤❤❤

  • @nagendratandan6460
    @nagendratandan6460 3 ปีที่แล้ว +4

    यसको part 2 पनि ल्यानु होला है। राम्रो लाग्यो🇳🇵🇳🇵❤️❤️🇮🇳🇮🇳

  • @tekjungthapa3425
    @tekjungthapa3425 3 ปีที่แล้ว +1

    भट्टराई बैनिकाे स्वर पनि सारै मिठाे लाग्याे चाडैं ईन्द्रेणिमा देख्न पाईयाेस राजु जि संग , अस्मिता काे त कुरै नगराै राम्रि पनि अचम्मै स्वर उस्तै ।राजुकाे स्वरकाे फ्यान हु म,मिठाे सारै मिठाे अनि रमाइलो पनि धन्यवाद सबैलाई

  • @durgabidari1083
    @durgabidari1083 3 ปีที่แล้ว +6

    भाई हरु र बहिनी हरु को दोहोरी सारै राम्रो लाग्यो।

  • @binitasunchiuri7910
    @binitasunchiuri7910 2 ปีที่แล้ว

    दोहोरी भनेको यो पो हो त परिवार सग बसेर हेर्न नि रमाइलो

  • @rampaudel8421
    @rampaudel8421 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छ।सबै लाई बधाई छ।

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว +1

    मजा आयो
    अस्मिता र जिवनको राम्रो छ जोडी
    सालीत ब्यूटीफूल💕💕💕💕💕

  • @lalkumarshrestha555
    @lalkumarshrestha555 3 ปีที่แล้ว +6

    वा दामि दोहोरि बधाई छ सम्पूर्ण टिमलाई 💏💏💏

  • @tulsirampokhrel2
    @tulsirampokhrel2 3 ปีที่แล้ว +10

    धेरै राम्रो प्रस्तति रेनुका र टिम । रेनुका तिमीलाई शुभकामना ।

  • @krishnatimalsena82
    @krishnatimalsena82 3 ปีที่แล้ว +7

    Wow लुरिको दोहोरि👏👏👏👏👏👏💗💗💗

  • @mohanmagar7540
    @mohanmagar7540 3 ปีที่แล้ว +1

    मलाई त यति राम्रो लयो की हेर्ने मन पुरा नहुँदै भिडियो सकियो बरु अस्मिता बहिनी सीता बसेर गाउने नानीलाई पहिलो चोटी देख्दै छु अस्मिता बहिनी को जस्तै मिठो सोर आनी दोहोरीमा राम्रो शब्द को लगि पावर फुल रैछ बहिनी मा पनि सफलता शुभकामना छ

  • @sarmilaraut556
    @sarmilaraut556 3 ปีที่แล้ว +2

    sarai ramro xa teej sang saboi टिम लाई धेरै धेरै शुभकामना छ

  • @sitaaryal6005
    @sitaaryal6005 3 ปีที่แล้ว +14

    राम्रो छ बधाई छ सम्पूर्ण तिमलाइ❤️

  • @reshamregmi6547
    @reshamregmi6547 2 ปีที่แล้ว

    राम्रो छ, शब्द चयन उत्कृष्ट लाग्याे । वास्तविक अनि समसामयिक पनि ।♥️♥️♥️

  • @Badrikhadka44
    @Badrikhadka44 3 ปีที่แล้ว +9

    कति राम्रो स्वर छ नाया कलाकारहरुलाई बदाई छ

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 ปีที่แล้ว +4

    सारै राम्रो छ गीत अनि नव गायिका को नि सारै मिठो स्वर र रूप झनै राम्रो 😍🙏

  • @renukabhattarai9761
    @renukabhattarai9761 3 ปีที่แล้ว +15

    नमस्कार म रेनुका भट्टराई यो तिज दोहोरिमा जानी नजानी मैले पनि गाउने कोसिस गरेकी छु कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला

  • @bhuwankandel6019
    @bhuwankandel6019 3 ปีที่แล้ว +5

    धेरै राम्रो छ प्रगती को शुभकामना

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 3 ปีที่แล้ว +1

    ढिलै भए नि,हेर्ने सुन्ने मौका मिल्यो निकै रमाईलो लाग्यो साली भेना को जुहारी 👌❤👍

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 3 ปีที่แล้ว +3

    आहा गजबछ दोहोरी त

  • @balibhadradevkota8043
    @balibhadradevkota8043 3 ปีที่แล้ว +9

    राम्रो छ,सर्जक र गायक सबैलाई धन्यवाद !

  • @nagarik58
    @nagarik58 3 ปีที่แล้ว +1

    धेरै राम्रो दोहोरी बधाई छ सम्पुर्ण टिमलाइ

  • @amarbalami2618
    @amarbalami2618 3 ปีที่แล้ว +4

    एकदम सही लागेउ आजको गीत

  • @JapanInformation
    @JapanInformation 3 ปีที่แล้ว +3

    tiktok बाट हेर्न आइपुगे

  • @phebekarki884
    @phebekarki884 3 ปีที่แล้ว +1

    धैरै राम्रो छ दोहोरि

  • @anitapanta3271
    @anitapanta3271 3 ปีที่แล้ว +14

    रमाइलो तिज गित बधाई छ सबै जनालाई

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +2

    Wow ati nai mitho

  • @krishnadahal3312
    @krishnadahal3312 3 ปีที่แล้ว +6

    Yakdam ramro ani sabda chi yasari ramro xa 😍😍❣️

  • @bahadurthilak7766
    @bahadurthilak7766 3 ปีที่แล้ว +5

    Singar team ramra xan bises asmita bahiniko nakkeshor aaojle malai nikai ramro lageyo

  • @sundaradhikari5112
    @sundaradhikari5112 3 ปีที่แล้ว +10

    All the best Asmita baini and entire team 💐💐💐

  • @bhumabhandari4437
    @bhumabhandari4437 3 ปีที่แล้ว +2

    बबाल राम्रो तिज गीत सबै लाई शुभकामना छ

  • @dhanuthapa624
    @dhanuthapa624 3 ปีที่แล้ว +2

    Wow dami xa sabai time lai dhandebad 🙏🙏

  • @गोबिन्दसागर्
    @गोबिन्दसागर् 3 ปีที่แล้ว

    जीवन ले त बिहे गरिसक्यौ तिनी शाली मलाइ मिलाइदेउन,,कति राम्री हुन बरै नि,,

  • @khimnathsubedi1247
    @khimnathsubedi1247 3 ปีที่แล้ว

    यो दोहोरी राम्रो छ best of luck

  • @pratikshashrestha3479
    @pratikshashrestha3479 3 ปีที่แล้ว +4

    कति राम्रो शब्द चयन सुन्द हेर्दा आनन्द आयो 🙏🙏🙏

    • @parash8036
      @parash8036 3 ปีที่แล้ว

      उम्म्म्म्म मलाई पनि आन्न्द आयो

  • @mrkc4485
    @mrkc4485 3 ปีที่แล้ว +9

    धेरै रमाइलो लाग्छ 🙏♥️🤗❤❤❤❤

  • @jangabdrrai2651
    @jangabdrrai2651 3 ปีที่แล้ว +5

    ramailo lagyo paragati ko shuva kamana

  • @questionmarkmusic4493
    @questionmarkmusic4493 3 ปีที่แล้ว +14

    अति सुन्दर शब्दहरु
    सारै रमाइलो लाग्यो ।
    आगामी दिन हरुमा नि यस्तैयस्तै दोहोरी लिएर आउनुहोला ।
    मेरो तर्फ बाट 5 views सधैं सधैं हजुरहरु लाई 😊❤️

  • @shreedharpanday5149
    @shreedharpanday5149 3 ปีที่แล้ว +1

    सारै राम्रो छ सबैको

  • @nirmalacharya5021
    @nirmalacharya5021 3 ปีที่แล้ว +6

    Dammiii 💯👍💯👍

  • @sonyadhikari8027
    @sonyadhikari8027 3 ปีที่แล้ว +2

    Nice and safalta ko suvakamana all team lai

  • @durgashahu6098
    @durgashahu6098 2 ปีที่แล้ว

    आहा कति राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई

  • @padambhattarai6425
    @padambhattarai6425 2 ปีที่แล้ว +1

    कति रामो्े सौर नैाया कलाकार हरूलाड नमस्कार है

  • @dhundiadhikari5280
    @dhundiadhikari5280 3 ปีที่แล้ว +4

    Nice dohari thanku all team fromdang tulsipur

  • @ranabhatmanhari7654
    @ranabhatmanhari7654 3 ปีที่แล้ว +5

    wow ramro xa tejj ko log dhori song badhi xa hajur haru lai

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว

    आहा अस्मिता बहिनी को राम्रो सोर उस्तै सम्पुर्न धन्नेबाद

  • @rajendrarana4221
    @rajendrarana4221 2 ปีที่แล้ว

    उत्कृष्ट मध्येको एक दोहोरी । 👍️👍️

  • @kamalbudhathoki1794
    @kamalbudhathoki1794 3 ปีที่แล้ว +4

    Beautiful dhohori geet man paryo lovely 🌹🥰❤️❤️🥰

  • @kamalakb4492
    @kamalakb4492 3 ปีที่แล้ว +2

    Wow ni ce dohori 🙏👌👆

  • @KaranTamangOfficilal
    @KaranTamangOfficilal 3 ปีที่แล้ว +2

    bichama haina dherai mathi pugi sako badhai chha

  • @anishapoudel2881
    @anishapoudel2881 3 ปีที่แล้ว +6

    अाहा 🙏🏾❤

  • @bishnukarki4546
    @bishnukarki4546 3 ปีที่แล้ว +4

    धेरै राम्री लाग्यो साली 😀अनि साली को दोहोरी झनै राम्रो लाग्यो ।। बधाई छ सबै टिम लाई

  • @nababasnet1874
    @nababasnet1874 2 ปีที่แล้ว

    दिनभरिको थकान मेटाउन यस्तो गीत सुन्नुको मज्जनै छुट्टै आनन्द आउँछ

  • @arjunneupane61
    @arjunneupane61 3 ปีที่แล้ว +1

    धेरै राम्रो लागो सब्द गला🌹

  • @bhuwangaire8634
    @bhuwangaire8634 3 ปีที่แล้ว

    सारै राम्रो लाग्यो।बधाई छ सबैलाइ।

  • @sabukc847
    @sabukc847 3 ปีที่แล้ว +5

    आहा

  • @rameshniroula4108
    @rameshniroula4108 3 ปีที่แล้ว

    fulbutte sariii walii kati man paryo😘🤩👌👌

  • @RajSingh-gs9tp
    @RajSingh-gs9tp 3 ปีที่แล้ว

    Omg bhul let khatm git xa ❤️❤️ tqs all kalkar ❤️❤️ Miss you ❤️

  • @Anupam_Shree
    @Anupam_Shree 3 ปีที่แล้ว

    कति राम्रा हुन् सबै आहै !!! मज्जा आयो 😆😉

  • @jamunatamang9742
    @jamunatamang9742 3 ปีที่แล้ว +1

    Wow wow kati mito sabda eekdam man pariyo🤗🤗🤗🤗💖

  • @prakashchhetri4u
    @prakashchhetri4u 3 ปีที่แล้ว +3

    Renuka lai
    पक्कै पनि हिनी होलिन पन्द्र कित सोरमा
    झनै राम्री देखिन्छौनि डन्डीफोरमा

    • @bhumabhandari4437
      @bhumabhandari4437 3 ปีที่แล้ว

      मार्यो लौ मार्यो

  • @premchand4473
    @premchand4473 3 ปีที่แล้ว +2

    Dami xa sabai janko dohori

  • @malbsunar1239
    @malbsunar1239 3 ปีที่แล้ว +1

    नया नया कलकार हरू को रमाईला रमाईला सब्दा हरू सुनेर खुसी लागयो

  • @chandrakandel8754
    @chandrakandel8754 3 ปีที่แล้ว

    Hahaha, 4 Jana kai Ekdam Utkrist prastuti xa. Best wishes to all of u..

  • @bhimthapa9070
    @bhimthapa9070 3 ปีที่แล้ว

    अती राम्रो प्रस्तुती बधाई छ सबै जना लाई

  • @bishnubhandari1913
    @bishnubhandari1913 3 ปีที่แล้ว +2

    Waow Ramro lagyo part 2 pani hai

  • @laxmirayamajhi3820
    @laxmirayamajhi3820 3 ปีที่แล้ว

    तिज अाए जस्तो भयो कति मिठा शब्द👌👌

  • @SaritaSunar-o6b
    @SaritaSunar-o6b ปีที่แล้ว

    Very nice beautiful dohori ❤❤❤🙏🙏🙏

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 3 ปีที่แล้ว +2

    Ramaelo teeja git badhaixa sabi jana lae

  • @bhagawatikhatri8660
    @bhagawatikhatri8660 3 ปีที่แล้ว +3

    Dami dami ❤️❤️❤️❤️❤️

  • @jalandharkarki3223
    @jalandharkarki3223 ปีที่แล้ว +1

    Nice teej song ❤❤❤❤❤

  • @pankajpant5947
    @pankajpant5947 3 ปีที่แล้ว

    Dohari teema laai mero badhaai, meetho geet gaekomaa dhanyabaad.

  • @onom9540
    @onom9540 3 ปีที่แล้ว +8

    अस्मिताको स्वर मिठो

  • @ramechhapnamadi2008
    @ramechhapnamadi2008 3 ปีที่แล้ว +1

    कति राम्रो दोहोरी

  • @swralitiger1378
    @swralitiger1378 3 ปีที่แล้ว +1

    याे गानाकाे orginal song kun hola जानकारि पाम त हजुर

  • @devilalgiri4696
    @devilalgiri4696 3 ปีที่แล้ว

    अस्मिता दल्लाकोती लाई पनि दोहोरी कि रानी भन्दा फरक पर्दैन कति मिठो तुक्का

  • @deepaksigdel18
    @deepaksigdel18 3 ปีที่แล้ว +3

    Aaha kya dami by

  • @ankitshideyal6936
    @ankitshideyal6936 3 ปีที่แล้ว +2

    Nice song all 👍👍👍👍🙏🙏👏👏💃💃💃💃💃👏👏👏👏👏

  • @madankhattri347
    @madankhattri347 3 ปีที่แล้ว +5

    Part 2 ne chiyo

  • @saritagadal1093
    @saritagadal1093 3 ปีที่แล้ว

    very nice 👍️👍️👍️ धेरै रमाइलो लाग्यो

  • @merosapana5079
    @merosapana5079 3 ปีที่แล้ว +2

    धेरै राम्रो दोहोरी