कान्छी भाग :10 (Kanchhi Epi-10) II Asha Khadka II Sukumaya II 8 August 2020

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 2.3K

  • @sukumaya98tv
    @sukumaya98tv  4 ปีที่แล้ว +379

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @prakashadhikari1041
    @prakashadhikari1041 4 ปีที่แล้ว +262

    Wow😯
    कान्छी र भुन्टी हरेक भाग नछुटाई हेर्ने कतिहुनुहुन्छ😍👉️अनिहजुर हरु कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ म चँही मलेसिया बाट हेर्दै छु🙏🙏

  • @harjentmagar4476
    @harjentmagar4476 4 ปีที่แล้ว +145

    बल्ल मनको इच्छा पूरा भो
    कान्छी हेर्न पाउँदा खुशी हुने हरु यता आउनु✋✋

  • @krishnapokhrel2816
    @krishnapokhrel2816 4 ปีที่แล้ว +86

    दिदी को एक्टिङ्ग मन पराउनु हुने जति हाजिर हौ त?? 🙌🙌🙌

  • @simamoktan6990
    @simamoktan6990 4 ปีที่แล้ว +16

    सबै नारीको सस्कार कान्छीको जस्तो भए कति राम्रो हुन्थ्यो यो समाज।🇳🇵अत्यन्तै ज्ञानमुलक।🇳🇵🙏🙏

    • @arjunasingh1360
      @arjunasingh1360 4 ปีที่แล้ว

      Khaimalaita Yati Run aauxa

    • @rajanmagar3347
      @rajanmagar3347 4 ปีที่แล้ว

      Uaghgahgauapajhs,😹😹😹😹😹😹

  • @bahadurdhami921
    @bahadurdhami921 4 ปีที่แล้ว +119

    👉️नारिहरु जतिले सस्कार त कान्छी बाट सिक्नु जरुरि छ।👈️❤️💏💓

    • @pabanbk1372
      @pabanbk1372 4 ปีที่แล้ว +3

      Bhunti ra Kanchhi naxutai herne gareka xau ❤❤❤❤

    • @suryatarafilms2671
      @suryatarafilms2671 4 ปีที่แล้ว

      मेरो च्यानल subscribe गरिदिनु होला

    • @pandeydichanyess6436
      @pandeydichanyess6436 4 ปีที่แล้ว

      @@pabanbk1372 🌿

  • @yubakmagarmagar9416
    @yubakmagarmagar9416 4 ปีที่แล้ว +76

    कान्छी अनि भुन्टी कहिले पनि र कुनै पनि भाक छुट्टा छुईन धेरै राम्रो अति राम्रो लाग्छ निरतर दिने छु हेर्न लाई

  • @shibkumarthakur-k5i
    @shibkumarthakur-k5i 4 ปีที่แล้ว +149

    नारी भएर पनि देश नेपालमा प्रचलित गर्ने र नेपाली दर्शक लाई हशाऊने सुकुमाया लाई माया गर्ने को को हुनुहुन्छ हजूर

    • @sitawagle5533
      @sitawagle5533 4 ปีที่แล้ว +4

      अामाछोरिकोमाया कतिहुन्छहै मेरोत माईतगएर अामलाईझम्टेररुम्भनेनि नत अामाहुनुहुन्छ नतबाबानैहुनुहुन्छ त्यहिसम्झेरमेरोत अाखाँबाटअाँसुनैरोकिएन कान्छिबैनि

    • @nishmabudhathoki416
      @nishmabudhathoki416 4 ปีที่แล้ว +3

      Very nice

    • @gomamoktan5125
      @gomamoktan5125 4 ปีที่แล้ว +1

      मेरो त ठुलो फ्यान हुनु हुन्छ सुकुमाया जि

    • @shibkumarthakur-k5i
      @shibkumarthakur-k5i 4 ปีที่แล้ว +1

      @@sitawagle5533 हो र दिदि ठिकै हो दिदि ले भने को पनि

    • @shibkumarthakur-k5i
      @shibkumarthakur-k5i 4 ปีที่แล้ว

      @@nishmabudhathoki416 thanks

  • @durgeshregmi473
    @durgeshregmi473 4 ปีที่แล้ว +128

    कान्छी को फेन यता हाजिर हुम त।
    यो सिरियल नबिराइकन हेर्ने को को हुनुहुन्छ ।
    म सुर्खेत बाट अनि हजुर नि
    👇️ 👇️
    👇️ 👇️

  • @सैलेशभट्टराईबसिस्ठ

    एक दमै मन नै छोयो !यदा कदा येस्ता घटनाहरु गाउँ घर शहर बजार तिर देखिन्छ्न !सायेद यो सिरियल हेर्ने जो कोहिले पनि अब आउदा दिनहरुमा येस्तो गर्दैनन् होला !कान्छी,भुन्टी को भाबुकता ले सायेद म जस्ता करोडौं को मन अबस्य बद्लिने छ!

  • @aakashmalbul5407
    @aakashmalbul5407 4 ปีที่แล้ว +5

    कति राम्रो सुहाउछ है कान्छी दि लाइ गरगहना सङ्ग सिघारिदा अब आउदो भाग्मा यो कल्पन को कुरा द्व्ख्न पाइयोस 🙏🙏🙏🙏🙏🙏🙏

  • @tekalemagar5828
    @tekalemagar5828 4 ปีที่แล้ว +68

    कान्छी भाग दस (१०) मा हाजिर गरियो👌👌👌यो कान्छीले त मन नै पगाल्दिन्छ बाई बुने (बहिनी) अझैँ प्रगति उन्नतिको शुभकामना असाध्यै मन छुयो👌👌👌👌👌🙏🙏🙏🙏

    • @saritagharti6121
      @saritagharti6121 4 ปีที่แล้ว

      १🤩7:४8:३*! N* ह्दोफ्👧#क्क्केय्ज्ब्ग्फ्फ्स🏷️🏷️🏷️🏷️🔖

  • @HimalDarpan
    @HimalDarpan 4 ปีที่แล้ว +31

    कान्छी भाग 1 देखि नियमित हेर्नू हुने जति यता है

  • @sachibasnet4159
    @sachibasnet4159 4 ปีที่แล้ว +56

    कति धेरै राम्रो भाग ❤️❤️मलाई त रुन मन लाग्यो,,😢😢😢

    • @maluzspavitra4717
      @maluzspavitra4717 4 ปีที่แล้ว +2

      Mo pane roea,,,toooo heart touching ❤️💘

    • @raisanu8894
      @raisanu8894 4 ปีที่แล้ว

      😭😭😭😭😭😭😭😭😭😭

  • @mamataOfficial64
    @mamataOfficial64 4 ปีที่แล้ว +36

    आज त साच्चै राम्री हनुभएछ आशा दि

    • @suryatarafilms2671
      @suryatarafilms2671 4 ปีที่แล้ว

      मेरो च्यानल subscribe गरिदिनु होला

    • @umeshpandy4175
      @umeshpandy4175 3 ปีที่แล้ว

  • @asmitaadhikari116
    @asmitaadhikari116 4 ปีที่แล้ว +41

    kanxi भाग १ देखि भाग १० सम्म हेर्ने जति यता है

  • @abinaslimboo7169
    @abinaslimboo7169 4 ปีที่แล้ว +24

    प्रतीक्षा गर्दा गर्दा बल्ल बल्ल आयो तर धेरै राम्रो आयो सधैं यस्तै हेर्न पाहियोस्

  • @mankoaawazsano9935
    @mankoaawazsano9935 4 ปีที่แล้ว +29

    यति राम्ररी भएर आउनु लाई पो रहेछ
    ढिलो भयो

  • @bishnukc6257
    @bishnukc6257 4 ปีที่แล้ว +93

    प्रदेशी भुमी बाट डियूटी सकेर बेडमा बसेर कान्छी हेर्ने को को हुनुहुन्छ...?

    • @raisunita1054
      @raisunita1054 4 ปีที่แล้ว

      Ma xu hjr khana banaune bitikai nakhai vunti ra kanxi herxu

    • @sujankanxa7271
      @sujankanxa7271 4 ปีที่แล้ว +1

      Ma ni dut sokera aako vakhari aako roixa gardai xu

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 4 ปีที่แล้ว +2

      म पनि छु

    • @jiturana642
      @jiturana642 4 ปีที่แล้ว

      Ma pani xu

    • @bishnukc6257
      @bishnukc6257 4 ปีที่แล้ว +1

      @@raisunita1054 म पनी छु सुनीता सिस्टर

  • @bahadurdhami921
    @bahadurdhami921 4 ปีที่แล้ว +59

    प्रदेशको भुमिमा भयर कान्छि र भुन्टिका नियमित दर्सक जति यता हाजिर होउ😍💘❤️❤️❤️

    • @suryatarafilms2671
      @suryatarafilms2671 4 ปีที่แล้ว

      मेरो च्यानल subscribe गरिदिनु होला

  • @mohanbk3341
    @mohanbk3341 4 ปีที่แล้ว +2

    धेरै नै राम्रो लाग्यो।।साच्चिकै समाजको येथार्तता झल्काउने खाल्को।कथा छ्न।र कान्छी देख्दा अपरिपक्व कि आलोकचो देखियेपनी अभिनय चाहिँ।। निखारियेको पुर्ण ।।छ। keep it up..we love all of u forever

  • @binodbirahichemjong7759
    @binodbirahichemjong7759 4 ปีที่แล้ว +182

    कान्छी र भुन्टी को नियमित स्रोता हरु हाजिर गरौ नमस्कार !!!

  • @ashwintvdharma724
    @ashwintvdharma724 4 ปีที่แล้ว +15

    सारै मन छुने कान्छी धेरै दिनको पर्खाई पछि आज बल्ल हेर्न पाईयो

  • @sherrana3009
    @sherrana3009 4 ปีที่แล้ว +26

    आहा समाजमा राम्रो संदेश दिइएको छ।कान्छी अनि भुन्टी serial ले।सबैको राम्रो अभिनय छ।

  • @sukaurachannel491
    @sukaurachannel491 4 ปีที่แล้ว +76

    मेरो त मन थम्नै नसकेर आँशुनै झर्यो। एकदम राम्रो छ यो टेलिफिल्म ।

  • @nareshthapa1906
    @nareshthapa1906 4 ปีที่แล้ว +13

    भगवान कसम लास्टै मन छुने र सुरु देखि अन्त सम्म रुनुमन लाग्ने र रुनेहरु हाजिर हुम त लु

  • @YELLOWNEPALMEDIA
    @YELLOWNEPALMEDIA 4 ปีที่แล้ว +161

    कान्छि का नियमित दर्सक ले म सँग जोडीनु होला

    • @बिहानिबि.क
      @बिहानिबि.क 4 ปีที่แล้ว

      किन जोडिनी होला।

    • @dhanbirbabusaib8916
      @dhanbirbabusaib8916 4 ปีที่แล้ว

      को हो र हजुर किन जोडिनु नी हजूर संग।

    • @bikramdhamala2075
      @bikramdhamala2075 4 ปีที่แล้ว

      म पनि नियमित दर्शक है

    • @dhanuthapamagarc3658
      @dhanuthapamagarc3658 4 ปีที่แล้ว

      के चै जोडाउनु पर्न्ने होर तपाईं सङ्ग

    • @dhanbahadur3493
      @dhanbahadur3493 4 ปีที่แล้ว

      Ma pani hai

  • @narkumarmagar2992
    @narkumarmagar2992 4 ปีที่แล้ว +62

    ASHA = like
    Sukumaya = comment

  • @dipendramgr5626
    @dipendramgr5626 4 ปีที่แล้ว +30

    अब मज्जाले हेरिन्छ कान्छि धेरै दिनकेा पर्खाई मा

  • @himeshpahari4095
    @himeshpahari4095 4 ปีที่แล้ว +5

    अति नै मन पर्ने सिरियल कान्छी धेरै लामो समय पछि हेर्न पाउँदा खुसी लाग्यो कान्छी र भुन्टी सिरियल निरन्तरता पाईरहोस सफल्ताको सुभकामना हजुर लाई

  • @narbdrmonger4282
    @narbdrmonger4282 ปีที่แล้ว +2

    कान्छी सिरीयल एकदम राम्रो लाग्यो❤❤

  • @bunuramesh5994
    @bunuramesh5994 4 ปีที่แล้ว +24

    निरन्तरता दिनु पर्यो आसा जि love from kuwait

    • @binatamng409
      @binatamng409 4 ปีที่แล้ว

      yo 10 vaag herdai xu saudi bata love you

    • @bunuramesh5994
      @bunuramesh5994 4 ปีที่แล้ว

      @@binatamng409 म चाहिँ कुवेत बाट है।अनि हजुर को डिउटि चल्दै छ कि नाइ

  • @ProGaming-bd6fw
    @ProGaming-bd6fw 4 ปีที่แล้ว +18

    धेरै दिन पछि कान्छी हेर्न पाइयाे😊
    रमाइलो लाग्याे😍

  • @उमेशखड्का-ढ2ख
    @उमेशखड्का-ढ2ख 4 ปีที่แล้ว +14

    धेरै भन्दा धेरै मन पर्छ तर ढील्लो आउँछ यार

  • @milanrai6657
    @milanrai6657 4 ปีที่แล้ว +26

    ढिलोआयो कडा आयो✍️
    कल्पनामै भएपनि कतिराम्रो कान्छी👈️

    • @suryatarafilms2671
      @suryatarafilms2671 4 ปีที่แล้ว +2

      मेरो च्यानल subscribe गरिदिनु होला

  • @amritgiri839
    @amritgiri839 4 ปีที่แล้ว +16

    My favourite 3 serial:
    No1: भुन्टी
    No2:कान्छी
    No3: सक्किगोनी
    जय नेपाली टेलि सियल तिमी हरु जिबन्त चलीरहनु 🇳🇵🇳🇵

  • @kshtijchhetri9134
    @kshtijchhetri9134 4 ปีที่แล้ว +137

    अब कान्छि भाग 11 कहिले आउछ भन्ने साथी हरू यता हाजिर हुम हई

  • @gitarai9726
    @gitarai9726 4 ปีที่แล้ว +19

    धेरै समय पछि कान्छी सिरियल हेर्न पाइयो सायद यो सिरियल हेरेर आशु नझार्ने त कमै होला। धेरै राम्रो छ। अर्को भाग पनि छिट्टै हेर्न पाइयोस।

  • @ratansing585
    @ratansing585 4 ปีที่แล้ว +25

    आशा Dd लाई मन् पराउने जती like garam ta..

  • @bambahaduioli4801
    @bambahaduioli4801 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ कान्छी

  • @bispotmagar5839
    @bispotmagar5839 4 ปีที่แล้ว +101

    आशा बहिनी कसरी बयान गरौ तपाईं को कहाँ बाट कसरी आउँछ यस्तो शब्द हरु प्रत्येक शब्द हरु मा नै मन छुन्छ अनि खै किन हो किन आँखा बाट आँसु झरिहाल्छ

  • @uramilakhatri4830
    @uramilakhatri4830 4 ปีที่แล้ว +33

    अर्को भाग पनि छिट्टै हेर्न पाइयोस् भुण्टि र कान्छी एकदम मन पर्छ मलाई 💖🌺💞💞

    • @Littlegirlvlogs1996
      @Littlegirlvlogs1996 4 ปีที่แล้ว +1

      Hello friend 🥰🥰
      हजुर ‌को नया साथि बनेको छु हजुर पनि साथी बन्नु होला धन्यवाद 🙏🙏🙏🙏🙏

    • @umakantaghimire188
      @umakantaghimire188 4 ปีที่แล้ว

      Makur

    • @uramilakhatri4830
      @uramilakhatri4830 4 ปีที่แล้ว

      Hassss

    • @Littlegirlvlogs1996
      @Littlegirlvlogs1996 4 ปีที่แล้ว

      @@uramilakhatri4830 thanks

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 ปีที่แล้ว +16

    हैत कान्छी नै पो निकै लामो समय पछि पो आयो त भन्या
    कान्छी हेरेर बस्नुहुने सम्पुर्ण प्रती विशेष सम्मान
    मोति मेलिना दामी ल ❤️❤️❤️

  • @limbubikramraj7309
    @limbubikramraj7309 4 ปีที่แล้ว +18

    'कान्छी' एकदम राम्रो छ। अर्को भागको व्यग्र प्रतिक्षा मा बस्ने छौ।

  • @phadindralatonewar9953
    @phadindralatonewar9953 4 ปีที่แล้ว +4

    Really heart touching..... सँधै यस्तै मन छुने धेरै भाग हेर्न पाईयोस् सँधै मेरो शुभकामना🙏🙏🙏

  • @Dipak621khatri
    @Dipak621khatri 4 ปีที่แล้ว +3

    आहा समाजमा राम्रो संदेश दिइएको छ। कान्छी भुन्टी serial ले। सबैको अभिनय राम्रो छ।🙏❤️

  • @ganeshgyawali7333
    @ganeshgyawali7333 4 ปีที่แล้ว +5

    हैद कति नमजा आयो तेति राम्रो डेरेस मा देखियको आहिले झसङ भय ॥
    आफनो श्रीमती लाई खुशि देखने सबैको मन हुनछ ॥

  • @susmitawaiba6607
    @susmitawaiba6607 4 ปีที่แล้ว +12

    katti paxi aaaja herna payo man nai kati ramailo lageu malai tw

  • @Anand__Rai
    @Anand__Rai 4 ปีที่แล้ว +53

    Koko waiting ma hununthoni.,

  • @dharmsinghparki769
    @dharmsinghparki769 4 ปีที่แล้ว +1

    मन छुन छ कान्छी हेर्दा बधाई छ आसा खाड्गा लगाएत सबैलाई

  • @jibanamoktan7955
    @jibanamoktan7955 4 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो मन् छुने कथा ♥️

  • @हरिथापापरदेशि
    @हरिथापापरदेशि 4 ปีที่แล้ว +5

    धेरै लामो समयपछी बल्ल कान्छी हेर्न पाइयो।।निरन्तरता दिनु पर्यो कान्छिलाई पनि।।सारै राम्रो छ।कति मीठो खिर देखेर परदेशिको मुख रसायो।

  • @anitarokaya8728
    @anitarokaya8728 4 ปีที่แล้ว +16

    कति लामो समय पछि आज बल्ल आयो यो कान्छी

  • @sanjitlama5289
    @sanjitlama5289 4 ปีที่แล้ว +3

    मेरो अँखा बाटा आसुनै झर्यो कान्छी तिम्रो एक्टिङ ले
    हुनुत यो हाम्रो नेपालमा बास्बिकता घटनामा आधारित पनि छ एसरिनै अगाडि बडिरनु आशा ।।। तिमिलाइ मेरो तर्फबाट धेरै शुभकामना ।। म दुबई देखि हेर्दै छु ।नियमित

  • @maheswarlimbu8761
    @maheswarlimbu8761 3 ปีที่แล้ว +3

    अभागी खपर जहाँ गयेनी ठकर भने झै बिचरा कन्छी दि जिन्दगीमा हरेक हरेक दु:ख मर्म आइ पर्छ😭😭😭😭😭

  • @buddimayapun8284
    @buddimayapun8284 4 ปีที่แล้ว +11

    बहिनी जहिले तिमि संगै म पनि रुने गर्छु निकै राम्रो छ कान्छि

  • @shristyshrestha142
    @shristyshrestha142 4 ปีที่แล้ว +16

    आमा छोरिको इमोस्नल रोल ले मलाई सधै रुवाउछ दिदी।।।सायद मेरो आमा नभएर नि होला।।anyway .my best seral..🤘🤘🤘❣️💞❤️

  • @mandilimbu3174
    @mandilimbu3174 4 ปีที่แล้ว +37

    Kanxi ra vunti na xutai Herne ko ko hunu hunxa❣️❣️

  • @Raiuttar2427
    @Raiuttar2427 4 ปีที่แล้ว +4

    कान्छी दिदी हेर्न पनि धेरै समय कुर्न पर्छ दुख लागेर आउँछ ❤️❤️

  • @jyotitamad5345
    @jyotitamad5345 4 ปีที่แล้ว +1

    झनझन ढिलो आऊछ त किन कान्छी

  • @kumarpulami8325
    @kumarpulami8325 4 ปีที่แล้ว +12

    touched my heart ..❤ ❤ ❤ 🙏 🙏 ✌ ✌ 👌👌👍👍हामी प्रदेश मा बस्ने दुःख गरि परीवार को सुखमा रमाउन चाहने युवावर्ग को परीवार कान्छी को जस्तै सोचाई भए कति रमाइलो हुन्छ होला

  • @bastolasiblings9888
    @bastolasiblings9888 4 ปีที่แล้ว +14

    Asha didi ko lagi ek like
    plz

  • @rekha476
    @rekha476 4 ปีที่แล้ว +10

    मार्मिक मन छोयो सायद कान्छि जस्तो बुहारि हुने हो भने कुनै बुवा अामाले बृध्दाअाश्रममा जान पर्ने थिएन होला 😢😍😍

    • @Littlegirlvlogs1996
      @Littlegirlvlogs1996 4 ปีที่แล้ว

      Hello friend 🥰🥰
      हजुर ‌को नया साथि बनेको छु हजुर पनि साथी बन्नु होला धन्यवाद 🙏🙏🙏🙏🙏

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 4 ปีที่แล้ว +3

    कति राम्रो कथा र समसामयिक परिवेश अनुसार को सिरियल छ आसा बुनु लाई धेरैधेरै शुभकामना र आगामी दिन मा अझै उत्कृष्ट बनाउदै जानू बुनु!

  • @arjunkc3339
    @arjunkc3339 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ कान्छी आशा जी शुभ कामना छ।

  • @kishoradhikari9330
    @kishoradhikari9330 4 ปีที่แล้ว +9

    Kanchhi bhag 1 dekhi 10 samma herne haru eeta hajir hum .

  • @phurinjisherpa
    @phurinjisherpa 4 ปีที่แล้ว +18

    हैट जहिले नि रुवाउनु हुन्छ हौ... बास्तबिकता बोकेको कथा

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 ปีที่แล้ว +6

    यो कान्छी भाग 10 तिजको बिषेश जस्तो छ यो कान्छी भाग हेरेर कति चेली को मन रुन्छ

  • @bashantthapa594
    @bashantthapa594 4 ปีที่แล้ว +9

    यो भिडियो हेरेर मेरो आखाबाट आसु आयो आशा खड्का दिई हजुरलाई धेरै धेरै धन्यवाद

  • @tikabirkatta720
    @tikabirkatta720 4 ปีที่แล้ว +2

    धेरै राम्रो छ 👌👌👍👍❤️❤️❤️

  • @amritarai2114
    @amritarai2114 4 ปีที่แล้ว +4

    लु धेरै पछि कान्छी बल्ल हेर्न पाइयो

  • @chetbahadur8315
    @chetbahadur8315 4 ปีที่แล้ว +15

    गरिब लाई साचिक‌ै मन रुवाउ ने रहेछ कान्छि सिरेल त

    • @dasharathgiri7969
      @dasharathgiri7969 4 ปีที่แล้ว

      Yijkhgrkeeyho,g,yुजहबहछक्षउज्ञङजलबल मनमाया िमँउहगझ

  • @mnolimzz1906
    @mnolimzz1906 4 ปีที่แล้ว +32

    wow! what a heart warming story ❤

  • @nepalnepal649
    @nepalnepal649 4 ปีที่แล้ว +2

    अाहा कति राम्राे अबिनये कान्छि काे ऐसरिनै तपाँईले सबैलाई असल मन र उच बिचार साधा जीवन काे सम्झौउता गरेर अाफ्नाे गाउँ छिमेकि माँ पनि ऐसरिनै सबैलाई सम्झिने शक्ति दिनुहाेस है कान्छि अबिनेय कलाकार अाशाजि हाे कान्छि तपाईं लाई माँयाँ नगर्ने र तपाईं काे अभिनेय लाई र तपाईं काे ऐक्टि लाई मन नपराउनेँ ब्याति त याे सन्सार माँ कुनै पनि हुनु हुन्न हाेला साँचि हाेला अाशाजि हजुरले धेरै जस्ताे दुखकाे भिडियाे मात्र रेकर्ड गर्नु भयेकाे कारन्ले नै धेरै नेपाली दाजु भाई लगायत दिदी बहिनी हरुकाे माँयाँ सपाेर्ड पाई रहन्नु भयेकाे मँलाई अनु भब पायेकि छु धेरै धेरै धनने वाद छहै कान्छि टिभि सिर्याल लाई माँयाँ छ मेराे कमेँन्ट कस्ताे लाग्याे मनमाँ लागेकाे कुरा कमेँन्ट बक्स्माँ लेख्नु सक्नु हन्छ कान्छि कृपया नमस्कार कान्छिलाई मनै देखि मुरि मुरि बधाई छहै

  • @karanale9037
    @karanale9037 4 ปีที่แล้ว +2

    साह्रै मार्मिक र मन छुने सिरियल छ अझै प्रगतिको शुभकामना छ

  • @rtgamingtamang5049
    @rtgamingtamang5049 4 ปีที่แล้ว +44

    I literally cried during mom daughter scene. So emotional 😭😭

    • @Balbirsingh-nz5ei
      @Balbirsingh-nz5ei 4 ปีที่แล้ว +2

      👌👌👌👌👌👌👌👌👌👌👌👌👌

    • @manojdarnal9309
      @manojdarnal9309 4 ปีที่แล้ว +2

      addcufm

    • @bibekmaharjan3876
      @bibekmaharjan3876 4 ปีที่แล้ว +1

      @@Balbirsingh-nz5ei ⁹⁹9qqq

    • @bandanarae2763
      @bandanarae2763 4 ปีที่แล้ว +2

      😭😭😭😭😭😋😭😭😭😭😭😭😭😋😋😭😭😭😭😭 dukhe manxe garep lai kin hepxan jabo ykjor ramro kpd lagayko xu vandeima hepnu hudein hoi taruni keti khal gar yuta nare vayr nariko ejet n phal kete tero pane aux ykden palo xore manxe mon hou vai ystei ho saboi jana

    • @tekbahadurmagar1646
      @tekbahadurmagar1646 4 ปีที่แล้ว +1

      Ma ni roye yar😪

  • @chandrakalabhattarai5703
    @chandrakalabhattarai5703 4 ปีที่แล้ว +4

    Balla balla aayo kaanxi vaag 10

  • @sanjitarai9863
    @sanjitarai9863 4 ปีที่แล้ว +6

    बल्ला आयो कान्छी ❤️❤️❤️ ककस्लाइ मन पर्छ कान्छी ❤️❤️❤️❤️

  • @सुनिललामीछाने
    @सुनिललामीछाने 4 ปีที่แล้ว +1

    धेरै दिन पछि कान्छी हेर्न पाउँदा धेरै खुशी लाग्यो बुनु अब कान्छी र भुन्टी हर हप्ता आईरहनु ल ।साथमा कान्छीको सम्पुर्ण टिमलाई हेप्पी तिज विशेष कान्छी(आशा बुनु)लाई

  • @srijanashresthaofficial
    @srijanashresthaofficial 4 ปีที่แล้ว +1

    कान्छी हेरेर आमाको सारै याद आयो 😭😭😭

  • @रंजिताकुमारीबिश्वकर्मा

    सुरु गरेको है कान्छी हेर्नु 🙏🙏🙏🙏

  • @khomnyaphukon3933
    @khomnyaphukon3933 3 ปีที่แล้ว +3

    Really I love kanchi mom..mother always love their daughter.love u kanchi ki aama.who ever u may be.

  • @namrajpoudel9943
    @namrajpoudel9943 4 ปีที่แล้ว +5

    कान्छी मलाई मात्र मन् प्रछ की हजुरलाइ पनि

  • @Manojstudionp
    @Manojstudionp 4 ปีที่แล้ว

    अत्यन्तै राउरो लाउछ बरिलै कान्छी का बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ हस् 🙏🇳🇵🙏

    • @sangitasunar3949
      @sangitasunar3949 3 ปีที่แล้ว

      wrghcfbcckcnbvjbhjhjuyuuguoji8jgig nmiub0iujklu🥔🍒🥔🍄🥔🍓🍓🍓🍅🍍🍍🍍

  • @yashodamahat7329
    @yashodamahat7329 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ ,, सन्देस मुलक,,

  • @tulasathapa3753
    @tulasathapa3753 4 ปีที่แล้ว +17

    Teacher: what things is impossible in the world
    Me :get ❤️ from sukyama

  • @anushabhattarai9565
    @anushabhattarai9565 4 ปีที่แล้ว +15

    Aaja ko kanxi herda ta aasu narokila jasto x😭 Kati ramro ho♥️♥️♥️

    • @rojikhatiwada1270
      @rojikhatiwada1270 4 ปีที่แล้ว +1

      मेरो त रोकिएन है😍 रोए म त

  • @simanapit3703
    @simanapit3703 4 ปีที่แล้ว +15

    Aaja ko kanxi herda ta ksto man xoyo,aasunai aayo vanya,.....alots of love to this team😍😍🤩🤩🤩❤

  • @bachhuluitel9474
    @bachhuluitel9474 4 ปีที่แล้ว +1

    यो भन्दा धेरै कान्छिले दु:ख पाएको हेर्न नसक्ने भैयो। रुदै कान्छिलाई हेरियो।
    हे भगवान ! अब त कान्छिलाई सुख देउ। कान्छिले सुख पाएको हेर्ने मन छ। र अन्त्यमा कान्छी त्यो गाउँको महारानी बन्नु पर्छ।

  • @aiiep6
    @aiiep6 3 ปีที่แล้ว +1

    Aru serial bhanda bhinnai ramro xa

  • @prakashgharit9165
    @prakashgharit9165 4 ปีที่แล้ว +16

    यो श्रीयल सारैमनपर्छ यसपाली किनअलि धिलाअाको जस्तोलाग्यो हात त चल्यो अबखुट्टा चलेर कमायर सुख्खसङ्ग बसेको हर्नमनछ 🙏🙏🙏❤️🌷

  • @suryashay-restha2632
    @suryashay-restha2632 4 ปีที่แล้ว +11

    कान्छीले हाम्रो समाजमा भएको बिकृती र बिसङग्ती लाई जरा देखि उखेलेर फाल्नु पर्छ भन्ने सन्देश दिन्छ

    • @rajgiri9854
      @rajgiri9854 3 ปีที่แล้ว

      Hukum kaisi ranarangam Rani bhartiya Chetan bharati paglapur special offer tukur tukur

  • @bickeybindas8420
    @bickeybindas8420 4 ปีที่แล้ว +4

    धेरै मन पर्छ मलाई यो सिरियल ।।अझै राम्रो गर्दै जानू ❤️❤️

  • @cpanjan5334
    @cpanjan5334 4 ปีที่แล้ว +1

    आज को कथा बस्तु हेरेर साचिकै आँखा नै रसायो

  • @uditg.m8138
    @uditg.m8138 4 ปีที่แล้ว +2

    लास्टै दामि लाग्यो❤❤❤

  • @etyyyeyusghgaw8017
    @etyyyeyusghgaw8017 4 ปีที่แล้ว +12

    साचै सिरियलमा जस्तै गरिबकाे दिन पनि एकदिन अाउछ तर फाेकट लालकाे जिबनमा सुधार भयकाे पनि सिरियल बनाउनु पराे ।

  • @lokeshkumai3867
    @lokeshkumai3867 4 ปีที่แล้ว +4

    कान्छी अनि भुन्टी मैले आज सम्म छुत्ताको छैन साच्चिकै कान्छि जस्तो लक्ष्मी कम छ्न होला ह्जुर को भिडियो हेरे पनि मन नै थामिए धन्यवाद आशा दिदी ।।।

  • @Littlegirlvlogs1996
    @Littlegirlvlogs1996 4 ปีที่แล้ว +7

    Thank you so much Aasha diju
    lot of love❤️❤️❤️kanchi like here
    After Long time waiting for the kanchi episode 10 I am so excited

  • @पाटलिपाटलि
    @पाटलिपाटलि 4 ปีที่แล้ว

    अति नै राम्रो कान्छी अनि भुन्टी जति हेरेनी अाखा नपात्तिने धन्यवाद अाशाजि ??????

  • @ttworld4686
    @ttworld4686 4 ปีที่แล้ว +1

    आशा दिदी हजुर्को एयाक्तिन सारोइ मन पर्छ कान्छी मन पर्ने जति येता हाजिर हुम त