Nepali news 🔴 जेठ १ गते मंगलबार || Nepal Post News || nepali samachar live | May 14, 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ค. 2024
  • #morningnews #aajakosamachar #todaynews
    #todaynepalinews #nepalpost #nepalinews #aajakosamachar #todaysnews #breaking #newsupdate #todaysnews #nepalpostnews #morningnews
    Nepal Post is a channel that provides breaking,
    हाम्रो नया च्यानलाई Subscribe गर्नुहोला :
    / @nepalpostpokhara
    S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
    नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Nepal post लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
    ©Nepalpost 9856088383

ความคิดเห็น • 30

  • @ramitamalla854
    @ramitamalla854 16 วันที่ผ่านมา +9

    छानबिन समिति बनाउनु आबश्यक छ तर रबिको मात्रै हैना सबै ठगहरुको

  • @DeepakSharma-ct2vf
    @DeepakSharma-ct2vf 16 วันที่ผ่านมา +1

    उपप्रधान तथा गृहमन्त्रि
    रबि लामिछाने ले आफ्नो तर्फ़ बाट सदनमा सफाई दिने मौका पाउनु पर्छ किन भने, मृतुदण्ड पाउने अवियुक्त ले पनि अन्तिम
    अवस्थामा उसको अन्तिम यिच्छा सोधिन्छ भने यहाँ को बिषय भिन्न भएको र वहा हाल बहालवाला गृह मन्त्रि भए को ले पनि उहाले बोल्ने मौका पाउनु पर्छ के तपैहरु लाई के लाग्द छ? 🙏🙏

  • @vishnulaxmi-id4gt
    @vishnulaxmi-id4gt 16 วันที่ผ่านมา +1

    Jay Nepal 🇳🇵📖⚖️🌹📢😁📢 everything nepal 🙏 love support for 🌹📢😁

  • @allvideonepal6389
    @allvideonepal6389 16 วันที่ผ่านมา +1

    रबि ठग भन्ने प्रमाडित भैसकेकाछनर ठग भन्छौ ।

  • @allvideonepal6389
    @allvideonepal6389 16 วันที่ผ่านมา +1

    कांग्रेसले अलिकती रबिकाे अाचीखाए बुध्दी अाउथ्याेकी?

  • @user-xx3zn5is5e
    @user-xx3zn5is5e 16 วันที่ผ่านมา +1

    Regular from Tokha 11 Ktm.

  • @rambist3793
    @rambist3793 16 วันที่ผ่านมา +2

    सन्दिप लामिछाने को निउज किन बनाउदैन जन्ता जान्न चाहान्छन

  • @parkashshrestha4335
    @parkashshrestha4335 16 วันที่ผ่านมา +1

    Chanbin.garnu.parcha.tara.kangresh.ko.pani.chanbin.hunu.parcha.rabi.sir

  • @kopiladarjee3634
    @kopiladarjee3634 16 วันที่ผ่านมา +4

    सबै दइ चिउरे सर्कार चाेर झाेले हरु पाटि दल भनेकाे सबै चाेर कांग्रसले खाेला नाला बेचेर खायाे सहकारिमा छानबिन गर्नु सबै सर्कारलाइ रबि लामिछाने लाइ मात्र हाेइन 🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @user-gg4ed3js4i
    @user-gg4ed3js4i 16 วันที่ผ่านมา +6

    Good morning everyone regular from sankhawasava todna hina jodne ho be strong

  • @allvideonepal6389
    @allvideonepal6389 16 วันที่ผ่านมา +1

    हेर्दैचाेर जस्ताे देखिने रमेसले सबैसहकारि पिडितलाई न्याय दिलाउला भन्ने बिस्वास लाग्दैन ।

  • @NorbuLama-ow7sb
    @NorbuLama-ow7sb 16 วันที่ผ่านมา +1

    8

  • @user-qf8wo9yk6j
    @user-qf8wo9yk6j 16 วันที่ผ่านมา +4

    छोडनु हुन्न जोद्नु पर्छ।धेरै शक्ति शली बन्नु पर्छ।

  • @parkashshrestha4335
    @parkashshrestha4335 16 วันที่ผ่านมา +1

    Reghular.nuwakot.jilla

  • @BinitashahiShahi
    @BinitashahiShahi 16 วันที่ผ่านมา +1

    Good morning

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 16 วันที่ผ่านมา +1

    संसदिय छानबिन समिति बनाउदा के फरक पर्छ र ?
    भाषणबाजी गर्ने तर सहकारीका ठगहरुलाई पक्राउ नगर्ने वा पक्राउ गर्न नसक्ने वा नचाहने भएपछि संसदीय छानबिन समितिको औचित्य बढेको महशुस हुन्छ ।
    ईमानदार र चोखा नेताहरूलाई जुन समिति बनेपनि केही फरक पर्दैन तर जहाँ कैफियत हुन्छ वा छ त्यहाँ त बिरोध हुन्छ नै ठ्याक्कै अकबर बीरबल कथाको चोर के दाढी मे तिनका है भन्नासाथ चोर ले आफ्नो दाढी छाम्न थाल्छ ।
    कांग्रेसले पनि कुनै एक ब्यक्ति को लागि मात्रै होइन सहकारी का सबै ठगहरु प्रति लक्षित हुनेगरी आफ्नो नीति कार्यक्रम अडान राख्नुपर्छ ।
    अन्तमा सहकारी पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउनुपर्छ ।
    संदिपले न्याय पाउनुपर्छ र गौशाला २६ ले पेश गरेको २इटा नागरिकता जन्म मिति कानुनको उलंघन गरेको पुष्टि भइ सकेकोले न्यायाधीस ज्युहरुले छिटोभन्दा छिटो कानुनी कार्वाही गर्नुपर्ने हो ।

  • @Devgurung-ye5pw
    @Devgurung-ye5pw 16 วันที่ผ่านมา +1

    😊p

  • @user-bp6mr2mi7j
    @user-bp6mr2mi7j 16 วันที่ผ่านมา +1

    Regular Jhapa ❤❤❤❤❤🎉

  • @chetanacharya1937
    @chetanacharya1937 16 วันที่ผ่านมา +1

    Good morning all ❤❤

  • @user-ke9yk4gx9t
    @user-ke9yk4gx9t 16 วันที่ผ่านมา +1

    काङ्ग्रेस को शातो गयो

  • @BabuRam12915
    @BabuRam12915 16 วันที่ผ่านมา +4

    Good morning 🇳🇵🇳🇵🙏🙏

  • @tikarampoudel4160
    @tikarampoudel4160 16 วันที่ผ่านมา +2

    स्याङ्जा

  • @sailajaijaishireeramlama5434
    @sailajaijaishireeramlama5434 16 วันที่ผ่านมา +2

    सुभा बिहानी हजूर जय नेपाल गुड न्यूज़ रेगुराल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤️❤️❤️❤️🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿

  • @user-br2kd5kc5l
    @user-br2kd5kc5l 16 วันที่ผ่านมา +3

    Good morning everyone regular from dkt

  • @PurusottamBasnet
    @PurusottamBasnet 16 วันที่ผ่านมา +1

    Sab ko natak