Today News 🔴जेठ १ गते मंगलबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 พ.ค. 2024
  • Today News 🔴जेठ १ गते मंगलबार | Today nepali news | ajaka mukhya samachar | Live nepali samachar
    today nepali news,today nepali news live,today nepali news 24,today nepali samachar,today nepali khabar,today nepali news update,nepali news,nepali news today,nepali news live,nepali news update today,nepali news today live,nepali news today kantipur,nepali news kantipur,aajako news,aajako news nepali,aajako nepali samachar,aajako news kantipur,aajako new news,news nepal,news nepali,news nepal today,news nepal live,news nepali samachar
    smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar
    S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E
    नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला ।
    Topic : 1 Smart Khabar
    2 aajako news nepal
    3 today news nepal
    4 aajako khabar
    5 आजको समाचार
    6 today news nepali live
    7 आज को नयाँ समाचार
    8 aajako taja khabar nepali samachar
    9 aajako tattato khabar
    10 आजको खबर
    Contact For Business : smartkhabar571@gmail.com
    Social Media Link :
    Facebook : / smartkhabar10
    Instragram :
    Twitter :
    TH-cam : / @smartkhabar
    Copyright Disclaimer- Copyright Disclaimer under section 107 of the Copyright Act of 1976, allowance is made for “fair use” for purposes such as criticism, comment, news reporting, teaching, scholarship, education and research. Fair use is a use permitted by copyright status that might otherwise be infringing.
    © कानुनी चेतावनी :
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाईएमा नेपालको प्रतिलिपि अधिकार अनुसार सम्पुर्ण क्षतिपुर्ति सहित असुल उपर कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Thanks Viewers
    ©smartkhabar

ความคิดเห็น • 106

  • @Crazywolf-mu8kr
    @Crazywolf-mu8kr 26 วันที่ผ่านมา +4

    एक अर्काप्रति आरोप प्रत्यारोप मै बस्ने यस्ता झारपात नेताहरूले के जनताको समस्यालाई सम्बोधन गर्ला।

  • @sunitalimbu4735
    @sunitalimbu4735 26 วันที่ผ่านมา +4

    Regular 🙏🙏

  • @SibaRana-kk3sk
    @SibaRana-kk3sk 25 วันที่ผ่านมา +1

    ❤❤❤Jay Hind Nepal

  • @XTJ07
    @XTJ07 26 วันที่ผ่านมา +27

    यदि उवनकाे जवाफबाट अाफु पतन हुन्छु भन्ने डर बाख्रे थापालाई भयर हाेला सायद

  • @user-jc7fi4mz5s
    @user-jc7fi4mz5s 26 วันที่ผ่านมา +2

    मलेसिया बाट

  • @manojchaudhary8038
    @manojchaudhary8038 26 วันที่ผ่านมา +5

    6 पटक देउबा सरकार मा रहदा / लामिछाने छानबिन काहा हराएको थियाे / मुजि ताेतले देउबा / जाठा गगने किन पछि लागछ र

    • @nischalchhetry3890
      @nischalchhetry3890 26 วันที่ผ่านมา +1

      आज सम्म सबै चोर चोर को सरकार थियोे रबि आय देस बनाउने बिचार ले अब रबि लाई फसायर साईट लगाउने योजना हो हामी सबै जन्ता ले राम्रो साथ दिनेहो भशटचार को होईन

  • @prakashghimire9808
    @prakashghimire9808 25 วันที่ผ่านมา +2

    यो टपरे माकुने बौलाउन मात्र बाँकी छ हैट

  • @dikshyadahal5796
    @dikshyadahal5796 26 วันที่ผ่านมา +5

    के सारो छिटो समाचार पढेको
    बुझेको भा त मरिजाम

  • @user-fy5jc9jq9l
    @user-fy5jc9jq9l 26 วันที่ผ่านมา +2

    रबिले जहाँ छोयो त्यही भस्म भयो

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 25 วันที่ผ่านมา +1

    🙋🙋❤️❤️🙏

  • @ganeshpoudel3392
    @ganeshpoudel3392 26 วันที่ผ่านมา +2

    good morning jhapa bata

  • @PadamShahithakuri-ue7xf
    @PadamShahithakuri-ue7xf 26 วันที่ผ่านมา

    पहिलो😮

  • @sinharumba3799
    @sinharumba3799 26 วันที่ผ่านมา +8

    प्रधानमन्त्री हुनेका लागी अब जनताले बिश्वास दिएर मात्र बन्न पाउने निति ल्याउनु पर्छ ? अनि प्रधानमन्त्री बन्नका लागि उनका योजना प्रत्यक्षदर्शीलाई बुजाउनु पर्ने ,४०-५० बर्ष उमेर हुनु पर्ने र राजनीति गर्ने उमेर नै ५० बर्ष सम्म मात्र हुनु पर्छ ?नभए नेपालको भबिस्य राम्रो छैन 🙏

  • @premneupane4436
    @premneupane4436 25 วันที่ผ่านมา +1

    सम्सद नेपाली कांग्रेस को मात्रा हो?सम्सदमा ! प्रतिनिधि सभा नेपाली कांग्रेसको मात्र हो? आफ्ना धोति खुस्कनछ भन्ने डरले हो भनेर होइन र??

  • @user-vb4kp3ie7x
    @user-vb4kp3ie7x 26 วันที่ผ่านมา

    धन्यबाद पत्रकार मित्रलाइ

  • @dabuthagunna5421
    @dabuthagunna5421 25 วันที่ผ่านมา

    बैतडी जिल्ला

  • @user-jy6wz5li9w
    @user-jy6wz5li9w 25 วันที่ผ่านมา

    यो माकुने र शेरे मन्त्री भयो भने अब को दिनमा फेरि जनताले दुख पाउनेछ्न त्यसैले यिनिहरुलाई लात हान्दै भगाउनु नै उत्तम होला।

  • @user-bp6mr2mi7j
    @user-bp6mr2mi7j 26 วันที่ผ่านมา +1

    Regular ❤🎉❤

  • @krishnaraut53
    @krishnaraut53 26 วันที่ผ่านมา

    नमस्कार खोटाङ बाट

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 25 วันที่ผ่านมา

    नेपालमा जतिसुकै सरकार परिवर्तन गरेपनि कुन अर्थ नभएको प्रमानित भैसकेकोै छ ।

  • @JeetBahadursomai-qb2eu
    @JeetBahadursomai-qb2eu 26 วันที่ผ่านมา +1

    India

  • @user-ij2vf7jt7c
    @user-ij2vf7jt7c 25 วันที่ผ่านมา

    होईन ईनीहरू लाई कीन आउदैन

  • @taraniraula9810
    @taraniraula9810 25 วันที่ผ่านมา +1

    रबिको जिकिर हो होइन भन्न उस्को नाउमा निस्केको रकम काहा गएको छ त।खोजि गर्नु पर्यो।

  • @HikmatBam-eh6nv
    @HikmatBam-eh6nv 25 วันที่ผ่านมา

    संसदमा गुण्डागिरी सिकाउने पुष्पकमल दाहाल प्रचण्ड नै हो यताउति गर्ने।

  • @tekrajbhandari8257
    @tekrajbhandari8257 25 วันที่ผ่านมา

    Regular from kailali Godawari 4 n true news.

  • @user-lo8qy1pq7g
    @user-lo8qy1pq7g 26 วันที่ผ่านมา

    😢😢😢😢😢

  • @pujadewven3384
    @pujadewven3384 26 วันที่ผ่านมา

    Sahiho Kuro rabisarko❤❤❤❤❤

  • @user-ij2vf7jt7c
    @user-ij2vf7jt7c 25 วันที่ผ่านมา

    देस बनाउने कोईले होईन नेता बनेर देसको बीकासको पैसा लूटेर खाने अरू सोचदैन त नेपालका चोर नेतालेत बालेन समम पनी काम गरन सकेका छैन अझ नेताको आस थूकक

  • @rampoudel372
    @rampoudel372 25 วันที่ผ่านมา

    यिनिलाई पनि ललितानिवास काण्डले छटपटी चलेको हो

  • @ramratanyadav9474
    @ramratanyadav9474 25 วันที่ผ่านมา

    देश र जनताको चिन्ता छैन यि लाचारी लोभी पापीहरुको खाली मन्त्री कि प्रधानमन्त्री को पद पाउन तछाड मछाड गरिरहेका छन कि बाउको बिर्ता नै हो निर्लजहरुलाई लाज छैन

  • @gyanrajkhaniya1849
    @gyanrajkhaniya1849 26 วันที่ผ่านมา

    लमजुङ

  • @bimalakc9870
    @bimalakc9870 26 วันที่ผ่านมา

    Kathmandu

  • @nischalchhetry3890
    @nischalchhetry3890 26 วันที่ผ่านมา +6

    ई बुढा नेता लाई प्रथान मन्त्री बनाउनु भन्दा बरु बालेन जि लाई वनाय नेपाल बन्ने थियोे होला

  • @user-wz8yz3ir8p
    @user-wz8yz3ir8p 25 วันที่ผ่านมา

    मान्छे लाई लाजलागदो रैनछ कामहैन पदमात्रै चाहिने 😢😢

  • @dikbahadurkarki871
    @dikbahadurkarki871 25 วันที่ผ่านมา

    Mananiya kamred madhab jee laaj pani lajauxa hai yo news satya ho vane

  • @kishorthapa2880
    @kishorthapa2880 26 วันที่ผ่านมา

    oman bat

  • @maheswarsubedi7609
    @maheswarsubedi7609 26 วันที่ผ่านมา

    अहिले को राजनिति नदिमा बहेको धमिलो लेदो पानी जस्तै हो ! ! ! ? ?

  • @KrishAdhakari-en9hl
    @KrishAdhakari-en9hl 26 วันที่ผ่านมา

    माकुने लाई पनि किक हान्नु पर्छ अब

  • @birbahadurkhatri5276
    @birbahadurkhatri5276 26 วันที่ผ่านมา

    Good news

  • @kusheshwaryadav229
    @kusheshwaryadav229 25 วันที่ผ่านมา

    Chennai

  • @purnalimbu5141
    @purnalimbu5141 26 วันที่ผ่านมา +11

    🙏🙏नमसक।र घनकुट।

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 25 วันที่ผ่านมา

    jantaley harayko madav kasriey pardhanmantriey banney ho vani sir carley sabai kin chunapko karcha garney sidai sstha mantriey baneyta vaigota kin chunap kharcha

  • @user-xx3zn5is5e
    @user-xx3zn5is5e 26 วันที่ผ่านมา

    Regular from Tokha 11 Ktm.

  • @rajukc801
    @rajukc801 26 วันที่ผ่านมา

    Good morning🙏🙏

  • @bhupumagarbhupumagar1683
    @bhupumagarbhupumagar1683 26 วันที่ผ่านมา +1

    c oi lai kini dakyo kangresle

  • @tajtamang3056
    @tajtamang3056 26 วันที่ผ่านมา

    good

  • @dnps_gachhiya
    @dnps_gachhiya 26 วันที่ผ่านมา

    🙏🙏🙏🙏

    • @dnps_gachhiya
      @dnps_gachhiya 26 วันที่ผ่านมา

      अर्थमन्त्री दिनुपर्ने हो स्वर्निम लाई

  • @indirakarki5858
    @indirakarki5858 26 วันที่ผ่านมา

    यो बेबस्था अब 1 ढलयाे 2 ढलयाे अब जनता दलीय राजनीति को घर घरमा पस्यो पस्यो अब यीनीहरु कुनै को पनि खेलो मेलो हेर्न हुदैन राजा साझा भयो भयो हुनुपर्छ भन्ने आम को मन मा छायो अती हुनु अत्याचार न हुनु भन्थे हो रैच

  • @CgucgujVgj
    @CgucgujVgj 26 วันที่ผ่านมา

    Very bat

  • @lgmagar4778
    @lgmagar4778 26 วันที่ผ่านมา

    मादल चोड नेपाल को बिकाश भनेको पाती जोड्ने त तोड्ने मात्रै रैछ हैनत ?

  • @rajupokhrel7186
    @rajupokhrel7186 26 วันที่ผ่านมา

    Swod8m wagle lae gi..ma bujhae..ravi nirdosh vay si pun gi.ma chalaunu vaye best 👌

  • @dostabahadurbhattarai8352
    @dostabahadurbhattarai8352 26 วันที่ผ่านมา

    Regular lahan15 siraha dhodhana

  • @user-hs8kt5or1k
    @user-hs8kt5or1k 25 วันที่ผ่านมา

    यो मा कु ने मन्त्री बन्ने अरे के सुन्नु पर्छ नेपालमा

  • @user-rn2ds1pm3o
    @user-rn2ds1pm3o 26 วันที่ผ่านมา

    1 Jana Rabi sanga congresh daraunuma khot dherai vayako Dekhi chha.

  • @toranacharya3127
    @toranacharya3127 26 วันที่ผ่านมา

    M damauli new good

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 25 วันที่ผ่านมา

    रबि लामिछाने प्रबन्ध निर्देशक भएको समयमा अर्को कुनै अमुक रबि लामिछानेको नामबाट रकम हिनामिना हुनु झनै गल्ति । उक्त खाले व्यबहारको अनुसन्धान गर्नपनि रबिले राजिनामा गरेर निकास गर्नुपर्ने होइन र ?

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 26 วันที่ผ่านมา

    ललिता निवास काण्डको दोषीले ?
    निर्वाचन् हारेर राष्ट्रीय सभाको सदस्यमा कृपापात्र भएर मनोनित भएर प्रधानमन्त्री बनेको यो ब्यक्ति, राजालाई दाम राख्न पुगेको यो नैतिक हीन ब्यक्ती फेरि प्रधान्मन्त्री बन्न खुट्टा उचालेको ?

  • @XTJ07
    @XTJ07 26 วันที่ผ่านมา +14

    रविकाे वाेलि सुन्न किन डराउछ कालाे काङ्गेस ?

    • @nischalchhetry3890
      @nischalchhetry3890 26 วันที่ผ่านมา +1

      रबि ईमान दार छन हाम्रो पोल खोल छ भनेर हो

  • @khetkhatri7921
    @khetkhatri7921 26 วันที่ผ่านมา

    Fatafat Sunau

  • @tenzing7058
    @tenzing7058 26 วันที่ผ่านมา

    Regurer

  • @mohanilalbhusal7537
    @mohanilalbhusal7537 25 วันที่ผ่านมา

    माधवकुमार , काङ्ग्रेस , महन्त , सिके ,समेत भएर पनि बहुमत पुग्दैन।

    • @mohanilalbhusal7537
      @mohanilalbhusal7537 25 วันที่ผ่านมา

      प्रचण्ड ,केपिले आफुहरुको समीकरण कायमै रहनका निम्ति रबिको भ्रस्टाचार सम्बन्धमा मौनता देखाएका छन।

  • @nirutasunar3171
    @nirutasunar3171 26 วันที่ผ่านมา +1

    पहिलो

  • @gopalpokhrel9598
    @gopalpokhrel9598 26 วันที่ผ่านมา

    अब रबि सत्ता बाट बाहिर आई swarnim लाई
    नै griha मन्त्री wa अरू जो कोही लाई पनि
    बनाउदै garda हानी युवा पङ्क्ति लाई नै हुन्छ
    Yeti को दिन सम्म जनताले देख्ने कुनै काम
    Nagarnu नै घात भो. Jay des

  • @premshrestha5011
    @premshrestha5011 26 วันที่ผ่านมา

    यो चोर हरुको काम सरकार बनाएरै जाने भयो ५ वर्ष

  • @user-dr9pr1mb6p
    @user-dr9pr1mb6p 26 วันที่ผ่านมา

    Sornim Lai Home minister dinupar6 n kaji no

  • @bindaad6831
    @bindaad6831 26 วันที่ผ่านมา

    झापा बाट सुबबिहानि

  • @sushilrajbanshi4790
    @sushilrajbanshi4790 26 วันที่ผ่านมา

    Regular jhapa 🎉

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 25 วันที่ผ่านมา

    Bidesi konama nepal bhumi
    Putra haru sarnathiko Awsdhha
    Nepal nabhani pardesa sarkhar
    Bhannu dhalye

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 26 วันที่ผ่านมา

    संसदिय छानबिन समिति बनाउदा के फरक पर्छ र ?
    भाषणबाजी गर्ने तर सहकारीका ठगहरुलाई पक्राउ नगर्ने वा पक्राउ गर्न नसक्ने वा नचाहने भएपछि संसदीय छानबिन समितिको औचित्य बढेको महशुस हुन्छ ।
    ईमानदार र चोखा नेताहरूलाई जुन समिति बनेपनि केही फरक पर्दैन तर जहाँ कैफियत हुन्छ वा छ त्यहाँ त बिरोध हुन्छ नै ठ्याक्कै अकबर बीरबल कथाको चोर के दाढी मे तिनका है भन्नासाथ चोर ले आफ्नो दाढी छाम्न थाल्छ ।
    कांग्रेसले पनि कुनै एक ब्यक्ति को लागि मात्रै होइन सहकारी का सबै ठगहरु प्रति लक्षित हुनेगरी आफ्नो नीति कार्यक्रम अडान राख्नुपर्छ ।
    अन्तमा सहकारी पीडितहरुले छिटोभन्दा छिटो न्याय पाउनुपर्छ ।

  • @devendragurung6100
    @devendragurung6100 26 วันที่ผ่านมา

    bharstkari sarlar nepal ko des kk lagi hoina jo ayeni kanai chite ko

  • @kirankhatri2766
    @kirankhatri2766 26 วันที่ผ่านมา

    Yo rabi pani tei netaharu jastai chor niskiyo.

  • @BirendraThapa-bz4kc
    @BirendraThapa-bz4kc 26 วันที่ผ่านมา

    Khai sandeepko samachar chor neta haruko matrai vanne

  • @user-te3rw1xo1u
    @user-te3rw1xo1u 26 วันที่ผ่านมา

    Ktm bata

  • @rajanthapa2540
    @rajanthapa2540 25 วันที่ผ่านมา

    Chorus haru jantale ek bora mal pako xaina chorus harulai kursiko.tama tan

  • @user-ge6tr6lj1b
    @user-ge6tr6lj1b 26 วันที่ผ่านมา

    Bahu mat Huda hudai Biswas ko mat kina linu paryo?

  • @umashahishahi1228
    @umashahishahi1228 26 วันที่ผ่านมา

    Yo sabaie ravi laee fasaune kam matra ho

  • @KalibahadurK.c-id7pq
    @KalibahadurK.c-id7pq 26 วันที่ผ่านมา

    Rabi ko thauma kangres dalal swornim Lai Mantri banaudaima rsp chal chha bhani kasari bhanna sake ko

  • @H.R.S.444
    @H.R.S.444 26 วันที่ผ่านมา

    राजनीतिक समाचार मात्रा

  • @user-nf3wl6xo7g
    @user-nf3wl6xo7g 26 วันที่ผ่านมา +1

    This is good news.

  • @deviniraula4403
    @deviniraula4403 26 วันที่ผ่านมา +1

    सर्वोच्चले वालुवाटार को जग्गा कान्डको सजाय तोकिसकेका ब्यक्ति देशको प्रधानमन्त्री कसरी सम्भवछ?

  • @user-ln7bf2bf9f
    @user-ln7bf2bf9f 26 วันที่ผ่านมา

    Regular bkt

  • @BelbadurBelbadur
    @BelbadurBelbadur 26 วันที่ผ่านมา

    Modcuhrsali

  • @user-oq8uy3og5y
    @user-oq8uy3og5y 25 วันที่ผ่านมา

    Hawa headline kina dekhauxau hawa news banauna xoda plz

  • @debrajrai7263
    @debrajrai7263 26 วันที่ผ่านมา

    Yo fake Niuch ho

  • @user-xt7vz6oj7g
    @user-xt7vz6oj7g 26 วันที่ผ่านมา

    Chor madhab nepal

  • @VikaramThapa-xe9mj
    @VikaramThapa-xe9mj 26 วันที่ผ่านมา

    Comedy papa ko samjha dena ekadam dhire Ram lala Gurgaon waterfalls

  • @PardeshiSanam079
    @PardeshiSanam079 25 วันที่ผ่านมา

    हे सरकार अरु के जान्या छौ र तिमी हरु ले पुनर्गठन र विघटन बाहेक ।

  • @birendradangi-do7sg
    @birendradangi-do7sg 26 วันที่ผ่านมา

    Khata rendy ko ban