रबिका सांसदहरुले बिरोधिको सातो खाए: नयाँ भनेर हेप्ने.. तिमीहरु खुट्टा तान्दै गर हामी अगाढी बढ्छौ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 409

  • @tankabarakoti6164
    @tankabarakoti6164 3 หลายเดือนก่อน +10

    बधाई छ बल्ल नेपालले बौद्धिक, स्वच्छ, इमानदार, कर्मठ नेत्रीहरू पाएछ ।
    I’m proud of realistic analysts ladies MPs.
    Nepal cannot go ahead if old parties do not reform along with traditional activities

  • @merojhupadi7669
    @merojhupadi7669 3 หลายเดือนก่อน +21

    कस्तो बौद्धिक नेत्रीहरु तार्किक बिषयहरुको उठान i am proud of you all lady leaders 👏👏🙏🙏🙏💪💪

  • @RamChandra-kt2eq
    @RamChandra-kt2eq 3 หลายเดือนก่อน +86

    सोबिता गौतम मेम सहि बिषयलाइ खरो प्रस्तुति गर्नुहुन्छ सारै मन परयो सलाम छ । यसैगरि अघि बड्नुहोश ।

  • @bhupenawajung
    @bhupenawajung 3 หลายเดือนก่อน +12

    यी बोल्दै गर्ने young Ladies हरुले प्रयोग गरेका terms, ती ढल्केर बस्ने बुढाहरुले बुझ्छन् के??😂

  • @shammyshamipvlog5718
    @shammyshamipvlog5718 3 หลายเดือนก่อน +15

    लखेट्नु पर्छ यो बुडो जहाज हरु बुडो जहाज मा‌ चढ्यो भने देश ठुलो दुर्घटना हुन सक्छ

  • @Yamrana1577
    @Yamrana1577 3 หลายเดือนก่อน +115

    युवाहरु मिलेर बुडो नेताहरु बहिष्कार गरौ। यि बुडा नेता हरु सबै भ्रष्टाचारी हुन् यिनिहरु को कुनै आशा छैन्। नेपाली जनता फेरि फेरि यिनिहरु लाइ जिताएर गल्ती नगरौ ।

    • @roshansunar4364
      @roshansunar4364 3 หลายเดือนก่อน +3

      बुद्धि विवेक कवाडी कार ma जोडेको थोत्रे इन्जिन जस्तो Kattarbadi कवाडी 🤣👉 विरोध चाहिँ बुढा नेता हरुको 😂!! Afnai वृद्ध बा आमा को विरोध गर 😂!

    • @kirparam654
      @kirparam654 3 หลายเดือนก่อน

      ​@@roshansunar4364पल

    • @ALONE-Universe...
      @ALONE-Universe... 3 หลายเดือนก่อน

      ​@@roshansunar4364👎️

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 3 หลายเดือนก่อน +82

    स्याबास नानी , तिमी नेपाल आमाकि सच्चा छोरि रहिचौ , फेरि पनि धन्यवाद ।।।

  • @rameshrai7844
    @rameshrai7844 3 หลายเดือนก่อน +11

    पढेको युवा यस्तो हुन्छ (जय घण्टी)। अरू पार्टीको युवा संसद हेरौ कुनैपनी पढेको छैन।

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh 3 หลายเดือนก่อน +7

    धेरै धेरै धन्यवाद नेपाल अामाकाे सच्चा नेपाली छाेरि हरु।जय घन्टि🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bijaylimbu1140
    @bijaylimbu1140 3 หลายเดือนก่อน +12

    अब यो देश पड़े लेखेका युवाहरुले चलाउनु पर्छ, बुड़ो बाहरुलाई बिदा दिउ ।

    • @talakrizal4059
      @talakrizal4059 3 หลายเดือนก่อน +1

      बुड लाइ किन भोट हालेको त ? एक जना पढे लेखेका युवाले ५० जना भोट हाल्ने मत दाता को जिम्मा लिन मोटीभेट गर्न जरुरी छ ।

  • @manjuparajuli8905
    @manjuparajuli8905 3 หลายเดือนก่อน +30

    यि बुढा नेताहरु बृद्धा भत्ता खाएर आनन्दले बस्नोस् यि युवाहरु लाई देस बनाउन को लागि जिम्मेवार दिनुहोस। त।

    • @saathisamuhadic-1778
      @saathisamuhadic-1778 3 หลายเดือนก่อน

      E...3murti haryo ko tauko ko mol tohuknu parchaa... kp .prachanda.ani sherye ko....
      ani bhalla bhancha naya desh neapl🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵....

    • @JitMagar-gq2ve
      @JitMagar-gq2ve 3 หลายเดือนก่อน

      Bhatta dine layak hunu paryoni

    • @krishnakafle7173
      @krishnakafle7173 3 หลายเดือนก่อน

      😢😊😊😅😅

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 3 หลายเดือนก่อน +1

      Yinko jivanma gareka kaam herne ho bhane yinlai bhatta pani dinay ra ?

  • @panchalaljimba6760
    @panchalaljimba6760 3 หลายเดือนก่อน +6

    माननीय सुमना श्रेष्ठ ,सोबिता गौतम र तोसिमा कार्की जिन्दावाद

  • @MohankumarChudal
    @MohankumarChudal 3 หลายเดือนก่อน +8

    याहा यस्तै छ काम नगर्ने दलाल हरु छन कसैले काम गर्न खाेज्छ भने त्याहा अरु ले भाकाे नभाकाे अाराेप लगाउने खुट्टा तान्ने मात्रै छन । किनभने त्याहा मात्रै देश का दलाल लुटेरा कमिसन खाेर र भ्रष्टाचार का स्याल मात्रै छन तेहि भर कसैले देश र जनता काे लागि काम गर्छु भन्याे भने सबैलाई रिस मात्रै उठछ किनभने दलाल ले कमिसन पाउदैनन् लाजमर्दो छ ।

  • @rambaral550
    @rambaral550 3 หลายเดือนก่อน +8

    सलाम छ नेपाली आमा का छोरी हरू लाई

  • @rajkumarthapamagar5240
    @rajkumarthapamagar5240 3 หลายเดือนก่อน +16

    यो देशको नेतृत्वको चाबी अब युवाहरुलाई दिनुपर्छ

  • @prembahadurshakya3574
    @prembahadurshakya3574 3 หลายเดือนก่อน +11

    लाज नभएका नेता देखि होशियार ।

  • @Gangadahal6945
    @Gangadahal6945 3 หลายเดือนก่อน +5

    काङ्ग्रेस , एमाले, र माओबादी प्लास्टिक का भांडा जस्तै हुन
    ॐनम: शिवाय

  • @AnimalFriends9
    @AnimalFriends9 3 หลายเดือนก่อน +36

    सबै देश द्रोही र जनताको रगत पसिना चुसाहा हरुको एकै चिहान भएको हेर्ने रहर कसलाई नहोला?

  • @JayantiNath-z6d
    @JayantiNath-z6d 3 หลายเดือนก่อน +6

    सलाम छ नेपालअामाकासपुत छाेरिहरुलाइ 🙏🇳🇵🔔♥️

  • @chakgurung3175
    @chakgurung3175 3 หลายเดือนก่อน +7

    सहि कुरा रा.स्वा.पा., जय घण्टी ❤❤❤

  • @BishnuPokharel-yc9mo
    @BishnuPokharel-yc9mo 3 หลายเดือนก่อน +7

    नेपाल मा कानुन बमोजिम कारबाही गर्नु पर्छ यहाँ गरिब हेर्न को लागी कोही छैनन् गुन गुन मात्र नेता छन गरिब जनता को लागी राम्रो काम गर्दैनन्

  • @BishnuEkata
    @BishnuEkata 3 หลายเดือนก่อน +5

    कती महत्वपूर्ण कूरा राख्नु भो I am really proud of you you all women leaders ❤

  • @hastagurung1650
    @hastagurung1650 3 หลายเดือนก่อน +6

    सबै युबा नेताहरु एकजुट हुनु पर्छ।

  • @chakrachakra7509
    @chakrachakra7509 3 หลายเดือนก่อน +18

    सलाम छ नेपाली आमाको सपूत छोरिहरुलाई यी बूढो बाहरु एउटै चिहानमा पुर्नु पाए अति मज्जा आउथ्यो यी काङ्ग्रेस एमाले माओबादी अन्य माकुने झले उपेन्द्रे जस्ताहरुले गर्दा बिदेशमा मुख देखाउन पनि लाज मर्दो भएको छ यो सरकारबाट बाहिर बसेर बिरोध गर्नु पर्छ आउदो चुनाबमा देखाउनु जरुरी छ है

  • @narayanthapa5039
    @narayanthapa5039 3 หลายเดือนก่อน +21

    देश र जनताकाे बारेमा हितकार कुराहरु गर्नु भएकाेमा धन्नेबाद ।

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db 3 หลายเดือนก่อน +1

    यस्ता तार्किक विषयवस्तु उचालेर संसदमा बहश चलाउनु पर्छ परम्परागत कर्मकाण्डि बहशले अब नेपाल नयाँ बन्दैन !

  • @RodipThapaMagar
    @RodipThapaMagar 3 หลายเดือนก่อน +4

    युबा एक हुने हो भने पक्कै बन्छ हाम्रो नेपाल

  • @basundharak.c.4803
    @basundharak.c.4803 3 หลายเดือนก่อน +2

    कुनै पनि देशको बिकाशको लागि शिक्षा नै राम्रो हुन पर्ने हो बिडम्बना शिक्षा क्षेत्र नै ब्यापारिक अखडा बने।युवा बिदेसिन बाध्य छन।रोजि रोटी भाषणले मात्र चल्दो रहेनछ। नयाँ ले केहि गर्नु हुन्छ कि ?ढिलो भइसकेको छ।

  • @dirghanarayankafle192
    @dirghanarayankafle192 3 หลายเดือนก่อน +3

    राम्रो भिजन भएका पारदर्शी साम्सदहरुलाइ बोल्न निसेध गरेगस्तै गरि बास्तबिक कुरा बोल्न नदिइदो रहेछ जस्तो लाग्यो ,कसो होला ?

  • @ratna65acharya
    @ratna65acharya 3 หลายเดือนก่อน +1

    लाग्छकी 4 वर्ष मै, 👉️यी 3 महिला नेता(तोशिमा_सोभिता_सुमना) हरुले* हाम्रो नेपालको विकासमा कायापलट🌐* र नागरिकलाई आर्थिक मजबुत वा सुबिधा❤️🇳🇵 सम्पन्न* बनाउलान जस्तो; भाषण गर्दैछन!!💎❤️🇳🇵 कि: केटिहरुले वक्तित्वकला/वादबिबाद मा भागलिएर आएका रहेछन ल...........!! 1 वर्ष नभै प्रचण्ड/केपि/गगन हरुजस्ता राजनितीका भाष्सा__हरुलाई = 🇳🇵""त्यस्तो र यस्तो विकास/कुरा.....हुन्छकहि; तपाईहरुले घुस/कमिसन/घोटाला गरेर = यस्तो विधेयक ल्याउने......?"" भन्दै हप्काएको मज्जा आयो तर त्यति फास्ट लम्केर मात्रै हुदैन* नेपालीहरुको पुरातात्त्विक सनातन/....आस्था लाई == 👆️⁉️घुमाएर कृश्च्यानिटी पोप पोस्ने र शिक्षा स्वास्थ्य द्वारा पास्टरहो गुलामी प्रणाली विस्तारै विस्तार नगर्नु!! र रोजगार देशमै उद्योग खोल्नेत सपना नै छोइन; भन्सार 💎कर 150% र बिचौलिया कम्पनी अनि डिलर अनि शाखा डि. अनि ब्यापारी अनि = हामी उपभोक्त(4|500%).....!?

    • @ratna65acharya
      @ratna65acharya 3 หลายเดือนก่อน

      बास्सा = ....परिपक्वता/रथी/ खेलाडी/ पोख्त ....ब्यक्ति

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 3 หลายเดือนก่อน +3

    कठै मेरो देश ........ हामी लाई पनि त तेहि नेपाल आमा ले नै जन्माउनु भएको हो ....... तिमी हरु नेता हु भन्ने हरु लाई दिल्ली या यु स ए ले जन्माएको हो ..... यदि नेपाल आमाले जन्माएको भए त नेपाल आमा रुदा आँसु पुछ्न पर्ने होइन .. र ? प्रचण्ड,,, के पि ओलि , म पनि नेता हु भन्ने गगन कुमार थापा .... थापा त हो नागरिता मा मात्र हो कि थापा नै हो ..... ... रबि सर को त क कुरा गर्नु छ र ....... 2 ढुङ्गा बिच को तरुल नै हो रबि चाहेर पनि केही गर्न सक्दैन ... उफ मेरो देश !!!! पत्रकार त त्यो हो भारत को म हु भन्ने लाई पनि परिवर्तन गर्न सक्ने होस (DHRUV RATHEE) जस्तो पत्रकारिता होस .....

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน +2

    रामै्गरोत सुमनाले वा ा कतिरामो्कजरा सुमनाVdry good Roght Karki beaby

  • @dbrana2563
    @dbrana2563 3 หลายเดือนก่อน +4

    बुढा नेताहरुले जनतामुखि कानुन बनायन, आफ्नो दलको कार्यकर्ता मुखि कानुन बनायर देश बिगारी रहेको अवस्था,अब युवा साँसदहरु उठो जागो, भन्न चाहे, धन्यावाद।

  • @mialhamobawa-ku9sh
    @mialhamobawa-ku9sh 3 หลายเดือนก่อน

    अमनेपलिनरितजनतयिरमयिहोनेतकमजनतयिरमजनतकुरदलकरनिहो

  • @navarajpradhan9933
    @navarajpradhan9933 3 หลายเดือนก่อน +1

    बक्तव्यमा रा स्व पा का माननिय ज्यूहरुले बोलेको कुराहरु जनमुखी छ

  • @homnathtiwari1860
    @homnathtiwari1860 3 หลายเดือนก่อน

    ढुंगामन भएका दुष्ट,असुरि स्वभावका एमाले, माओवादी, काङ्ग्रेसका नेताहरुलाइ भावनात्मक तिरले छुँदैन हजुर मुख नदुखाउनु होस्।

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy 3 หลายเดือนก่อน +3

    संसद भनेकाे राम र रावणकाे लडाईकाे थलाे बन्याे।सत्य र झुठकाे लडाई संसदभवन।तर ठिलाे भयपनी सत्यकाे जित हुन्छ। रामकाे भयथियाे,अर्जुनकाे,सत्यबादि कृष्णहरू अझैछन,हाेस गर रावण दुर्याेधन हाे।

  • @gibinadabhaktashresta1707
    @gibinadabhaktashresta1707 3 หลายเดือนก่อน +2

    सबै परिक्षा को प्रस्न पत्रमा नेपाली मा र English मा छपाउनु पर्छ ताकी सबै student ले बुझुन...

  • @dipendrachaudhary3037
    @dipendrachaudhary3037 3 หลายเดือนก่อน

    खाली कलेज, univercity खोलेर हुँदैन रोजगार पनि चाहियो।

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 3 หลายเดือนก่อน

    आजभन्दा पहिले स्वास्थे बारे कुन डक्टर्ले जम्ताकोन्लाही नोल्थे ?

  • @arjunpoudel6715
    @arjunpoudel6715 3 หลายเดือนก่อน

    भुकेर मात्र भएन हो रास्वपे हो। तिम्रो ठुल्दाईलाई स्टन्ट होइन फाईल खोल्न भनओ,, हावामा भुकेर भएन

  • @TarabahadurKhadka-nh4hh
    @TarabahadurKhadka-nh4hh 3 หลายเดือนก่อน

    अरुको बिरोध गर्नेले देश बनाउन सक्दैन , देश बनाउनेले आफ्नो एजेन्ट प्रस्तुत गर्दछ।

  • @bindradevi6369
    @bindradevi6369 3 หลายเดือนก่อน

    ओलीले जस्तै मान्छेको ताउकोकातेर आउनु पर्छ सुमना श्रेष्ठ ले पनि भन खोजेको होला

  • @ALONE-Universe...
    @ALONE-Universe... 3 หลายเดือนก่อน

    बाख्री को पोइ हगने, भेडोहरु बाउ, युवाहरूको हत्या, युवाहरूको बेचबिखन गर्ने हरु बाट महंगी, बेरोजगार र ऋण मुक्त कहिल्यै नहुने भो 😥 देश

  • @PurushottamRaut-b5l
    @PurushottamRaut-b5l 3 หลายเดือนก่อน +1

    Sobi ta sakari thag kopatri ho ta dalal haru chuikka na bolni sandip ko chuikka na bolni garib janta sakari bat paisa napayra roko xa xanbin gar van da samsad aab rod garni parne dalal ho giri bandu khoi kura uthaki got magna aaijo ta k.p le boleko ho sarkar ma xa ta dalal pani xash ? Mantri le posak lako ke thik xa Nepali jalkinnxa sarba janik pad sakari luga chai ke ho ta

  • @ritukantakhanal2551
    @ritukantakhanal2551 3 หลายเดือนก่อน

    राजनितिक आफ्नो ठाउँमा छ तर खोइ महासय विद्यालय शिक्षा विधेयक?

  • @thalbdroli9493
    @thalbdroli9493 3 หลายเดือนก่อน

    राम्रो काम गर्न लागे भनेर जलन भएकालाई भन्न दिनुस तपाईंहरु अगाडि बढ्नु हामी छौ तपाईंहरुको साथमा ।

  • @ritukantakhanal2551
    @ritukantakhanal2551 3 หลายเดือนก่อน

    शिक्षक को व्यबथापन गर शिक्षक लाइ ८प्रकारमा विभाजन नगर विभेद हटाएर हसिलो अनुहार कक्षा कोठामा पस्ने वातावरण मिलाएर तु निति निर्माण वनाइयोस।

  • @ghanashyampoudel9296
    @ghanashyampoudel9296 3 หลายเดือนก่อน

    मनस्थिती अपरिपक्क भयो भने राजनीति नगरे हुन्छ । वरु गाउँ तिर गएर हलो जोत्ने काम गर्दा अपरिपक्कता हट्छ ।

  • @anuppoudel8599
    @anuppoudel8599 3 หลายเดือนก่อน +2

    टोले नेता बालेन हो,रस्तृय नेता रबि हो,,

  • @roshansunar4364
    @roshansunar4364 3 หลายเดือนก่อน

    अनि हौ विदेश बिहे gari उतै बस्ने छोरा छोरी लाई राष्ट्रपती r PM banaunda त des छिटो aghi बड्छ re ho??😂😅

  • @DharmendrajungShahi-q4q
    @DharmendrajungShahi-q4q 3 หลายเดือนก่อน

    सभामुख ले कुरा नसकिदै टाईम सकियो भन्नुहुन्छ हामी कसरी बुज्ने?

  • @BharatDhami-cm6gr
    @BharatDhami-cm6gr 3 หลายเดือนก่อน

    यो देशको चाबि अबका युवाहरुको हातमा दिनुपर्छ अनि मात्र देश र नेपाली जनताको लागि केहि सम्भव हुन सक्छ ।

  • @chandrathapa2387
    @chandrathapa2387 3 หลายเดือนก่อน

    अब ओली बुढो पनी ठीस भए छ । कमिलाले भ्याट भ्याट गर्छ भन्छ त्यस्तै गरेछ ।

  • @GandhiYonghang
    @GandhiYonghang 3 หลายเดือนก่อน

    नयाँ सांसदको spich सुनेर पुराना बुडा नेताहरू छक्क परे के हो त्यो के हुँदै छ बुडाहरुलाई किन वाल्ल परेका हुन कतै भिजन् नभएर त हैन

  • @SammarShahi-gm9fk
    @SammarShahi-gm9fk 3 หลายเดือนก่อน +5

    सलाम छ

  • @RamKumar-hu2su
    @RamKumar-hu2su 3 หลายเดือนก่อน

    जस्ले जाहा भेट्छ त्यहाँ केपी सेरे पर्चन्ड लाइ इटाभटा भित्र हालेर पोल्दे हुन्छ इनी हरु भनेको देशको कुपुत्र नालाएक हो

  • @LokbahadurAle-g3h
    @LokbahadurAle-g3h 3 หลายเดือนก่อน +1

    बाहुन बाद ले चलेको देस भयेर येस्तो भको

  • @bishnushrestha7631
    @bishnushrestha7631 3 หลายเดือนก่อน

    वाह खत्तरा खत्तरा , युवा शक्ति , यस्ता कुरा उखाने लाई के थाहा ,शेरे प्रचण्डे माधबे सर्पे बाजे बिदेशीका एजेन्ट बाख्रा चोर ढुंगा हानेर नेता बनेका हरूलाई के थाहा के मतलब , सुमना तोशिमा शोभिता बिराज भक्त मनिष झा हरू जस्ता युवा वाट सिक......!

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 3 หลายเดือนก่อน

    सुमनाले बिना भ्रष्ट्रचार जनताको लागि डटेर काम गरेर जनताको नानी बनेकीले भ्रष्टचार गरेर देश र जनतालाई गरिब बनाउने चोर हरुले कमाउन पाएनन् त्यसैले सुमनाको बिरोध गरेका छन् जनता हो यस्ता चोरलाई नग्याउनुपर्छ।

  • @amitRai-g2e
    @amitRai-g2e 3 หลายเดือนก่อน

    नया पिढिको भाषण र काम गराइ हेर र आज बाट नै सुध्रीने काम गर मुजि मर्न नसक्या पुराना भनाउदा हरु साला बहुदल आए देखि तिमिहरुको रज्गज अझै तेस्तै खोज्छस? ए झोले युवा हो अब त देशलाई माया गर तिम्रा पनि भोलिका पिढिहरुको भबिश्य तँ हरु जस्तै झोले भएर त जाने होइन होला।

  • @ramjighale845
    @ramjighale845 3 หลายเดือนก่อน

    यो नेपाल मां जब सम्म कांग्रेस एमाले रहन्छ नेपाल को विकास होला भन्नू मुर्खता हो

  • @PrakashKerung-h7k
    @PrakashKerung-h7k 3 หลายเดือนก่อน +1

    झापा को सान कान्छी माननीय ज्यु🙏

  • @bishangurung4025
    @bishangurung4025 3 หลายเดือนก่อน +1

    नेपालको संसद देख्दा अचम्म लाग्छ के ! कतिपय गम्भिर विषयमा छलफल हुॅदै गर्दा (खासमा संसदमा सबै महत्वपूर्ण विषय नै हुन्छ) समय दुई मिनेट भन्छ के ? दुइ मिनेटमा साॅसदहरुले के कुरा राख्ने होला ? औपचारिकता निभाउन मात्र ?

  • @jhanakDhamala-wt4uv
    @jhanakDhamala-wt4uv 3 หลายเดือนก่อน +1

    कुनै पनि गद्दार हरु काम छैन

  • @jhamaksharma4684
    @jhamaksharma4684 3 หลายเดือนก่อน +1

    अब पुराना दललाइ रेजेक्ट गर्नुपर्छ।

  • @rameshkumarchaudhary6499
    @rameshkumarchaudhary6499 3 หลายเดือนก่อน +1

    🫡🫡🫡🫡🫡🫡🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹

  • @GhanashyamSigdel-e6o
    @GhanashyamSigdel-e6o 3 หลายเดือนก่อน

    केही बन्दैन देश मा अब नेता हरु लाई साम्सद भबन मा आगो लागाउ अनि बल्ल देश बन्छ नेता हरु सबै चोर हुन

  • @kulAlemgr1
    @kulAlemgr1 3 หลายเดือนก่อน

    अब पुराना पार्टी बुढा पाखाहरुको बिस्वास नगरम है तिनिहरुको कुनै काम छैन

  • @laxmankhand2249
    @laxmankhand2249 3 หลายเดือนก่อน

    😂😂 जनता भुल्याउने बाटो उसैको लगौटी समाएर के खान बसेको छ सरकार मा केरा खीन लाजको पसारो😁

  • @nareshmalla1956
    @nareshmalla1956 3 หลายเดือนก่อน

    यी विदेशि वुहारि र ज्वाइँ ले देशलाई चटक वाहेक दिर्कालिन लाभ दिन सक्दैन।

  • @Heaven888___8
    @Heaven888___8 3 หลายเดือนก่อน +1

    Lets end oli parchada and shere ani hunx kehi.😢

  • @urmilakc1728
    @urmilakc1728 3 หลายเดือนก่อน +1

    Hoo SiminAVerh good जापडेरआएपनि महिलाको कामलाइ मानेतादिनुस।

  • @bharatbaral820
    @bharatbaral820 3 หลายเดือนก่อน +2

    बाेल्न रभन्न पनि दलमा निर्भर हुने ,अनि आफ्ना सीपलाई देशकाे सेवामा नलाग्ने अनि कमाउन राजनीतिमा आउने भन्न सक्ने बिदेशियाका नेताले देश बनाउछन भन्नू नेपाली जनतामा चेतनाभया जयहाेस।

  • @shresthanarayan9086
    @shresthanarayan9086 3 หลายเดือนก่อน

    Himmat encouragement dinu pani senior haru nasakney kostoo senior bina paisa ko kura dinu nasakney kehi dinu parda Bhasmasur jostoo hola vanney darr lagxaa!!! God bless us all all the 👏👏👏❤️❤️❤️🙏🙏🙏 time!!!

  • @GhanashyamSigdel-e6o
    @GhanashyamSigdel-e6o 3 หลายเดือนก่อน

    हलो चलाउन नसक्नी लाई रास्ट्रपति बनाउछन अनि देश बन्छ नेपाल

  • @sureshbhatta8803
    @sureshbhatta8803 3 หลายเดือนก่อน

    हैट भत्ता खाने यी महिलालाई केही थाह छैन ,यी संसद मै हैट Go there and lookout After that ---------- it ok ।

  • @narendrakhanal8564
    @narendrakhanal8564 3 หลายเดือนก่อน

    Video नया होकि पुरानो होकि के हो के हो? कस्तो पतुरे मिडिया होला ।

  • @GopalDiyali-h4b
    @GopalDiyali-h4b 3 หลายเดือนก่อน

    नेपाल जस्तो देशगरिब पक्कै होईनतरभरषटदलाल माफिया गफाडी चोर नेताहरु को कारणले हो चाहिँदो नचाहिदो प्रदेश पालिका बनाएर झोलभुसिया को भर्ती केन्द्रबनाएर देशको बजेट खाईसकछन कहाउभो लाग्छ देश।

  • @denimgurung1726
    @denimgurung1726 3 หลายเดือนก่อน

    Lakhattnu parcha aba yo corrupted politicians lai 😂😂😂
    Good Nepali ❤❤❤🎉

  • @bedprasadshrerstha8461
    @bedprasadshrerstha8461 3 หลายเดือนก่อน

    सुमना टुरिस्ट यो चाँही कुन झोले पार्टीको नेता हो

  • @nirbahadurkarki975
    @nirbahadurkarki975 3 หลายเดือนก่อน

    चेली त हुन रास्वोपा को जस्तो होस्न देश्ब्को लागि बोल्ने ?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 3 หลายเดือนก่อน +5

    नक्कली कम्युनिष्ट र नक्कली काँग्रेसलाई स्वतन्त्र पार्टी देखी
    डरछ ।
    देश विकास गर्न र जनताको सेवा गर्न भाषणले होइन काम गर्नुपर्छ ।
    जय मेयर वालेन शाह
    जय राष्ट्रिय स्वतन्त्र पार्टी

  • @किरातसेवासमाजखोटाङ्गदिक्तेल

    अब ओली थपक्कै मरे भयो हौ नत्र गाह्रो पो हुने बयो हौ ।

  • @chetbhaktasubedi4426
    @chetbhaktasubedi4426 3 หลายเดือนก่อน

    पोल्यान्ड कि आइमाई नेपालमा मन्त्री 🤣🤣

  • @ghising_Entertainment
    @ghising_Entertainment 3 หลายเดือนก่อน

    Aba kehi hunxa !!!मेरो नेपाल मा❤❤

  • @sportman7425
    @sportman7425 3 หลายเดือนก่อน

    Aba Nepal ka vastachari khate bank lai direct band garnu parxa 💯💯💯💯 yesta vastachari bank lai boom le udanu parxa 😊

  • @LilaKhanal-kw6px
    @LilaKhanal-kw6px 3 หลายเดือนก่อน +1

    Good!यि अपाङ्गनेताहरूलाइ लखेटेौ,लखेटौ,लखेटे!
    अब नछोडे!

  • @dilipthapa8825
    @dilipthapa8825 3 หลายเดือนก่อน

    Purana Samsadle Naya Samsadlai Hawakotalma Khuilaunu Vaneko Aafai Khuilinuho Kinaki Nepalijanatalai Thaha Chha Ko Kati Khuileko Chha Vannekura

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq 3 หลายเดือนก่อน

    केपी ओली एक गद्दार भ्रष्ट मानिस भएकोले लाजगाज नमानि शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यू लाइ अपहेलित शब्द प्रयोग गरेका हुन।सुमना श्रेष्ठ ज्यू त देश र जनता लाइ नभइनहुने देश प्रेमी नेता हुनुहुन्छ तर केपी ओली देशको लागि एक बोझ भइरहेका छन् नेपाली जनता लाइ।

  • @MagarGhanu
    @MagarGhanu 3 หลายเดือนก่อน

    यो पुर्खौली पाटिका नेताहरुलाइ कसैलाइ नछोड्नु

  • @rameshdharala
    @rameshdharala 3 หลายเดือนก่อน

    rajale gardiyako 1200panitimiharu gantantra kehi napena jati vukeni

  • @Tangolima0936
    @Tangolima0936 3 หลายเดือนก่อน

    Sumana Maam ley boleko kura , yo Gwaar unpad mantri haruley bujyo jasto lagena malai.

  • @baldevbhatta022
    @baldevbhatta022 3 หลายเดือนก่อน

    सामुदायिक बिद्यालय अवस्था चिन्ताजनक

  • @knchapagai7018
    @knchapagai7018 3 หลายเดือนก่อน +1

    स्याबाश शुमना जि

  • @GodabariPaudel-my7td
    @GodabariPaudel-my7td 3 หลายเดือนก่อน +8

    यि बुढा नेताले आराम लिएर युवा युवती लाई देश बनाउन मौका देउ

  • @Sherkhadka-ly4rj
    @Sherkhadka-ly4rj 3 หลายเดือนก่อน +3

    Sobita ji rw aniye raspa tapai ko yek dam thik ho agi badnu janata xan tapaiko sathama jai rabi

  • @prasadmin8969
    @prasadmin8969 3 หลายเดือนก่อน

    अब लुटेरालाई घाेक्रेठ्याक लाउनु प्रर्छ

  • @radhajoshi9350
    @radhajoshi9350 3 หลายเดือนก่อน +1

    काेहि सान्सदहरु सुतकाे देखिन्छन् किन हाेलान्

  • @naresholi2865
    @naresholi2865 3 หลายเดือนก่อน

    तिमिहरुले पनि के तानीरहेका छौ रासोपाले