TMJ अचम्मको लुकेको ठाँउ || गुराँसको राजधानी || Tinjure Milke Jaljale TMJ & Gufa to Khpoing Pokhari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 423

  • @umeshlimbu1246
    @umeshlimbu1246 3 ปีที่แล้ว +10

    यसको प्रचर प्रसार नभको र कसैलाई थाहा नभको नै राम्रो सबैलाई थाहा भयो भने त यो पोखरी गुफा पोखरी जसरी सुख्ने छ जे छ यस मै ठिक छ यश मै सुन्दर छ

  • @bikashrai782
    @bikashrai782 3 ปีที่แล้ว +19

    प्रकृतीको बरदान नेपाल देश साह्रै मन पर्छ हौ सचिन सरलाई धेरै धेरै धन्यबात घरमानै बसेर सम्पूर्ण नेपालको दर्शन गराईदानू हुन्छ ।

  • @पर्शुनिरौला
    @पर्शुनिरौला 3 ปีที่แล้ว +10

    ताप्लेजुंग बाट 2046 साल मा 3 दिन हिनेर बसन्त पुर आएर झापा बसाइसर्दा 6 बर्ष को उमेर मा म आफै हिंडाई आएको यो बाटो वाउ तेही सम्झना आयो सचिन सर

  • @mangalrai3437
    @mangalrai3437 3 ปีที่แล้ว +19

    सचिन दाइ हजुरको भिडियो हरु NTV Itahari बाट पनि प्रशारण हुँदो रहेछ यो भिडियो पनि हिजो प्रशारण भएको देखेको थिए। बधाई र शुभकामना सचिन दाइ र लक्ष्मी सर र PURVI BLUES

  • @sujankhadka9423
    @sujankhadka9423 3 ปีที่แล้ว +20

    धेरै राम्रो ठाँउ देखाउनु भयो दाई धेरै धेरै धन्यवाद आर्काको देश मा बसेर पनि आफ्नो देश को लुकेको सुन्दरता हेर्न पाइयो😍😍😍

  • @Debendra_Basuri
    @Debendra_Basuri 3 ปีที่แล้ว +3

    सुन्दर मेरो गाउँ मैले बालपन हुर्काएको जहाँ मैले बासुरी बजाउदै बालककाल गुजारेको

  • @thardsqure4856
    @thardsqure4856 3 ปีที่แล้ว +3

    तँपाई हरु संग घुम्दै छु है दाई हरु धनकुटा बाट सुरज म

  • @dibyarai297
    @dibyarai297 3 ปีที่แล้ว +2

    मलाई हजुरको भिडियो हेर्दा आफै गएर हेरेजस्तै महसुस गर्छु। सारै रमाइलो लाग्छ। सक्नु हुन्छ भने फेरि सभापोखरी गाको पनि भिडियो बनाउनुहोस । कष्टपुर्ण यात्रा भए पनि एकदमै रमाइलो छ सभापोखरी ।।

  • @radhasharan4057
    @radhasharan4057 3 ปีที่แล้ว +6

    गुराँस ३२ प्रजाती का गुराँस हुन्छन् ??
    मलाई थाहा नै थिएन ।
    सुन्दार नेपाल ।👍️👍️👍️🇳🇵🇳🇵🇳🇵

  • @pabitraregmi6968
    @pabitraregmi6968 2 ปีที่แล้ว +2

    आफु पुग्न नसकिने ठाऊं देखाउनु भयो भाई।धन्यबात छ।

  • @NareshKumar-pe2vr
    @NareshKumar-pe2vr 3 ปีที่แล้ว +2

    राम्रो र छ खोपिङ पोखरी को यात्रा

  • @car540
    @car540 3 ปีที่แล้ว +3

    आफ्नो ठाउ तेसैनी राम्रो लाग्छ अती सुन्दर छ ( t m j )

  • @gomgurung8197
    @gomgurung8197 3 ปีที่แล้ว +2

    Wow sir yesto thau ma pani pokhare Bhagwan ko khel ho djsniyabad

  • @Djroj1234
    @Djroj1234 3 ปีที่แล้ว +4

    आहा लाली गुरास ले भरिएको मेरो नेपाल स्वर्ग भन्दा कम छैन ।कति राम्रो हो कहिलेई नदेखेको ठाउँ हरु तपाई हरु ले देखाईदिनु भएको छ धन्यवाद तपाईं हरुलाई🙏🙏

  • @manitatamang3690
    @manitatamang3690 3 ปีที่แล้ว +1

    हरूको सबै भिडीयो राम्रो लाग्यो

  • @Silentking551
    @Silentking551 3 ปีที่แล้ว +1

    Mai baseko thau gupha phokhari dhakahi dinu vo dharai dharai dhaniyabat sachin sar lai

  • @gitaadhikary6154
    @gitaadhikary6154 3 ปีที่แล้ว +3

    Aha kya ramro bhumi janani janma bhumishcha 🌷👏🏼🌷👏🏼👍🏻👍🏻

  • @indrakumarrai2295
    @indrakumarrai2295 3 ปีที่แล้ว +2

    खोपिङ्ग पोखरी 👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhuwanvlog4887
    @bhuwanvlog4887 3 ปีที่แล้ว +8

    साच्चिकै हाम्रो देश कति धेरै सुन्दर छ

  • @puranlimbu244
    @puranlimbu244 3 ปีที่แล้ว +3

    मलाई पनि यात्रा गर्न धेरै मन लाग्छ पैदल यात्रा दामी हौ दाजु

  • @buddhabaral1403
    @buddhabaral1403 3 ปีที่แล้ว +2

    Suti suti ati ramro Nepal hern paeyo dhyabad hjur lai

  • @grai7129
    @grai7129 3 ปีที่แล้ว +2

    भाइ
    अति सुन्दर ठाँउहरु देखाउनु भो , ऐलेइ पुगु पुगु लाग्यो। भोजपुर देखि टेम्के, साल्पा,सप्सुधाप,मोइयु,दिक्तेल हुदै हलेसि को पनि बनाउनु हुन्छ भन्ने request छ है ।
    Many thanks ।

  • @kumarthapa2248
    @kumarthapa2248 3 ปีที่แล้ว +3

    Sory sachin vai कार्यव्यस्तताले भिडियो हेर्न ढिला भयो । भिडियो एकदम राम्रो छ हाम्रो देशको सुन्दरतासंगै त्यस स्थानका बारेमा सम्पुर्ण जानकारी राख्दिनु भएकाले घुम्न जाने यात्रुहरुलाई एकदमै सजिलो भएको जानकारी घुम्न जाने मेरा साथिहरु मार्फत पाउँदा खुसि लाग्छ । झापाली भाईको कार्यको प्रशंसा गर्दा म अाफै पनि झापाली भएकाले होला एकदम खुशि लाग्छ । धन्यवाद भाइ ! अागामी दिनहरुमा सफलताको शुभकामना ।

  • @yamkalalimbu9688
    @yamkalalimbu9688 3 ปีที่แล้ว +3

    thanks सचिन अनि लक्ष्मी भाई लगायेत सहयोग गर्ने भाइ लाई मेरो यात्रा गुफापोखरी सम्म थियो रहर थियो धेरै अघि जानू लाई तर आज मेरो सपना पूरा गर्दिनु भयो ।

  • @Khandgu6061
    @Khandgu6061 3 ปีที่แล้ว +2

    साह्रै खुसि लाग्यो अाफ्नै गाँउ को ठाँउको भिडियो हेर्नेु पाउदा अज माथि तिर जाँदा अोसाङ लुङ भुदे ,बन्दुके जस्ता रमाईलो स्थल हरु पाँउछ सर अज ल्याउनु परो ।मिडिया तिर त्यसम म सयोग गरुम ला

  • @narayanbhattarai9721
    @narayanbhattarai9721 3 ปีที่แล้ว +2

    दाइको प्राय भिडियो हेर्ने गर्छु सम्भव हुन्छ भने संखुवासभाको चिचिला नजिकै एउटा मत्स्यपोखरी पनि बिचित्रको छ त्यसको नजिकै अर्को पाख्रीबास बलौटे भन्ने ठाउमा अर्को पनि पोखरी छ खादबारिबाट सजिलै मोटरसाइकलमा जान सकिन्छ गएर त्यहाँको पनि भिडियो बनाउनु भए आभारी हुनेथिए।

  • @shreemanthapa5105
    @shreemanthapa5105 3 ปีที่แล้ว +1

    म पनि गाएको छु सभा पोखरी सम्म एकदमै रमाइलो छ

  • @rajubikramchamlinglibrary8087
    @rajubikramchamlinglibrary8087 3 ปีที่แล้ว +2

    धन्यवाद,
    १. यहाँहरुको प्रयासले हाम्रो देशको समाजको भौगोलिक, प्राकृतिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक, संस्कृति लगायतको सूचना, जानकारीले पुग्न नसकेको ठाउँहरुको जानकारी लिन पाउँदा खुशी छौं ।
    २. यहाँहरुको प्रयासले निश्चित रुपमा आन्तरिक र वाहिय पर्यटकलाई प्रवद्र्धन त गर्छ, नै त्यसमा पनि हामी नेपाली हौं भन्ने एकताको सन्देश र हामी हाम्रै देशको प्राकृतिक र भौतिक सम्पद्धाको संरक्षण गर्न सकेमा आत्मनिभर भई देशमा नै खुशी साथ रम्न सक्छौं भन्ने यहाँहरुको प्रत्येक भिडियो हौसला प्रदान गरिरहेको छ ।
    ३. यहाँहरुको अभियानलाई ह्दय देखि नै हार्दिक हार्दिक हार्दिक नमन् छ ।

  • @kalekanxa7046
    @kalekanxa7046 3 ปีที่แล้ว +4

    सचिन सर मोरङ्ग पथरी को शरणार्थी सिबिर क्याम्प भ्लोग बनाउनु पर्यो हेर्ने मन छ plz

  • @yubarajlimbu8663
    @yubarajlimbu8663 3 ปีที่แล้ว +5

    बल्ल बल्ल एक साता बितेछ आज केहि नया ठाउँ को भिडियो हेरियो मन लाइ अलि हल्का बनाइयो Thank you सचिन सर अनि सम्पूर्ण टिम लाइ

  • @ritikakhadka6103
    @ritikakhadka6103 3 ปีที่แล้ว +3

    अति नै सुन्दर ठाँउको भिडियो हेर्न पाइयो आज पनि धेरै धेरै धन्यवाद हजुरको टिमलाई

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 3 ปีที่แล้ว +1

    नेपालको पर्यटन प्रबर्द्धनमा यो च्यानल अग्रीणी छ ।

  • @Mansu_tongerboo
    @Mansu_tongerboo 3 ปีที่แล้ว +5

    यो चोटि खासै फुलेन क्या हो गुराँस ?

  • @khandbarifmshankhuwasava9324
    @khandbarifmshankhuwasava9324 3 ปีที่แล้ว +2

    धन्यवाद हाम्रो जिल्लाको पर्यटकिय क्षेत्रको बिकास गर्न सहयोग गर्नु भएकोमा ।

    • @SarojTimilsina
      @SarojTimilsina 3 ปีที่แล้ว

      Khoping Pokhari - 27.354134°, 87.473833°
      Gufa Pokhari - 27.284749°, 87.506035°
      Sabha Pokhari - 27.504261°, 87.456647°

  • @thapaashish2010
    @thapaashish2010 3 ปีที่แล้ว +1

    अति राम्रो प्रयास , नेपालको नॅया ठॅाउ को उजागर भएको छ। साथसाथै यो स्थान को उचित प्रचार प्रसार को लागि स्थानिय जन प्रतिनिधी , वडा अध्यक्ष लाई समेत यो स्थान को बारे पर्याप्त जानकारी दिने किसीमको सहभागिता गराउन सके उजागर को अन्तिम लक्ष्य ; नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने थियो ।

  • @gomgurung8197
    @gomgurung8197 3 ปีที่แล้ว +2

    Sir hajur le dukha garera banaunu bhaye ko programs dherai ramro lagyo hami kai kehe thaha theyena ramro ramro thau haru tara hajur ko programs le garda hernu payo dhaniyabad

  • @पर्शुनिरौला
    @पर्शुनिरौला 3 ปีที่แล้ว +3

    यो गुफा पोखरिमा बास बस्या थियौ हामी 2046 साल मा 6 बर्ष को उमेर मा

  • @rojinakatuwal1112
    @rojinakatuwal1112 3 ปีที่แล้ว +2

    Dai tapailai dherai danyabad lukeka kuraharu herna paiyo

  • @suvassetting
    @suvassetting 3 ปีที่แล้ว +2

    Sir Sankhuwasabha ko मत्स्यपोखरीको video बनाउनुन

  • @HIMALIRAYI
    @HIMALIRAYI 3 ปีที่แล้ว +2

    ब्रो! बसन्तपुर त धेरै महङ्गो लाग्यो! एउटा रूमको ३५००/- आजभन्दा 4-5 साल अगाडी! त्यहाबाट कन्चन्जङ्हाको दुइटै बेस्केम्प पुगेको छु!

  • @lohitayamphu6524
    @lohitayamphu6524 3 ปีที่แล้ว +1

    संखुवा सभा को धार्मिक स्थल तीर नि जानुस् राम्रा राम्रा प्रकृतिक स्थालहरु जहाँ छन्

  • @dineshghimire8377
    @dineshghimire8377 3 ปีที่แล้ว +3

    हाम्रो दाजुको च्यानलमा 400k पुर्याउ त साथीभाइहरु छिटो

  • @premkumarlimbu9505
    @premkumarlimbu9505 3 ปีที่แล้ว +1

    Sunadar chha video ustai ramailo gau ghar ani srai sundar khoping phokhari

  • @rajsigdel1083
    @rajsigdel1083 3 ปีที่แล้ว +2

    Sayad 7/8 barsako thiye hola yo bato hudai basantapur bate taplejung afno Gau hinneko yaad ayo.aile ta sadak bato Le tpj Jana sahaj vayeko x re vanne suneko xu.sano ma hinna nasakera rudai rudai hineko yaad ayo yo thau ko video herda

  • @smartboy-xc1hc
    @smartboy-xc1hc 3 ปีที่แล้ว +3

    Sachin dai and lakxmi dai aajhai nepal kuna kuna ma gayear aajhai ramro video haru layunu hola mero tarfa bata haru lai man dikhe nai salut x now saudi❤️❤️❤️❤️❤️❤️

  • @bhupenrai3494
    @bhupenrai3494 3 ปีที่แล้ว +2

    Laxmi sir चहिं अलिक चंचल स्वाभाव को हुनुहुन्छ रैछ😂🙏
    Anyways love from Darjeeling💕❤

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 ปีที่แล้ว +2

    अती मनोमोहक सुन्दर दृष्य रहेछ ।

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 3 ปีที่แล้ว +2

    खोपिङ पोखरी खोज्दा खोज्दा बल्ल भेटियो है,,,साच्चिकै यो ठाउँ स्वर्ग नै रहेछ।।🌺🌺

    • @eakughimire5118
      @eakughimire5118 3 ปีที่แล้ว

      th-cam.com/video/d3Qbf4kiOPI/w-d-xo.html

    • @SarojTimilsina
      @SarojTimilsina 3 ปีที่แล้ว

      Khoping Pokhari - 27.354134°, 87.473833°
      Gufa Pokhari - 27.284749°, 87.506035°
      Sabha Pokhari - 27.504261°, 87.456647°

  • @suryadudharaj7753
    @suryadudharaj7753 3 ปีที่แล้ว +1

    अति सुन्दर ठाउको भिडियो ल्याउनु भो सचिन मित्र तपाईंलाई धेरै धेरै धन्यवाद हाम्रो देशमा यस्तो प्राकृति ले सुन्दरताले भरिपूर्ण छ प्रचार प्रसारको कमिले ओझेलमा परो

  • @subuaryal1225
    @subuaryal1225 3 ปีที่แล้ว +2

    Lockdown paxi gulmi ko video hai sir 🙏🙏🙏

  • @kalpanabhat8007
    @kalpanabhat8007 3 ปีที่แล้ว +1

    अहा कति राम्रो रमाइलो ठाउँ हो स्वग जस्तै छ मेरो प्यारो नेपाल

  • @abhisekkhadka9346
    @abhisekkhadka9346 3 ปีที่แล้ว +5

    नियमित हेर्ने गछु धेरै मन पछ सचिन सर हाल जापान देखि हेर्दछु

    • @eakughimire5118
      @eakughimire5118 3 ปีที่แล้ว

      th-cam.com/video/d3Qbf4kiOPI/w-d-xo.html

  • @prahladkarki8486
    @prahladkarki8486 3 ปีที่แล้ว +2

    हैट लक्ष्मि सर सार्है मजाकाे मान्छे के। 😂😁😁

  • @chamschamling1802
    @chamschamling1802 ปีที่แล้ว +1

    भाइको vlog मलाई साह्रै मन पर्छ। छोटोमिठो समयमा पुरा जानकारी दिनुहुन्छ।

  • @makargtamang7729
    @makargtamang7729 ปีที่แล้ว +1

    आह हाम्रो सुन्दर छिमेकी जिल्लाहरु! मेरो घर संखुवासभा हाल अहिले मलेसियामा छु❤🇳🇵🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो भिडियो दृष्यावलोकन
    अति सुन्दर प्रस्तुति !!!
    धेरै धेरै धन्यवाद सचिन सर!!

  • @shankarvai5625
    @shankarvai5625 3 ปีที่แล้ว +3

    thank you sir lukeka hamra sampada haru khoji khoji dekhaunu vakoma

  • @susilarai2819
    @susilarai2819 3 ปีที่แล้ว +5

    Ful ta kati fulkko x ni ay hapta vo mani pugeko ho dai❤️

  • @lilamanibhattarai9525
    @lilamanibhattarai9525 3 ปีที่แล้ว +2

    सुम भ्याली, गोक्यो, EBC, ABC , लामटाङ , कञ्चनजङ्गा पनि घुमेर सकियो कि बॅाकी छ , सचीन जी !

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 3 ปีที่แล้ว +2

    सचिन सर धेरै दुख गर्नु हुन्छ भिड्यो बनाउन र पर्यटन प्राविधि को लागि

  • @yakthungchotlung4900
    @yakthungchotlung4900 3 ปีที่แล้ว +1

    सर त्यस बाटो बिचको लामपोखरि र पाँच पोखरिको बारे पनि सन्दर्भ उत्खनन गर्नुभएको भए सुन्दर हुन्थ्यो। यति सुन्दर भिडियो निर्माणका लागि धन्यवाद !

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +1

    तीन जुरे गुफा पोखरीको बिबरणन र दिर्श्य देखाई दिनु भयको छ सरहरूलाई धेरै धेरै धन्यवाद छ

  • @kabirajrai9386
    @kabirajrai9386 3 ปีที่แล้ว +2

    Dherai Sundhar Thau Ani Ramro Jankari Brother.

  • @rambhurtel2037
    @rambhurtel2037 3 ปีที่แล้ว +2

    कति राम्राे हाे,हामी चाहिँ कहिले पुग्नु

  • @clocktv7905
    @clocktv7905 3 ปีที่แล้ว +2

    Best place Bhai Hari thanku

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un ปีที่แล้ว +1

    डाँडा मा पनि कती मार्मिक पोखरीहरू बाबात

  • @lingdensakuni8047
    @lingdensakuni8047 3 ปีที่แล้ว +5

    Ysto ramro thau yeti natural deshlai xoder khali jhili mili deshma lamkanxan desh basi 💗💗💗💗

  • @sundarbohora3476
    @sundarbohora3476 3 ปีที่แล้ว +5

    Ramro sachin sir tpi hru jastosukoii thau ma pani gayar video dekhaunu hunxa hami aavari xau hajur haru prati

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 3 ปีที่แล้ว +4

    सुन्दर हाम्रो देश नेपाल 🌺🌺🌺

  • @sandip714
    @sandip714 3 ปีที่แล้ว +2

    तिनजुरे क्षेत्र अत्ति मन छ जानू!!🙂

  • @yatri1810
    @yatri1810 3 ปีที่แล้ว +2

    प्रस्तुति साह्रै राम्राे😊

  • @chaudharyavinash3905
    @chaudharyavinash3905 3 ปีที่แล้ว +4

    Mustang ko video banaunu nw hjr plzzzzz

  • @ingsohanglimbu4278
    @ingsohanglimbu4278 3 ปีที่แล้ว +1

    Aaha kati ramro mero purkhauli thau, Sankhuwasabha❤️❤️

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal884 3 ปีที่แล้ว +1

    Gayejastai bhayo bhae thanku

  • @ayuprai8384
    @ayuprai8384 3 ปีที่แล้ว +3

    साच्चिकै कति सुन्दर छ मेराे नेपाल❤️❤️❤️❤️❤️❤️❤️

  • @rijanhimansumagar6855
    @rijanhimansumagar6855 3 ปีที่แล้ว +2

    1 week ma 2 epesode launu paryo sir oww nice lagx hjurko bolni saile haru owww

  • @nainadai292
    @nainadai292 3 ปีที่แล้ว +2

    सचिन भाइ लाई धेरै धन्यवाद छ यो मेरै गाउँ घर सेरोफेरोको दृश्य देखाइ दिनु भयो अति खुसी लाग्यो यो ठाउँ हरु प्राय सबै मैले घुमेकै हो तर आज भोलि धेरै सुन्दर ठाउँ बनेको रहेछ । एउटा कुरा तपाईं को कथा बाचन गर्ने शैली अति राम्रो छ । तपाईंको टिम लगायत तपाईंलाइ धन्यवाद छ ।

  • @bimalghimire5726
    @bimalghimire5726 3 ปีที่แล้ว +3

    3 barsa aghi ma lagaaet aru 3 janaa pani yehi thaau ko yaatraa gareko thiyoun... saaxai ramaniya ani manamohak thaau💕💕

  • @sabinAnsari2615
    @sabinAnsari2615 3 ปีที่แล้ว +2

    wow sachikai hjr ko video herda all nepal ghumeya jasto lagxa🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️🙏🙏🙏🙏

  • @FrontlineNepal
    @FrontlineNepal 3 ปีที่แล้ว +16

    Informative video. Keep it up PURVI BLUES.

  • @ramitshrestha9625
    @ramitshrestha9625 3 ปีที่แล้ว +2

    Sachin sir ko jay hos yati ramro video ani mitho jankari ko lagi

  • @khagisarakhan2144
    @khagisarakhan2144 3 ปีที่แล้ว +2

    Namaste Sachin dai 🙏,
    We are from India in Gujarat.
    Hami lai hajur Ko video dherai ramro lagxa. Hami dailekh jilaa devlkana Ko ho. Va Ko Pani ek video banayi dinu hola ni . Hajur Ko video ma dherai ramro sang dekhvnu ani samjavnu hunxa 😄 lots of love from Indian Nepalis ♥️♥️♥️

  • @kabitasorali8190
    @kabitasorali8190 3 ปีที่แล้ว +2

    रमाइलो ठाउ

  • @bidyalama1764
    @bidyalama1764 3 ปีที่แล้ว +3

    dami lagyo .thanks

  • @sumangyawali2377
    @sumangyawali2377 3 ปีที่แล้ว +2

    गजब छ दाजुको शैली ।
    नेपाल भरिकै यात्रा गरेर देखाउनु सबैलाई ।

  • @rabinrai4237
    @rabinrai4237 3 ปีที่แล้ว +3

    Silukhumbuko pike dada ko pni banaunu prayo sir

  • @humbahadurgurung3607
    @humbahadurgurung3607 3 ปีที่แล้ว +2

    thau ta dami rahe xa sachin sir 👍👌🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dambarbhadur6258
    @dambarbhadur6258 3 ปีที่แล้ว +4

    धन्यवाद दाइ 🙏🙏
    नजिकै भएपनि अवलोकन भने नभएको रहेछ यो ठाउँ मा खै किन हो थाहा नभएको रहेछ । सारै रमाइलो लाग्यो ।

    • @eakughimire5118
      @eakughimire5118 3 ปีที่แล้ว

      th-cam.com/video/d3Qbf4kiOPI/w-d-xo.html
      hami ni gayeko

  • @bhojrajbastola5311
    @bhojrajbastola5311 3 ปีที่แล้ว +1

    हजुरहरुको यस्तो भिडियो हेरेपछि म आफै डुलिरहेको छु भन्ने आभाष हुन्छ त्यसैले हजुरको भिडियो हेर्न छुटाउने गरेको छैन 🙏🙏

  • @motirammohaliayusus8546
    @motirammohaliayusus8546 3 ปีที่แล้ว +2

    Wow,kasto prakritile ramadiya esthan diyeko thau ,hamile prabadhan garna nasakeko najaneko,dhanyabad xa sachin daju ra lakxmi da yasto thau dekhaunu bhayeko ma....

  • @chandanshrestha2709
    @chandanshrestha2709 3 ปีที่แล้ว +4

    गुराँसको हाँगा भाँच्दै हिँद्नु अलि राम्रो भएन ।

  • @priyayangyang9861
    @priyayangyang9861 3 ปีที่แล้ว +3

    Kitna sundar nepali ka place he.😊💞💞👍👍👍🙏

  • @rameshbaral2309
    @rameshbaral2309 3 ปีที่แล้ว

    दाजु म पनि घुम्न सारै सोखिन छु ,बेला बेलामा समय मिलायर घुमिरहेको हुन्छ ,राम्रो ठाँउ

  • @kefashkefashsubba3465
    @kefashkefashsubba3465 3 ปีที่แล้ว +2

    Omg maele pani pugeko anuvab gareh goog

  • @thaparamesh4478
    @thaparamesh4478 3 ปีที่แล้ว +2

    Sundar drusya

  • @limbutamang1418
    @limbutamang1418 3 ปีที่แล้ว +2

    Tapai Haru salpa pokhari vanne Thau ma Pani janu na hai ani video ma dekhaunus na hai ,🤩♥️

  • @rajeshvlogsnepal
    @rajeshvlogsnepal ปีที่แล้ว +1

    Hidden Places of Eastern Nepal. One day I will be there for trekking.

  • @dronagaule7739
    @dronagaule7739 ปีที่แล้ว

    गाउँ घर सेरोफेरोको दृश्य देखाइ दिनु भयो अति खुसी लाग्यो तपाईंको टिम लगायत तपाईंलाइ धन्यवाद छ ।

  • @kumarsahayatriofficial4393
    @kumarsahayatriofficial4393 3 ปีที่แล้ว +2

    Wow wow wow sir sachikai hjr ko vedeo herda sachikai aananda yo prades ma basera ni yesto herna pauda man nai aananda aauxa Qatar 🇶🇦 bata herdai sir yaha haru ko din suva rahos tke cre stay safe yaha haru lai vanna cahahanxu

  • @Rabinmoktn
    @Rabinmoktn 3 ปีที่แล้ว +3

    kp baa jastai dekhiyo gufapokharai ma