गायक प्रदिप रोका श्रीमती सहित पहिलोपटक मिडियामा,गीत गाएरै भगाए,सासुकै लागि गाउँ छाड्न सकिनन्

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • गायक प्रदिप रोका श्रीमती सहित पहिलोपटक मिडियामा,गीत गाएरै भगाए,सासुकै लागि गाउँ छाड्न सकिनन्
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Pardip Roka
    Family interview
    Camera
    Siraj Gautam
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragi
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Presented By:
    Netra chaulagain
    #Pardip_Roka
    #Family_Interview
    #Kamal_sargam
    #Laligurash_daily
    नमस्कार सम्पूर्णमा म कमल सरगमको, यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact:9843184555,9851224970,98510131209
    हाम्रो यस अफिसियल Website :
    laligurash.com मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 465

  • @laligurashdaily
    @laligurashdaily  3 ปีที่แล้ว +55

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, गायक प्रदिप रोका श्रीमती सहित पहिलोपटक मिडियामा,गीत गाएरै भगाए,सासुकै लागि गाउँ छाड्न सकिनन् यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ? कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि : कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::facebook.com/kamal2sargam
    Email :laligurashonline@gmail.com
    Contact:9843184555,9851224970,9851013209

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +44

    भान्जा भान्जीको लागि यति धेरै त्याग गर्ने मान्छेको सँधै कल्ल्याण हुन्छ। देउता पित्री को आशिर्वाद मिल्छ। सानी कति सारै राम्री।

  • @parbatiraymajhi9313
    @parbatiraymajhi9313 3 ปีที่แล้ว +59

    थाहा थिएन प्रदिप भाईको बिहा भएको भनेर कति राम्रो परिवार रहिछ परिवारमा सुख सान्ती र खुसियाली मिलोस🙏🙏🙏

    • @keshabchand3992
      @keshabchand3992 3 ปีที่แล้ว +1

      Daiko big fan ho tar daiko bihe bhaho bhanne thathiyan jihos ramro rahex family alot of love all family ❤❤❤

    • @ngimchhokisherpa5911
      @ngimchhokisherpa5911 3 ปีที่แล้ว

      Same

    • @narayanpun7276
      @narayanpun7276 3 ปีที่แล้ว

      Sam

  • @ramtelthalbir9866
    @ramtelthalbir9866 3 ปีที่แล้ว +35

    सुन्दर परिवार cute छोरी ,कमल सरलाई धन्यवाद
    सारै राम्रो शैली इन्टर लिनेे 👌👌

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +36

    पर्दिप भाइ को सुन्दर परिवार खुसी लाग्यो यो इन्टएभिउ कमल भस

  • @mayanebal5468
    @mayanebal5468 3 ปีที่แล้ว +17

    आमा होनी प्रदीप भाईको बिहे भाछैन होला भनेको त भैई सकेको पो रहीछ कती राम्रो छोरी हरु बुडी कती बुजाकी बैनी हुनु हुदो रहीछ सानै उमेरमै ठुलो जिमेवरी भोग्नु भाको रहीछ प्रदीप भाईले ऐक न ऐक दीन आउछ दुख पछीको सुख भाई उनती प्रगती हुदै जाहोस भाईको गीत राम्रो गाउनु हुन्छ धेरै मन पर्छ मलाई त म कुबेत बाट हेर्दै छु प्रदीप भाईको भिडीयो

  • @krishnaportel9957
    @krishnaportel9957 3 ปีที่แล้ว +31

    कति राम्रो कुराकानी अनि सानो नानी कति राम्रो

  • @ranjusharma8721
    @ranjusharma8721 3 ปีที่แล้ว +49

    सुन्दर परिवार

  • @thulokanchharai180
    @thulokanchharai180 3 ปีที่แล้ว +11

    प्रदीप भाइ को श्रीमती सारै सोझि पोजेटिभ मात्रै सोचाइ भाको राम्रो जोडी

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 ปีที่แล้ว +25

    धेरै राम्रो फेमली

  • @narmadathapa8475
    @narmadathapa8475 3 ปีที่แล้ว +17

    श्रीमती प्रदिपकाे पेसालाई बुझ्ने हुनुहुदाे रहेछ । दुई छाेरी सहितकाे सुन्दर परिवार राम्राे रहेछ ।

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +11

    कति राम्रो बिचार दुबै श्रीमान श्रीमती को जीवन को अमुल्य सम्पती भनेकै यहि हो

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +18

    प्रदिप सर लाई सफल्ताको धरै धेरै शुभकामना🙏👌❤️

  • @mrdhital8675
    @mrdhital8675 3 ปีที่แล้ว +7

    म रोका जी को फेन हो मलाई पर्दीप जी लाइ भेट्ने इच्छा छ हाल म जापान 🇯🇵 मा छु नेपाल आइंदा भेट्ने इच्छाशक्ति छ !! कुन दोहोरी सॉझ मा भेंट्न सकिन्छ !!

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +19

    अती राम्रो परिबार

  • @parkashbc3351
    @parkashbc3351 3 ปีที่แล้ว +11

    धेरै राम्रो सोच प्रदिप सरको सम्मान छ

  • @kumsunar4645
    @kumsunar4645 3 ปีที่แล้ว +3

    चरी जेलैमा गित ले सबै भन्दा छोतो समय मा करोड भिउ पुग्यो । त्यस को क्रोग्राफर शिव बिक लाई इन्तर्भिउ ल्याउनु होला न

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 3 ปีที่แล้ว +1

    Sabai pradip roka sanga ko kalakar le Kathmandu ma ghar banaaya pradip roka ji le kahile holaa ramro vayako dekhna paau thank you

  • @devrajkhadka835
    @devrajkhadka835 3 ปีที่แล้ว +13

    अति सुन्दर परिवार

  • @maheshlimbu7556
    @maheshlimbu7556 3 ปีที่แล้ว +21

    Beautiful family

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 ปีที่แล้ว +7

    नारिहरु साच्चै माहान छन एक चिम्टी सिंदुरको
    भरोसा र बिश्वासमा आफ्नो परिवारको खुसी छोडेर
    अर्कै परिवारको खुसी बन्न पुगिदिन्छन 😍😍😍
    मेरो मन मा बस्न सफल गाएक प्रदिप दाइ 🙋‍♂️

  • @nischalsuvam832
    @nischalsuvam832 3 ปีที่แล้ว +2

    प्रदिप बिबाहित हो बल्ल थाहा भो

  • @krishnakharel2177
    @krishnakharel2177 3 ปีที่แล้ว +9

    अती सुन्दर जोडी साथै उत्तरोत्तर प्रगतिको कामना

  • @ramlalshrestha9473
    @ramlalshrestha9473 3 ปีที่แล้ว +4

    बधाई छ खुशी लाग्यो आजबाट सबै दर्शकहरुको कौतुलहता मेटियाे ।

  • @shashilama4036
    @shashilama4036 3 ปีที่แล้ว +8

    मनपर्ने गायक प्रदिप को कति happy family

  • @prabh706
    @prabh706 3 ปีที่แล้ว +22

    मेरो मन पर्ने गायक प्रदिप जि कति राम्रो नानी हरू 😍🙏

  • @mandirashrestha3926
    @mandirashrestha3926 3 ปีที่แล้ว +21

    beautiful family pradip daa🙏🙏🙏

  • @bishwonathdhungel5117
    @bishwonathdhungel5117 3 ปีที่แล้ว +7

    शुन्दर परिवार। सहि वाटो नबिराउनु खुसि रहनु ।

  • @hhimbohara2177
    @hhimbohara2177 3 ปีที่แล้ว +21

    nice

    • @ritaraut1575
      @ritaraut1575 3 ปีที่แล้ว

      Pradeep bhai lai uttar uttar pragatiko kamana

  • @pusparajdahal5213
    @pusparajdahal5213 3 ปีที่แล้ว +4

    प्रदिप भाइको सुन्दर परिवार अनि कति समज्दार एक अर्कामा बिश्वास र माया साथै समर्पण ✌️👌😍😍साना नानीहरु कति स्वीट्💜💜अझै उत्तरोत्तर प्रगतिको कामना भाइ💐💐🌷🌷

  • @chatgpt2023.
    @chatgpt2023. 3 ปีที่แล้ว +5

    beautiful family♥️♥️♥️♥️
    next couple MILAN LAMA plz.......!

  • @nareshkumar-bl2kz
    @nareshkumar-bl2kz 3 ปีที่แล้ว +1

    प्रदीप रोका सर को फेमली ले मथ मनदीर मा गएर पुनने कमाउनु परदैन भानजा भानजी पालेर धेरै भनदा धेरै रामो काम गरनु भा रैछ भानजा भानजी हरुले पनी कैहीले मामा माईजु को मन नदुखाउनु होला एसता मामा माईजु कमै पाईनछन बुझनु होला प्रदीम सरको स परीबारलाई अजै प्रगतीको सुभकामना

  • @devimayamoktan120
    @devimayamoktan120 3 ปีที่แล้ว +20

    राम्रो परिवार ❤️❤️👌

  • @arjunsedai7630
    @arjunsedai7630 3 ปีที่แล้ว +9

    Beautiful family pardip ji

  • @rupagurung9229
    @rupagurung9229 3 ปีที่แล้ว +7

    Nice family

  • @ambikak.c286
    @ambikak.c286 3 ปีที่แล้ว +6

    beautiful family

  • @covax2243
    @covax2243 3 ปีที่แล้ว +3

    प्रदिप र बुहारीलाई धेरै सम्मान छ पारिबारिक जिम्मेवारी यति धेरै बहन गरेकोमा।

  • @shantibaral2498
    @shantibaral2498 3 ปีที่แล้ว +8

    दामि छ परिवार

  • @kamejin7
    @kamejin7 3 ปีที่แล้ว +1

    Wow surprise❓papi man Dahal ra pardip autai gauko bbaha gare ramro hunethiyo vanthane ko thia wife pani beautiful b4 pani nice kits all the best wishes 💐💐💐💐

  • @dhrubarajrai669
    @dhrubarajrai669 3 ปีที่แล้ว +6

    Dont worry pradip bro
    u allready proved
    One day u will get step by step more achievements ❣️❣️❣️

  • @sitachaulagain2680
    @sitachaulagain2680 3 ปีที่แล้ว +2

    Vagya mane lay matra pauxa eati bujne shreeman shreemati Duby jana bujne huda life agadi badauna sagilo hunxa kati ramro Kura garnu vayo babu lay misses lai bujauna lovely family🙏🙏💓💓💓💓😘😘

  • @akabartamata4007
    @akabartamata4007 3 ปีที่แล้ว +1

    हैट हामिले त प्रदिप सर त अविवाहित नै होला सोचेका थियौ तर दुईवटा छोरी जन्माइसकेका पो रहेछन । हामि दर्शकहरुले सोचेका थियौ प्रदिप रोक्काले कल्पना दाहाल सङ्ग नै बिहे गर्छ होला जस्तो लाग्थ्यो बरैनी दस बर्ष नै पो भएछ बिहे गरेको आज सम्म थाहै थिएन धन्यवाद कमल सर्गम सर

  • @lamasamina5161
    @lamasamina5161 ปีที่แล้ว +1

    थाहानै थिएन बिहे भएको माहान मामा।

  • @chandrakc9680
    @chandrakc9680 3 ปีที่แล้ว +4

    Ati sojo no 1 npl ma kalakar ko fmlye ma pradip ji ko budi 👏👏

  • @mangalisreshta6882
    @mangalisreshta6882 3 ปีที่แล้ว +2

    Wow veri Naic xa hi💕🙏🙏🙏🙏 mero pyaro pradip vai bainiko family

  • @bikramghimire2651
    @bikramghimire2651 3 ปีที่แล้ว +2

    प्रदिप सर को बोल्ने तरिका शैली हरु सारै मन पर्यो ,,, यो क्षेत्रमा लागिसके पछि बोल्न लाई चै पर्फेक्ट नै हुदोरहेछु

  • @k.psharmabhusal5406
    @k.psharmabhusal5406 3 ปีที่แล้ว +5

    Nice family pradeep ji

  • @sabitapandey6980
    @sabitapandey6980 3 ปีที่แล้ว +2

    धेरै राम्रो बिचार सोच भाइको भान्जा भान्जी को पनि राम्रो सग परबरिस गरि राखनु भयको धेरै पुन्ने काम भाइ

  • @banushrestha702
    @banushrestha702 3 ปีที่แล้ว +2

    प्रदिप भाईको श्रिमति कुरा बुझ्ने र घर परिवारलाई माया गने खालको रहेछ ।

  • @susan5860
    @susan5860 3 ปีที่แล้ว +6

    beautiful family sir..hjr ko big fan..

  • @rajendradhami4073
    @rajendradhami4073 3 ปีที่แล้ว +8

    Perfect couple

  • @krishnagurung4169
    @krishnagurung4169 3 ปีที่แล้ว +4

    kati ramro wife kati ramri nanu haru 💖💖💖💖💖💖

  • @rizalrai297
    @rizalrai297 3 ปีที่แล้ว +18

    Nice Jodi❤

  • @yasmeenyasmeen2013
    @yasmeenyasmeen2013 3 ปีที่แล้ว +9

    Wowwww beautiful family

  • @basantigurung9686
    @basantigurung9686 3 ปีที่แล้ว +2

    सुन्दर परिवार प्रदिप जि को

  • @yushodanani7854
    @yushodanani7854 3 ปีที่แล้ว +6

    Lovely family pardip sir🙏❤️❤️❤️❤️

  • @lalitrai41
    @lalitrai41 3 ปีที่แล้ว +5

    एकदमै सकारात्मक सोच रहेछ

  • @saayamkoirala2303
    @saayamkoirala2303 3 ปีที่แล้ว +3

    कति राम्रो परिवार अज कान्छी छोरी गोलुमोलु कति राम्री छोरिहरु को साथमा भाइजु पनि

  • @Rohanpokhare266
    @Rohanpokhare266 3 ปีที่แล้ว +1

    धेरै ठूलो सोच भाको गाऐक रहिछ प्रदीप sir धेरै धेरै शुभकामना आगामी दिनमा ❤️❤️❤️❤️

  • @bcanit
    @bcanit 3 ปีที่แล้ว +2

    प्रदीप रोक्का को गीत राम्रो लाग्छ मलाई । सारै राम्रो परिवार

  • @indirabhattrai7108
    @indirabhattrai7108 3 ปีที่แล้ว +6

    Nice hjr khusi lago

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +3

    आहा अति नै रमाइलो सुन्दर जोडी brother n bhaauju

  • @jyotsanabohara6821
    @jyotsanabohara6821 3 ปีที่แล้ว +1

    🙏🙏👍👍

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +4

    Ma ne xu hai

  • @mahendarnepali7745
    @mahendarnepali7745 3 ปีที่แล้ว +3

    सुखी परिवार प्रदिप दाई ❤️❤️🙏🏻🙏🏻

  • @kalpanaregmi2364
    @kalpanaregmi2364 3 ปีที่แล้ว +4

    Beautiful family

  • @rajendradhami4073
    @rajendradhami4073 3 ปีที่แล้ว +4

    Good luck pardip Roka dai 👌👌🙏🙏

  • @basantaregmicid3308
    @basantaregmicid3308 3 ปีที่แล้ว +1

    Ramro xa Beautiful video good jab all

  • @mrgamingnepal7474
    @mrgamingnepal7474 3 ปีที่แล้ว +1

    Nice Jodi bro

  • @laxmibudhamagar3867
    @laxmibudhamagar3867 3 ปีที่แล้ว

    O ho
    Nice family happy family😍😍❤❤❤

  • @rajendradhami4073
    @rajendradhami4073 3 ปีที่แล้ว +4

    Man xoyo wow

  • @shobha_ale
    @shobha_ale 3 ปีที่แล้ว +3

    Beautiful famely

  • @umeshbohara9972
    @umeshbohara9972 3 ปีที่แล้ว +2

    राम्रो लाग्यो दाइ भाउजुलाई राम्ररी राख्नु पर्छ है

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 ปีที่แล้ว +3

    Wa very positive family ,Pradeep je you are a very responsible ,best wishes for your coming project.

  • @bhishmakandel9154
    @bhishmakandel9154 3 ปีที่แล้ว +1

    Congratulations 👏 pardip dai for your family and bhanji support i lup you from baglung

  • @sitakarki148
    @sitakarki148 3 ปีที่แล้ว

    कल्पना बैनिले यउटा ईन्टरबिउमा भन्नुभको थियो भाउजू हुनुहुन्छ भनेर

  • @krishnarana3284
    @krishnarana3284 3 ปีที่แล้ว +1

    Nice couple ❤❤❤

  • @vgyy7341
    @vgyy7341 3 ปีที่แล้ว +1

    So nice beautiful family ♥️♥️♥️♥️👌👌👌

  • @ambikakhadka7791
    @ambikakhadka7791 3 ปีที่แล้ว +1

    Sybash jay hosh pardip ko Jodi lai vahgaman le harek paila agadi badna maa sath diun safaltako kamana gardachu 🌹🙏tuhura vhanja vhanji ko sewa garnù vhayko xa hajur lai vahgaman le 4hatle dinu hunxa tini tuhura haruko aatma le aashish diraheka hunxan hajur haru lai safaltako kamana 🌹🙏🙏

  • @gitarana6189
    @gitarana6189 3 ปีที่แล้ว +1

    First time Pradip sir ko bihe vako tha vayo sukhi pariwar 🙏

  • @_Jvke_Fan_
    @_Jvke_Fan_ 2 ปีที่แล้ว

    Pradeep bhai, tuhura bhanja bhanjilai hurkaunu bhayera karma daan dinu bhayeko rahexa. Akdam khusi lagyo . Tapai jasto manche dekda manbta aajhai xa bhnne biswas lagxa.hats off bhai, Bhagwan Pasupati Nathle sadaiba tap,aiko ra pariwarko rakxa garun.

  • @hhimbohara2177
    @hhimbohara2177 3 ปีที่แล้ว +5

    family good x

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 ปีที่แล้ว +2

    राम्रो परीवार भाई बुहारी नी बाबु नानी पनी राम्रो बधाई छ

  • @bkb2418
    @bkb2418 3 ปีที่แล้ว

    Sweet family 👨‍👩‍👦‍👦

  • @sunilavagi746
    @sunilavagi746 3 ปีที่แล้ว

    Super fhemliy pardip sir nice nanuharu sir

  • @tankalama8637
    @tankalama8637 3 ปีที่แล้ว +1

    voice majjako lagyoo buhariko, mitho and extra voice dami

  • @indrabhandari9211
    @indrabhandari9211 3 ปีที่แล้ว +1

    प्रदिप दाइ का हरेक लाइभ दोहोरि हरु नछुटाइ हेर्ने गर्छु र अहिले पनि मलेसिया देखि हेर्दै छु निकै सुन्दर परिवार अनि भाउजू को मुस्कान निकै राम्रो लाग्यो यसरी हासी खुसी आगामी दिन हरु बिताउनु होला शुभकामना

  • @anjandilip4250
    @anjandilip4250 3 ปีที่แล้ว +2

    मन पर्ने गायक पर्दीप भावुक अन्तरवार्ता

  • @kamalagautam6316
    @kamalagautam6316 3 ปีที่แล้ว +1

    Sundar pariwar xorilai dherai padhaunu ujwal bhabiseko kamana❤️❤️❤️

  • @sunitabhattarai7897
    @sunitabhattarai7897 3 ปีที่แล้ว +3

    My best singer pradeep brother always be happy n strong

  • @mahendraman245
    @mahendraman245 ปีที่แล้ว +1

    Nice family brother prakesh God bless both of you

  • @junumagar8864
    @junumagar8864 3 ปีที่แล้ว +4

    Ramro family

  • @shardabalami3411
    @shardabalami3411 3 ปีที่แล้ว +2

    Happy family god bless you

  • @chandralama4771
    @chandralama4771 3 ปีที่แล้ว +1

    हामो प्रदिप रोका सदबाह्रर हिरो अनि रमाइलो

  • @kalpughimire4846
    @kalpughimire4846 3 ปีที่แล้ว

    Hajur haruko dampatya jeeban ramari bitos sadai khushi milos

  • @sharmapradip152
    @sharmapradip152 3 ปีที่แล้ว +2

    Pradip sir ko dori songs malei darei maan parcha.

  • @bemyfriends2300
    @bemyfriends2300 3 ปีที่แล้ว

    यो प्रदिप भाई अलि धेरै रुन्चे भयौ । सानोतिनो कुरामा पनि पिन्चे हुन्छौ त्यो पनि बुढिको सामुन्ने रुने ।हैट छोरा मान्छे भर त मन दरो बनाउनु पो पर्छ त।

  • @rajendradhami4073
    @rajendradhami4073 3 ปีที่แล้ว +2

    Wow nice family❤❤❤🙏🙏

  • @dambersubedi8540
    @dambersubedi8540 3 ปีที่แล้ว +1

    REALLY THANK YOU KAMAL ji WAHAKO FAMILY LAI SHOW GARNO BHAKO MA IM SO HAPPY TO SEE HIS FAMILY DONT CRY BHAI PRADIP YOU ILL BE SUPER SRAT ONE DAY IN DOHORI CHATRAMA GOOD LUCK TO YOUR FUTURE

  • @redmiredmii1341
    @redmiredmii1341 3 ปีที่แล้ว +1

    dame xa jodi👌👌👌❤️❤️