केटि केटिले गरे धुमधामले बिहे। भन्छन छिटै बच्चा जन्माउछौ। Debu Kabita Interview | sujal gm

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • दर्शकबृन्द
    नमस्कार म सुजल जी.एम। क्यारा मिडिया ग्रुप प्रा.लि द्वारा सन्चालित यस कलासिक नेपाली च्यानल मा हजुर हरु लाई हार्दिक स्वागत गर्दछौ। हजुरहरुलाई हामीले गरेको काम कस्तो लाग्छ कृपया जस्तो लाग्छ त्यस्तै सल्लाहा सुझाब दिनु होला संगै हामी लाई सब्स्कराइब गरि जोडिनु होला :-
    In This Video We Are Talking About an inspiring young boy of tanahu district. His name is hemraj bhujel and is a singer and entertainer. he the example for every one . In this video we are talking about life style of hemraj bhujel and and the details about hemraj bhujel.
    Classic Nepali Channel:- / @classicnepalichannel
    Mero Bazar :- / @merobazartv
    Website :- www.classicnepali.com
    Host : Sujal G.M
    Camera : Ashim Chaudhary
    Edit : Sujal G.M
    Kayara Media Group Pvt.ltd
    Classic Nepali Channel
    www.classicnepali.com
    Mero Bazar
    Lamahi 5 lamahai Dang
    Contact: 9851273595 , 9849666233
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Classic Nepali Channel And Mero Bazar.
    Right for this video is provided by Classic Nepali Channel And Mero Bazar.

ความคิดเห็น • 715

  • @kbp8564
    @kbp8564 2 ปีที่แล้ว +2

    खै के हो के भगवानले पनि यो धर्ती मा कस्तो कस्तो मन बनायर पठाउछ्न मानिसलाइ कुन्नि जे होस खुशी साथमा बस्नु जिबनभरी दुखी हुने अबासर नआवश

  • @balkrishnasoni8863
    @balkrishnasoni8863 2 ปีที่แล้ว +17

    नराम्रो कोसैले नलेखम धेरै राम्रो जोडि छ भगवान ले बनाएको जोडि हो हजुर हरु ले जे सोच्नु भएको छ तेही पुगोस भन्न चाहन्छु ❤️❤️❤️🥰🥰🥰🙏🙏🙏🙏

  • @nirmalagurung2411
    @nirmalagurung2411 2 ปีที่แล้ว +1

    Naba Jodi lai derai derai suvakamana sathai derai asir battt Pani la 💐💐

  • @dineshgajmerofficial2724
    @dineshgajmerofficial2724 2 ปีที่แล้ว

    म मरिहाले भने पनि अब केहि गुनासो छैन भगवान सग देख्न बाकी सबै देखी सकियो,, 😂😂😂😂

  • @bahadursher5170
    @bahadursher5170 2 ปีที่แล้ว

    Jeevan jasari ni happy sath jiune ho la badhai xa

  • @gurunggurung4130
    @gurunggurung4130 2 ปีที่แล้ว

    सारै राम्रो जोडि ❤️❤️

  • @anitarai9243
    @anitarai9243 2 ปีที่แล้ว

    Nice Jodi hajur haru ko

  • @babulalbk2993
    @babulalbk2993 2 ปีที่แล้ว

    हे भगवान के हुन लाग्यो यस्तो केटी केटी को बिबाह यो कलि हो कलिमा जस्ले जे गरेपनि हुँदोरहेछ स्वासनि को त बच्चा पाउने भाँडो होला लोग्ने भैखाँदिको लिङगा छत भित्र नछिराई बच्चा हुदैन

  • @neenaranapraja
    @neenaranapraja 2 ปีที่แล้ว +61

    केटी केटी भएपनि मलाई त उहाँहरुको जोडी धेरै मन पर्यो। सधैं यसरी नै खुसी रहनु होला। धेरै धेरै बधाई तथा शुभकामना नव विवाहित जोडीलाई आगामी दिनहरु सुख साथ बितोस। 💖💖🎆🎇

  • @k2guyzvlog41
    @k2guyzvlog41 2 ปีที่แล้ว +4

    २ Janai chakka holani tei vayera bihe vyo

  • @aashmita123
    @aashmita123 2 ปีที่แล้ว +5

    Ahile ka xada kta sanga bihe garerw run vanda kt kt bihe garnu ramro good job

  • @पार्वतीविक
    @पार्वतीविक 2 ปีที่แล้ว +44

    समलिङ्गी हुनुहुन्छ होला नराम्रो नभनेकै राम्रो
    मान्छेले आफ्नो जीन्दगी नैतिकताको दायरा भित्र बसेर आफ्नै चाहानाले बिताउन पाउनु पर्छ धेरै राम्रो जोडी😍😍😍

    • @indrakc9661
      @indrakc9661 2 ปีที่แล้ว +4

      दुलाहा चाइ प्रहरी रैछ जाहासम्म मैले बुझेअनुसार समलिङ्गि मान्छे आर्मि पुलिस बन्न सक्दैन हजुर

    • @पार्वतीविक
      @पार्वतीविक 2 ปีที่แล้ว +1

      जसलाई जे रुचि छ त्यहि बन्छन्
      महिला पुरुष समलिङ्गी तेस्रो लिङ्गी जो कोहि पनि बन्न सक्छन्।

    • @sadajiban
      @sadajiban 2 ปีที่แล้ว

      @@पार्वतीविक गलत

  • @toyanathghimire5075
    @toyanathghimire5075 2 ปีที่แล้ว +21

    यस्तो नालाएकीपन पटक्कै मनपर्दैन र हाम्रो समाजमा पाच्य हुँदैन !
    खेताला खोजेर बच्चापनी जन्माउनेरे !
    कैनभएकोजात्रा हाँडीगाउँमा !!

    • @sadajiban
      @sadajiban 2 ปีที่แล้ว

      सहि कुरो गर्नुभयो 👍

    • @dipakmalla6091
      @dipakmalla6091 2 ปีที่แล้ว +1

      आज भन्दा 5-6 साल पहिलेको कुरा नेपालगन्ज मा पनि यस्तै 2 जना थिय।पछि केटो बनेकोले केटिलाइ अरु सङग लागेको आरोप लगायर सुतेको बेला मारेछ।अहिले केटो बनेको जेलमा छ रे भन्न सुनेको छु।

  • @mannepali5727
    @mannepali5727 2 ปีที่แล้ว +14

    🤣🤣🤣🤣🤣🤣🤣🤣आहिले को भाइरल हुने तरिका नै येहि हो तेसैले नेपालमा आहिले यो तरिका trading no.1 मा पर्छ

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +7

    पक्का दुइटै छक्का पन्जा होलान
    नत्र यत्रो नारी पुरुस

  • @prembudha2971
    @prembudha2971 2 ปีที่แล้ว +14

    सायद यो विवाह भित्र कुनै ठुलो रहस्या लुकेको पक्कै हुनुपर्छ जस्तो लाग्छ सर मलाई तैपनि बैनी हरुलाई धेरै धेरै बधाई छ यहा हरुको वैवाहिक जीवन सदा सुखी रहोस्🎊🎉💚💖💙❤️💗💓💜💕👍👍👍

  • @rajulama1307
    @rajulama1307 2 ปีที่แล้ว +7

    बाच्न मात्र पर्छ यो अनेक के के देख्ना पाउछ भनेको यहि नै हो म ग्यारेन्टी दिन्छु यो भाइरल हुनको लागि को नाटक हो भोलि यो दुई जनाले अर्को सङ गोएर बच्चा पाउछ हेर्नू है साथी हो।

  • @susilshrestha6900
    @susilshrestha6900 2 ปีที่แล้ว +28

    सुभकामना छ hajuraharulaaii🙏🥀🥀

  • @nishasthagrl1559
    @nishasthagrl1559 2 ปีที่แล้ว +4

    thukka khatini ho samaaj vigarne vo

  • @lalitlalit1180
    @lalitlalit1180 2 ปีที่แล้ว +34

    यो हेर्न मात्र बाँकी थियो आज हेरियो सन्सार अचम्मको छ 🤞🤞

    • @sunitakaushal5425
      @sunitakaushal5425 2 ปีที่แล้ว

      Tahi ta yarrr 😀

    • @surenshakya4503
      @surenshakya4503 2 ปีที่แล้ว +1

      यस धर्तिमा बाच्नु मात्र पर्छ अने देख्न पाईन्छ

    • @munakhadka9081
      @munakhadka9081 2 ปีที่แล้ว

      Hohoho

  • @hindishotvideo9270
    @hindishotvideo9270 2 ปีที่แล้ว +17

    कस्तो राम्रो जोडी

  • @tarabudathoki4595
    @tarabudathoki4595 2 ปีที่แล้ว +6

    एकदमै सहिँ जाेसंग बिहे गरेपनि मायाँ हाे मायाँ त मायाँ!संधै खुसि रहनु है हजुरहरू शुभकामना🙏

  • @Parbahs
    @Parbahs 2 ปีที่แล้ว +5

    mcc तेसै पास भको हैन रैछ नि त

  • @Binod326
    @Binod326 2 ปีที่แล้ว +6

    बधाई दिन बाहेक अरु केही बोल्दिन म
    कमेन्ट पढ्न मात्रै आको म त

  • @gyanendrabasnet2697
    @gyanendrabasnet2697 2 ปีที่แล้ว +2

    yedi Boka launa parema contact garnu saknu hinxa

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +67

    गजब को कहानि बाच्न मात्र पर्छ केके देख्न सुन्न पाइन्छ ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +19

    आधुनिक दुनियाँमा केटी-केटी बिहे गरेर बच्चा
    जन्माउनु कुनै ठुलो कुरो हैन🤭 शुभकामना😇🙏

    • @shantikokhojima6040
      @shantikokhojima6040 2 ปีที่แล้ว +2

      @@ramesh3968 बर्खा लाग्यो कोदो धान रोपाइँ
      खेतिपाती तिर व्यस्त छु, हजुर😇🤭🤩🙏

    • @VijayVijay-et5hd
      @VijayVijay-et5hd 2 ปีที่แล้ว +1

      Tukka pagal

  • @ranamaskey274
    @ranamaskey274 2 ปีที่แล้ว +10

    छिट्टै जुम्ल्याहा बच्चा होस शुभकामना

  • @rohitbudhathoki3194
    @rohitbudhathoki3194 2 ปีที่แล้ว +4

    मलाई एकदमै आपत्ति छ कि यी बैनी हरुले प्रकृतिको बिपरित जाने प्रयास गरे सृष्टिको बिरोध गरे,यदि यिनिहरुको माता पिताले पनि यहि यस्तै गरेका थिए भने यिनिहरुको उत्पती कसरि हुन्थियो होला, सत्य हो कि नाक बाट पनि पानी पिलाउन सकिन्छ भनेर तर त्यो क्षणीक मात्र सिमित हुन्छ परन्तु चल्दैन

    • @sumankhadka2161
      @sumankhadka2161 2 ปีที่แล้ว

      समलिङ्गी हो आफ्नो फिलिङ्स हो तेस्तो प्रकृति को खिलाप हैन प्रकृति ले बनाको होनि त ब्रो

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +4

    लौनै केटा हो अब हामी पुरुषको तुन्तुरीले दुख पाउनि भोत यस्तो उल्का र अचम्म केटि केटिले प्यात प्यात पार्नी भै हाले अब्😂😂🤣🤣🤣

  • @rawalsangita7263
    @rawalsangita7263 2 ปีที่แล้ว +8

    Happy married laife dai vauju❤️😘🙏aruko kura nasunnu hola jindagi aafno ho aafno tarikale jiune ho❤️

  • @tankashahi4148
    @tankashahi4148 2 ปีที่แล้ว +1

    दुबै जनि सँगै बच्चा जन्माउछन थुक्क पुदिमार

  • @manishathapa2198
    @manishathapa2198 2 ปีที่แล้ว +1

    Dheri la cmnt nw ramro grya xan enko ekha la vya ni ramro bannu hoii eni haru la asto vna vnrw har nw khanu jhan agi badhnu

    • @punmagar6460
      @punmagar6460 2 ปีที่แล้ว

      Yo 2 otai xakka ho hehhehebe

  • @khemgurung9274
    @khemgurung9274 2 ปีที่แล้ว +1

    अब टीसी टीसी घोटेर यौन आनन्द लिनु अनि बच्चा जन्माउनु 😅😅😅😅😅😅😅

    • @Bhabindra169
      @Bhabindra169 2 ปีที่แล้ว

      Paxi gayera yeutai budalai Jane man holani hawa. Nau tanki haru

  • @basantinepali9651
    @basantinepali9651 2 ปีที่แล้ว +1

    mo pni hajur jasthi ho may bashko 3 sal poxi chutiyu 7 barsa pchi satiko yadh ahunxa ahily pani ilk yau all tha bayst

  • @soniyabc6724
    @soniyabc6724 6 หลายเดือนก่อน +1

    Hain hau Buda chai kati ramri k jati hereni herna man launi❤❤❤❤❤❤

  • @ajayamaharajayamahar4394
    @ajayamaharajayamahar4394 2 ปีที่แล้ว +3

    Jati pani natak nepal mai hunxa

  • @mausamimagar9192
    @mausamimagar9192 2 ปีที่แล้ว +3

    मलाई ट केति प्रटी कुनै felling नै आईसिन्न, केता नै चाहिन्छ? केतिकेती मा कसरि felling आईसिन्छ होला,जे होस् आफ्नो ईच्छा चाहनाले जिउन पाईन्छ आ आफ्नो जीवन, Love u Both Married जोदि

  • @anurodh4u712
    @anurodh4u712 2 ปีที่แล้ว +11

    Congratulations 🎉 God bless you !!

    • @chetanathacharya4589
      @chetanathacharya4589 2 ปีที่แล้ว

      उफ उफ बचिराखे हरेक हारेक देखन पाइंछ

  • @premlama3297
    @premlama3297 2 ปีที่แล้ว +1

    Lesbian girl good luck your new journey

  • @Deboli2057
    @Deboli2057 2 ปีที่แล้ว +12

    नमस्ते म देबु हाम्रो जोडिलाई सबैले माया गरिदिनुहोला😘😘😘😘

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 2 ปีที่แล้ว +1

      धेरै राम्रो जोडि छ दुबैजनालाइ धेरै धेरै बधाई तथा सुभकामना

    • @herambasnet4893
      @herambasnet4893 2 ปีที่แล้ว +1

      deari ramro tapaiko jodi Hajur

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +6

    दुुबैजनाले एउटा एउटा बच्चा जन्माउनु होला बजारमा शुक्रकीत किन्न पाईन्छ भनेर सावित्री ले खुलासा गरेकी छिन् सफलताको शुभकामना

  • @purnabahadur3383
    @purnabahadur3383 2 ปีที่แล้ว +2

    होइन केटि केटि ले बिहे गर्दा सिन्दुर किन हाल्नु सिन्दुर त केटा र केटिले बिहे गर्दा हाल्छ्न त

  • @Vlog12345k
    @Vlog12345k 2 ปีที่แล้ว +3

    gud job bro.......हजुरहरु को program राम्रो लागछ

  • @romansinjali89
    @romansinjali89 2 ปีที่แล้ว +5

    अव धर्तीमा छोरा मान्छे भएर नजम्ने हुने रहेछ /

    • @mausamimagar9192
      @mausamimagar9192 2 ปีที่แล้ว +1

      केतालाई केति नभए हुन्छ अब हुहु

    • @dammarmagar4192
      @dammarmagar4192 2 ปีที่แล้ว +1

      😁😁😁😁

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +2

    केटी केटी बिहे गरेको रे तर किन पाेशाक चाहिँ केटा र केटी बन्नपर्ने ? दुवैले केटीको पाेशाकमा हिडेपछि के फरक भयो र?

    • @binupandey134
      @binupandey134 2 ปีที่แล้ว +1

      तेहि त यो अचम्म लाग्छ मलाई त

  • @santuma6844
    @santuma6844 2 ปีที่แล้ว +4

    छ्या सबै नाटक हाे बरै कलिउक भने काे यहि हाे

  • @maheshaarohee3115
    @maheshaarohee3115 2 ปีที่แล้ว +9

    Badhai

  • @kabirajmagar2655
    @kabirajmagar2655 2 ปีที่แล้ว +2

    सुन हामी केटाहो सुनेको थिए एक जना केटाको भागमा सात ओटा केटि पर्छ भनेर यहि पारा हो भनी एउटा पनि पदैन्🤣🤣😂

  • @aashis26
    @aashis26 2 ปีที่แล้ว +12

    यो सबै भाईरल हुनको लागि हो । पत्रकार महोदय यिनी हरुको एकदिन 100% अलग हुन्छन रेकर्ड राख्नु होला ।

  • @lokeshsingh3271
    @lokeshsingh3271 2 ปีที่แล้ว +3

    यनि हरु त पागल हुन ईनि दुई लाई पागल खाना हाल्नु पर्न हो यस्तो नचाहिने बिबाह पनि हुन्छ र

  • @sanjanathulung1979
    @sanjanathulung1979 2 ปีที่แล้ว +2

    Natka

  • @vivoabc8798
    @vivoabc8798 2 ปีที่แล้ว +1

    सौदैन हो नानी हरू

  • @gobardhankhadka9582
    @gobardhankhadka9582 2 ปีที่แล้ว +3

    लौ शुभकामना अर्को साल दुबैले
    एउटै समयमा घोर्ले छोरा पायको
    देख्न पाम😂😂😂

  • @atmmylife5757
    @atmmylife5757 2 ปีที่แล้ว +1

    Mal ta keta ke hunxa hola he pagal haru

  • @rajkumarnepali3179
    @rajkumarnepali3179 2 ปีที่แล้ว +1

    Hoina ho k dekhnu parako ho k kti kti beha garara k garne raixan vado ta ustai ustai xa

  • @bhimacharya7680
    @bhimacharya7680 2 ปีที่แล้ว +1

    हतारमा, विवाह गर्ने फुर्सद मा पछुताउँने होला सुहागरात कसरी मनाउने मुडमा हुनुहुन्छ?एउटाले, अर्काको, रगड्ने तहोला,घराँ, अविभावक छैनन् की?बंश, धान्ने नाति चाहिएला,कता,कोसंग, पैंचो माग्ने तहोला।इ

    • @dizinleafdigital6806
      @dizinleafdigital6806 ปีที่แล้ว +1

      Ke hamile yti thulo kamgreebhner dekhauchee hami dubee jna hijda hubhnet bhihaleo

    • @dizinleafdigital6806
      @dizinleafdigital6806 ปีที่แล้ว

      By

    • @bhimacharya7680
      @bhimacharya7680 ปีที่แล้ว

      @@dizinleafdigital6806 हिंजडा भनेको,होइन,का,बैवाहिक, सम्बन्ध स्थापित गर्ने भनेको,बिपरित, लिङ्ग भएका,महिलारपुरुष,बिच, मात्र हुनेहो,समान, लिङ्ग भएका केटा केटा, केटी केटि बिच,कसरी,बैवाहिक, सम्बन्ध कायम, हुन्छ भन्ने मात्र हो भन्या।

  • @sarmilapandeya1253
    @sarmilapandeya1253 2 ปีที่แล้ว +5

    Congratulations DD❣️🥰

  • @lokmayabishwa716
    @lokmayabishwa716 2 ปีที่แล้ว +1

    Handsome xan hai yo vai k ko kt hor kta nai hola ho..

  • @santoshsumiraofficial1232
    @santoshsumiraofficial1232 2 ปีที่แล้ว +2

    हामी केटाहरुको त कामै छैन हामी के गर्ने क्या

  • @hastabahduar7782
    @hastabahduar7782 2 ปีที่แล้ว +5

    happy marriage life

  • @sitakumarirai6180
    @sitakumarirai6180 2 ปีที่แล้ว +5

    Good luck to both 💓

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +2

    थुक्क हिजडाहरु।।।।अब 1-2 महिना पछी माया प्रेम छुट्यो रे दुबै ले यक यक जना बोकासङ्ग बिहे गरे रे भन्ने पनि यही मिडिया बाट सुन्न मा आओस् ।।अनि पत्रकार मित्र यस्ता वाइयात बेकामे नपुंसक हरुको अन्तरबार्ता नलिनुहोला।।।।धन्यवाद ।।।

  • @rabinashrestha3344
    @rabinashrestha3344 2 ปีที่แล้ว +1

    Ho vanne waakkae lagesakyo yo Facebook messenger tiktok TH-cam sab banda garedye ni hun6

  • @shashithakuri2836
    @shashithakuri2836 2 ปีที่แล้ว +1

    तपाईं हरु को घर मा खाना बनाउन राख्नु होला मलाई । म केटा हो है

  • @رشادنيبال
    @رشادنيبال 2 ปีที่แล้ว +4

    😭😭😭😭सारइ दुख लाग्यो Tyap Tyap Lau Gari Khai Baa

  • @bikashrai6901
    @bikashrai6901 2 ปีที่แล้ว +1

    yesto nahune kam pani garne ho ku putri haru

  • @puraupdate8108
    @puraupdate8108 2 ปีที่แล้ว +1

    Gajabko katha x

  • @nirmalarai5993
    @nirmalarai5993 4 หลายเดือนก่อน

    Congratulations 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @dilrokka8467
    @dilrokka8467 2 ปีที่แล้ว +1

    2 Din ko jindgi ho aa aafno socha trikale jiun sknuprx

  • @hastakalabasnet6770
    @hastakalabasnet6770 2 ปีที่แล้ว

    🍌🍌🍌🍌🍆🍆🍆🍌🍆🍆🍆🍆🍆🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔🤔👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪👪🤔🤔🤔🤔🤔🤔🤔 kasari hunx to bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul bilkul velu baje jasto xa kuro ta 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😭😭🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣😝😝😝😝😝

  • @IndraRai-s4s
    @IndraRai-s4s หลายเดือนก่อน

    सारै राम्रो बैनिहरु म जति भिडियो हेरे पनि चित्त बुज्दैन हेरि रहन मन लाग्छ अझ देबु बैनिको आवाज सारै मिठो लाग्छ।

  • @haripariyal4256
    @haripariyal4256 2 ปีที่แล้ว +1

    🥒🥒

  • @lopsanghyolmo837
    @lopsanghyolmo837 2 ปีที่แล้ว +1

    khetalo

  • @paradesi9113
    @paradesi9113 2 ปีที่แล้ว +5

    I support LGBT. वहाँहरू पनि भगवानको श्रृजना हो। यो आदीकाल देखि देखिदै आएको छ। हामी यो समुहको समान्न पूर्वक बाच्न पाँउने हकका लागि सचेत र सहयोगी बनौ।यो By Birth हुने कुरा हो। यो कुनै लहडमा गरिएको कुरा होईन। यो बदल्न पनि सकिदैन। very beautiful couple. God Bless both of you. Thank you for coming out. I salute both of your courage to accept the challenge that comes from unaware community.

  • @bikkythapa3839
    @bikkythapa3839 2 ปีที่แล้ว

    अबो नेपाल मा केटा ले केटि बिहे गर्दा त दिनका दिन सानो नानी बाबु लाई जिउँदै टुहुरो बनेर अर्कै को पोई संघ ताप कस्छन् त्यो भन्दा राम्रो अबो केटी केटी नै बिहे गर्दा नै राम्रो होला

  • @nabinrana8915
    @nabinrana8915 2 ปีที่แล้ว +1

    बाच्नु मात्रै पर्छ केके देख्नु पाहिन्छ देखिन्छ प्याश मेताउने कु न आधारले होला केति केति

  • @dipenmgr8265
    @dipenmgr8265 2 ปีที่แล้ว +2

    भगवान तिमी छैनै र आज भोलि यो ब्रह्माण्ड मा केही शक्ति देउ तो मलाइ पनि😃

  • @manjusunar2136
    @manjusunar2136 2 ปีที่แล้ว +1

    Jim Jane vaisi jasto hudo rahex tw Kalo arna pagal pagalni haru 🤣😂

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 2 ปีที่แล้ว

    बच्चा जन्माउन सहयोग गर्न चाहने खेताला जतिले बाकसको दुलोमा फारम खसालौ🤣🤣🤣🤣

  • @santalimbu1658
    @santalimbu1658 2 ปีที่แล้ว +2

    केटी केटी ले बिहे गरेर कसरी यौन सम्पर्क गर्ने होला
    यौन चाहाना त सबैलाई हुन्छ छिमेकी बोका हरुको ot पाउने भयो

    • @dhirensakke7510
      @dhirensakke7510 2 ปีที่แล้ว

      Boka haru ko jarurat pardian hw muji chata chat garxa ani Sex toys pane pauxa hw

    • @sarojstattoosnepal
      @sarojstattoosnepal 2 ปีที่แล้ว

      Birya chahi aarkako lado bat jhare hale bacha janme cha hola ni

  • @rjisback6406
    @rjisback6406 2 ปีที่แล้ว

    Oh...innocent people
    One of them is tomboy(who likes only gal even their parts of sex organ is also like as gal )

  • @sadajiban
    @sadajiban 2 ปีที่แล้ว

    भालु हरू केटी केटी बीच बिहे गर्नेछन् बच्चा जन्माउन को लागि अन्य पुरुषलाई ठोकाउनेछन् त्यसपछि बच्चा जन्माउँछन् नत्र भने कसरी हुन्छ बच्चा 😄😄😄

  • @chabilalpariyarpariyar8733
    @chabilalpariyarpariyar8733 2 ปีที่แล้ว +3

    दुई जान कै समान छै ना होल

  • @dhbb600
    @dhbb600 ปีที่แล้ว

    Budi ley Vanda budo ley janmaunu paryo koi buda mati khetala laglan hai

  • @saugatgurung6174
    @saugatgurung6174 2 ปีที่แล้ว

    jatile tarif gare pani..realma kasaile support gardaina..Naramro lagla bt real kura ho

  • @खंडकबहादूर-ह6ष
    @खंडकबहादूर-ह6ष ปีที่แล้ว

    केटि‌ केटि‌ को‌‌ बिहे कसरी भयो त्र बिहे गरेपछीत‌ डुईटैले सिन्दूर‌ हाल्नू पर्ने हो तेस्मा त‌ जोडी बराबरी मानीन्छ र यउटा ठूलोर‌ यउटा‌ सानो‌ नहूनूपर्नेहोनी

  • @krishnayakkha5979
    @krishnayakkha5979 2 ปีที่แล้ว

    Aba duitai le bachcha paune dubai jana ama banne..ani feri budale pani bachcha payo vanera TH-cam ma aune!!!

  • @harishsharma2697
    @harishsharma2697 2 ปีที่แล้ว

    यीनिहरु दुबै जना तेस्रोलिङ्गी हुन त्यसैले त बिहे गरे नपत्याये आफै मुल्याङ्कन गर्नुहोस श्रीमतिको स्तन छ श्रीमानको छैन। आधा केटि आधा केटो भएको हुनुपर्छ। यीनिहरु लाई पनि बिहे गर्न मन लाग्छ। त्यसैले दुबैजनालाई बैबाहिक जिबनको सुभकामना छ।

  • @devdangi4069
    @devdangi4069 2 ปีที่แล้ว

    अरुत ठिकैहो यो केटि,केटिले बिहेगरेर दुबै जनाले केटिकै कपडा लगाउदा हुदैना 20/22 हजारको काम गर्दोरहेछ दुइजनालाइ खादाकती होलार तर हवश घरको आमा बुवालाइ हेर्नू आसुले सरापला केटि,केटि मनपर्नेभय साथिभयर रहना सकिन्छ सबैको हुन्छ मनपर्ने मान्छे 4/6 बर्षपछि थाहापाउछन मान्छेभयर जन्मेर मान्छेको बेभार नगर्ने नलायकहरु

  • @pratimakumarisilwal1504
    @pratimakumarisilwal1504 2 ปีที่แล้ว +4

    अहिले बच्चा पाउन मेसीन आयको छ कीन सोध्न पर्यो यस्तो कुरा टेस्ट बेबी बाट जन्वीन्छ बच्चा ❤️❤️❤️❤️

  • @Kamana330e
    @Kamana330e 2 ปีที่แล้ว +2

    Man paryo jodi .बधाइ

  • @suniltak1121
    @suniltak1121 ปีที่แล้ว

    बच्चा चाहियमा बाहिरा तीर युज गरे भैहाल्छ नि 😆😆😆😆के के देख्नु पर्छ हो हाम्रो बिग्रेको देशमा नेताहरु त पागल थिय जनताहरु पनि पागल हुन थाले यसमा केही रहस्य हुनु पर्छ तलको चेक गर्नु पर्यो मेडिया जि 😁😁😁😁😁

  • @jayabdrmahar206
    @jayabdrmahar206 2 ปีที่แล้ว

    मलाई त खासै केही पनि लेख्ने र बोल्ने मन त लागेन।
    तर यो कलियुग मा मनुष्य को आयु कम
    हुदै जादैरहेछ। यस्तै यस्तै देख्नलाई मात्रै पनि
    अझै मरेको रहेनछु।

  • @shreeramthapa3956
    @shreeramthapa3956 2 ปีที่แล้ว

    You ta viral hoyana vairas ho k kti kti bihe Garira bachha kasari janminxa ho

  • @ekrajroka9827
    @ekrajroka9827 2 ปีที่แล้ว

    इनि पागल हरु हो केता बिना को केटी केटी बिना को केता सधै अधूरो हुन्छ । हस्त मैथुन गरेर जीबन जीऊन मूर्खता हो तर दुबई तेस्रो लिंगी लेस्बिन हो भने त कुरै अर्को भो

  • @sharmilamagar1831
    @sharmilamagar1831 2 ปีที่แล้ว

    K dekhanu parxa yo akhale dhikkar xa timiharuko jindagi

  • @bhupeshpuri9801
    @bhupeshpuri9801 ปีที่แล้ว

    केटी केटी ले विवाह गर्दा बच्चा कसरि जन्मिन्छ चुतिमा बनाउने धन्दा हो याे

  • @resamsunar5438
    @resamsunar5438 ปีที่แล้ว

    बच्चा पाउछु भन्नि सपनात सम्झिनि पानी छम्किनिहो असम्भब कुरा नगरेकै राम्रो

  • @gobindabc3173
    @gobindabc3173 4 หลายเดือนก่อน

    केटि केटि बिहे भनछन।एउटाकाे,इसतन,छइन।तेसाेराे लिङगि हाेला,हाे।