भैरव कुण्ड यात्राको भिडियो कम रोचक हैन, यस्तो सुन्दर यात्राहरूको भिडियो प्रस्तुता सम्पुर्ण परिक्रमा जत्थालाई धन्यवाद नदिकन मेरो मन मन्दैमानेन। त्यस उसले गर्दा फेरी एउटा भूल लाइक कमेन्ट दुवै गरीदिएँ। धन्यवाद ❤
Yestai yestai video haru leunu hola saarai raamro thaau haru dekhaaunu huncha saat saport garne parkhaima baas haami chau hajurko video haru saarai raamro cha
बिस्वोको अल्गो सगरमाथा हिन्दुहरु को शिव र पारवतिको उद्गम स्थल मुक्तिनाथ पशुपतिनाथ र बिशोमा शान्ती अग्रदुत भग्वान गौतम बुद्ध को देशमा जन्म लियर पनि बिदेशिहरुको गुलाम निकर चाकर हुनु परेको छ बिडमबना देशको सासन्सत्ता राम्रो मान्छेको हातमा नहुदा सुनको कचौरा लियर भिख मागिरहेछुम हामी नेपाली हरु प्रकृति ले हिमाल पहाड तराई बनाइ दिय पनि अहिले त्या बस्ने सबै पराइ हुनु परिया छ दुख लाग्छ
Tapai haruko group lai welcome out bhotekoshi ward n 1 yesari gari bhairabkunda ma gumna aunubayekoma ra ma yesai gari yes bagam gau ka homestay sanchalak hu tapaiharulai khana basna ko shubida xa ❤
Dami xa laxmi sir yo thaw mo aja vanda 20 saal agadi chaaku bazar ko hidropower ma kaam gareko yo listi gaau ko kt sanga love parera barbaad vko thiyo mo Bhojpure ko😂😂😂😂😊
ॐ नमँह शिवाय🙏🚩

धन्यबाद हेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
बहुतै राम्रो राम्रो ठाउँ देखाउनु हुन्छ। धेरै धेरै धन्यवाद छ।
धन्यबाद कैलास जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
अति सुन्दर ठाउँ हेर्न पायो धन्यबाद सर
Hajur
महत्त्वपूर्ण धार्मिक आस्था भएकाे सुन्दर भैरवकुण्डकाे राेमाञ्चकारी यात्रा।शुभकामना ।
धन्यबाद शिव जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हजुर हरु को video मलाइ सारै मन पर्छ sir । आज म पर्देशमा भए नि हजुर हरुको video हेर्दा म नि सोदेश मा नै छु जस्तो महसुस लाग्छ sir । ❤️❤️❤️❤️❤️❤️❤️
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
हाई क्लास भिडियो एडिटिंग बिच बिचमा मीठा कबिता भिडियो खिचाई अझ गज्जब 😮ल मिलियन भ्यू होस सुभकामना
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
एक उत्कृष्ट भिडियो एकदम राम्रोठाउँ पनि मान्छे पनि
धन्यबाद सृजना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ सधै कोसिस रहनेछ यस्तै रमाईलो भिडियो बनाउने
Sarai ramro place.good
Dhanyabad adhi sir
आज फेरी लक्ष्मी सरको मीठो आवजमा हेर्न पाइने भयो
dhanyabad hajur
अत्यन्तै राम्रो भिडियो 👍️🙏
धन्यबाद
Jaya listi mai ki jaya ho
Jaya bairabkundanath ki jaya ho
जय
सारै राम्रो छ सर भिडियो ।
Hajur rimal ji
background धुन सारै राम्रो छ के यहि धुनले पनि भिदियो हेरिरहाै लाग्छ @par
हामी त यो ठाउंमा पुग्न पनि पाईन्दैन होला जे होस भिडियोमा भएनि हेर्न र देख्न पाईयो भैरव कुन्ड को आसिर्बाद सबै मा रहोस जय शम्भो 🙏🙏🙏
Pugna sakincha ni timsina ji
hajurko sairi chai sarai ramro . jingi ma ramailo chha . tapaiko prastuti sarai ramro chha.
Dhanyabad rajan ji
Tapai ko parikama hamro looking karma dubai mili agadi badau parikama❤❤
अवस्य प्रेम जि
@@parikrama1 ❤❤❤
Yestai yestai video haru leunu hola saarai raamro thaau haru dekhaaunu huncha saat saport garne parkhaima baas haami chau hajurko video haru saarai raamro cha
खुसी लाग्यो मन जि
Laxmi sir video ramailo lagyo , keep it up.
Dhanyabad amrit ji, bhidiyo herdai garnuhola
Superb Laxmi sir..
.
Khusi lagyo raz ji
Sarai ramailo lagyo afai ghumeko jasto bhayo dhanyabad tapailai,🙏
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
👍👍👍Good👍👍👍
Thank you 👍
रामराे भिडियाे।
Dhanyabad min ji
maile na chutai herne hjr ko video ❤❤❤
Dhanyabad 🙏
Utkristha video dammi
Dhanyabad hajur
Great job ❤❤❤❤❤
Thank you!!
अती नै रामरो छ भीडीयो सर! 40:07
Dhanyabad gurung ji
Very nice
Thanks
Good Work 🥰 🤗
Thanks 🤗
हैट त्यो घरको ताला नखुलेको भय हजुर हरुको बिजोग हुने जे होस भिडियो राम्रो
धम्न खुल्यो 😮
आउनुस है सबै जना परिक्रमा सुरु भयो
Hajur awasya 🙂
Ramailo parkrama
Jay shamvo
म पहिले धेरै चाेटि पुगेको ठाउँ लगभग 12 बर्स पछि फेरि देख्न पाईयाे धन्यवाद सर हजुरलाई
Ramailo cha hajur
Sarai ramro
Dhanyabad gajur
लछमी शर नमशकार छ
नमस्ते भिम जी
❤❤Nice vlogs laxmi sir
Thank you so much 🙂 kabiraj ji
Good❤❤❤🎉🎉
Welcome to Bairav kunda all
🙏🙏🙏
बिस्वोको अल्गो सगरमाथा हिन्दुहरु को शिव र पारवतिको उद्गम स्थल मुक्तिनाथ पशुपतिनाथ र बिशोमा शान्ती अग्रदुत भग्वान गौतम बुद्ध को देशमा जन्म लियर पनि बिदेशिहरुको गुलाम निकर चाकर हुनु परेको छ बिडमबना देशको सासन्सत्ता राम्रो मान्छेको हातमा नहुदा सुनको कचौरा लियर भिख मागिरहेछुम हामी नेपाली हरु प्रकृति ले हिमाल पहाड तराई बनाइ दिय पनि अहिले त्या बस्ने सबै पराइ हुनु परिया छ दुख लाग्छ
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🙏🙏🙏
हामी तपाईंको चलिरहेको तस्वीर हर्न आतुर छौ ।।
सदैब स्वागत छ 🙏
सार्है राम्रो भिडियो हेर्न पाहियो जिन्दगीमा ।अनि यो भिडियो चाहिँ कहिले को हो लक्ष्मी सर
धन्यबाद जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ अपलोड गरेको मिति देखिन्छ त
@@parikrama1 मैले सबै भिडियो हेरेको छु
❤❤❤❤❤❤❤👍👍
Hait…
Mero maita gau ko akdam ramro thou ❤❤❤
धन्यबाद सन्ध्या जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
🙏🕉🙏👍👍👍👍👍🙏🙏🙏🙏
Namaste 🙏 sir
Namaste
😮😮😮
😍😍😍😍😍😍😍😍😍😍
background music chai tehi parikarma vanne Signature music launu paryo dai yo dhukchuk dhuk music vayena ...
अवस्य सर
यो जिन्दगीमा भन्ने थेगो ले वाक्क लगायो जिन्दगिमा । कृपया कम प्रयोग गर्दिनु भएको भए अझ आनन्द आउने थियो जिन्दगिमा
😛 hajur sir
Tapai haruko group lai welcome out bhotekoshi ward n 1 yesari gari bhairabkunda ma gumna aunubayekoma ra ma yesai gari yes bagam gau ka homestay sanchalak hu tapaiharulai khana basna ko shubida xa ❤
धन्यबाद वाङ्चुक जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
लक्ष्मी सर पनि पुर्व छोडेर पश्चिमतिर छिरिजानु भएछ अब पुर्वतिर कहिले आएर भिडियो बनाउनु हुन्छ सर!
चाडै फर्किआउछु है तिर्थ जी
Tapiko regular veours
Dhanyabad 🙏
Dai backgrounds music ko Link dina milxa🎉🎉
Link hudaina yo git ko
background git ko ta सारै राम्रो छ के यहि धुनले पनि भिदियो हेरिरहाै लाग्छ @@parikrama1
@@parikrama1suni rahu jasto xa background music
Namskar bhairabakunda pokhari
Dami xa laxmi sir yo thaw mo aja vanda 20 saal agadi chaaku bazar ko hidropower ma kaam gareko yo listi gaau ko kt sanga love parera barbaad vko thiyo mo Bhojpure ko😂😂😂😂😊
आम्मै..हो र
@parikrama1 तर ब्रेकअप भयो मेरो प्रेम कहानी 🤣🤣🙏🙏
Thanks dai tapi Mero ghau Tera janu vayako ma
Swagat cha hai