Asparagus Farming & Benefits कुरिलो को खेती र फाइदा
ฝัง
- เผยแพร่เมื่อ 12 ก.ย. 2024
- Hello ! I am Um Rakaskoti, welcome to KnowledgeSharing100 TH-cam Channel.
कुरिलोलाई तरकारी को रुपमा मात्रै नभएर औषधी खेति को रूपमा पनि चिनिन्छI यो एक यस्तो बिरुवा हो, जसको उपयोग मुख्य रूप बाट औषधी बनाउन मा पनि गरिन्छI कुरिलो को खेती नेपाल मा भर्खरै सुरु गरिएको देखिन्छ तर यो भन्दा पहिला नै अरु देश चिन, अफ्रीका, बांग्लादेश र ऑस्ट्रेलिया लगाएत अन्य देशहरु मा गरिदै आएको देखिन्छ र यो नेपाल को सबै प्रदेशहरुमा मुख्य रूप बाट गर्न सकिने खेति पनि मानिन्छ I
About This Video-
Friends you watch videos and if you like do share and if you have queries write in comment box below. I will try to respond your all the questions.
About this Channel-
Friends in this channel you get Business ideas, Livestock's Business Tips, Excel Learning Tips , Variety Food Cooking Tips etc. if you like these, please do subscribe, Like and Share.
Note:- यो च्यानल को माध्यम बाट मैले तपाइंलाई व्यापार, व्यवसाय सम्बन्धित सबै किसिमको जानकारी दिने छु, कृपया कुनै पनि तपाइंले व्यापार व्यवसाय सुरु गर्न चाहनु हुन्छ भने सबै भन्दा पहिला त्यो बिजनेसको को बारेमा पुरा जानकारी एकत्रित गर्नु होला अनि मात्रै व्यापार, व्यवसाय सुरु गर्नु होला| कुनै पनि प्रकारको बिजनेस सुरु गर्दा हुने लाभ र हानी तपाइंको Solid Business Ideas माथि निर्भर पर्दछ यद्यपी तपाइंले त्यसको लागी जग बलियो त बनाउने पर्ने हुन्छI
Thank you so much
Our Social Links-
TH-cam
/ @knowledgesharing100
Twitter
/ umbahadurrakask
Facebook
/ rkaskoti
Instagram
/ rakaskotium
#asparagus
#asparagusfarming
#KnowledgeSharing100
Email - rakaskotilalbahadur@gmail.com
Thank you so much for the tips my friend... Here asparagus is very expensive..
Yes Asparagus is very expensive but we can utilize our unused land to grow it and have free from our own land. thank you for your sweet comment. god bless you and your family.
@@knowledgesharing100 thanks to you too my dear friend...Godbless you too and your family as well...
This guy is talking about asparagus racemosus. Wild asparagus
thanks for sharing the knowledge how to plant asparagus and and it's benefits
Thank you so much for your sweet comments and support as well. god bless you and your family.
Good farming
Thank you so much, god bless you and your family.
अमेरिक जर्सी किङग जात को बिउ वा बिरुवा काहा पाइन्छ होला जानकारी दिनुहुन्छ कि
Yo murkha lay asparagus racemosos ko kura gardai cha yo papal ho kura nasunu
Thank you sir
you are always welcome. god bless you.
Wow asparus is also available in nepal??
Yes.
कुरिलोको बिउविजन पाउने बजारमा लेउनसकिछ
सर तपाईं कुन ठाउँ बाट हुनु हुन्छ यदि तपाईंले आफ्नो लोकेशन बताउने हो भने मैले नजिकैको पसल बताउने थिएँ I
Seeds available kasari hola sir🙏
Ma dang tulsipura dekhi ho inform garidiyema dherai aabhari hunethiye❤
सर हाइब्रेत जातको कुरिलोको बिउलाइ केजिको कति पर्छ
सर हाइब्रिड कुरिलो अल्लि धेरै महँगो हुने हुँदा नेपाल मा त्यो गर्न सकिए पनि बिक्री गर्न धेरै गाह्रो हुन्छ तसर्थ हाइब्रिड कुरिलो खेति बाट फाइदा हुन्न तर यसको मूल्य शतावारी बिउलाइ २५०० सम्म पर्छI
बिउपाउने ठेगाना काहापाउछ
Totally unsatisfying… pls do study before u makes this versatile vegetables’s post. Haws post nagar
Thank you Sir for your valuable suggestion and will look forward to find more ideas based on more farmer's experience.