४० करोडको लगानीमा नेपालकै ठुलो अंगुर फार्म ! - The biggest grapes farm of Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 มิ.ย. 2022
  • ► Follow us on Facebook : / recordkhabartv
    ► Follow us on TikTok : / recordkhabar
    ► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com
  • แนวปฏิบัติและการใช้ชีวิต

ความคิดเห็น • 532

  • @Sss-wc6eb
    @Sss-wc6eb 2 ปีที่แล้ว +8

    साच्चै यस्ता मान्छेले हाे देश बिकास गर्ने। देशलाई अर्थिक उन्नतिमा लाने। व्यापारी पाेस्ने सरकार ले यस्ता उधमी लाई कहिले राहतर सम्मान देला।

  • @khadgabasnet7554
    @khadgabasnet7554 2 ปีที่แล้ว +2

    एक पटक मँत्री हुन भन्दा यस्तो खालकाे सफल
    कृषि ब्याबसायी बन्नु महान हाे ।

  • @sumitrayonjon2082
    @sumitrayonjon2082 2 ปีที่แล้ว +98

    नमन छ 🙏।बिज्ञ ब्यक्ति ले आफ्नो देशलाई माया गर्दा खत्यन्तै पुन्यकाे काम भएको छ ।श।धेरै धेरै शुभकामना 🌹🌹

  • @akritibharati6297
    @akritibharati6297 2 ปีที่แล้ว +4

    अत्यान्तै खुशि लाग्यो हाम्रो देशमा पनि यति राम्रो कम्पनि खुलेको रैछ अब विभिन्न ठाउमा यस्तै बिकास भाको हेर्न पाईयोस!

  • @nawarajgurung1030
    @nawarajgurung1030 2 ปีที่แล้ว +2

    धन्यवाद एकदमै हर्षित भए। गरेर नहुने केही पनि छैन कृपय यस्तै उदाहरण लाई पछ्याउदै सकभर सम्पूर्ण नेपालीले आफ्नै देश मा केही गरौ भन्ने सोच लिनु पर्यो।

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +5

    यसरी देशमा लगानी गर्ने उधमी उधोगपति लगानी कर्ता हरु लाई सलुट गर्नु पर्छ गरे नेपालमा यसरी हुने रहेछ भन्ने एउटा प्रमाणित देखिन्छ अंगुर खेती वइन उत्पादन👍️🇳🇵🇲🇾

  • @khadgabasnet7554
    @khadgabasnet7554 2 ปีที่แล้ว +2

    तपाईं देशकै उदाहरण हाे । सफलताकाे कामना

  • @sailadilungchha6219
    @sailadilungchha6219 2 ปีที่แล้ว +2

    धेरै राम्रो काम गर्नु भएकाे रहेछ ।
    पहिलाे पटक देखे यति राम्रो अँगुर खेति । गरे देखि सबै हुने रहेछ । मिहिनेत र परिश्रमले श्रिङ्गार्नु पनि जान्नु पर्ने रहेछ । याे कुराकाे ज्ञान मैले याे =(भिडियाे हेरेर ) कनटेनसबाट थाहा पाए ।
    अति राम्रो ।
    धेरै बघाई 👍️
    प्रगतिकाे धेरै
    शुभ कामना ❤️🙏
    हजुरलाई
    धन्यवाद🙏 👍️❤️👌😀

  • @dhananjayaphadera2247
    @dhananjayaphadera2247 2 ปีที่แล้ว +2

    नमन छ कृषि बिज्ञ ब्याक्तित्वलाई असल नागरिक सोच्छ के कस्तो उध्यक गरेर देशलाई धनी बनाउ अर्को थरी सोच्छ देशको कुन भु भाग बेचेर धनी बनु फरक यत्तीछ सरकार गरिखाने नागरिक लाई अर्बाै रकम अनुदान दे देश अाफै धनी बन्छ ।

  • @krishnakarki9548
    @krishnakarki9548 2 ปีที่แล้ว +4

    आहा उदाहरणीय kaam🙏🙏🙏

  • @bbs1127
    @bbs1127 2 ปีที่แล้ว +5

    यो अंगुर खेति गर्नेलाई मेरो नमनछ ।

  • @anushthulung5332
    @anushthulung5332 2 ปีที่แล้ว +3

    आफ्नो देशमा नि वाइन उत्पादन भएको देख्दा खुशि लाग्यो😍😍

  • @santakumarshrestha1029
    @santakumarshrestha1029 2 ปีที่แล้ว +2

    Salute Sir ! राम्रो काम गरेर देशलाई समृद्धि ल्याउन बाटोमा सफलता मिलोस, हार्दिक शुभकामना !

  • @newone3318
    @newone3318 2 ปีที่แล้ว +3

    हाम्रो गाउँ को नाम सुन्दा खुसी लाग्यो।
    धेरै जनाले यो ठाँउ कहाँ भन्नू भको रैछ
    यो धादिङ,थाक्रे-१० केवलपुर मा हो

  • @haraksinghdhami9861
    @haraksinghdhami9861 2 ปีที่แล้ว +3

    धेरै राम्रो काम सफलताको शुभकामना ।👍️

  • @surendrasingh6242
    @surendrasingh6242 2 ปีที่แล้ว +4

    महान कार्य आफ्नै देशमा उत्पादन गर्ने व्यति भयपो देशको बिकाश होला 🙏🙏

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 ปีที่แล้ว +2

    धैरे सुभ कामना गर्दछु। दाइ अाफ्नो देश मा लगनशीलको कामहरू गरे। देखाउनु भएको मा धेरै धनय बाद india of assam lakhimapur Bhitoripam

  • @saugatrijal482
    @saugatrijal482 2 ปีที่แล้ว +5

    हाम्रो धादिङ राम्रो धादिङ ।धादिङको इज्जत राख्ने काम गर्नुभएकोमा आभारी छौ

  • @ishwaripokhrel2315
    @ishwaripokhrel2315 2 ปีที่แล้ว +1

    Salute xa सर यहा जस्तो ऊधमी अझै धेरै जन्मनुपर्छ सरकारले ऊधमीलाइ प्रोत्साहन गरोस

  • @madhusudanbanjara5014
    @madhusudanbanjara5014 2 ปีที่แล้ว +1

    धेरै राम्रो नेपाली कृषि उधोगिलाई सफलताको शुभकामना

  • @sansarvijay793
    @sansarvijay793 2 ปีที่แล้ว +1

    अति राम्रो अङ्गुर खेती हाम्रै देश मा पनि हुँदो रहिछ त यो जान्कारी पायेर खुशी लाग्यो ।

  • @kajiranabhat6321
    @kajiranabhat6321 2 ปีที่แล้ว +1

    उहालाइ नमन टक्राउछु अनि पत्रकास ज्युलाइ सलाम टक्राउछु

  • @johnraya2853
    @johnraya2853 2 ปีที่แล้ว

    आहा!सारै राम्रो ज्ञानमुलक भिदियो रिपोर्ट।धेरै धेरै धन्यवाद।👍️👍️👏👏🙏🙏🇳🇵

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +2

    धेरै राम्रो काम गर्नु भएको मा हजुरलाई धन्यबाद छ हाम्रो देश मा यस्तो हुनु जरुरी छ

    • @narayanshrestha3485
      @narayanshrestha3485 2 ปีที่แล้ว

      ZAzáaaááÝZAÁAYÁÁàsáaaZáTááàyzáàÁásxßásaDaaáásacáEArâàààáayaaSaáàÁáásáÀàdýÁFßßàzàzźavàÂS3ÆÁÁÁaZßZAááÝÀ72þźźYAźź2ÞzźźŹwźŹźźźQZźŹzdy3ź

  • @diwos3517
    @diwos3517 2 ปีที่แล้ว

    Wow
    Great work
    Great idea
    Great thoughs
    Combining agriculture with tourism is marvelous ❤️❤️

  • @safalyatrai7410
    @safalyatrai7410 ปีที่แล้ว

    धेरै राम्रो भिडियो ल्याउनु भएको छ धन्यवाद हाल खाडीमा

  • @jitenderbaral3941
    @jitenderbaral3941 2 ปีที่แล้ว

    Thanks so much sir good initiative for Nepali people .

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x 2 ปีที่แล้ว +1

    एक दम राम्रो काम स्वागतयोग्य छ

  • @kedargurung962
    @kedargurung962 2 ปีที่แล้ว +2

    brilliant gentleman, you are doing well. We are proud of you, our country needs you. Bless your business, Long live & happy future.

  • @bikashrai1313
    @bikashrai1313 2 ปีที่แล้ว +1

    सम्मान छ हजुरको परीक्षणलाई
    यो व्यवसायले सफलता लूनी पर्छ बधाई छ सर

  • @user-wq3me4ev5p
    @user-wq3me4ev5p 2 ปีที่แล้ว

    धेरै राम्रो हजुरको सधै राम्रो कामको लागि सुभकामना जय नेपाल

  • @arjunparajuli8159
    @arjunparajuli8159 2 ปีที่แล้ว +1

    रियल रुपमा काम गर्ने कृषकलाई उच्च सम्मान गर्दैं राज्य तर्फ बाट गरिने सहयोग १००% को भोलममा गरियोस्।धन्यवाद ।

  • @bikashlimbu3717
    @bikashlimbu3717 2 ปีที่แล้ว +1

    A genuine guy and with a genuine struggle. May you achieve your wish of height soon 🙏

  • @dnentertainment6993
    @dnentertainment6993 2 ปีที่แล้ว +1

    एकदम राम्रो यसरी नै हो आत्मा निर्भरता बन्ने यसरी नै सम्पुर्ण नेपालीले नेपालकै माटोमा लगानी गरौ।

  • @reshamneupane6902
    @reshamneupane6902 2 ปีที่แล้ว +1

    Thanks a lot for this amazing video!

  • @shambhukumarkarki4401
    @shambhukumarkarki4401 2 ปีที่แล้ว

    THANKS KARKI JI

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 2 ปีที่แล้ว

    धेरै धेरै राम्रो लागयो शुभकामना छ अझै राम्रोसँग अगाडि बडोस शुभकामना छ🇳🇵🇳🇵🇳🇵❤️❤️🙏

  • @ritamagarrita4288
    @ritamagarrita4288 2 ปีที่แล้ว +1

    Dherai Khushi lagyo

  • @parbhakrpun1483
    @parbhakrpun1483 2 ปีที่แล้ว

    महान नेपाली युवा tq sir

  • @nirupun7133
    @nirupun7133 ปีที่แล้ว

    Hardik naman sir jay hos dherai khusi lagyo 🙏🙏

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว

    धेरै धेरै हार्दिक बधाई छ हजुरलाई हाम्रो देशमा अति नै राम्रो काम गर्नु भएको मा देश को माया गर्नु भयो यसरी नै हरेक मानवले यसरी अगाडी बढ्दै जानु पर्छ धन्यवाद म साउदी अरब बाट हेर्दै

  • @prashadbhatt3844
    @prashadbhatt3844 ปีที่แล้ว

    Salute धेरै राम्रो काम शुभकामना

  • @SabiGiri-zn1qh
    @SabiGiri-zn1qh ปีที่แล้ว

    आहा ! कस्तो राम्रो । हादिक शुभकामना💐💐💐💐

  • @jbrai7846
    @jbrai7846 ปีที่แล้ว

    Wow! Salute you sir ! Keep it up continue! Namaste!

  • @brickrai3127
    @brickrai3127 ปีที่แล้ว

    La ekdam badhaai cha hajur lai ani safaltaa ko suvakamana

  • @Jacobcr93
    @Jacobcr93 ปีที่แล้ว

    Ajhai dherai ramro hos sir Best wishes

  • @molim4094
    @molim4094 ปีที่แล้ว

    बधाई छ सलाम शुभकामना हजुरलाई अंगुरबाट बनिने बिभिन्न परिकार अत्यधिक देश बिदेशमा हजुरको उत्पादन प्रख्यात होस् उन्नति प्रगति धेरै फैलिएर जावोस् 💐💐🙏🙏💪💪👍👍

  • @lilgurung1280
    @lilgurung1280 2 ปีที่แล้ว

    very impressed seeing this, congratulations and well done hajur!
    and i like

  • @premrai3575
    @premrai3575 2 ปีที่แล้ว

    Thank you hajur Lai

  • @juliustamang6906
    @juliustamang6906 2 ปีที่แล้ว

    wow,great job Sir Respect,oh my god bless you always,

  • @debiprasadkadel1216
    @debiprasadkadel1216 ปีที่แล้ว

    महान कार्य सफलताको शुभकामना

  • @kishanbasnet2591
    @kishanbasnet2591 2 ปีที่แล้ว +1

    Huge congratulations 💐💐💐 keep it up

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 2 ปีที่แล้ว

    आफ्नै देशमा असल कामकाे निम्ति बधाई छ हजुरलाई आगमी दिन सफल रहनु होस्

  • @bibashalimbu4583
    @bibashalimbu4583 2 ปีที่แล้ว +1

    Waoo great work suprrr.. 💕👌👍️👏🇳🇵🇳🇵🇳🇵

  • @nasko5609
    @nasko5609 2 ปีที่แล้ว

    Excellent research and emplimentation sir 👏 👌

  • @sureshyonzon1432
    @sureshyonzon1432 2 ปีที่แล้ว

    Interesting to know that our country has a vineyard, wishing the owners great success and a bright future, nice work well done.

  • @harishpoudel7479
    @harishpoudel7479 2 ปีที่แล้ว +1

    agro industry agro tourism great concept sir 🙏💐

  • @sapunagurung9661
    @sapunagurung9661 2 ปีที่แล้ว +1

    अति राम्रो

  • @minchhetry5375
    @minchhetry5375 2 ปีที่แล้ว +1

    Great job sir salute you jai nepal

  • @aimca6521
    @aimca6521 ปีที่แล้ว

    धेरै गर्व लाग्यो हजुरको काम देखेर ।

  • @rajkumarghimire5283
    @rajkumarghimire5283 2 ปีที่แล้ว

    Wow it's so much great job.

  • @anitasharma4884
    @anitasharma4884 2 ปีที่แล้ว

    wow kasto initiative well done keep it up

  • @hajen891
    @hajen891 ปีที่แล้ว

    Ubharania kam garekoma aaudo dinharu saphalta milosh shuvakamana hajurharulai....❤❤❤👏🏼👏🏼👏🏼

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 ปีที่แล้ว +1

    राम्राे message दिनु भयाे पत्रकारजि । फार्म खाेलेर नेपालमा जुन काम भैरहेकाे छ सफलताकाे लागि शुभकामना ।

  • @lifeuncut3628
    @lifeuncut3628 2 ปีที่แล้ว +1

    Great job one of the beautiful revolutions of wine factory in Nepal 🇳🇵 …
    Let’s focus our own local product

  • @Misti_K_Tamang
    @Misti_K_Tamang 2 ปีที่แล้ว +1

    एकदमै खुसी लाग्यो तपाईहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना।।।

  • @rajthing6513
    @rajthing6513 2 ปีที่แล้ว

    मन सारै खुशी लाग्यो

  • @harikcdkh2ktm92
    @harikcdkh2ktm92 2 ปีที่แล้ว

    I salute all of you for this Grapes big firm and winery industries in Nepal....! Very very very good job ..!! Please go ahead...!!!

  • @rabinbk5128
    @rabinbk5128 2 ปีที่แล้ว

    Agrim pargatiko lakhau lakh subhakamana good job sir

  • @user-jk5up9pn1e
    @user-jk5up9pn1e ปีที่แล้ว +2

    Great work

  • @user-ev7no5rz4q
    @user-ev7no5rz4q ปีที่แล้ว

    राम्रो उदाहरणीय काम ।।

  • @seasonlove5099
    @seasonlove5099 2 ปีที่แล้ว +1

    Dherai khusi lagcha nepal mai asto pragati dekhda , kati arkako desh bharat ma var parne afno desh Ma afai gare j pani hune raicha 🙏🙏🙏

  • @manbahadurrayamajhi3285
    @manbahadurrayamajhi3285 ปีที่แล้ว

    धेरै राम्रो काम,सर!

  • @lilapoudel4596
    @lilapoudel4596 2 ปีที่แล้ว +1

    अब अनार खेति र स्याउ खेति पनि यसैगरि सुरुवात गर्नु होस यस्ता व्याक्तिलाई सलाम छ

  • @narendrakesharkhanal7961
    @narendrakesharkhanal7961 2 ปีที่แล้ว +2

    राम्रो काम

  • @umathapa1563
    @umathapa1563 2 ปีที่แล้ว +1

    Great job!!

  • @jeetendrabam7406
    @jeetendrabam7406 2 ปีที่แล้ว +1

    सलाम छ सर

  • @niteshsiwakoti8455
    @niteshsiwakoti8455 ปีที่แล้ว

    Dherai ramro kaam ❤

  • @hemabist2910
    @hemabist2910 2 ปีที่แล้ว

    धेरै राम्रो गर्नु भोको छ रमाइलो लाग्यो

  • @dhirendrabista357
    @dhirendrabista357 2 ปีที่แล้ว

    Grape And Wine Industry of Nepal beginning.Great!

  • @worldwidethinking8741
    @worldwidethinking8741 2 ปีที่แล้ว

    Inspirational♥♥♥

  • @bendhakal4366
    @bendhakal4366 2 ปีที่แล้ว

    what ever your conversation but diffinatly you are doing grate work 🙏 very impressive

  • @sushantkandel9327
    @sushantkandel9327 2 ปีที่แล้ว +2

    Wow that's great news ☺️🔥🇳🇵🙏🔥🔥

  • @honestfactjustice1052
    @honestfactjustice1052 2 ปีที่แล้ว

    salaam wahaharuko team lai, Nepal maa Paryatan ko thulo sambhawana xa

  • @rajendrashakya3440
    @rajendrashakya3440 2 ปีที่แล้ว

    Feel Very Good to this Success Story , Shubha Kamana !

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 2 ปีที่แล้ว

    Athi ramro kam hjr ko

  • @sanjayatamangmendola1832
    @sanjayatamangmendola1832 2 ปีที่แล้ว

    Wow good job 👏
    Dhaading Sabai tir hunxa ra 🍇

  • @brandandbeyond8598
    @brandandbeyond8598 ปีที่แล้ว

    very very good initiative

  • @t.b.kt.b.k5304
    @t.b.kt.b.k5304 2 ปีที่แล้ว

    धेरै खुसी लाग्यो

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 2 ปีที่แล้ว +2

    Great contribution to the country.

  • @bharatkhadka8954
    @bharatkhadka8954 ปีที่แล้ว

    महान् कार्य हिर्दय देखि नमन् गर्दछु

  • @diwash7245
    @diwash7245 2 ปีที่แล้ว +1

    Keep working the. Great work

  • @surendrabhandari8558
    @surendrabhandari8558 2 ปีที่แล้ว

    Great work 🙏🙏🙏

  • @rashmishrestha6854
    @rashmishrestha6854 2 ปีที่แล้ว +2

    👍️👍️👍️👍️👍️👍️......wow...great sir

  • @bhimkantapanthi3115
    @bhimkantapanthi3115 ปีที่แล้ว

    धेरै राम्रो काम

  • @kumarrai4222
    @kumarrai4222 ปีที่แล้ว

    मलाई पनि यो काम गर्नु मन लागो हजुरलाई धेरै धेरै बधाई छ यो काम को लागि!!!

  • @sawankumarthapa645
    @sawankumarthapa645 ปีที่แล้ว

    Great job Congratulation hzr

  • @rajendrashahi4656
    @rajendrashahi4656 2 ปีที่แล้ว

    Great 👍 job congratulations 🎊 👏 💐 angur khati garnae company ka Malik ani patrakar ji 🙏

  • @gopalpuri4710
    @gopalpuri4710 2 ปีที่แล้ว +3

    सरकारी तवरबाट नितिमा सुधार गरि युवा स्वरोजगार बनाउन सकिन्छ।। सरकारको ध्यान जाअोस ।।। बाँजो जमिन यसरी नै सदुपयोग हुनेछ ।। वाईन फ्यक्ट्री सरकारले बनाउन पर्यो।। 25 हजार तलबको लागि खाँडिमा जान पर्ने थिएनकी ?

  • @subbasherpa9901
    @subbasherpa9901 2 ปีที่แล้ว +1

    Akdam ramro news