सुकुम्बासी बस्तीमा बाढी पस्दा बालेनले ओली गुहार्दै यस्तो स्टाटस लेखे,इन्द्रभुसालले बाढीमा बालेन खोजे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है ।
    Official Mail:nepalchakra@gmail.com
    Copy Right@Nepal Chakra
    THANKS FOR WATCHING..

ความคิดเห็น • 188

  • @sabinshrestha1191
    @sabinshrestha1191 หลายเดือนก่อน +68

    पहिले बालेन् शाहको टोली सुकुम्बासी बस्ती भित्र पस्दा खुकुरी , भाला ,ग्यास सिलिन्डर लिएर लखटने अनि अहिले समस्या पर्यो भनेर महानगर पालिका लाई गुहार माग्ने । लाज सरम नभए को । हुकुमबासी

    • @SwostikBijukchhe-nb7rt
      @SwostikBijukchhe-nb7rt หลายเดือนก่อน

      Dame ho 🥰🥰🥰💐💐

    • @SanuKanxa-fr6vv
      @SanuKanxa-fr6vv หลายเดือนก่อน

      Derai ramro kura ho

    • @user-rc7ko3zv8x
      @user-rc7ko3zv8x หลายเดือนก่อน +2

      ठीक कुरा

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z หลายเดือนก่อน +1

      खाेला च्यापेर घर वनाउन बालेनले भनेकाे हाे।तलाउ,खाेलाकिनार ,पाेखरी च्यापेर सुकुम्वासि वसाउन कस्ले भन्याे?

  • @sujitdhakal5571
    @sujitdhakal5571 หลายเดือนก่อน +41

    बालेनलाई भाला खुकुरी लिएर खेद्ने झाेले अहिले बालेनलाई दाेष दिन्छस चाेर

  • @sharada5383
    @sharada5383 หลายเดือนก่อน +41

    लाज लाग्दैन ?
    नगर प्रहरीलाई खुकुरी लिएर लखेत्दा बिर्यौ ????
    सरकारी जग्गा हदपेर बस्न कस्ले अनुमति दियौ ?
    ओलिको निजि जग्गा हो कि के हो ?
    ओलिको भोट बैंकमा बाढि पस्दा ओलिनै पुग्नु पर्ने हो नि ।

  • @pushpamagar9335
    @pushpamagar9335 หลายเดือนก่อน +15

    ठिकैभयो उतिखेरा बालेन लाइ तिमी हरुले लखेटेको हैन अैले आएर बालेन को नाम लिन लाज छैन नेताको झोलेहरु ठिक्क भयो बालेन लाइ तिमी हरुले लखेटेको त होनि 🎉❤🎉😂😂😂😂

  • @user-jq8jg1vs6l
    @user-jq8jg1vs6l หลายเดือนก่อน +11

    बालेन लाई दोस लगाउन तिमीलाई लाज लाग्दैन

  • @gomatimilsina7222
    @gomatimilsina7222 หลายเดือนก่อน +8

    खोला मा नबस खोलालाइ बग्न देउ काठमाडौं बासिन्दा हो तिमिहरु सबै धनि छौं खोलाको किनारमा नबसौ

  • @sabnamgurung6226
    @sabnamgurung6226 หลายเดือนก่อน +7

    Yo bhagawan ko nyaya ho jai balen jai Nepal 🙏🙏

  • @gobindakumarrai6493
    @gobindakumarrai6493 หลายเดือนก่อน +9

    कहा छ सुकुम्बासी बस्ती?हुकुमबासी बस्ती चाहि यहाँ छ।यो पनि पार्टीको झोले हो।तेरिमा फटाहा खोला , सम्म ठाउँ र खाली ठाउ देख्नै नहुने ।यी माफियाहरु गएर क्यापचर गरिहाल्ने अनि भुत्रो बालेन?सब डुबाउनुपर्छ।

  • @shyamdongol5946
    @shyamdongol5946 หลายเดือนก่อน +7

    याे बसती बसाल्नेलाई गुहार्ने हाे बालेनलाई हाेईन... 😊

  • @rajanshrestha519
    @rajanshrestha519 หลายเดือนก่อน +13

    यो झोले रहेछ अनि पो बालेन को बिरोध गर्दा रहेछ। तिम्रा बा सरकार मा रहेछ गरन कि तिम्रा बा ले सकेन? सक्दैन भने सकेन भनेर बालेन लाई भन गर्दिन्छ ।

  • @kamalbhandari8825
    @kamalbhandari8825 หลายเดือนก่อน +18

    हलो माओ खाओ औकातमा बस को के सचेत जनताले चिनिसके बुजिसके अझ बालेन साहलाई हलानो फलानोपो भन्छ चोरले

  • @user-qg1gh5iq9j
    @user-qg1gh5iq9j หลายเดือนก่อน +3

    जनताको समस्याहरुको सम्बोधन हुनैपर्छ।तर खोलाको आफू हिड्ने बाटोमा जनता बाधक बन्नुहुदैन।।खोलाको हिड्ने खेल्ने बाटो खोलालाई नै दिनुपर्छ ।।

  • @sthaabin5313
    @sthaabin5313 หลายเดือนก่อน +8

    पानी घर घरमा पसेकाे हाे कि ? घर खाेलामा पसकाे हाे ? मैले कुरा बुझिन ? खाेलामा गएर बस्ने अनि पानी घरमा अायाे रे ? खाेलाले अाफ्नाे बाटाे खाेजेकाे हाे, मान्छेले पनि बाटाे दिनु पर्छ । भाेटकाे लागि हाे देखावटि गर्न गएकाे मात्रै हाे, केपि प्रम भएर के ग-याे ? यतिकाे वर्ष सम्म ? पदमा पुग्ने देश लुट्ने भ्रष्टाचार गरेस अकुत कमाउने जनतालाई खाेला किनारमा बसाउने भाेट बैक बनाउने बाडिअाउदा बालेनले केही गरेन भनेर दाेष लगाए भै हाल्याे ? बालेनले भनेकै हाे खाेला किनारमा नबस भनेर, पार्टिकाे झाेले भएर नाना थरि गरि हाल्याै अब बालेन पुकारेर हुन्छ ? के पि पुकार बस, भिरबाट लडेकाेलाई राम भन्ने हाे काधै त कस्ले थाप्न सक्छ र ?

  • @Ram98thapaa
    @Ram98thapaa หลายเดือนก่อน +5

    बालेन खुकुरी भाला ढुङ्गा हानि लखेटने अनि किना अाउनु बालेन बालेनकाे बिराेद नगर

  • @sabnamgurung6226
    @sabnamgurung6226 หลายเดือนก่อน +7

    Jai balen jai Nepali 🙏🙏🙏

  • @sarupdhungana7095
    @sarupdhungana7095 หลายเดือนก่อน +5

    जेहोस ओलिले आफ्ना झोलेहरुलाइ सुकुम्बासिलाइ सहयोग गर्न पठायछन भोट लिनलाइ पठाउन पनित पर्‍योनी होइनर अनि भोट्को लागि खोला मिचेर राख्ने तिमिहरु बालेन किन आउने तिमरुले गरन सधैं भोट मात्रै माग्नजान लाज लाग्दैन ?????

  • @Rajuraju-i5h
    @Rajuraju-i5h หลายเดือนก่อน +1

    धेरै धेरै धनेबाद् दाई

  • @madanthapa8893
    @madanthapa8893 หลายเดือนก่อน +2

    पहिला यहाँ खोला पस्छ भन्दा मानेनउ तेहा बाट अर्को ठाउँमा स्थानतण गराउन खोजदा मानेनउ अब समस्या परदा गुहारेर हुन्छ र

  • @sudarsanthapa7756
    @sudarsanthapa7756 หลายเดือนก่อน +4

    Balen sir le nabash vaneko xa ta

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน

    सहिकुरा बालेन जि काे जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mrshankarG
    @mrshankarG หลายเดือนก่อน +4

    बोलेको हेर चोर यही भयर बालेनले हटाउन खोजेको हुन सक्छ

  • @anitaadhikari2878
    @anitaadhikari2878 หลายเดือนก่อน +3

    आफ्नो पाटिकाे अध्यक्ष प्रधानमन्त्री हुदा उसैले गराेस न के बालेन भनेको ??प्रधानमन्त्रीले चाहे के हुदैन ??

  • @gomatimilsina7222
    @gomatimilsina7222 หลายเดือนก่อน +3

    जे भो राम्रो भो बच्चा लाइ जोगाउ बालेन लाइ खुकुरी हानेको होइन तेहि पाप हो के पि बोलाउ

  • @user-nv8ck6gl4l
    @user-nv8ck6gl4l หลายเดือนก่อน

    Jaibalenjai
    Nepali❤❤❤❤

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w หลายเดือนก่อน

    ❤❤❤❤ Balen lai badhai chha.

  • @KiranMaharjan-zz5hj
    @KiranMaharjan-zz5hj หลายเดือนก่อน +1

    Good

  • @laxmanchaudhary4968
    @laxmanchaudhary4968 หลายเดือนก่อน

    balen sir is great leader jay balen

  • @sitakumarirai6180
    @sitakumarirai6180 หลายเดือนก่อน

    You’re right

  • @NepalKeto
    @NepalKeto หลายเดือนก่อน

    Very good balen sir 👍👍👍

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb หลายเดือนก่อน +3

    अझैं बाकी रैछ त पुरै डुबाउन पर्ने 🤭🤣🤣

  • @punamkc-pj9lu
    @punamkc-pj9lu หลายเดือนก่อน +1

    बालेनले त एक वर्ष अगाडि नै व्यवस्था पन गर्न खोजेको हो नि तेतिबेला भाला खुकुरी लिएर लखेटेको हो नि अहिले बालेन चाहियो

  • @padmagurung196
    @padmagurung196 หลายเดือนก่อน

    के पी बालाई बोलाउनु सहयोगको लागी

  • @SagarKandel-tg9qw
    @SagarKandel-tg9qw หลายเดือนก่อน

    real hero balen❤❤

  • @BhailalMaharjan-w3c
    @BhailalMaharjan-w3c หลายเดือนก่อน +2

    यो हुकुमब।सि झोलेल।इ मुगलि कत।इदेउ

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 หลายเดือนก่อน

    K.p Oli, Nakali Sukumbasi Haru Rip

  • @Rabindraz
    @Rabindraz หลายเดือนก่อน

    ठिकै भयछ इनिहरुको र भारतको बिहार डुबेको मा खुखिछु काम र्गर्नेलाइ काम गरन नदिने

  • @madhavigiribharati895
    @madhavigiribharati895 หลายเดือนก่อน

    Oli ba khoy

  • @bimalajoshi3229
    @bimalajoshi3229 หลายเดือนก่อน +3

    खाेलामा बसेपछी यस्तै हाे

  • @mishanchhetri4516
    @mishanchhetri4516 หลายเดือนก่อน +1

    Good balen

  • @ramdattbhatt1122
    @ramdattbhatt1122 หลายเดือนก่อน

    तिमिहरु कै कार्यकर्ता त हुन गरन न सहयोग ।

  • @NishaRajbangshi
    @NishaRajbangshi หลายเดือนก่อน

    Good 👍 balen

  • @tilakkhadka3980
    @tilakkhadka3980 หลายเดือนก่อน +2

    करोडौ मुल्यको जग्गामा सुकुम्बासि बस्छ ?

  • @madhugurung2219
    @madhugurung2219 หลายเดือนก่อน

    Well done balen Shai Kaur laknu vayo

  • @shreegopali8416
    @shreegopali8416 หลายเดือนก่อน +1

    Jay balen sir

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku หลายเดือนก่อน +1

    ए भाइ सहयोगि मन!अनि हिजो त बालेन लाई सिरुपाते खुकुरी देखायर मुर्दाबाद भन्न लगाउने पर्दापछाडी को पात्र तिमी नै हौकी?नत्र त्यो खतरा देखेर बालेन ले बस्ती हटाउन खोज्दा नगर प्रहरिलाइनै निर्मम धुङा मुढा प्रहार गरेको कुन नेताको उक्साह ले हो उसलाइ गुहार माग्नु नि !अहिले आयर किन बालेन चाहियो? ल

  • @binathapa4958
    @binathapa4958 หลายเดือนก่อน

    Jaya balen

  • @janakKunwar-m2n
    @janakKunwar-m2n หลายเดือนก่อน

    राजाआउ जन्ताबचाउ

  • @Kamalbaskota-wk8do
    @Kamalbaskota-wk8do หลายเดือนก่อน

    यिसबै तिम्राभोट बैक हरु हुन तिसबर्ष सम्म देश लुटेर खादै ठिक भयो बालेन लाई दोश

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน

    मुजि जिप्सि पल्टिन्छस सुकुम बासि हरुलाई गिरिबन्धु जस्ता अन्यधेरैछ्न ठाउहरु नेपाल सरकार ले त्यहारा्खनुपर्यो

  • @laxmanthapa1398
    @laxmanthapa1398 หลายเดือนก่อน +1

    Balen hoina kp lai guharnus hajur

  • @user-iu9by5mw8g
    @user-iu9by5mw8g หลายเดือนก่อน

    जता पनि बोल्ने, त्यही बालेन का पुलिस लाई कुटी कुटी टाउको फुटाएको हैन त्यही सुकुम्बासीले अनि किन चाहियो बालेन काम गर्न आउदा लखटेको हैन त्यही उचाल्नै नेता ले गरला नी

  • @user-lo5or8wl7g
    @user-lo5or8wl7g หลายเดือนก่อน +2

    यो मन्ची झेले रहेछ

  • @RamKumar-hu2su
    @RamKumar-hu2su หลายเดือนก่อน

    तिम्रा केपी बाउले हेरेनर
    बाडी पसेपछि बालेन साहा चाहीयो

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน

    खोलामा नबस भनेको नराम्रो भनेको हो किटनि फेल भएको मान्छेलाई सोध्नु के पि भन्नेलाई

  • @pradeepkarki462
    @pradeepkarki462 หลายเดือนก่อน

    ओली बा लाई भन्नु याे कुराे बालेनलाई हाेईन ॥ बालेन ले त ब्यबस्थापन गर्न काे लागि खाेजेकाे हाे नि ॥ बा ले भने प्लास्टिक काे घर भत्काउन डाेजर लेर जाने

  • @ShilaShila-vn6iv
    @ShilaShila-vn6iv หลายเดือนก่อน

    ho timi khatra

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 หลายเดือนก่อน

    भाला र खुकुरी ले सहयो गर्छ नया समीकरण को मुन्तरी केपि बाले

  • @debakineupane1701
    @debakineupane1701 หลายเดือนก่อน

    आहा राम्रो भय्छ , बालेन लाई ढुङ्गा हानेको होइन अस्ति ? अहिले चाहि के बालेन भन्नू काम्रेड ।

  • @user-yb8on9bl2y
    @user-yb8on9bl2y หลายเดือนก่อน

    Ramro Kam garnya lahi po Sath denuta jholay Jai balen shah ❤❤

  • @bishowramdulal5198
    @bishowramdulal5198 หลายเดือนก่อน

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!

  • @kokilajuwa2736
    @kokilajuwa2736 หลายเดือนก่อน

    वागमतीखोलामा घर वनाउन अनि वाह्वैमैना करायर हुन्छ ? व्यवस्थित घर बनाइदियको ठाउमा जानुपर्छनि। ?

  • @durgakhadka9139
    @durgakhadka9139 หลายเดือนก่อน

    Sukum basi basti hoina hukum basi basti ho thik vayo

  • @bhagirathdevkota
    @bhagirathdevkota หลายเดือนก่อน

    Very good.

  • @mini_vlog52
    @mini_vlog52 หลายเดือนก่อน

    बालेेनको,पापलागे

  • @RajMagar-qu3hb
    @RajMagar-qu3hb หลายเดือนก่อน +1

    अहिले चाई बानेल चाहिने 🤣🤣🤭

  • @DJSUJANSUNSARIOFFICIAL
    @DJSUJANSUNSARIOFFICIAL หลายเดือนก่อน +1

    Kp Oli najik pathai dinu yeslai Balen chayo arey

  • @santabahadurshrestha9675
    @santabahadurshrestha9675 หลายเดือนก่อน

    तिम्रा ओलिआयेन सुकुम बासिहेर्न

  • @devendrajoshi6162
    @devendrajoshi6162 หลายเดือนก่อน

    Great balen ser

  • @suryathapa6158
    @suryathapa6158 หลายเดือนก่อน +1

    Wow good job balen 🎉 I salut het k ho yo sukumbasi haru khola micher Ghar banaune ani khola Arno bato Ghar linchha ta hhh ABA khoj KP Sere ani hh Akhil balen set Timi haru k vako hhh

  • @birb.shrestha8230
    @birb.shrestha8230 หลายเดือนก่อน

    यो प्रसन के पि लाई भन बालेन सुदार्न जादा ढुङगा मुडा गरेको होइन

  • @saiprashanna131
    @saiprashanna131 หลายเดือนก่อน +2

    Khai ta kp ba ?

  • @tarakhanal9844
    @tarakhanal9844 หลายเดือนก่อน

    अव ओली आए नआत्तिउ !

  • @user-bp4cq9oz1y
    @user-bp4cq9oz1y หลายเดือนก่อน +1

    धेरै भुक्यो.......गर्ने केही होईन!!!

  • @GunaBahadurKami
    @GunaBahadurKami หลายเดือนก่อน

    अहिले चाइ बलेन चाइ याे केपि वलि बाेलान

  • @ashalimburai5095
    @ashalimburai5095 หลายเดือนก่อน +1

    Pahila balen lai
    Khukuri le khednne ahile chahiyo balen khola ko bato agadnne sukumbasi ko nam ma hukhumbasi haru lai khola le diyo danat tik xa

  • @RajanShrestha-ok5km
    @RajanShrestha-ok5km หลายเดือนก่อน

    Kola.hapna.lai.kolala .right.garyo

  • @vinodmathema1706
    @vinodmathema1706 หลายเดือนก่อน

    3 patak Oli lae Pradhan Mantri banaune enai Sukubasi hun. 30 sau barsha vo Oli, Prachanda, Shere raje hake.

  • @laxmanthapa1398
    @laxmanthapa1398 หลายเดือนก่อน

    Khola gharma chireko hoina. Ghar chai kholama chireko ho hajur

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh หลายเดือนก่อน

    म त हाम्रो पार्टीको अध्यक्ष रे लाज नभएको छ र आफ्नो पार्टीको अध्यक्षलाई गेडा खेलाउँदै बसेपछि आजसम्म सुकुम्बासको भोट बैंकमात्र बनेर चलासिस त्यत्रो गिरी बन्दुको चिया बगानमा तिम गरिबलाई सुकुम्बासले राख्दिए भैहाल्थ्यो नि। साला बहुलाहरू आफ्नो भाँडो मात्रै भर्ने अरू भोकरण मरण मतलब छैन अहिले परेबेला बालेन आउनुपर्यो। तेरो बा केपीलाई बोला।

  • @Sabitri-st3zv
    @Sabitri-st3zv หลายเดือนก่อน

    तिमीले सयोग ग गर्दा नि हुन्छ नि कुन पाटी को झोले हो तिमी balenalae खुकुरी भाला लिएर जानी यही सुकुम्बासी थिए अहिले balenalae गुहार्न लाज लाग्दैन

  • @prabinkarmacharya1359
    @prabinkarmacharya1359 หลายเดือนก่อน

    K yaslai vot chaheyo.

  • @makarlimbu8049
    @makarlimbu8049 หลายเดือนก่อน +1

    केपिको भोटबेंक जलमग्न केपिले कता गफलडाउदै होला कि पानीजहाज बनाऊदैहोला तेस्काबाजे

  • @DinmaniYogu-cf5db
    @DinmaniYogu-cf5db หลายเดือนก่อน

    ठुला ठुला पार्टिका महान जनसेवक कहाँ गए सबैलाई गुहार्नु पर्याे बिपत्तीमा सानाे ठुलाे भन्नु हुँदैन !

  • @tarakhanal9844
    @tarakhanal9844 หลายเดือนก่อน

    संघलाइ गुहारौ स्थानियले वचाउन आउदा टाउको फुटाको हैन र ?

  • @bhupendraadhikari9151
    @bhupendraadhikari9151 หลายเดือนก่อน

    Wow

  • @proequipments7210
    @proequipments7210 หลายเดือนก่อน

    Oli ko vote bank ho nee..phata neta kaam chaina

  • @gomakhadka3187
    @gomakhadka3187 หลายเดือนก่อน

    पहिला खोल्न दियनौ अब अहिले पर्दा बालेन चाइयो

  • @user-ml2dp3pz4c
    @user-ml2dp3pz4c หลายเดือนก่อน

    नेपाली हरु को बुद्धि सुगोर जस्तो मात्र रमित हेरने अरोलाइ हासने प

  • @rajendraoli3755
    @rajendraoli3755 หลายเดือนก่อน

    कुनपार्टि को झोले करायो बालेन ले पहिले उठाउन लागेको हो

  • @Aayanghaleshrestha9409
    @Aayanghaleshrestha9409 หลายเดือนก่อน +1

    Balen Lai ghuharne hoina oil la jhole harulai ghuharne ho balen le yastai huncha vanera hatauna lageko timi haru aphnai nadiyako hoina derai kura nagara

  • @diwakardhungana1524
    @diwakardhungana1524 หลายเดือนก่อน

    Saikura garnu bhayo miyer jiu amale kept oli lai bhanushna balenlai bhanubhanda rajnitik dalai bhanush shai shukum bashi lai are shurchhit thau ma bebashthit garnu pareu

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j หลายเดือนก่อน

    के पि ओलिलाई पनिभन्नु

  • @miketyson8565
    @miketyson8565 หลายเดือนก่อน +1

    Pahilaa balen lae tyaa dozer lagaaera tyoe basti lai arkoe thaaumaa saarnae bhandaa khaeri hatiyaar liyaera birodh garnae timi haru hukum baasi nai hoinau. Yeti pahilai tyaa baataa tyoe basti hataayaera arkoe thaaumaa saaraera tyoe kholaa lai thulaa banaakoe bhayae aaja yestoe daekhna pardaina thiyoe holaa.Yo aru kaehi hoina prakriti lai annyaaya garae pachhi prakriti lae pani sajaaya daekoe ho aja pani kaehi bigraekoe chaina tyoe basti lai time mai sochaera tyoe basti lai safe thaaumaa saarau ani tyas pachhi kholaa lai Alik thuloe banaayoe bhanae ahilae ko jastoe hudaina holaa. Raamroe kaam garnae maanchae ra paisaa ko loav maa kaam garnae maanchae haru pharak parchha

  • @RajanShrestha-ok5km
    @RajanShrestha-ok5km หลายเดือนก่อน

    Kola.parna.ko.halat.yasto.huncha

  • @bajracharyachakradhar1108
    @bajracharyachakradhar1108 หลายเดือนก่อน +1

    Yest hola bhaner samayama garna khojeko thiyo Balen le Tara dhunga haner nets le pathayo aba jole meta Kaha gayo ?

  • @BijayRajbhandari
    @BijayRajbhandari หลายเดือนก่อน

    Good man.

  • @tilakkhadka3980
    @tilakkhadka3980 หลายเดือนก่อน

    खोलाभित्र घर त्योपनि बाढिपस्योअरे

  • @Dilliram-fz7bg
    @Dilliram-fz7bg หลายเดือนก่อน

    Ta daka laie balen chiyo

  • @KBCblog931
    @KBCblog931 หลายเดือนก่อน

    यो खाते पनि तेहि गगने चोरको सपिर्टर हो रहेछ

  • @umakanthchaudhary8369
    @umakanthchaudhary8369 หลายเดือนก่อน +1

    Ajha pani budhi khulau ye veda hukumbasi haru..timi haru ko neta kp oli lai vanana kina aile balen balen guhardai xau.