लिग टु सिरिजको तयारी स्वरुप अफगानिस्तानसँग सिरिज खेल्ने तयारी, टोलीमा कन्फिडेन्स बढेको रोहितको दाबी
ฝัง
- เผยแพร่เมื่อ 2 ต.ค. 2024
- नेपालले आगामी सेप्टेम्बर र अक्टोबरमा क्यानडा र अमेरिकामा आइसीसी लिग टु अन्र्तगत दुई वटा सिरिज खेल्दैछ, त्यसका तयारी सुरु हुदैछ । सोही सिरिजको तयारीका लागि नेपाल र अफगानिस्तान बीच सिरिजको गृहकार्य अघि बढेको छ, ३ वटा टि ट्वान्टी र दुई वटा एकदिवसीय सिरिज गर्ने गृहकार्य भईरहेको छ । र, नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले विश्वकपमा नेपालको प्रर्दशनले नेपालले पनि जस्तोसुकै टिमलाई पनि चुनौती दिनसक्छ भन्ने कन्फिडेन्स आएको बताएका छन् ।
#t20worldcup2024 #sandeeplamichhane #nepalcricket #wcc2 #icc #cricketlover
नेपाल ले नेपाल म धेरेइ खेलिसको अरु देस मा खेल्नुपर्छ
बधाई ,शुभकामना नेपाली टिम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Nepal Jai le ni hareko harai xa.
Maza ayena. Aadil aalam lai timma layaunu pateyo
Rohit Poudel should resign #sandeep lamichane must be captain
नेपालले ब्याटिङ को प्रर्दशन गर्नु पर्छ किनकी नेपाल ब्याटिङमा केही कमजोरी छ
वान डे धेरै खेल्नु पर्छ T20 कम अहिले तयारि भनेको लिग2 को हो
Aba bahira tira khelnu paryo ra gharelu ma first class cricket organize garnu paryo❤❤❤❤ Nepal cricket 🏏🏏🏏🏏🏏
Fake ho yo news natra official announcement vai halthyo ni ABC RA CAN le notice nikali halthyo ni hqin ra ?
नया-नया समचर ले या को मा बदाई छ
Afganistan sanga ta yahi Aswan mahina hune Halla xa ta
𝕂𝕒𝕙𝕚𝕝𝕖 𝕙𝕦𝕟𝕩𝕖 𝕞𝕒𝕥𝕔𝕙
Fack news😮😮
Hoin adil Lai xito vanda xito team ma launa paryo k❤❤❤❤❤
Fake hola
🇳🇵🇳🇵🙈🙏