यि नवबैज्ञानिक युबालाई हार्दिक बधाई र पूर्ण सफलताको शुभकामना का साथै यस्ता नबोदित प्रतिभा हरुलाई त्यस्ता खोज हरुमा सरकारले पूर्ण सहयोग गर्ने सत्बुद्धि फिरोस ।
हेरियाे देखियाे हावा कुराे हैन र छ , पानी कुराे र छ ! सहयाेग स्थानिय सानाेमा हुनसक्छ ,महाविर सर संग कुराे चलाउनु ! वैज्ञानिकता कत्तिकाे छ सहयाेग हुन्छ !! उहालाई धन्यवाद मिडियालाई पनि साधुवाद !!
अब केपि ओलि ले यो दाइलाई देश निकाला गर्छ । कुलमान,रबि ,बालेन पछि यो दाजु ले केपी सँग टक्कर लिँदै हुनुहुन्छ। यति राम्रो मान्छे अहिले का नेताहरुले देख्नै सक्दैनन् किन सरकार सँग निउँखोज्नु भयो दाइ
Tyasoe bhayae haat baadaera basnae ki yo Srilanka,Bangladesh ko jastai awaaz oothaaera birodh garaera tinu haru lai lakhatnae ho. Srilanka,Bangladesh haru lae lakhataera pani developing garnae tira laagiraakhaeko chha nepali haru lae chai bhakai sarkaar lai lakhatnu sakaekoe chaina ultoe lakhatnu ko satta praaaya bidaes jaanu maa byasta chha raamroe jati praaya bidaes maa ani gundaa ra daadaagiri lootaera haru jati nepal maa ani kasari hos ta bikaas. Ani Bidaes maa pani gayaera pheri kuntaa raamroe kaam paauncha ra. Kaam jaa pani maanchae ko padai anusaar lae nai paaunchha ani talab pani kaam anusaar lae nai paaunchha ani bidaes maa pani pheri tyoe deskoe citizenship or green card napaaunjael samma raamroe sita kaam garna paaudaina ra sabai deskoe aa aafnoe green card or citizenship paaunukoe laagi minimum yeti barsa samma basaekoe hunai parchha bhanaera tokaekoe hunchha jastai USA ko kuraa garnae ho bhanae USA maa green card paaunukoe laagi minimum 8 or 9 barsa basaekoe hunai parchha bhanaera tokaekoe hunchha yeskoe matlab tyoe 8 or 9 barsa bhitra samma or 8 or 9 barsa nakatunjael samma raamroe sita kaam garna paaudaina. Kaam garna napayaepachhi yestai bhaadaa maajnae,cleaning,saaman osaarnae,carer, students haru baata aaunae baesi waiter ra cooking etc saanoe kaam garchha or tyastai saanoe kaam garaaera 8 or 9 barsa samma kaataunu parchha. Pheri tyas maathi ghar kharchha,khaanu laaunu ko chuttai jodnu thaalyoe bhanae kaamkoe aadaa paisaa ta tyasmai kharchha hunchha ani jaslae gardaa ooskoe savings kati pani hudaina.tyai pani kaam maanchae lae jaa pani padai anusaar lae nai paaunchha ani talab pani kaam anusaar lae nai paaunchha.
म स्पष्ट पार्न चाहन्छु कि बिजुली प्रयोग गरेर पानीका अणुहरूलाई अक्सिजन र हाइड्रोजन ग्यासमा विभाजन गर्ने प्रक्रियालाई "विद्युत अपघटन" भनिन्छ। यद्यपि यो प्रविधिलाई नाफायुक्त रूपमा सञ्चालन गर्न चुनौतीपूर्ण हुन सक्छ, किनभने प्रयोग गरिएका पानी शुद्ध नभएमा एनोड र क्याथोड छडहरू सजिलै बिग्रन सक्छन्। तथापि, यो एक आशाजनक काम हो, र प्राकृतिक ग्यास उत्पादनको क्षेत्रमा थप अनुसन्धान र सहयोगको लागि म प्रोत्साहित गर्दछु। राम्रो काम जारी राख्नुहोस्!
पानिबाट ग्यास निकाल्ने बैज्ञानिकलाइ सलाम छ।यदि सरकार देशको समृद्दि चाहान्छ भने यस्तो नबिन प्रबिधिलाइ अझै सुधार गर्दै तत्काल अगाडि बढाउनु पर्छ।यसले हामिलाइ आत्मनिर्भर बनाउनेछ।
दाइले सिंहदरबारीया केही नेता र सचिवलाइ जिस्काउनु भयो । जनतामारा मारवाडीहरुले झैँ ठुलै रकम त्यस्ता नेता र सचिवलाइ बक्सिस भए भने त दाइको प्रबिधिले बिस्तार पाउला नत्र दाइले कारबाही भाेक्नु पर्ने पक्का देख्छु । किनकी यस्ता मानिस देशका शासकले मन पराउँदैनन् ।
नेपाल मा काम गर्ने ,अविष्कार गर्ने लाई पागल भन्छ हावादारी गफ गरेर काम नगरी खाने अल्छी पण्डित हरु लाई सत्य मान्छे भन्छ।नेपाल को बिकाश नहुनु को मुख्य कारण नै यो हो।
ए भाई खुरुक्क महावीर पुनको मा गई सहकार्य गरेर परमार्जित गरि व्रिक्री बितरणको काम गरे राम्रो हुन्छ । देश भर विक्री बितरण हुन्छ , राम्रै हुन्छ । भाइलाई अग्रिम बढाई I अनि ग्याँस सेटको नाम चाही [गोपाल ग्याँस सेट ] राखौ ।
केपी ओलीले केही न केही काण्ड गरेर विफल बनाएरै छाड्छ धेरै देश विकासहरूका कुराहरूमा कुरामा खाने बाहिरी देशहरूबाट आए भएकालाई मात्रै प्रायेटी दिनछ सब भ्रस्ट सरकारले
नेपाल प्राधिकरणले हाइड्रोजन उत्पादन गर्ने भन्ने विषयमा लामो समय देखि अध्ययन अनुसन्धान र प्रयोग गर्दै आएको छ। हाइड्रोजन गाडी पनि आयात गरेर पोखरा विश्व विद्यालय सँगको सहकार्यमा प्रथम चरण सफलताका साथ सम्पन्न गरिएको छ। उहाँलाई यो प्रविधि प्रति त्यत्ति ज्ञान नभएको बरु देखेको प्रविधिलाई अनुकरण गरेर उत्पादक गरेको देखियो, जुन एकदमै सराहनीय छ। तर यत्तिको काम सहजै गर्न सकिन्छ। एउटा कुरा के पनि ध्यान दिन सक्नु पर्छ भने हाइड्रोजन ग्यास त्यति सुरक्षित ग्यास भने होइन। यो अक्सिजनको सम्पर्कमा सिधै आगो लाग्छ। भने जत्तिको सजिलो चाहिँ छैन।
देशको नाका फितलो छ। नेता जति बिकेका छन् । यो invention देशव्यापी रूपमा प्रयोमा ल्याउन, lp ग्यासको खपतमा कमी ल्याउन खै त सरकारले सहयोग गरेको हाम्रो पर्खी धनराईले जुन इनभेसन विदेशबाट भित्र्याउनु भो, खै त उहाँलाई सहयोग ? पानीको धनी राष्ट्र नेपाल। यस्ता प्रखर इन्जिनियर प्रति खै त हातेमालोको साथ? "सतिदेवीले सरापेको देश रे" भन्ने जतिको मुखा त किरै परि जाओस्। कसैको उपनिवेशमा नपरेको देश नेपाल। हामी नेपालीलाई जे जे चाहिइन्छ हाम्रो यो राष्ट्र भूमिमा सबै चिजहरु हाम्रो कुलदेवताले दिएका छन्। मात्र हामीलाई के चाहियो सातमा साथ हातमा हात अगाडि दरिलो खुट्टा टेकेर साथ दिने बालेन्द्र साहजस्तो नेता चाहियो। बस! यदि सरकारले गरेन भने पर्खिधन राई सर तपाईँलाई सहयोग गर्न हामी छौँ। तपाईँले भन्नुस् मात्र, एक एक मिलेर हजार हुन्छ थोपाथोपा मिलेर सागर बन्छ। भनेको जस्तै सुरुको सात त तपाईँले पाइसक्नुभयो। यो youtube youtube बनाउने र हेरेर मात्र मनमा धेरै कुरा खेलाउनेले धेरै सोचिसकेका छन् चिन्ता नगर्नुस् सर। जय बुद्ध जय गोर्खाली जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहकारीबाट पैसा ल्याएर यो अाविश्कार गरेको होला । अब कांग्रेस र एमालेले मुद्दा हालेर जेल कोच्ने भए । तिम्रा कारणले अायात निरुत्साहित भई केपी, शेरेको कमिशन खोसिने भयो ।
पानीलाई विद्युतद्वारा विच्छेदन गरेपछि हाइड्रोजन अक्सिजन बन्छ। बोल्ने हाइड्रोजन ग्यास हो अक्सिजनले ग्यास बोल्न सहयोग गर्छ। यो प्रक्रिया गर्न ब्याट्री चाहियो। यो पहिले भएको आविष्कार हो
कुन राम्राे मान्छे र सम्मान सहित वहाहरूलाई सुरक्षित दिलाउनु पर्छ नेतृत्व तहका प्रमुख व्यक्तित्वहरूलाई चेतनानै छैन खाली स्वार्थ बिचारले अाफ्ना दलको लागि मात्र राजनीति गर्छन् हामी सर्वसाधारणलाई पनि थथार्थ महशुस भईसकेको देशको अहिलेको परिवेश छ । 8:33
यो कुरो केपिबाले थाहा पाए भने देश निकाला गर्लान नि यसरी राम्रो काम भो र देश उन्नति भो भने केपिबा र शेरे दाइले काहा बाट भ्रष्टाचार गर्छ्न , सरलाइ सम्मान छ र यो कुरो माहाबिर सर सङ्ग पुराउनु पर्छ ।।
एकचोटी डा महवीर पुनको राष्ट्रीय आविस्कार केन्द्रमा संम्पार्क गर्नुहोस सबै सहयोग पाउनुहुनेछ ।
❤❤❤😂😂🎉🎉🎉😢😮😅😊
😂😂
Yo Sahi sallaha ho
उहाँकाे क्षमतालाई सम्मान गर्नुपर्छ र सरकारले अबसर दिनुपर्छ ।
यस्तो नेपालकाे लागि अनुपम उपाहार दिनखाेज्ने सपुतकाे जति प्रशंसा गरेपनि कमहुन्छ , धन्यवाद !
नेपालकाे उन्नति नचाहने
उध्याेगमाराहरुकाे टाउकाे दुख्न सुरु भइसक्याे हाेला !
यि नवबैज्ञानिक युबालाई हार्दिक बधाई र पूर्ण सफलताको शुभकामना का साथै यस्ता नबोदित प्रतिभा हरुलाई त्यस्ता खोज हरुमा सरकारले पूर्ण सहयोग गर्ने सत्बुद्धि फिरोस ।
देश चलाउनेहरु देश बेच्न र जन्ता लुट्नमात्र ब्यस्त छन्। देश र जनताको हितमा कर्म सम्पादन गर्ने कोही छैन।
भाइ सादर नमन यति सुनदर कामकाे थलानी शुरू गनु भयाे अब अघि बढन लाई सारा जनताले साथ दिने छन््
गोपाल राई जि को यो ग्यास नेपाल भरी पुराउनुपर्छ
धेरै राम्रो ..आविष्कार..शुभकामनासहित बधाई
राज्यले चासो राख्ने हुन्थ्यो | यस्ता बिषयमा राज्यले लगानी गर्नुपर्ने हो |
जानकारी हुनु भएका बैगानिक सरहरुलाई सरकारले सहयोग गर्नु पर्छ धन्यवाद
राम्रो काम नेपाल सरकारले यस्ता ब्याक्तिलाई तुरुन्त सदुपयोग गर्नु पर्यो नेपाल सरकारलाई र सम्पुर्न नेपालिलाई फाईदा
Dr Mahabir pun sir sang samparka garnu hola sir..aarthik ra bazarma lyauna ko lage sahayog dherai sajilo hune x des bidesvari🙏
देसले चिन्यो भने ससार भरी बेच्न सकिन्छ
धन्यवाद छ तँपाईको मेहनत,पानी,बाट,ग्याँस,बनउनु,भएकोम,नेपालमाभरि,,नायाँ,तरिकबाट,जिल्ल,सम्म,पुरयउनहोस, भाइ धन्यवाद छ
याे दूध काेशि खबर युटुब ज्यु ले चाहिँ , यिनी दाईलाई, माहाबिर पुन संग भेट गराई दिनु हाेला सबै सहयाेग पाउनु हुनेछ याे भिडियाे सारै रामराे लाग्याे
जय युवा।जय जनता। जय आमा नेपाल।
हेरियाे देखियाे हावा कुराे हैन र छ , पानी कुराे र छ ! सहयाेग स्थानिय सानाेमा हुनसक्छ ,महाविर सर संग कुराे चलाउनु ! वैज्ञानिकता कत्तिकाे छ सहयाेग हुन्छ !! उहालाई धन्यवाद मिडियालाई पनि साधुवाद !!
Great salute for his innovation and support him 👏👏
Great job
Ati ramro prabidhi Nepal sarkar le yo prabidhi lai upayog garera bidesi gyas lai aayat garna bata Roknu parxa
अब केपि ओलि ले यो दाइलाई देश निकाला गर्छ । कुलमान,रबि ,बालेन पछि यो दाजु ले केपी सँग टक्कर लिँदै हुनुहुन्छ। यति राम्रो मान्छे अहिले का नेताहरुले देख्नै सक्दैनन् किन सरकार सँग निउँखोज्नु भयो दाइ
Yes ,,, ur rite
सही भन्नु भयो
बधाई छ।
Tyasoe bhayae haat baadaera basnae ki yo Srilanka,Bangladesh ko jastai awaaz oothaaera birodh garaera tinu haru lai lakhatnae ho. Srilanka,Bangladesh haru lae lakhataera pani developing garnae tira laagiraakhaeko chha nepali haru lae chai bhakai sarkaar lai lakhatnu sakaekoe chaina ultoe lakhatnu ko satta praaaya bidaes jaanu maa byasta chha raamroe jati praaya bidaes maa ani gundaa ra daadaagiri lootaera haru jati nepal maa ani kasari hos ta bikaas. Ani Bidaes maa pani gayaera pheri kuntaa raamroe kaam paauncha ra. Kaam jaa pani maanchae ko padai anusaar lae nai paaunchha ani talab pani kaam anusaar lae nai paaunchha ani bidaes maa pani pheri tyoe deskoe citizenship or green card napaaunjael samma raamroe sita kaam garna paaudaina ra sabai deskoe aa aafnoe green card or citizenship paaunukoe laagi minimum yeti barsa samma basaekoe hunai parchha bhanaera tokaekoe hunchha jastai USA ko kuraa garnae ho bhanae USA maa green card paaunukoe laagi minimum 8 or 9 barsa basaekoe hunai parchha bhanaera tokaekoe hunchha yeskoe matlab tyoe 8 or 9 barsa bhitra samma or 8 or 9 barsa nakatunjael samma raamroe sita kaam garna paaudaina. Kaam garna napayaepachhi yestai bhaadaa maajnae,cleaning,saaman osaarnae,carer, students haru baata aaunae baesi waiter ra cooking etc saanoe kaam garchha or tyastai saanoe kaam garaaera 8 or 9 barsa samma kaataunu parchha. Pheri tyas maathi ghar kharchha,khaanu laaunu ko chuttai jodnu thaalyoe bhanae kaamkoe aadaa paisaa ta tyasmai kharchha hunchha ani jaslae gardaa ooskoe savings kati pani hudaina.tyai pani kaam maanchae lae jaa pani padai anusaar lae nai paaunchha ani talab pani kaam anusaar lae nai paaunchha.
ha😅😅😅😅😅😅😅😅😅😅😅
ए मिडिया हो यो दाइ लाई देखाउनु मात्र होइना सुरक्षा देउ नत्र के पी वलि ले फसाएर जेल लगाउछ ।
यस्ता कुराहरूमा राज्य र स्थानिय सरकारले साथ दिनु पर्छ।
गोपाल सरको नया आधूनिक काम लाई सरकारले नै परिमारजित तरिकाले नालु पर्छ
Right good luck
म स्पष्ट पार्न चाहन्छु कि बिजुली प्रयोग गरेर पानीका अणुहरूलाई अक्सिजन र हाइड्रोजन ग्यासमा विभाजन गर्ने प्रक्रियालाई "विद्युत अपघटन" भनिन्छ। यद्यपि यो प्रविधिलाई नाफायुक्त रूपमा सञ्चालन गर्न चुनौतीपूर्ण हुन सक्छ, किनभने प्रयोग गरिएका पानी शुद्ध नभएमा एनोड र क्याथोड छडहरू सजिलै बिग्रन सक्छन्। तथापि, यो एक आशाजनक काम हो, र प्राकृतिक ग्यास उत्पादनको क्षेत्रमा थप अनुसन्धान र सहयोगको लागि म प्रोत्साहित गर्दछु। राम्रो काम जारी राख्नुहोस्!
Wow 👏 Great Job 👏
लौन धेरै राम्रो लाग्यो। सहयोग को लागि हामी पनि छौ है सर ।
Nice one,Subscribed. Please keep it comin...
This is Hydrogen gas...the process is electrolysis
पानिबाट ग्यास निकाल्ने बैज्ञानिकलाइ सलाम छ।यदि सरकार देशको समृद्दि चाहान्छ भने यस्तो नबिन प्रबिधिलाइ अझै सुधार गर्दै तत्काल अगाडि बढाउनु पर्छ।यसले हामिलाइ आत्मनिर्भर बनाउनेछ।
बधाई छ सरकारले ध्यान दिनुपर्याे
Salute xa hajur lai.
यो प्रविधि सबै ठाउँमा फैलाउनु पर्छ। बाहिर बाट ग्यास ल्याउन बन्द गर्नु पर्छ। महावीर पुन ज्यू सँग समोन्नय गर्न पाए अझ राम्रो हुन्थ्यो होला।
धेरै राम्रो उत्पादन
दाइले सिंहदरबारीया केही नेता र सचिवलाइ जिस्काउनु भयो । जनतामारा मारवाडीहरुले झैँ ठुलै रकम त्यस्ता नेता र सचिवलाइ बक्सिस भए भने त दाइको प्रबिधिले बिस्तार पाउला नत्र दाइले कारबाही भाेक्नु पर्ने पक्का देख्छु । किनकी यस्ता मानिस देशका शासकले मन पराउँदैनन् ।
क्रियटिभ इनोभेसन बधाई छ,तपाईको प्रयास सफल हुन्छ,
सम्मान छ।
Great work. Salut 🙏🏻❤️
तपाईको माहान कार्य मा सरकारको ध्यान जानू पर्छ।🙏🙏🙏👍️👍️👍️/
Good 👍
Good job best of luck
यो धेरै राम्रो र नेपालीको हितको निमित्त काम हो। सायद सस्तो अनि राम्रो काम हुन सक्छ यो।
दिगो चाहिँ के छ अझै बुझ्दै जानुपर्छ।
यो दाजुले विश्वलाई नै चुनौती दिनु भयो। युगले पर्खिरहेको मान्छे पर्खिधन राई नहुनु है पराई।
तपाईं धेरै शुभकामना बधाई
Sarai ramro❤
ओ दाजु लुन महाबीर पुनकोमा जानुपर्ने भो
बिक्रिको लागि बजारमा ल्याउनलाई सरकार ले ब्यबस्था गर्नु पर्छ।
Great work❤❤❤
Thank you so much
dhanyabad badhai xa
नेपाल मा काम गर्ने ,अविष्कार गर्ने लाई पागल भन्छ हावादारी गफ गरेर काम नगरी खाने अल्छी पण्डित हरु लाई सत्य मान्छे भन्छ।नेपाल को बिकाश नहुनु को मुख्य कारण नै यो हो।
ए भाई खुरुक्क महावीर पुनको मा गई सहकार्य गरेर परमार्जित गरि व्रिक्री बितरणको काम गरे राम्रो हुन्छ । देश भर विक्री बितरण हुन्छ , राम्रै हुन्छ । भाइलाई अग्रिम बढाई I अनि ग्याँस सेटको नाम चाही [गोपाल ग्याँस सेट ] राखौ ।
यस्ता video बनाउनुपर्छ धन्यबाद
Rai Ji Salute 🙏🇳🇵❣️
सलाम छ्🙏🙏🙏❤❤❤🇳🇵
Good job may God bless you bro
हार्दिक बधाई छ दाजु❤
देश निकाला मत्र नभएर आत्मै शरिरबाट निकाला गर्देला नि !
केपी ओलीले केही न केही काण्ड गरेर विफल बनाएरै छाड्छ धेरै देश विकासहरूका कुराहरूमा कुरामा खाने बाहिरी देशहरूबाट आए भएकालाई मात्रै प्रायेटी दिनछ सब भ्रस्ट सरकारले
उत्पादन गर्न सके धेरै राम्रो ।
great work. 🇳🇵👍
राष्ट्रिय अाविष्कार केन्द्र कृर्तिपुर अाएर देश भरि पुरउनु पर्याे ।
सरकारले अरबौं लगानी गर्छ यल पी जी ग्यास खरिद गर्नमा । यदि यो पद्धतिलाई बिकशीत गर्न सकेमा बिदेश जाने पैसा राष्ट्रमै रहनेथियो ।
Wow..good job
जान्दा र कुनै व्यक्दि धरै बुज्ने छन्नी तर यो देशको सरकार पो
Good job 👍 Sikkim 🙏
❤❤❤very great work
Ati Ramro uhalai please Mahabir pun sir lai vettai dinu paro Patrakar jiu
Nice
साथि यो भन्दा अघिनजाउ सरकारले तपाईलाई सहयोग हैन
तपाईको काम प्रतिबन्दचै गर्छ।
Congratulations bro 👏 yo sab nepal Kai lagi garnu
Yo kaam jaari rakhnu hola, badhai chha.
नेपाल प्राधिकरणले हाइड्रोजन उत्पादन गर्ने भन्ने विषयमा लामो समय देखि अध्ययन अनुसन्धान र प्रयोग गर्दै आएको छ। हाइड्रोजन गाडी पनि आयात गरेर पोखरा विश्व विद्यालय सँगको सहकार्यमा प्रथम चरण सफलताका साथ सम्पन्न गरिएको छ। उहाँलाई यो प्रविधि प्रति त्यत्ति ज्ञान नभएको बरु देखेको प्रविधिलाई अनुकरण गरेर उत्पादक गरेको देखियो, जुन एकदमै सराहनीय छ। तर यत्तिको काम सहजै गर्न सकिन्छ।
एउटा कुरा के पनि ध्यान दिन सक्नु पर्छ भने हाइड्रोजन ग्यास त्यति सुरक्षित ग्यास भने होइन। यो अक्सिजनको सम्पर्कमा सिधै आगो लाग्छ। भने जत्तिको सजिलो चाहिँ छैन।
Dhere ramro dai❤❤
good job
याे नबुझिनेगरि बनाईयाे ,प्रष्टदेखिएन ,भिडियाे राम्राे बनाउन हजुर।
So great invention,government must give priority on it
Proud of nepal❤❤❤
देशको नाका फितलो छ। नेता जति बिकेका छन् । यो invention देशव्यापी रूपमा प्रयोमा ल्याउन, lp ग्यासको खपतमा कमी ल्याउन खै त सरकारले सहयोग गरेको हाम्रो पर्खी धनराईले जुन इनभेसन विदेशबाट भित्र्याउनु भो, खै त उहाँलाई सहयोग ? पानीको धनी राष्ट्र नेपाल। यस्ता प्रखर इन्जिनियर प्रति खै त हातेमालोको साथ? "सतिदेवीले सरापेको देश रे" भन्ने जतिको मुखा त किरै परि जाओस्। कसैको उपनिवेशमा नपरेको देश नेपाल। हामी नेपालीलाई जे जे चाहिइन्छ हाम्रो यो राष्ट्र भूमिमा सबै चिजहरु हाम्रो कुलदेवताले दिएका छन्। मात्र हामीलाई के चाहियो सातमा साथ हातमा हात अगाडि दरिलो खुट्टा टेकेर साथ दिने बालेन्द्र साहजस्तो नेता चाहियो। बस! यदि सरकारले गरेन भने पर्खिधन राई सर तपाईँलाई सहयोग गर्न हामी छौँ। तपाईँले भन्नुस् मात्र, एक एक मिलेर हजार हुन्छ थोपाथोपा मिलेर सागर बन्छ। भनेको जस्तै सुरुको सात त तपाईँले पाइसक्नुभयो। यो youtube youtube बनाउने र हेरेर मात्र मनमा धेरै कुरा खेलाउनेले धेरै सोचिसकेका छन् चिन्ता नगर्नुस् सर। जय बुद्ध जय गोर्खाली जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सहकारीबाट पैसा ल्याएर यो अाविश्कार गरेको होला । अब कांग्रेस र एमालेले मुद्दा हालेर जेल कोच्ने भए । तिम्रा कारणले अायात निरुत्साहित भई केपी, शेरेको कमिशन खोसिने भयो ।
Great work. Nepali le Ramro Rastriya abhibhawak na paueko matra ho.
अति उत्तम
Great❤❤❤❤❤❤
good job /Congratulation / semi electrolaiser
It's so great job..!!
ओहो!!
Good job ❤
पानीलाई विद्युतद्वारा विच्छेदन गरेपछि हाइड्रोजन अक्सिजन बन्छ। बोल्ने हाइड्रोजन ग्यास हो अक्सिजनले ग्यास बोल्न सहयोग गर्छ। यो प्रक्रिया गर्न ब्याट्री चाहियो। यो पहिले भएको आविष्कार हो
Sachhai hovaneta sarkarle samrachhan garnu parchhahai.
Biswo vari ma budhhijibi byakti haru nepal ma hununxa ❤dukhha ko kura nalayak vda jasta neta haru le garda mulya xaina 😢😢😢😢
पम्प बाट हावा दिइरहेका छन् त्यसमा सानो कम्प्रेसर जडान गर्न सकिन्छ होला उहाँलाई स्थानिय सरकारले ध्यान दिनुपर्यो हौ !!
Good job 🌷👍
कुन राम्राे मान्छे र सम्मान सहित वहाहरूलाई सुरक्षित दिलाउनु पर्छ नेतृत्व तहका प्रमुख व्यक्तित्वहरूलाई चेतनानै छैन खाली स्वार्थ बिचारले अाफ्ना दलको लागि मात्र राजनीति गर्छन् हामी सर्वसाधारणलाई पनि थथार्थ महशुस भईसकेको देशको अहिलेको परिवेश छ ।
8:33
यो कुरो केपिबाले थाहा पाए भने देश निकाला गर्लान नि यसरी राम्रो काम भो र देश उन्नति भो भने केपिबा र शेरे दाइले काहा बाट भ्रष्टाचार गर्छ्न , सरलाइ सम्मान छ र यो कुरो माहाबिर सर सङ्ग पुराउनु पर्छ ।।
हजुरको काला हरेक युबा जनतालाई सिकाउनुहोस गाउघरको बोलाउने गोपाल दाइ
Good luck
Gooe job❤❤❤❤
❤GOOD
Yo kashari Kam garcha ramari video banani dinu sabi ka ka part ho please ❤❤❤❤
❤❤❤
all the best