Aerial View of Thulopakha | पोखरा ३३ ठुलोपाखा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ต.ค. 2024
  • कास्की जिल्लाको साबिक भरतपोखरी १ मा पर्ने ठुलोपाखा हाल आएर पोखरा महानगरपालिका वडा नं. ३३ मा पर्दछ। यहाँबाट कास्की र तनहुँका विभिन्न ठाउँहरू सजिलै हेर्न सकिन्छ। साथै यहाँ बाट माछापुछ्रे,धौलागिरी, अन्नपूर्ण हिमाल हरु पनि सजिलै देख्न सकिन्छ। यो गाउँ लाई चारै तिर बिभिन्न गाउहरु जस्तै आपु कस्यारी, पुर्णिटार, छप्ल्याङ, लामगादी, भञ्ज्याङ र तिबल्याङ ले घेरिएको छ। यस ठाउँमा अनुमानित ५० घर भन्दा बढी पुन मगरहरुको ठुलो बस्ती रहेको छ। यस गाउँमा देबी मन्दिर र डैडाडा देवी मन्दिर गरी २ वटा र माथि डाडा मा मनीथान मन्दिर गरी जम्मा ३ वटा मन्दिरहरु रहेको छ। देवी मन्दिरमा यहाँको स्थानिय हरुले कालरात्री र चैतेदशै मा पुज्ने गर्दछन भने अर्को डैडाडा देवी मन्दिरमा चाँही भाकाल गरेका हरुले भाकाल पुरा भएपछी पुज्ने गर्दछन। मनीथान मा भने फागुपुर्णिमा मा पूजा गर्ने चलन रहेको छ। यस गाउँमा जौबारी, पल्लोपाखा र ठुलोपाखा, झिम डाडा, झाक्री दुला गरी ५ ओटा टोल छिमेकहरु रहेको छ। यस गाउँ मा बिजुली, पानी र मोटर बाटो हरुको राम्रो सुबिधाहरु रहेको छ भने पृथ्वी राजमार्ग पनि एकदमै नजिक रहेको छ। सिजन अनुसारको फलफुल देखी लिएर खेतीपाती प्राय सबैखाले उत्पादन हुनेहुँदा कृषि क्षेत्रको लागि यस ठाउ एकदमै उपयुक्त मानिन्छ। यस गाउँमा पहिले १ देखी ३ कक्षासम्म को स्कुल रहेको थियो भने हाल आएर त्यो स्कुल सामुदायिक भवनमा परिवर्तन भएको छ।
    Special thanks to: Nil Bahadur Pahare Pun (Dai)
    I have put a lot of effort into making my videos. Please do not download and repost it on any other social media channels. If you find anybody doing so, please let me know and help me to report the photo/video. Thank you.
    #grungevlogs #pokhara #foryou #subscribe #anxmus #droneshots #thulopakha #jaubari #pallopakha #chhaplyang #aapukasyari #purnitaar #kaski #goviral #viral #new

ความคิดเห็น • 10

  • @tikapun9529
    @tikapun9529 ปีที่แล้ว +4

    धेरै धेरै धन्यबाद छ भाइ म जन्मेको खेलेको हुर्केको ठुलोपाखा गाउँ को यति राम्रो video बनाइ दिनु भकोएकोमा फेरी पनि धन्यवाद,🙏🙏

  • @debkumarpun
    @debkumarpun ปีที่แล้ว +2

    हाम्रो ठुलोपाखा गाउँ को भिडियो बनायर युटुबमा राखी देश तथा बिदेशमा बस्नु हुने सबै सामु हाम्रो गाउँ को चिनारी गराई दिनु भयकोमा बिशेष धन्यवाद साथै नमस्कार ।

  • @sukbahadurgrg6676
    @sukbahadurgrg6676 ปีที่แล้ว +1

    😍😍😍दाम्मी ब्रो अझै यस्ता यस्तै राम्रो भिडियोहरु हेर्न पाम साथै मेरो ससुराली(मामा घर)तिर नि जाना पर्यो ब्रो शुभ कामना छ।🌺😍👌🤘👍️🤟❤️💗💗

  • @TilijaPun
    @TilijaPun ปีที่แล้ว +1

    Wow......mero pyaro mama ghar Beautiful 😍👌👌

  • @Punam_pun123Thapa
    @Punam_pun123Thapa ปีที่แล้ว +1

    Aahaaa .. mero mama ko gau thulpakha ❤️❤️

  • @FitnessSubhashvlogs
    @FitnessSubhashvlogs ปีที่แล้ว +2

    Beautiful and sweet place 🥰 🥰 🥰 🥰

  • @gammayapun6089
    @gammayapun6089 ปีที่แล้ว +1

    Very very nice❤

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 ปีที่แล้ว +1

    beautiful views ❤🎉

  • @somgurung1467
    @somgurung1467 ปีที่แล้ว +1

    ramro video😍😍😍

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 ปีที่แล้ว +1

    6 👍️