थानीमाई देवी मन्दिर (thanimai) सबैको मनोकामना पुर्याइदिने नेपालकै एक प्रसिद्ध मन्दिर ,बसन्तपुर तनहु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.พ. 2024
  • थानीमाई देवी मन्दिरमा साउन, एकादशी र आंैसी बाहेक हरेक मंगलबार पूजा हुन्छ । जनावरको बली नचढाइने र चोखो धुप, अक्षेता, फूल-माला, फलफुल नैबेद्य चढाउने चलन छ । सोमवार बेलुका रातभर जाग्राम बसि मन्दिर परिसरमा बत्ति बाल्ने चलन छ । सोमबार राती घरमा नारायण पूजा लगाई मंगलबार फूलको डोली चढाउन पञ्चै बाजासहित आउँछन् ।
    थानीमाईमा तीनजना मगर पूजारी छन् । मुख्यतः कात्तिक र माघमा तिर्थालुको भिड लाग्ने गर्दछ
    देवीको भाकल पुग्दै गएकाले उनको महिमा चारैतिर प्रचार भयो भएको छ । लमजुङ, स्याङ्जा, कास्की, गोरखा, चितवन को साथै नेपालकै बिभिन्न ठाउबाट भक्तजनहरु दर्शन पुजा गर्न आउने गर्दछन
    #tanahun #gorkha #lamjung

ความคิดเห็น • 7

  • @sauravgodar9375
    @sauravgodar9375 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤

  • @kalpanathapa4803
    @kalpanathapa4803 5 หลายเดือนก่อน +1

    आहा कति रमाईलो❤❤

  • @rebelxetri6656
    @rebelxetri6656 5 หลายเดือนก่อน +1

    wow आति सुन्दर ठाउ रहेछ् काका जि🌼

  • @YuvrajOfficialYo
    @YuvrajOfficialYo 5 หลายเดือนก่อน

    वाउ कस्तो रमाइलो राम्रो रमाइलो दृश्य धेरै दिन मा हेर्न पाइयो❤😊

  • @niruthapa3309
    @niruthapa3309 5 หลายเดือนก่อน +1

    Jay thani mai🌹🙏🏻👍🏻

  • @yamooncdy
    @yamooncdy 5 หลายเดือนก่อน +1

    Wow कति राम्रो ठाउँ दाजु ❤

  • @RanjitSingh-ec2yu
    @RanjitSingh-ec2yu 5 หลายเดือนก่อน

    Jay thanimai maa ❤❤❤