न्युरोडले गर्दा बालेनको बैठक बहिष्कार भन्दै जनताहरु सडकमा, ज्या'न दिन्छु भन्दै संसद सुनिल गर्जिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 มิ.ย. 2024
  • न्युरोडले गर्दा बालेनको बैठक बहिष्कार भन्दै जनताहरु सडकमा, ज्या'न दिन्छु भन्दै संसद सुनिल गर्जिए
    Your Quries :-
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    baen newroad work
    balen shah today newroad work
    Balen dojar in newroad
    Balen dozar in newroad
    Balen shah dojar newroad
    Balen shah dojar action in newroad
    Balen new work in newroad
    Newroad balen shah action
    Balen ko dojar in newroad
    Newroad after balen action
    Newroad today balen dojar
    Today balen newroad news
    balen dojar in aasan
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...
  • บันเทิง

ความคิดเห็น • 261

  • @mamtachand6622
    @mamtachand6622 9 วันที่ผ่านมา +89

    आफ्नो देश को चोर नेता,झोले कार्यकर्ता ले नच्चिने विश्व ले चिन्ने हाम्रो मेयर बालेन शाह प्रति सम्मान छ।🙏🙏🙏,

  • @NahendraDhakal
    @NahendraDhakal 9 วันที่ผ่านมา +97

    देशमा बिकास नहुनुमा एमाले , काङ्ग्रेस र माओवादी मुख्य ३ दलको कारण हो भन्ने कुरा नेपाली जनताले अझै नबुझ्नु भनेको नै नेपालको लागि अभिसाब हो ।

    • @subodhthakur2775
      @subodhthakur2775 9 วันที่ผ่านมา +2

      Kathmandu bashi uthnuparxa patiko ghole orwra adhaxh lai latailat haner roda ma liyaunuparxa animator thikhunx

    • @prashantkcofficial417
      @prashantkcofficial417 9 วันที่ผ่านมา

      बालेनले जितेपछि हाम्रा दिन गयो भन्ने थाहा छ चोर
      नेताहरुलाई

    • @prembhujel9839
      @prembhujel9839 8 วันที่ผ่านมา +1

      यही नै अहिले को हाम्रो नेपाल को बास्तबिकता हो नी।

    • @sangitathapa7495
      @sangitathapa7495 8 วันที่ผ่านมา

      Ho ne

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 9 วันที่ผ่านมา +70

    बालेनको बजेट पास यिनीहरूले नगरे जनताले गर्छन् ।

    • @prembhujel9839
      @prembhujel9839 8 วันที่ผ่านมา

      👍️👍️👍️👍️👍️

  • @BdjtLee-2
    @BdjtLee-2 9 วันที่ผ่านมา +58

    बालेन 2084 मा पनि मेयर हुनु पर्छ ✓✓
    👇 vote 🕴️

  • @keshavgaire2535
    @keshavgaire2535 9 วันที่ผ่านมา +21

    बालेन चुक्नु भएको छैन् , बैठक बहिस्कार गर्ने लाई लाठी हान्नु पर्यो हामी नागरिक हरु ले !

  • @sarupdhungana7095
    @sarupdhungana7095 9 วันที่ผ่านมา +31

    सुनिल सर तपाइलाइ मुरि मुरि धन्यबाद र बालेन सरको लागि तपाईं मात्र होइन सारा नेपाली ज्यानदिन तैयार छन जय बाले !

  • @rm_hechahangchris
    @rm_hechahangchris 9 วันที่ผ่านมา +50

    स्थानीय तहको झोले वडा अध्यक्षहरु सहित सदस्य सबैलाई अब जनता मिलेर बाटो सडक मा ल्याउनु पर्छ , तब होस आउने छ

  • @khimrajbhandari8139
    @khimrajbhandari8139 9 วันที่ผ่านมา +13

    बालेन लाई सबै जनताले साथ दिनु पर्छ

  • @bikashshrestha8619
    @bikashshrestha8619 9 วันที่ผ่านมา +23

    अब जनता सडकमा आउनै पर्छ मेयर बालेन सर को पक्षमा बिशेश गरेर उपत्यका काठमाडौ बासी। किन कि मेयर बालेन सर ले काठमाडौ लाई बिस्व्मा चिनाउन को निम्ति उदाहरणीय काम गरेको छ। साथै माननीय सुनिल सर को काम देख्दा अति नै खुसी लाग्छ

  • @kbrana4305
    @kbrana4305 9 วันที่ผ่านมา +20

    न्यू रोड को फुट पाथ बडाऊनु परछ यो देस येउटा बेक्ती, येउटा पार्टी को होइन। ३ कोरोड़ नेपाली जनता को हो।
    जये वालेन ,जाये सुनील केसी

  • @karnagurung5158
    @karnagurung5158 9 วันที่ผ่านมา +15

    न्युरोडमा पैदल यात्री हिडडुल गर्ने बाटो ( फुटपात ) बिस्तार हुनु राम्रो हो।

  • @kajimanrai746
    @kajimanrai746 9 วันที่ผ่านมา +15

    पार्टी काे झोले सुण्डे मुसुण्डे भए पछि कैले देश बन्दैन। अब जन्ता उठ्नु पर्छ आआफ्नो वार्ड बाट वार्ड अध्यक्ष लाई जन्ता ले बहिस्कार गरौ अब।

  • @sharada5383
    @sharada5383 9 วันที่ผ่านมา +16

    एमाले र कांग्रेसका वडा अध्यक्षहरूले पहिले , पहिले काठमाडौँमा के,के बिकाशका सुधार कार्यहरू गरेको छ ???
    त्यो अपमान गरेर सभाबाट बाहिर जानेहरुलाई पच्ने छैन।

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 9 วันที่ผ่านมา +7

    नेपालमा झोलेहरुले सारै ज्यादतिगरे
    झोलेमुक्त नेपालको निर्माण गर्नुपर्छ ।

  • @rameshgiri32
    @rameshgiri32 9 วันที่ผ่านมา +15

    बालेन 👍️👍️👍️👍️👍️

  • @tarahayu5726
    @tarahayu5726 9 วันที่ผ่านมา +5

    झोलेहरू बिकाश नै चांहदैन अब माहानगरको जनताहरू एक जुट हुन जरुरी देखिन्छ हुनुपर्छ ।

  • @bedshrestha1111
    @bedshrestha1111 9 วันที่ผ่านมา +8

    वालेन सर लाई जस्तै गाह्रो रवि सर लाई पनि छ तेसैले वालेन सर रवि सर वहुमत सरकार आवश्यकता छ नेता सद्गुण शिक्षा ज्ञान रिसर्च अध्यन रचनात्मक जसले बर्षौ आफुलाई लगानी गरेको छ जिम्मेवारी काम सक्छ हरेक क्षेत्रमा रोजौं
    पुरानो नेता ढुंगा मुढा नारा जुलुस हावा भाषन गरेर नेता पाखा लगाऔ

    • @RajinXetri-th2qg
      @RajinXetri-th2qg 9 วันที่ผ่านมา

      Rabi ko kam xina rabi bolni matra ho

  • @purshotamregmi3026
    @purshotamregmi3026 9 วันที่ผ่านมา +3

    देशको बिकास गर्न चाहॉने लाई धोकई धोका अईले सम्मका नेताहरु आफुमाला माल हामी जन्ता जती खाडिमा नेताजती ठुल ठुला महलमा हामी नेपाली जनताले बुझनु पर्छ 🙏🇳🇵🙏

  • @DipakMagar-qw9cu
    @DipakMagar-qw9cu 8 วันที่ผ่านมา +1

    काठमाडौं देखाउने मात्र हो बालेन अरु जिल्लामा पनि हुनु परयो है

  • @user-vs9tn2kh4n
    @user-vs9tn2kh4n 8 วันที่ผ่านมา

    नमस्कार। देशले देशभक्त इमानदार र वफादार खोजिरहेछ। जनताले मूल्याङ्कन गर्दैछन। काम गर्नेलाई काम गर्न दिनुहोस। बालेन प्रमुख ज्यू,कानुनको परिधिभित्र रहेर काम सफल गर्नुहोस। यो देश तीन करोडको हो।काठमाडौं बनाउने भिजन लिएर आउने जो सुकै होस काम गर्न दिनुपर्छ। जयदेश।

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 9 วันที่ผ่านมา +2

    सुनिल बाबु हजुरहरुकाे खाचो छ,राम्रो काममा सहयोग गरौं राष्ट्रकाे बिकास अवस्य हुनछ ।।।जय नेपाल ।।।।

  • @KamalShah-dc9bd
    @KamalShah-dc9bd 9 วันที่ผ่านมา +2

    जय जय बालेन सर
    🌹🌺🙏🙏🙏🙏🇳🇵

  • @rajendraprasadshah7070
    @rajendraprasadshah7070 9 วันที่ผ่านมา +13

    बहिस्कार गर्ने मूर्ख हरु हुन। यिनीहरूलाई आउने चुनाव मा देखाउने। Balen is the best!

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 9 วันที่ผ่านมา +6

    Jay balen sir jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵 love From Usa 🇺🇸🇺🇸

  • @Vusung.cG.C
    @Vusung.cG.C 9 วันที่ผ่านมา +4

    पाटिको झोले वडा अध्यक्ष र वडा सदस्य हरुलाई जन्म कैद गर्नु पर्छ।

  • @kirang6364
    @kirang6364 9 วันที่ผ่านมา +3

    Don't worry balen all Nepalies people with you for ever we would like to see our country prosperity .

  • @salushrestha3680
    @salushrestha3680 9 วันที่ผ่านมา +5

    Balen sir we are with you❤❤ Niras nahunus

  • @narbahadur7247
    @narbahadur7247 9 วันที่ผ่านมา +4

    जै बालेन जि अगाडि बढ्नु होला हामी साथमा छौ

  • @kamalatiwari836
    @kamalatiwari836 9 วันที่ผ่านมา

    माननीय ज्यू सहि भन्नू भाे यसरी नै सहि मात्र बाेल्नु हाेला महानगर लाई सधै साथ दिनु हाेला हामी पनि सधै साथ दिने छाै । हरेक नागरिक हरुले साथ दिनु हुने छ ।

  • @dilliramgiri524
    @dilliramgiri524 9 วันที่ผ่านมา +5

    balan is real hero. Jay balan jindabad balan sha. Balan sha ko sabai vandha dharai ramro kam xa hami yasko sathma xau

  • @shivadahal5741
    @shivadahal5741 9 วันที่ผ่านมา +1

    good बालेन शाहा

  • @sanushrestha4958
    @sanushrestha4958 9 วันที่ผ่านมา +5

    Jay hos balen

  • @trickknowledge9327
    @trickknowledge9327 9 วันที่ผ่านมา +3

    जय बालेन 🇳🇵💝

  • @netrabaniya9357
    @netrabaniya9357 9 วันที่ผ่านมา +1

    जनता सडकमा उत्रेर बालेनकाे कामलाइ साथ दिनु पर्दछ ।

  • @user-nz3nh5jm1z
    @user-nz3nh5jm1z 8 วันที่ผ่านมา

    खेते नेताले रोकेर केही नेेपार दैन्न बालेन सरको जित हुनछ 🇳🇵🇳🇵❤️🇳🇵🇳🇵💪💪🇳🇵🇳🇵❤️❤️

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 9 วันที่ผ่านมา +2

    जय बालेन

  • @narayanpuri5133
    @narayanpuri5133 9 วันที่ผ่านมา +1

    ल है अब सबै जनता उठ्नु पर्‍यो पार्टी का चोर हरु ले खान पाएनन
    राम्रो काम गर्नी लाई पनी काम गर्न दिएनन जय होस बालेन सरकार को 🇳🇵🙏

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 9 วันที่ผ่านมา +2

    बोलेन जिन्दाबाद ❤

  • @krishnakhadka473
    @krishnakhadka473 9 วันที่ผ่านมา

    K.T.M का जन्ताले धेरै धेरै साथदिनु बालेन सरलाई 🎉🎉❤❤

  • @rekhakayastha3883
    @rekhakayastha3883 9 วันที่ผ่านมา +2

    Thanks to Sunil and Balen for your far vision
    Vision less haru le meeting chodera bhage

  • @birswr4905
    @birswr4905 9 วันที่ผ่านมา +1

    अब जाह भेटयो त्यहीँ त्यो झोले अध्यक्षहरुलाई जनताले ढाड सेक्नु पर्छ।😢

  • @yuvraj9952
    @yuvraj9952 9 วันที่ผ่านมา +1

    Jai ho balen sir ko🤟🔱🤟🔱🤟🔱🤟🔱🤟🔱🤟

  • @krishnakhadka473
    @krishnakhadka473 9 วันที่ผ่านมา

    बहिस्कार गर्ने सदस्यहरु बुध्दिभष्ट भयकाहुन बिकास काेलागिचुनेका नेता हैन बिनास को लागि ।जन्ताहरुले मियारको साथ दिनुपर्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏मियार काे लागि !!!

  • @mohankrishnajuwa3546
    @mohankrishnajuwa3546 9 วันที่ผ่านมา

    वालेनले एकशव्दमात्र जनताहरुलाइ आव्हान गरेर गेरन देशका भ्रष्टाचारिहरु र झेलेहरुलाइ घरघरवाट समाति रामधुलाइ गर्दिने छु । जय वालेन साहा ।

  • @dipendrabogati7086
    @dipendrabogati7086 9 วันที่ผ่านมา +1

    Jay ho mayor balen shah❤

  • @user-um8go7nw3y
    @user-um8go7nw3y 9 วันที่ผ่านมา +4

    Danya bad sunil k c jee

  • @mingmasherpa4999
    @mingmasherpa4999 9 วันที่ผ่านมา +1

    बहिष्कार गर्ने Nagar team लाई जनता घुलाई शुरु गर्नु पर्छ अब

  • @shanbhan6268
    @shanbhan6268 8 วันที่ผ่านมา

    Your leadership inspires us all. We are ready to fight for you #Balen🙏🙏

  • @yamthapa5005
    @yamthapa5005 9 วันที่ผ่านมา

    पार्टिको झोले वार्ड अध्यक्षहरूलाई मुखमा मकुन्डो लाएर करङ भाच्न युवाहरूलाई अनुरोधगर्छु।

  • @snehaduwadi237
    @snehaduwadi237 9 วันที่ผ่านมา +2

    Balen 👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @Kode_Hustler
    @Kode_Hustler 9 วันที่ผ่านมา +1

    Know its time to do contribution for Mayor Balen Shah.
    One and only Balen Shah ❤

  • @dhanrajgurung9212
    @dhanrajgurung9212 9 วันที่ผ่านมา +1

    काठमाडौ महानगर बिकास का बाधक 34 बर्ष देखी लुटेर खान पल्केका नेता र तिनका भरौटे हरुलाई बिकास चाहने बिकास मा साथ दिने काठमाडौबासी ले जवाफ दिने छ।

  • @dineshregmi5776
    @dineshregmi5776 8 วันที่ผ่านมา

    बालेन सर पार्टी खाेल्नु र ८४ काे चुनाव मा अगाडि बढनु जनता ले प्रधानमन्त्रि बनाएर काम हेर्न चाहान्छन।

  • @rituthapa627
    @rituthapa627 9 วันที่ผ่านมา +3

    Janata haru afno afno wada ko chor harulai taha launu paryo Ani matra thik huncha

  • @nirmalarai5993
    @nirmalarai5993 9 วันที่ผ่านมา +1

    Balen Saha jinda Bad 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 8 วันที่ผ่านมา +1

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 9 วันที่ผ่านมา +4

    Balen jindabad ❤❤

  • @SanzanaRai-hk2td
    @SanzanaRai-hk2td 9 วันที่ผ่านมา

    बाहिस्कार गर्ने लाई गरौ तिरस्कार ""

  • @user-lu2cg9wq4z
    @user-lu2cg9wq4z 9 วันที่ผ่านมา

    कारन के बैठक बहिषकार गरनु को काम गरने त होईन झोला थापेरा पैसा मगन जाने कि भोट मागन हिडने हो ति पदमा बसेका झोलेहारू । ( बालेन ) सर सॅग टईम छैन यिती धेरै कुरेरा बसने पाच सेकेनड पनि ( बालेन सर ) देस को बिन लगमको King 👑 हुनुहुनछ🥰🍀🌞🙏होस राखनुस परटीं दलका थुक निलने हारू जनताको आखा बनदा छैन धननेबाद😡😡

  • @legendgamer3300
    @legendgamer3300 9 วันที่ผ่านมา

    यिनै निकम्मा नेताका झाेलेकार्यकर्ताले देश बरबाद पारे। जनता सजग रहनुपर्छ ।

  • @rabibaral9333
    @rabibaral9333 9 วันที่ผ่านมา

    १००% ठिक ।

  • @gurunggb4261
    @gurunggb4261 9 วันที่ผ่านมา

    Best of luck watching from India

  • @BishalTamang286
    @BishalTamang286 9 วันที่ผ่านมา +1

    good luck बालेन सर🙏👍️✌️

  • @prashantkcofficial417
    @prashantkcofficial417 9 วันที่ผ่านมา +1

    जनताको पैसा लुट्ने चुस्नेलाई के थाहा विकास भनेको के हो? चोर नेताहरू

  • @chhewangtamang4695
    @chhewangtamang4695 9 วันที่ผ่านมา +1

    अब आउने २०८४ मा पनि चुनाव दिंदा काठमाडौं को बासिन्दा हरु ले यो पार्टीका झोले हरु लाई भोट दिने बेलामा यो कुरा हरु लाई मनन् गर्नु होला।

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 9 วันที่ผ่านมา

    न्युरोड बिषय ले भन्दा पनि पार्टी का हनुमान हरु को मालिक ले यहि बेला हो न्युरोड को बिषय जस्तो बनाएर पार्टी का मालिक ले हनुमान हरु लोहे गरम हे मार्दो हतौडा भनेको जस्तो गरेको हो तर न्युरोड को बासिन्दाहरु ले अब बुज्न पर्छ कि हाम्रो शहरमा यो २२ रुपैया भुक्केहरु को पो रजाइँ रहेछ भनेर न्युरोडको बासिन्दा हरुको हात मा छ ! अब हाम्रो शहरलाई बिकास गर्नु पर्छ भनेर त्यै भएर plzz बालेन शर लाई साथ दिनु नत्र यो २२ रुपैया भुक्केहरुले माडे लाई दिन्छ्न अनि त्यै माडेहरु को गुलाम हुँदै बस्नु पर्ला .. जय बालेन शर अगाडि बड्नुस १ दिन सत्य कै जित हुन्छ 🇳🇵🇳🇵🇳🇵

  • @RitaRai-5623
    @RitaRai-5623 9 วันที่ผ่านมา

    राम्रो देशको नेता कोहोनि जान मन छ मलाई ???

  • @user-eh7oo5hj7w
    @user-eh7oo5hj7w 9 วันที่ผ่านมา +1

    बालेनकाे बिराेध गर्नेहरु कुकुकर पार्टिका भतुवा हुन ।

  • @taratamang4042
    @taratamang4042 9 วันที่ผ่านมา +1

    जय बालेन जय सुनिल🙏🙏

  • @gopalshrestha5342
    @gopalshrestha5342 9 วันที่ผ่านมา

    Jaybalen 💪💪💪💪💪💪💪 from dhrn nepal😚😚😚😚

  • @girishreesh3085
    @girishreesh3085 9 วันที่ผ่านมา

    Good job 👏👏👏 mahanagarpalika team 🙏🙏🙏

  • @PrakashDangi-rs8xo
    @PrakashDangi-rs8xo 9 วันที่ผ่านมา

    ईनि तीन वट डाम्ना हरु नमरे सम्म हाम्रो देश नेपालअामाले दुख पाईरहने छिन जय देश जय नरेस

    • @sangitathapa7495
      @sangitathapa7495 9 วันที่ผ่านมา

      Ho kahile maarlan Chor haru

  • @user-nf2uc9gt2o
    @user-nf2uc9gt2o 9 วันที่ผ่านมา

    यो देस का सत्रु य ,मा, ले, र काङ्गरेस नै हुन

  • @kamalaghimire3398
    @kamalaghimire3398 9 วันที่ผ่านมา

    Always we all are with you

  • @parurai3122
    @parurai3122 9 วันที่ผ่านมา

    Balen ji hajur aghi badnu hajur Lai Hami jantako sadei sathxa 🙏🙏🙏🙏🙏🙏

  • @narnarayanlimbu9639
    @narnarayanlimbu9639 9 วันที่ผ่านมา

    धरान ADB र खोलाको बीच wal. काठमाडौं new road काण्ड ले बहिष्कार।

  • @prembhujel9839
    @prembhujel9839 8 วันที่ผ่านมา

    न्युरोड ले गर्दा होइन कि पार्टीका झोलेहरुले गर्दा हो।

  • @gomadahal3387
    @gomadahal3387 9 วันที่ผ่านมา

    Balen sir good hami ta derai kushi xau 👍👍

  • @sajalpaudel8117
    @sajalpaudel8117 8 วันที่ผ่านมา

    मनमा लागे को चै राजनीतिक गर्ने नेताहरूलाई बेस्सरी मुख छाड्ने हो तर...

  • @user-mg4fb6rf3e
    @user-mg4fb6rf3e 9 วันที่ผ่านมา

    जस्ले देश बनाउने खोजें को छ बनाउने देऊ यो पिन्दोखाने बेला मा किन देश कान्छो जयपिर्थिबि नारायनबालेनसाह जय होस् जयनेपाल

  • @daniellama6159
    @daniellama6159 9 วันที่ผ่านมา

    तीन जना बिरोधि बगर सदस्यहरुलाई कालो मोसो दलेर तिनीहरुको टोलटोलमा घुमाउनु पर्छ,नत्र पार्टीको प्रवेश हुन्छ फेरी

  • @prakashgurung2421
    @prakashgurung2421 9 วันที่ผ่านมา +3

    TH-cam ma comment matra garera kehi hudaina, aba sabai janta sadak ma Jana parne din aayo, jaya balen

  • @user-wv5ky4fz2d
    @user-wv5ky4fz2d 9 วันที่ผ่านมา +2

    पार्टीका झ‍ोलेहरु आफ्नो झोला भरेपछि उनिहरुलाई पुगिगोनी,देश बनेको हेर्न नचाहनेहरुलाई।😊

  • @gyanendraacharya6528
    @gyanendraacharya6528 9 วันที่ผ่านมา

    नगर सभा बैठक बहिष्कार गरेको होइन होला मेयर साहेवले वोल्न को लागि 5मिनेट मा नाम टिपाउन को लागि भन्नु भएको थियो र निति कार्यक्रम सवै ठिक भएकोले कार्य पालिका सदस्य ले नवोलेको हुन पर्छ।

  • @user-rr5jo5kc1y
    @user-rr5jo5kc1y 9 วันที่ผ่านมา

    Sunil sir balen sir jasto yuva neta chayeko xa hami nepali janta lai

  • @durgabhattrai2160
    @durgabhattrai2160 9 วันที่ผ่านมา

    सही हो हाम्रो नेपालमा राम्रो फुलको कोपिला मै चिमेटेर फ्यकछन्

  • @sangitathapa7495
    @sangitathapa7495 9 วันที่ผ่านมา

    Sahi ho ma pani support garxu please desh lie aagadi bhadnuparxa haar namannu

  • @tejendrapun5537
    @tejendrapun5537 9 วันที่ผ่านมา

    अाेलि प्रचण्ड र सेरेका झाेले हरूले ठिकै गरे किनकि जनताले पातीका झाेलेहरूलाई राम्रोसँग चिने

  • @user-it6vh2bj3l
    @user-it6vh2bj3l 9 วันที่ผ่านมา

    तेतिकाे अहमता नभएको भए अहिलेसम्म यति बिकाश यति काे सुधार हुने पनि थिएन याे कुरा राम्रोसँग बुझ्नु पर्छ । काेहि भेटन मान्दैनन् भन्छन काेहि फाेन उठाउदैनन भन्छन् यदि भेट्न थाले फाेन उठाउन थाले सबै काम राेकिन्छ बिकाश मा अबरोध मात्रै हुन्छ जे गर्छन मेयर बालेन ले राम्रै गर्छन ।

  • @user-id2pn2tl4d
    @user-id2pn2tl4d 8 วันที่ผ่านมา

    You are right 👍👍👍👍 sir

  • @durgabhattrai2160
    @durgabhattrai2160 9 วันที่ผ่านมา

    रुपन्देही मा पनि एस्तै नेताको खाँचो छ 🌺🌺🌺🌺🌺

  • @arunmaster7981
    @arunmaster7981 9 วันที่ผ่านมา +3

    Jantaharupani yahi message ma matrai thikka pardarexan aaunusna newrod ko bisayama banaunu parxa vanera birod garna jau

  • @dorjelama2878
    @dorjelama2878 9 วันที่ผ่านมา +1

    २०८४ चौरासी को चुनाव मा मेयर देखि वडा अध्यक्ष सम्म स्वतन्त्र हुँदा कतैबाट बिरोध हुदैन र बिकास ले फड्को मर्न सकिन्छ

  • @aashishgurung4038
    @aashishgurung4038 9 วันที่ผ่านมา +1

    जबसम्म काङ्ग्रेस माओवादी एमाले यी भ्रष्ट पार्टीका झोले हरु रहन्छ तबसम्म बिकास हुदैन

  • @p-srepoter9321
    @p-srepoter9321 9 วันที่ผ่านมา

    Jai hos

  • @user-go8gx3il3w
    @user-go8gx3il3w 9 วันที่ผ่านมา

    महानगरपालिकाकाे जनताद्वारा नितिकर्यक्रम पास गराउनु पर्छ है त्यस्ता जनप्रतिनिधि र दलको झोल्लेहरु

  • @rameshgautam2550
    @rameshgautam2550 9 วันที่ผ่านมา

    बन्दर हरुको जमातलेआफ्नो हित र अहित थाहा पाउने कुरो भएन बन्दर बाट जन्मेको बन्दर नै हुन्छ ।

  • @lamadeepaklama
    @lamadeepaklama 8 วันที่ผ่านมา

    👍️👍️👍️👍️👍️👍️👍️👍️good balen ji

  • @sahanabuzz4
    @sahanabuzz4 9 วันที่ผ่านมา

    वडा चलाउन अध्यक्ष र सदस्य हरु कोहि पनि चाहिन्दैन। सचिव भए पुग्छ । राज्यको ढुकुटी सिध्याउने ३२+ १२८ जना जन प्रतिनिधि‌हरु लाई कुकुर को गू ख्वाउनुपर्छ। किन ज्यान दिने भाई ...यि ३२ जना वडा अध्यक्ष हरु र १२८ जना वडा सदस्यहरुलाई मिसिन गनले भुट्ने हो हामी महानगर बासीले

  • @sundargurung6298
    @sundargurung6298 9 วันที่ผ่านมา

    ❤wow Kathmandu sahar ta bideshi sahar ho ki jasto lagchha ati armro salam chha Balen 🙏🇳🇵🌹👍️