उहाको शब्दमा सत्य छ जस्ले आफ्नो अमुल्य परिश्रम गरिखाकोछ उस्ले बुझ्नुहुन्छ जो भतुवालागेर खाको हुन्छ तेस्ले कहिले बुझ्दैन ग्यानेन्द्र साहि ज्युको सत्य यथार्थ सत्य कुरा छ जय राष्ट भक्त हजुरलाई धन्यबाद छ
Wow ! No doubts ❤ Trustworthy National project ia Leading Nepali jiban sailee transformation millineam challange ao No dogmatism politics by old cips vested bulgar Leaders so nay Rastra bad jay Nepal ❤❤❤❤ Thankful for eing acknnowledged please ❤
धन्य हाे नेता शाहि ज्यु तपाइले भनेका कुरा हरु ती१७४ मूर्ख नेता हरु काे दि मागमा घुस्याे हाला र ती मूर्ख नेता र यी मूर्ख जन्ता बिच कुरा र काम गर्नु बेकार छ
लघुकथा !!!!! कसरी बन्नु उध्यमशिल एक नेपाली युवा !!! . एउटा ब्यवसाय चलाउने प्रयत्न गर्छ एक युवा । अनेक सकारात्मक सपना बोक्छ , खुशी हुन्छ। योजना अघि बढाउन कागज पत्र जुटाउछ ,दर्ता प्रकृयामा अफिस अफिसमा कुद्दैछ । प्रक्रिया झन्झटिलो सिफारीस बनाउदा १००/५० बढी तिर्नु उसको बाध्यता हो ,कम्पनी रजिस्ट्रार कर्यालय एक दुई पटक धाए पछि तोकिएको शुल्क भन्दा ५हजार भन्दा माथी नै शुल्क बुझाए पछि मात्र दर्ता भएको । दर्ता गर्दा कानुन ब्यवसायी मर्फत गराउनु पर्ने , वकिल लाई बुझाएको शुल्क आफै सोझै जादा दर्ता नभएको गुनासो । प्यानमा दर्ता गर्न पुग्दा राजस्व कार्यालय अगाडि रहेकाहरुले खुस्काइ दिए हजार। अब पालो घरेलुमा दर्ता , सो भन्दा पहिले नगरमा बाकी नै रहेछ सिफारिस चाहियो वडाको अनि नगर को त्यहा पनि रशिद दिने शुल्क भन्दा २हजार चुडियो बढिनै,फेरि बाकिनै रहेछ सर्जमिन बेलुका ५जनालाई दर्हो ब्यवस्था गर्नुपर्ने सर्त मा भयो सर्जमिन तर बेलुका चुडियो १५हजार सबै कागज मिलाइ लिएर पुगियो घरेलु ,सुनियो कुरो एकै दिनमा काम नहुने र कामका लागि अतिरिक्त १० हजार चाइने ,छोडेर फर्किने काम भयो भोलि पल्ट जादा फाइल भेटिएन फेरि कार्यालय सहयोगी बाट रु ५०० को डिमान्ड आयो फाइल खोज्न , नदिए कसरी काम हुन्छ ।रसिद प्राप्त गरेको भन्दा रु १०००० बढी नै तिरेर भयो दर्ता घरेलुमा ।सानै भए पनि उध्योग खोलेको थाहा भयो चन्दा माग्ने देश सुधर्ने दाजुहरुको फोन आयो, ठुलै रकमको आशा छ उध्योग पति बाट अंक नखोलौ दिनै पर्यो तिरियो रकम सुरक्षा छैन डर लाग्यो ।अब बिजुली चाहियो उध्योगमा, प्रधिकरण पुगियो मिटरका लागि ,निबेदन गरियो, ए उध्योगको छुट प्राप्त हुने मिटर रहेछ रु २०००० बढी लाग्छ, माथिसम्म मिलाउनु पर्छ थ्री फेज मिटर हो ।सबै खर्च गरेर काम अगाडि बढ्यो । परम्परागत उत्पादन शैली, लागत मुल्यनै बढी त्यै पनि उत्पादन बजारमा आयो , सरकार खै के गर्छ बजारमा धेरै बिदेशि ब्राण्डका त्यही समान पसल भरी छ अब मुल्य पाइदैन उध्योग चलाउन कठिन भयो । पुजि थप्ने योजना बन्यो र बैंक अनि सहकारी धाइयो धेरै प्रयास ,भोज भाज पश्चात् ऋण पाइयो १०% ब्याज दरमा तर १ महिना पछि राती १२ बजे मोबाइलमा म्यासेज आयो तरलता अभावले तपाइले लिएको ऋणको ब्याज दर १४.५% पुगेको । वा सरकार अनि देशको नीति, छागाबाटै खसियो । युवा को देशमै बसेर स्वरोजगार हुने सपना बिग्रदै गयो।बिदेश जाने योजना मनमा बन्न थाल्यो उध्योग घाटामा गयो सरकारले दिने सहयोग ,अनुदान प्राप्त गर्ने प्रयास गरियो पहुँच पुगेन ,पाउने हुँदा पनि ५०% मिलाउने समाजसेवी राजनितिकर्मी लाइ बुझाउनु पर्ने नियती । ऋण तिर्न सकिएन घरवारि पनि लिलाम भयो । १ महिना पछि थाहा भयो, उ देशै छोडेर बिदेश पो लागे छ !!!!!! शेयर गरौ दोषीको? कमेन्ट आओस।
Aba jagau San lai gyanendra ji prirhvinarayan shaha KO dusra rup ho ek banaune khubi xa hajur ma hajur KO sab Lai jara bata root bat uthaune sakne sab KO dukh bujhne bikas garaune hajur nai ho salam xa sab lai ek banaunus sath ma bikas garne khubi bechne samman jimma linu bhayeko xa thank u yeti thulo sath KO lagi
Des Maya prem EKTA Ra mehanat le imandari le bhrasta lai hatayera banxa des uthaune Satya dharma bata banxa ho pavitra bhumi pasupatinath KO samrakshan ma xau hami Satya KO jit hunxa papi lai sadbudhdhi AOS ramro naramro sab ek parivar ho ramro naramro sAb KO ho yo des bujhema sab ramro banau milau des bachau bikas bafhau
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला ।
ज्ञानेन्द्र साही ले भनेको 100% सहि हो 👍️👍️
ज्ञानेन्द्र शाही सर जिन्दबाद❤❤❤❤❤राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद♥️♥️♥️♥️🌹🌹🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
ज्ञनेन्द्र लाई सलामछ दमदार भासण जय नेपाल
माननीय ज्ञानेन्द्र शाहीज्यूले भन्नुभएको १००% सही हो।
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी 🔔🔔 🔔🔔
जय राष्ट्रबाद जय ग्यानेन्द्र शाही
ज्ञानेन्द्र शाही ज्युले भनेको कुरो 100% सहि हो ।हाम्रो देश नेपालमा यस्तै नेताको खाचो छ ।
उहाको शब्दमा सत्य छ जस्ले आफ्नो अमुल्य परिश्रम गरिखाकोछ उस्ले बुझ्नुहुन्छ जो भतुवालागेर खाको हुन्छ तेस्ले कहिले बुझ्दैन ग्यानेन्द्र साहि ज्युको सत्य यथार्थ सत्य कुरा छ जय राष्ट भक्त हजुरलाई धन्यबाद छ
कहिले गुलामी नगरेको हामी र हाम्रो देश नेपाल
आज इ बुढा घ्वाच हरुको स्वार्थ ले गर्दा
यस्तो दिन आउन धेरै समय छैन ।
🙏🙏🙏🙏👍👍👍👍
देशलाइ समृध्द बनाउने हो भने माटो लाई उत्पादन सग जोडेर मुल्यमा परिवर्तन गर्न सक्नु पर्छ !!
100% sahi kura thank you
100,%Right sir
Jai hos
100% शहि कुरा गर्नु भयो
❤❤❤❤जय जय ज्ञानेद्र साहि
100% सहि भन्नू भयो ।सहि हो । सर 😊
Sai ho
निडर निर्धक्क भएर बोल्ने साहसी एक मात्र युबा नेता ज्ञानेन्द्र शाही प्रती सम्मान छ । यति बोल्ने कसैको हिम्मत छ ? पार्टीका झोलेहरू
माननीय ज्यु सारै चित्तबुझ्दो सत्य कुरो गर्नु भो तर झोले जनताले सत्य बुझ्दैन !
जय ज्ञानेन्द्र शाही 🙏
100.sahi.kura.thank.you.sir
जय राष्ट्र वादा सहि भन्नुभो🙏
Kati ramro socha think k garnu Gyanedra Ji tapaiko bicharko lagi Hardik naman Nepali aamako chora
Good gyanendra ji
wow wow ज्ञानेन्द्र शाहीको हरेक शब्दमा दम छ्🙏🙏
Right voice right pahal
Rajneta youba neta
Sabailicetanabhaya
Om
👏🙏👏🤗💖💝💝💝💝💝💝
जय नेपाल जय राप्रपा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Krishi kura garne bitikai 100% saport
Sai ho❤
Sahasi Gyanendra
तपाईको भनाई सही हो, यस्ता उब्जनी योग्य हजारौं बिगाहा जमीन नेपाल भरी शहरीकरणका नाममा ससाना टुक्रामा वर्गीकरण भई विक्री भएर त्यतिकै बाँझो रहेको छ।
💯 right sir❤❤❤❤
Gyanendra Shahi you are 💯 right 👍👍
100% Right
Good job sir❤❤
🙏🙏🙏🙏🙏👍real hero❤
100% correct
Good
100% चित्त बुझ्दो कुरा राख्नु भयोे ।।।
हजुर्को कुरा एकदम छ हजुर अलि राजाको कुरा नगर्दिय हुने मा नि कर्णाली को समर्थन हु मानवीय ज्यु
नेपाली राजा नेताकार्यकर्ता लाई भारतीय भारु रुपैयामा राजा मारे राजनीति बेचे
100% right ho sir
यक्दम 💯सै भन्ने कुरा सारा जनता र सर्खार लाई था xa त खोइ मात्र भासन सुन्नु मात्रै हो जस्तो लागक्ष मेरो बि
Gerater npeal ko jay🌍🌈💔👹🌹🇳🇵🎇❤️❤️❤️❤️
good
Gyanendra sahi jiuu Le Sahi kura garnu bhayo tapai Lai Salam chha.
Saraki ramro
"नेपालको स्वर्गजस्तै ठाउँहरूको कथा र भिडियोका लागि Explore Nepal मा जानुहोस्।"
❤❤❤❤❤
Saaybas mayro sathi ❤gayàneandrw sahi jeuuu j bolnuu hunxa hajur lay satyyyy bolnuuu hunxa hajurko patee rwa soch jày salam jay nepal
Right
राजा बादिहरू ५ भागमा बिभाजित भएर देस बिग्रियो
Sahi Kura gyanendra sahi
Gyandra shahi 10000%right
Right Gynendra
डडेल्धुरा झापा र गोर्खा चितवन का ठेकेदार हरुले सुनेका छन्
सधै 100% सहि कुरा गर्ने नेता हुनु हुन्छ हजुर,,,
जय देश जय राजा
Ekdam Sahi 😢😢Kura
१००% सहि कुरो
Yo desma rabi balen gyanendra sahi jasta neta ko abasek xa
चोरहरु हासेको हेर लाज नमानेका हेर
Yo sabai milna parxa
Sahi Kura sir
Wow ! No doubts ❤ Trustworthy National project ia Leading Nepali jiban sailee transformation millineam challange ao No dogmatism politics by old cips vested bulgar Leaders so nay Rastra bad jay Nepal ❤❤❤❤ Thankful for eing acknnowledged please ❤
Good 👍👍😂😂😂
Salam bhae mesochapani yahiho
धन्य हाे नेता शाहि ज्यु तपाइले भनेका कुरा हरु ती१७४ मूर्ख नेता हरु काे दि मागमा घुस्याे हाला र ती मूर्ख नेता र यी मूर्ख जन्ता बिच कुरा र काम गर्नु बेकार छ
🇳🇵👍👍🇳🇵🇳🇵👍👍
100%
✅✅✅✅✅✅✅✅
लघुकथा !!!!!
कसरी बन्नु उध्यमशिल एक नेपाली युवा !!! . एउटा ब्यवसाय चलाउने प्रयत्न गर्छ एक युवा ।
अनेक सकारात्मक सपना बोक्छ , खुशी हुन्छ।
योजना अघि बढाउन कागज पत्र जुटाउछ ,दर्ता प्रकृयामा अफिस अफिसमा कुद्दैछ ।
प्रक्रिया झन्झटिलो सिफारीस बनाउदा १००/५० बढी तिर्नु उसको बाध्यता हो ,कम्पनी रजिस्ट्रार कर्यालय एक दुई पटक धाए पछि तोकिएको शुल्क भन्दा ५हजार भन्दा माथी नै शुल्क बुझाए पछि मात्र दर्ता भएको । दर्ता गर्दा कानुन ब्यवसायी मर्फत गराउनु पर्ने , वकिल लाई बुझाएको शुल्क आफै सोझै जादा दर्ता नभएको गुनासो ।
प्यानमा दर्ता गर्न पुग्दा राजस्व कार्यालय अगाडि रहेकाहरुले खुस्काइ दिए हजार।
अब पालो घरेलुमा दर्ता , सो भन्दा पहिले नगरमा बाकी नै रहेछ सिफारिस चाहियो वडाको अनि नगर को त्यहा पनि रशिद दिने शुल्क भन्दा २हजार चुडियो बढिनै,फेरि बाकिनै रहेछ सर्जमिन बेलुका ५जनालाई दर्हो ब्यवस्था गर्नुपर्ने सर्त मा भयो सर्जमिन तर बेलुका चुडियो १५हजार सबै कागज मिलाइ लिएर पुगियो घरेलु ,सुनियो कुरो एकै दिनमा काम नहुने र कामका लागि अतिरिक्त १० हजार चाइने ,छोडेर फर्किने काम भयो भोलि पल्ट जादा फाइल भेटिएन फेरि कार्यालय सहयोगी बाट रु ५०० को डिमान्ड आयो फाइल खोज्न , नदिए कसरी काम हुन्छ ।रसिद प्राप्त गरेको भन्दा रु १०००० बढी नै तिरेर भयो दर्ता घरेलुमा ।सानै भए पनि उध्योग खोलेको थाहा भयो चन्दा माग्ने देश सुधर्ने दाजुहरुको फोन आयो, ठुलै रकमको आशा छ उध्योग पति बाट अंक नखोलौ दिनै पर्यो तिरियो रकम सुरक्षा छैन डर लाग्यो ।अब बिजुली चाहियो उध्योगमा, प्रधिकरण पुगियो मिटरका लागि ,निबेदन गरियो, ए उध्योगको छुट प्राप्त हुने मिटर रहेछ रु २०००० बढी लाग्छ, माथिसम्म मिलाउनु पर्छ थ्री फेज मिटर हो ।सबै खर्च गरेर काम अगाडि बढ्यो । परम्परागत उत्पादन शैली, लागत मुल्यनै बढी त्यै पनि उत्पादन बजारमा आयो , सरकार खै के गर्छ बजारमा धेरै बिदेशि ब्राण्डका
त्यही समान पसल भरी छ अब मुल्य पाइदैन उध्योग चलाउन कठिन भयो । पुजि थप्ने योजना बन्यो र बैंक अनि सहकारी धाइयो धेरै प्रयास ,भोज भाज पश्चात् ऋण पाइयो १०% ब्याज दरमा तर १ महिना पछि राती १२ बजे मोबाइलमा म्यासेज आयो तरलता अभावले तपाइले लिएको ऋणको ब्याज दर १४.५% पुगेको । वा सरकार अनि देशको नीति, छागाबाटै खसियो ।
युवा को देशमै बसेर स्वरोजगार हुने सपना बिग्रदै गयो।बिदेश जाने योजना मनमा बन्न थाल्यो उध्योग घाटामा गयो सरकारले दिने सहयोग ,अनुदान प्राप्त गर्ने प्रयास गरियो पहुँच पुगेन ,पाउने हुँदा पनि ५०% मिलाउने समाजसेवी राजनितिकर्मी लाइ बुझाउनु पर्ने नियती । ऋण तिर्न सकिएन घरवारि पनि लिलाम भयो । १ महिना पछि थाहा भयो, उ देशै छोडेर बिदेश पो लागे छ !!!!!!
शेयर गरौ दोषीको?
कमेन्ट आओस।
Aba jagau San lai gyanendra ji prirhvinarayan shaha KO dusra rup ho ek banaune khubi xa hajur ma hajur KO sab Lai jara bata root bat uthaune sakne sab KO dukh bujhne bikas garaune hajur nai ho salam xa sab lai ek banaunus sath ma bikas garne khubi bechne samman jimma linu bhayeko xa thank u yeti thulo sath KO lagi
👍️♥️
Vrasta sarkhar rip
Kura ek damm sahixa
Kahileko samsad ho jhole
K.P oli le manche ta tathai chha hai gyanendra bhanera herdai chhan😂
sallot sir
Ganendra dai ko tato uba jos chai harek uba ma huna jaruri xa
कहिले काे भिडियो हाे याे सङ्सद चलेकाे छ र 😂😂😂😂
Murkhaharulai jagaudai garnu hola gyanendra g😅😅
Des Maya prem EKTA Ra mehanat le imandari le bhrasta lai hatayera banxa des uthaune Satya dharma bata banxa ho pavitra bhumi pasupatinath KO samrakshan ma xau hami Satya KO jit hunxa papi lai sadbudhdhi AOS ramro naramro sab ek parivar ho ramro naramro sAb KO ho yo des bujhema sab ramro banau milau des bachau bikas bafhau
कुरा त सहि हो ज्ञानेन्द्र को तर यो सरकार खालि कमिसन को लुटतन्त्रमा रमाउछन अनि युवाले गरेको काम लाई प्राथमिकता दिदैनन्
Khadima jane shabai mjdurhun?
A hajur manxe lai ramro kuro sunaune tar kamilar dhamira le kasari bujhaxan r tar,,,,,,,,
🫡🫡
अनपढ संसद अनि मन्त्री भए यस्तै हुन्छ।
Video. Com haru
❤❤❤❤
100%
100%