मैले मन पराएका गायक याम बराल पनि हुन् । यति मीठो स्वर र सुगम गीत गाउने बराल अचेल गायनबाट किन हराएका होलान् जस्तो लाग्दैछ। कति मीठो र सुमधुर लाग्छ। फिते क्यासेट किनेर घरमै ढुक्कै याम बरालका गीतह्रु सुन्दथेँ। अचेल यिनक गीतहरु मिस गर्छु
तिनै पुराना दिन र पुरानो समय अनि पुरानो गितहरु मात्रै मन पर्छन् । जुन रेडियो नेपालमा गित सुनेर मजा आउथ्यो त्यो स्वोर्गिय आनन्द त बयान गर्न सकिन्न ❤️❤️❤️❤️💋💋💋🙏🙏🇳🇵🇳🇵👏👏😥😥😥
जति सुने पनि मन नअघाउने गित .... गितका सर्जक , संगितकार तथा गायक सबैलाई धन्यबाद... अर्को millennium सम्म निरन्तर चल्ने गित...कहिले पुरानो नहुने...💓💓💓💐💐💐💐👍👍👍💕💕💕 2079/9/5
अति मीठो गित म्युजिक नेपाल कृपया प्रकाश श्रेष्ठ को फिल्म्मी गित को एल्बम रिलिज गर्नु पर्यो। कान्छी हे कान्छी ( कान्छी ) यो मौसम ले ( अधिकार ) रात रोयो ( अधिकार ) तिम्रो आँखा को सागर ( चेलीबेटी ) हिमल लाई साक्षी राखी ( सन्तान ) मैले गित छोडी आए ( सारंगी ) दुनिया लाई टाढा छोड ( कन्यादान ) चुमेर सुगन्धी फुल ( छोखो माया ) यती गित हालेर एल्बम बनाउनु प्लिज
KATHAI BARI LAI LAI CHUKCHUKCHUKCHUKCHUK K GARNU RA KHOI CHUKCHUKCHUKCHUKCHUK FROM JAPAN BEAUTIFUL DANCE MUSIC AND YUMMY YUMMY VOICE WATCHING 🎎🎎🎎🎎🎎BEAUTIFUL
जिवन्त शब्द बोकेको यो गितलाइ सुन्दा teenage को याद आउँछ। धन्यवाद Music Nepal
Love u more yam dai❤
Sabda sangit swar❤❤❤ sarai ramro xa ever green song dubai bata sundai xu 09/01/25🙏
धन्यबाद ।
मैले मन पराएका गायक याम बराल पनि हुन् । यति मीठो स्वर र सुगम गीत गाउने बराल अचेल गायनबाट किन हराएका होलान् जस्तो लाग्दैछ। कति मीठो र सुमधुर लाग्छ। फिते क्यासेट किनेर घरमै ढुक्कै याम बरालका गीतह्रु सुन्दथेँ। अचेल यिनक गीतहरु मिस गर्छु
याे गित सुन्दा वाल्यवस्थाकाे ति मिठा र रमाईला पलहरुकाे झ झल्काे अाउछ
कति मिठासपना छ याे गितमा ।
आहा ! मेरी इलाम ।❤
😮sadabahar!
Wow ❤so lovely hjr❤❤❤
कति मीठो शब्द ,संगित र जादुमय आवाज!जवानिकै अनुभुति गरायो।
Thanks
Maile sablai birse xu ....timelai samjida ....❤❤
इलाम भनेको स्वर्ग हो❤️
I grew up listening to this song. I have many memories associated with this song.
Beautiful composition, equally melodious 🎶 🎶
underrated singer
Great singer yem baral dai🙏🙏🙏🙏
२०८१.५.४ गते झम झम झरी परिरहेको छ यो गीत खोजी सुनिरहेको छु। आफुलाई सबै पिर बेथा देखि टाढा राखेको छु सांगित सङ्गै।
Love from tripura,,
जसजसले मेरो कमेन्ट पढ्दै हुनुन्छ उहाँको सम्पुर्ण परिवारको भगवानले कल्याण गरून्
तिनै पुराना दिन र पुरानो समय अनि पुरानो गितहरु मात्रै मन पर्छन् । जुन रेडियो नेपालमा गित सुनेर मजा आउथ्यो त्यो स्वोर्गिय आनन्द त बयान गर्न सकिन्न ❤️❤️❤️❤️💋💋💋🙏🙏🇳🇵🇳🇵👏👏😥😥😥
धन्यवाद ।
geet release baje dekhi ahile samma sunirahexu m.r.m.c. pad da ko yaad dilayo
geet ka sargak sabaiko jaya hos
जति सुने पनि मन नअघाउने गित .... गितका सर्जक , संगितकार तथा गायक सबैलाई धन्यबाद... अर्को millennium सम्म निरन्तर चल्ने गित...कहिले पुरानो नहुने...💓💓💓💐💐💐💐👍👍👍💕💕💕 2079/9/5
My all time favourite songs and remembering my time and moments miss my time
favourite one ❤
आहा ❤❤❤❤❤
धन्यवाद ।
Old is Gold 💖💖💖💖💖
उ बेलाको यम बराल ,😆😆😆😆 साह्रै चर्चित गित
सुमधूर
Yo geet malai sarai manparxa
पुराना दिन हरु अाद दिलायो ❤️
0:00
Starting Loop
Yam great
Everlasting song, listening to this song feels like childhood dreams come before the eyes. Very catchy song. Word music and singing are excellent.
nice song 🙏❤️🇳🇵🇳🇵
हामी young हुँदा धेरै सुनेको गायक यम बराल हुनुहुन्छ।
Nice song
pahilo yug dekhi arko youg samma chalne git ho.
Love love love
Thanks
2024 ma sunna lako
Wow i like so much badaluko ghumto
Thanks
Daami🙏🙏🙏👍👍
ईलामेली माटोको जिवन्त गित आहा
Old is gold 🎉
साच्चै म इलामको सेरो फेरो मा रमाई रहेको अनि त्यो गीत रेडियोमा घन्केको याद आउँछ
𝐌𝐲 𝐅𝐚𝐯𝐨𝐫𝐢𝐭𝐞 𝐒𝐨𝐧𝐠🙏
Nice
Thanks
Super hit git yam baralko 2047 2048 saltirako ho yo
Wow ❤ so lovely and very nice song and namaste hjr i🎉
Thank you so much
hy everyone 👍🌺
Listening 🎧 in 2023♥️♥️ yam baral😍🥰
sweet voice
🎉❤😊
자연신비좋으내요,
❤❤❤❤❤❤
🌅⛅🌥️🌄thik thikai xa sabda chain jehos ilaam dekhi purba aasaam samma ko chiya bagaan urlera aayo🌅⛅🌥️🌄
😢😢😢
❤
अति मीठो गित
म्युजिक नेपाल कृपया प्रकाश श्रेष्ठ को फिल्म्मी गित को एल्बम रिलिज गर्नु पर्यो।
कान्छी हे कान्छी ( कान्छी )
यो मौसम ले ( अधिकार )
रात रोयो ( अधिकार )
तिम्रो आँखा को सागर ( चेलीबेटी )
हिमल लाई साक्षी राखी ( सन्तान )
मैले गित छोडी आए ( सारंगी )
दुनिया लाई टाढा छोड ( कन्यादान )
चुमेर सुगन्धी फुल ( छोखो माया )
यती गित हालेर एल्बम बनाउनु प्लिज
हाम्रो चाहना मिल्ने रहेछ
मैले सवलाई बिर्सेझु तिमिलाई सम्झिदा....बादलु को घुम्टोले इलाम बजार छोपिदा
Dammi song tara purana githaru download garnai namilne
Milxa kina mildain / vidmate/ vanne app dawanlod garnu parxa google bata ani hunxa dawanold
@@KkashKrkri अन्धा गोरुलाई औसी न पुर्णे भने जस्तै।हामी अनपढलाई
Why did not download
KATHAI BARI LAI LAI CHUKCHUKCHUKCHUKCHUK K GARNU RA KHOI CHUKCHUKCHUKCHUKCHUK FROM JAPAN BEAUTIFUL DANCE MUSIC AND YUMMY YUMMY VOICE WATCHING 🎎🎎🎎🎎🎎BEAUTIFUL
2081
Samal.bung.sat.grakhk.kartsh.purir.bata
😮😮😢😢🎉😂❤😊😊😅😅😅😮😮😮😢😊😅😮😮😢😢
I don't like this Singer very low attitude
कति मीठो शब्द ,संगित र जादुमय आवाज!जवानिकै अनुभुति गरायो।
धन्यवाद ।
❤❤❤❤❤
Nice song
Thanks
❤
❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤