ज्योति मगरको आमा पहिलो पटक मिडियामा | यसरी पोल खोलिन ज्योतिको | Jyoti Magar Home

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2019
  • ज्योति मगरको आमा पहिलो पटक मिडियामा | यसरी पोल खोलिन ज्योतिको | Jyoti Magar Home
    परिवर्तनका लागि सञ्चार,
    only on A-one Television official TH-cam channel.
    A-one Television
    Anamnagar, Kathmandu.
    9851297869, 9809769163
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
    Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
    Facebook page link- / aone-televis. .
  • บันเทิง

ความคิดเห็น • 2.8K

  • @rajeshgurung4674
    @rajeshgurung4674 5 ปีที่แล้ว +52

    आमा भनेको आमा हो।
    ज्योती दिदीको आमा साच्चै महान हुनुहुन्छ र वहाँले समाज र जिवन संघर्षलाइ राम्रो संग चिन्नु र बुझ्नु भको छ।

    • @omthapa8367
      @omthapa8367 4 ปีที่แล้ว +1

      Super excellent aama

  • @JSjasu
    @JSjasu 5 ปีที่แล้ว +222

    बुढाबुढी भएर पनी कस्तो बोल्न जानेको आमा खुसी लाग्यो हजुरलाई देख्दा

  • @dhanrazoli602
    @dhanrazoli602 5 ปีที่แล้ว +911

    आमा को स्वर मन पराउने जति यता हाजिर गरम

  • @sapanarai1802
    @sapanarai1802 5 ปีที่แล้ว +35

    दुख पछि सुख अबस्य आउँछ ज्योती दिदी हजुरको सङघर्समयी जिन्दगी लाई सलाम छ अनि ममतामयि आमालाई सेवाढोग प्रणाम

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 5 ปีที่แล้ว +50

    कोइ छैन्न सन्सार मा
    कोइ छैन्न सन्सार मा
    आमा जस्तै राम्री
    कोइ छैन्न सन्सार मा
    महान आमा लाई सलाम छ हजुर लाइ

  • @nakkoopurja7409
    @nakkoopurja7409 5 ปีที่แล้ว +222

    ज्योती मगर ले आफ्नो कला र साहास ले यो स्थान बनाउन सकेकी हुन।म त सलाम गर्छु ज्योती मगर लाइ

  • @Padma_sharma
    @Padma_sharma 5 ปีที่แล้ว +177

    आहा अामा को स्वर कति राम्रो मिठो।
    ज्योती जी को संघर्षमय जीवन लाई सलाम छ।

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 ปีที่แล้ว +63

    कलाकार लाई सम्मान छ respect mom and jyoti sister 😍💞💞

  • @user-ib6my1nx5l
    @user-ib6my1nx5l 5 ปีที่แล้ว +128

    एकदम बेस्ट यस्तो विकट गाउँ र अशिक्षित बाउ आमाको छोरी भएर पनि यति चर्चामा आउन सफल ज्योती मगरलाई सलाम छ।

  • @kisan_shorts
    @kisan_shorts 5 ปีที่แล้ว +30

    छोरी को खुसी नै आमाको खुसी
    आखीर आमालाई भगवान तेसैले त मानीन्छ नी
    नराम्रो भयनी मलाई त राम्रै लाग्छ
    कती राम्रो आमा 💕💕💕💕💕
    कती मीठो सोर
    कती गजबको भाका
    सायद अहीले का चर्चित कलाकार पनी सक्दैनन् होला यती सम्म गाउन यो उमेरमा
    सलाम छ आमा 💕💕💕

  • @suryabdrpun958
    @suryabdrpun958 5 ปีที่แล้ว +39

    आमा रमाइलो खालको हुनुहुदो रहेछ।आमाले गाउनु भएको पुरानो गितको शब्दले मनमा छुट्टै किसीमको अनुभूती भयो।धन्यबाद ए-वन टेलीभिजनलाइ।

  • @wolsonrasali241
    @wolsonrasali241 5 ปีที่แล้ว +58

    ज्योति जि को भन्दा पनि आमा को voice कति मिठो wow सलाम छ आमा लाई

    • @sachinkarki9420
      @sachinkarki9420 5 ปีที่แล้ว

      Jyoti ko bhanda ramro xa jyotiko aamako voice ramro rahexa hai t

  • @phurbatamang2925
    @phurbatamang2925 5 ปีที่แล้ว +64

    ज्योती मगरलाइ गाली नगरम साथीहरू उन्कि आमा देखेर आज सारै दुख लाग्यो , मान्छे यस्तै हो अहिलेको समयमा मान्छे नाग्गै हिड्नु थालिसक्यो समय धेरै परिवर्तन भै सक्यो ,तेसैले हाम्रो देश भन्दा अर्को देशहरु जुन धनी देशहरुमा तपाईं हामिले देखेकै हौ चाइनिज कोरिएन इउरोपिएन हरुको कुरा गरेर साध्य छैन उनिले छोप्ने कुरा छोपेकै छिन तेहि हो अलिक उछृकल नगरे चर्चित हुन सकिँदैन चर्चित नभए दाम कमाएर परिवार पाल्नु सकिँदैन ।

  • @sumitragautam9694
    @sumitragautam9694 5 ปีที่แล้ว +250

    आमा भनेको आमा हो नि आमा 🌹🌹🌹🌹

  • @easternheart.7905
    @easternheart.7905 5 ปีที่แล้ว +12

    कतीराम्रो स्वर अनि गित पनि।सबैको आ-आफ्नै ब्यथा हुन्छ ज्योतीको पनि जिवन स्तर पहीले भन्दा सुद्रेको देख्दा खुसी लाग्यो।पत्रकार मित्रको यो जोड प्रशंसनीय छ।

  • @sandeepmagarmagar4555
    @sandeepmagarmagar4555 5 ปีที่แล้ว +21

    अति राम्रो अामा हजुरले गाएर मन सबैकाे खुसि राखदिनु भयाे

  • @prakashranapacchai2221
    @prakashranapacchai2221 5 ปีที่แล้ว +54

    सलाम छ ज्योती दिदिलाइ महिला त यस्तोपो हुनु पर्छ खुनखार

  • @yaambaburanayoutubechannel7185
    @yaambaburanayoutubechannel7185 5 ปีที่แล้ว +22

    ज्योति जस्ती महान कलाकार की आमा हजुर धन्य हुनुहुन्छ र ज्योती बहिनी पनि महान हुनुहुन्छ उहा को प्रखर प्रतिभा लाई सलाम छ ।

  • @deepakthapa9802
    @deepakthapa9802 5 ปีที่แล้ว +397

    सफा मन, सफा स्वर,सफा बोल्ने शैली हिर्दय देखी सलाम छ आमा हजुर लाई🙏आमा भनेको आमा हो नी!!!

  • @dhanrana431
    @dhanrana431 5 ปีที่แล้ว +10

    सर्बप्रथम आमा लाई हृदय देखि नमस्कार 🙏❤️
    ज्योती मगर ले पनि बिचरा आफ्नै परिवार को लागि खुशी को लागि केही होस भनेर नै गर्नु भयको रहेछ.सलाम ज्योती लाई . तर अब बाहिर प्रोग्राम मा नराम्रो सब्द मा दोहोरी नगाउनु होला ज्योती .आज देखि मो पनि ज्योती को फेन भय्😍🙏

  • @krishnabastola1530
    @krishnabastola1530 5 ปีที่แล้ว +48

    आहा कति मिठो बोल्नु भएको आमा 😍
    सोर पनि राम्रो रहेछ आमा को 🌹😀😁

  • @mohanbasnet7392
    @mohanbasnet7392 5 ปีที่แล้ว +100

    आमा जस्ती राम्री कोही छैनन संसार मा... गाउँ बाट नै यति ठुलो प्रख्यात कलाकार बन्नु भएको रैछ जोति दि अझै राम्रो राम्रो प्रतिभा लिएर अधि भद्नु होला

  • @simakarki2555
    @simakarki2555 5 ปีที่แล้ว +281

    लाख रुपियाँ को ज्यान छ मेरो दुई पैसाको कर्म रहेछ यथार्थ ले भरिएको गित रहेछ अामा सलोट गर्छु हजुर लाई

  • @ridimagrg
    @ridimagrg 5 ปีที่แล้ว +152

    Jyoti nice girl 👧 ama kasto mito geet gaunu vayo love you mom

  • @tjlad25
    @tjlad25 5 ปีที่แล้ว +679

    कसैलाई नबुजी उसको बारेमा एस्तो उस्तो भन्ने गलत हो। ज्योति मगर को आम़ा लाइ देख्दा ज्योति मगर पनि राम्रो सस्कार मा हुर्केको पक्का लाग्छ। नाच गान ,रमाइलो गर्नु ,पहिलाको गरिबी संग लडेर अगाडी बढ्नु उनको साहसी पन हो।
    Jyoti magars mother is amazing, shes kind,she is funny, shes talented and the way she speaks is so lovely. her voice is gorgeous, she represent typical nepali aama .

  • @sophiagrgvlogs3501
    @sophiagrgvlogs3501 5 ปีที่แล้ว +114

    Fashion is not a bad thing..
    Everyone have rights to wear any dress they like..
    I always respect to Jyoti magar ...
    Watching from Melbourne Australia

    • @rgrggr5714
      @rgrggr5714 5 ปีที่แล้ว

      Sophia Grg Vlogs , today onwards I have changed my mind towards jyoti. I have respect to her.

    • @prakashkhadka7371
      @prakashkhadka7371 5 ปีที่แล้ว

      I love you

  • @sdentertainment5252
    @sdentertainment5252 5 ปีที่แล้ว +10

    अाहा अामाको अावाज कति मिठो रहेछ ज्योति जि ले धेरै संघर्ष गर्नु भएको रहेछ जिन्दगीमा भन्ने प्रस्टै बुझियो अामा पनि संगीत प्रेमि हुनु हुदोरहेछ !!

  • @sotantrashah1915
    @sotantrashah1915 3 ปีที่แล้ว +1

    ज्याेतिलाई उचाईमा पु-याउने प्रेरणाकाे स्राेत , सरल स्वभाव र मीठाे स्वरकी धनि उनकै आमा रहिछन् जस्ताे लाग्याे मलाई त

  • @Dhading407
    @Dhading407 5 ปีที่แล้ว +24

    ज्योती भन्दा पनि खतरा हुनुहुदोरहेछ खुशी लाग्यो पुरानो गित पनि त्यतिकै मीठो गाउनी वा

  • @user-lo4jf9ei3n
    @user-lo4jf9ei3n 5 ปีที่แล้ว +30

    कति निर्दोष मन मेरो आफ्नै आमा जस्तो लाग्यो 5/6 पटक दोहोर्‍याएर हेरे आमालाई सम्झेर आँखाबाट आँसु पनि आयो आहा कति राम्रो बोल्नु भएको आमा त्यतिबेला अलिकता पढाई गर्ने मौका पाउनु भएको भए आमा कस्तो भैसकेको हुन्थिन होला,अलिकति पढ्न लेख्न जान्ने ओन्सरी घर्ती सभामुख जस्तो उच्च ओहदामा पुगि सकिन,आमा झन पढाई लेख्ने नभए पनि कति सकारात्मक सोच छ सलाम छ आमा तपाईलाई

    • @puranbasyal3994
      @puranbasyal3994 5 ปีที่แล้ว +1

      👌👌👌👌👌👌👌🙏🙏🙏🙏

  • @TopNepalTV
    @TopNepalTV 5 ปีที่แล้ว +26

    ज्योती मगरको घर पग्दा ताजा विडियो ---यहा हेर्नुस् है th-cam.com/video/_kojZ-Mcwfw/w-d-xo.html

    • @mangalsinghlimbu9206
      @mangalsinghlimbu9206 5 ปีที่แล้ว

      😥

    • @omthapa8367
      @omthapa8367 4 ปีที่แล้ว

      J hosh aama fryankly hunuhunxa ani sambaad garne tariqa tha xa tyo umerma pani yati ramro......

  • @prakashyoonzoon2893
    @prakashyoonzoon2893 5 ปีที่แล้ว +11

    बुढा बुढी को कुरो नै येस्तोइ हो । बस्नु भन्यो कि , बस्यो कि जीउ दुख्छ भन्छन्
    आमा salute 😍😍😘😘

  • @-rjunagar3987
    @-rjunagar3987 5 ปีที่แล้ว +102

    आमाको बोल्ने तरिका कति मिठो 😘😘

  • @dipakkatwal3964
    @dipakkatwal3964 5 ปีที่แล้ว +52

    मान्छे ले सोचे भनदा धेरै फरक रहिछ कहानी बेस्ट अपलक 🙏🙏सलाम छ अामा र जोति दिदिलाई

  • @xarugrg86
    @xarugrg86 5 ปีที่แล้ว +28

    आफ्नै नामकाे अक्षर काेर्न नसक्ने आमा अनि उहाकाे सकारात्मक साेचलाई नमन।महान् आमाकाे काेखमा जन्मिनु भएकि ज्याेति जि का जे जस्ताे चर्चा परिचर्चा चले पनि आमाकाे अन्तर्वाता हेर पछि उहाकाे संघर्ष र उहाले घर परिवार प्रति निभाउनु भएकाे आफ्नाे कर्तव्यलाई सम्मान गर्न मन लाग्याे।

  • @kawasotichannel811
    @kawasotichannel811 4 ปีที่แล้ว +2

    Aama le kati mitho geet gaaunu vo maile life maa kahile nasuneko geet sunaa paauda akdam khusi laagyo yo geet ko words akdam ramro laagyo👌👌👌👌👌

  • @Dafuqboom1691
    @Dafuqboom1691 5 ปีที่แล้ว +39

    चर्चित खतरा छोरीलाई जन्म दिने सिम्पल सफा मन भएकी महान आमा।

  • @belpurjapun3178
    @belpurjapun3178 5 ปีที่แล้ว +93

    जति राम्री जोति उतिनै राम्री आमा मन पर्यो मलाइ

  • @buddharajraiiraii3203
    @buddharajraiiraii3203 5 ปีที่แล้ว +10

    ज्योति दि फेल ममि पास आहा क्या मीठो सलाम नमन आमा प्रति

  • @user-ox6yq2cp5f
    @user-ox6yq2cp5f 5 ปีที่แล้ว +30

    ज्योति मगर भर्खर मेरो गाउँ पुर्ब पनि प्रोग्राम मा जानू भा रछ आज आमा लाई पनि देखियो

  • @haripunmagar6940
    @haripunmagar6940 5 ปีที่แล้ว +331

    दु:ख गर्ने मान्छे लाई दु:ख मई रमाईलो लाग्दो रहेछ काठमाण्डौ बस्दा शरिर दुख्छ रे गाॅऊमा दाऊरा धास काट्दा सन्चो हुन्छ रे आमा महान हुनुहुन्छ

  • @chetanbohara
    @chetanbohara 5 ปีที่แล้ว +207

    सलाम छ आमा

    • @manojrana6018
      @manojrana6018 5 ปีที่แล้ว +1

      Mahan hunuhunxa aama

    • @abuhashim4780
      @abuhashim4780 5 ปีที่แล้ว +1

      Santosh thapa
      Aama ko geet sunara cha guarko yad aayo

  • @suryakeeran2784
    @suryakeeran2784 5 ปีที่แล้ว +2

    अाहा!!! कति राम्रो स्वर अामाको सलाम छ। अामा,, ज्योति मगर साच्चिकै संघर्षरत जीवन अनि परिवेशलाई छिचोल्दै अगाडि बढीको रहिछन् ।

  • @sapanakali2575
    @sapanakali2575 5 ปีที่แล้ว +178

    पहिलेको मान्छे पनि कति मज्जाले बोल्नु सक्नुभाको आमा नमस्कार है

    • @anshasunar8474
      @anshasunar8474 5 ปีที่แล้ว

      haso chai jyotiko aama ko jastai detto xa

  • @sanumaya8556
    @sanumaya8556 5 ปีที่แล้ว +15

    विचार आमालाई धेकेर कस्तो माया लाग्यो । कति दुःख गर्नु हुँदो रैछ ज्योति दिदी आमालाई पनि सुख साथ राख्नु न बिचरा आमा कति सोजो हुनु हुँदो रैछ । आमा महान छिन

  • @worldlover4578
    @worldlover4578 5 ปีที่แล้ว +277

    आमा बाटै सिकेकी रहेछिन ज्योती मगर ले आमा महान छिन💕💕💕💕💕💕

  • @journeyera9841
    @journeyera9841 5 ปีที่แล้ว +13

    Jyoti magar ko song vanda pani amai le boleko suni rakhna man lagyo .the way she is talking love it

  • @humlalkanxa4585
    @humlalkanxa4585 5 ปีที่แล้ว +10

    कति शोछ मन रहिछ आमा को र मिथो शोर रहिछ सलाम छ आमा !

  • @Kritika480
    @Kritika480 5 ปีที่แล้ว +172

    आमा को कला गला बोल्नी शैली राम्रो

  • @timalsinachitra9489
    @timalsinachitra9489 5 ปีที่แล้ว +80

    आम नेपाली को पीडा
    जय आमा

    • @pujamagar370
      @pujamagar370 5 ปีที่แล้ว +2

      Hoina sir ke ko pida dekhnu bhayo hasi hasi kura garnu bhachha kushi hunhunchha jeyoti le maya mareki chhainan dashai ma aako kura garnu bhachha phon ma kura bhachha bhannu bha chha kasri pida dekhnu bhayo?

    • @diheshmahara6146
      @diheshmahara6146 5 ปีที่แล้ว

      आमा त आमा हुन पहिला को मान्छे भय पनी असल बिचार छ आमा हजुर साचिनै महान हुनुहुन्छ हजुर जोति मगर जस्तो साहासिलो नारी लाई जन्म दिनु भयो

  • @user-ox6yq2cp5f
    @user-ox6yq2cp5f 5 ปีที่แล้ว +24

    कति मीठो गाउनु भको आमा ले नमन आमा हजुर लाई

    • @sitaghalan1778
      @sitaghalan1778 ปีที่แล้ว

      Kati ramro lagiyo aama ko gita

  • @deepakrai3237
    @deepakrai3237 5 ปีที่แล้ว +56

    सारै फरासिलो आमा
    फ्र्यान्की हुनु हुदोरहेछ
    स्वोर पनि मीठो।

  • @Santoshofficial46
    @Santoshofficial46 5 ปีที่แล้ว +47

    *ज्योति दि आमाको प्रतिभालाई उत्थान गर्नपर्यो है ।*

  • @pujanthapabhai654
    @pujanthapabhai654 5 ปีที่แล้ว +86

    राम्रो शब्द सङ्गीत गरेर ,, ज्योती दिदिले ममिलाइ गाउन लागाए हुन्थ्यो ,,,

  • @SantoshSantosh-gk8qk
    @SantoshSantosh-gk8qk 5 ปีที่แล้ว +4

    आमा को मन सफा र राम्रो हिर्दय को हुनु हुदो रैछ बोल्नी शैली नी साराइ राम्रो अनि मीठो भाकामा समय शन्धिर्भिक गित ज्यान छ मेरो लाख को कर्म 2 पैसा को सारै राम्रो गित मन छोयो

  • @punsankar4983
    @punsankar4983 5 ปีที่แล้ว +6

    अाज म सलाम गर्छु यस्तो महान छोरी जन्मानु भको छ अाज यो पश्चिमी बस्तीलाई शिक्षा सिकाईराख्नु भको ज्योति जि ले

  • @chandrakumal8044
    @chandrakumal8044 5 ปีที่แล้ว +20

    आमाको उमेर बिस्तारै ढल्के पनि स्वर चाँही यति राम्रो छ बयान गरेर सकिनँ त्यही भएर पनि छोरी ज्योति सफल गायिकाको रुपमा चिनिनु आमालाई जान्छ।।।

  • @biratnagarofficial8570
    @biratnagarofficial8570 5 ปีที่แล้ว +70

    बुढा बुढी बुवा आमा गाउ मई रमाउनु हुन्छ आमा बुवा गाउ मै खुसि हुनु हुन्छ ...ज्योति जि ले छोरी को कर्तब्य राम्रो संग निभाउनु भाको छ सलाम आमा अनि ज्योति जी 😘😘

  • @gopalgiri11
    @gopalgiri11 5 ปีที่แล้ว +10

    कति मीठाे बाेल्न जान्नुभएकाे अामा पनि गाउनेमा कम हुनुहुने रैनच । अामालाइ सलाम छ

  • @asalkarya2382
    @asalkarya2382 5 ปีที่แล้ว +22

    ज्योति जिको ममिको स्वरपनि सारै राम्रो स्वर ज्योतिके पनि जे र नि

  • @rameshnakal3788
    @rameshnakal3788 5 ปีที่แล้ว +179

    ज्योती जस्तो छोरी लाई यो धर्ती म जन्म दिनु भो बहुत खुसिको कुरा छ

    • @utumkc7371
      @utumkc7371 5 ปีที่แล้ว

      Dami xa

    • @r.btamang7665
      @r.btamang7665 5 ปีที่แล้ว +1

      राम्राे गाउनु भाे

    • @mobilemobilr476
      @mobilemobilr476 5 ปีที่แล้ว

      @@r.btamang7665 for chip

  • @premrajlamichhane6952
    @premrajlamichhane6952 5 ปีที่แล้ว +124

    ल ज्योति मगरको आमाको दर्शन पनि भयो 😃

    • @smartnepaltv125
      @smartnepaltv125 5 ปีที่แล้ว +1

      हामी कहिले भेट्ने ?

  • @khikatimalsina9093
    @khikatimalsina9093 5 ปีที่แล้ว +40

    अामा कति बाठि नि ,,जय अामा,,,नमन,,,,😍😍🌷🌷

  • @uniqueraidiwakar7113
    @uniqueraidiwakar7113 5 ปีที่แล้ว +8

    Kati Mayalu swabhav Aama ko. Sunder hriday ki dhani Aama.😘😘

  • @dibasmagar8825
    @dibasmagar8825 5 ปีที่แล้ว +71

    सरै मिठो भोईस आमा love you आमा

  • @prabinrokachhetri9089
    @prabinrokachhetri9089 5 ปีที่แล้ว +197

    मन्दिरमा गएर पुजा गरे मैले भगवानकाे,तर खै त भगवान देखिन त,खेज्दै हिडे भेटिन, थकित हुँदै बसेकाे बुढा बा ले सेध्नुभाे,
    बा:-के भाे बाबू किन अातेकाे?
    म:-खै त बा पुजा गर्न अाकाे भगवान देखिन त,
    बा:-घरमा गएर ढाेका खाेल , तिमिले भगवान भेट्ने छै/देख्छै
    म:-हस, त्यति भन्दै घरमा अाएर ढाेका खाेल्दा मैले साचै भगवान देखे।
    मेरि अामा देखे।😍
    (अामा सबै काे भगवान् नै हु)

    • @devrana6
      @devrana6 5 ปีที่แล้ว +1

    • @karmatamugurung3815
      @karmatamugurung3815 5 ปีที่แล้ว +1

      Cheers guys man choyo

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +2

      Wow kati mitho sabda really aama baba ni vagawan huna

    • @roshantikhatri9898
      @roshantikhatri9898 5 ปีที่แล้ว +1

      सहि हो तर कसैका आमा चाई हरामी हुँदा रैछन।
      ज्योती दिको आमा चाहिँ भगवान हुनुहुदो रैछ।

    • @robertgurung6999
      @robertgurung6999 5 ปีที่แล้ว

      होनि तर मिडिया मा हल्का मिलएर बोल्नु पनि भयको हो किन कि छोरी ले सिकाउनु भयको होला नि त हा हा हा गुड

  • @ubaman6432
    @ubaman6432 5 ปีที่แล้ว +18

    आमा आह कति मिठो आवज बोल्ने शैली पनि उस्तै राम्रो।

  • @ckraut1020
    @ckraut1020 5 ปีที่แล้ว +29

    लभ यु आमा, ज्योती मगरले धेरै मिहेनत गरेर त्यहाँ पुगेकी हुन, एउटा केटा मान्छेले हल्लाउने चाक बोसोले भरेको, आज राती तिम्रो र मेरो जोशमा होटेलको खाट भाचिन्छ भन्दै अस्लिल गित निकाल्न हुँने, सबैले वा वा गर्ने अनि एउटा नारीले अलिकती छोटो लाउदा रन्डी बेश्या भन्ने शैली बन्द गरौँ , यदि आफुले प्रगती गर्न सकिदैन भने अरुले गरेको प्रगतिमा जल्नु पनि हुँदैन , आफ्नो सोचाइ बदल्नुस सबै कुरा राम्रो देखिन्छ !!्

  • @nepaliboyreactions5164
    @nepaliboyreactions5164 5 ปีที่แล้ว +60

    love you mom ...अशिक्षित भए पनि यति मीठो बोल्न सक्ने गर्व गर्छु हजुरलाइ।

  • @chhitijrai353
    @chhitijrai353 5 ปีที่แล้ว +11

    कति सफा मन आमाको सरै मिठो बोल्नु भएको आमा खुशी लाग्यो

  • @sahvvg7970
    @sahvvg7970 5 ปีที่แล้ว +8

    आमाको आवाजपनि मिठोछ अहिले बुडिजुदात यतिमिठो स्वरछ अझ बैसमात अझमिठो थियोजोला

  • @rohitkhatri4290
    @rohitkhatri4290 5 ปีที่แล้ว +32

    सलाम छ आमा लाइ

  • @chitrabastola8975
    @chitrabastola8975 5 ปีที่แล้ว +26

    अहा कति मिठो बोल्ने शैली गाउ ठाउको मान्छेमा कति सालिनता र सफा मन हुन्छ भन्ने कुरा यी आमाबाट थाहा हुन्छ ।
    सलाम छ आमा ! you are great mother .

  • @shyamsherchan5766
    @shyamsherchan5766 5 ปีที่แล้ว +34

    Yo thau bata aayera nepal halaune jyoti lai maile salute gare......... struggle till death....fly high god bless your family

  • @shahirajesh3371
    @shahirajesh3371 5 ปีที่แล้ว +1

    कठै बरा कति सो मधुर सोर आमा हजुर को मेरो ममिको याद आयो हजुर ले गाए सुन्दा सधैंभरि भगवान ले रक्षा गरून् सधैं हासि खुसि रहनु होला मिडिया मा ल्याउने मिडिया कर्मि सर लाई पनि हृदय देखि धन्यवाद ।

  • @Fuchhebadal04
    @Fuchhebadal04 5 ปีที่แล้ว +9

    Wawa कति मिठो स्वर आमा को धेरै राम्रो छ बधाई छ है आमा हजुर लाई जोति दिदिलाई जन्माई देको मा

  • @bishnupandey168
    @bishnupandey168 5 ปีที่แล้ว +35

    आमा हजुर को स्वर र हजुर ले धर्म संस्कृति प्रति गरेको अथाहा माया जुन हजुर मा देखन पाईयो यसरि नै सधै आफना सन्तति लाई पनि सतमारग मा हिडन सिकाउनु होला आमा प्रति सलुट छ

  • @hamrotv1133
    @hamrotv1133 5 ปีที่แล้ว +15

    सलाम छ ज्योति को आमा लाइ अनि ज्योती बहिनी को प्रगती राम्रो छ

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +58

    ज्योतिलाई कति मन पार्छन viwers हेरेर पनि थाहा हुन्छ।।साह्रै राम्रो।।

  • @homgarbuja1559
    @homgarbuja1559 5 ปีที่แล้ว +11

    ज्योती जी को आमा धेरै सोझी रहेछिन👍✅✔✅

  • @premkhandkhand3199
    @premkhandkhand3199 5 ปีที่แล้ว +51

    सधै यस्तै पुराना गीत सुने मन थियो

  • @chandurana.N.p.l
    @chandurana.N.p.l 5 ปีที่แล้ว +18

    आमा को गित मिठो छ
    स्वर पनी कती मिठो अामा को आहा 💘💘💘💘🌹🌹🌹🌹 मान्छे बुढो भय पनी रहर कहिल्यै बुढो हुँदैन भन्ने गर्छन साँच्चै हो 🌹 आमा लाई सलाम🙏🙏छ

  • @sagunshreerg7447
    @sagunshreerg7447 5 ปีที่แล้ว +9

    आमाको स्वर कति मिठो...
    ♥♥♥

  • @mjrkmr1
    @mjrkmr1 5 ปีที่แล้ว +1

    ज्योति मगरको आमालाई मेरो सलाम छ । उहाँको कति मीठो स्वर रहेछ । गाउँ घरमा घाँस दाउरा गर्दा वनै रन्काउने गीत गाउनु भयो ।ज्योती बहिनीलाई मेरो सलाम छ । ठूलो संघर्ष गरेर आउनु भएको रहेछ । अहिले यो अबस्थामा हुनु भएकोमा धेरै धेरै बधाई छ । अनि तपाईं ज्योति बहिनिको सधै उन्नति प्रगतिको कामना गर्दछु ।

  • @user-uw5nd3ps3g
    @user-uw5nd3ps3g 5 ปีที่แล้ว +29

    छोरिको भन्दा नि आमाको स्वोर चाइ दामी सुनिन्छ जमाना मा त झन राम्रो गाउदा हुन ममिले

  • @keshabpun8073
    @keshabpun8073 5 ปีที่แล้ว +116

    सलाम छ जोति मगर लाई यस्तो दुखु कस्ट गरेर अाउनु भएको रहेछ साहासी नारी हउ तिमि

  • @chandangm8004
    @chandangm8004 5 ปีที่แล้ว +110

    सोर त आमाको पनि दामि रहेछ

  • @homtvchannel6044
    @homtvchannel6044 5 ปีที่แล้ว +12

    सबैलाई हसाउने को वास्तविक कहानी कस्तो हुन्छ? यो भिडियो हेर्यो पछि थाहा हुन्छ।

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +75

    सारै रामो् हुनुहुन्छ अामा

  • @Allinone-ds8yl
    @Allinone-ds8yl 5 ปีที่แล้ว +8

    ज्योति मगरकी आमाको दर्सन पाईयो खुसी लाग्यो धन्यवाद।

  • @sandeepjhakashbabalxageet3752
    @sandeepjhakashbabalxageet3752 5 ปีที่แล้ว +30

    धेरै राम्रो गाँउदो हुदोरइ छ गित jotiko amle

  • @jimmylama2361
    @jimmylama2361 5 ปีที่แล้ว +3

    Love ama💓💓Voice kati ramro

  • @kirat102
    @kirat102 5 ปีที่แล้ว +266

    एक बिकट गाउँ सामान्य परिवार भैकन पनि यति मजाले मिडियामा बोल्नुसक्नु आमा लाई सम्मान छ साच्चिकै राजनीतिक चेतनाले निकै प्रभाव पारेको देखियो

    • @mg.pariyar2390
      @mg.pariyar2390 5 ปีที่แล้ว +3

      त्यो ठाँउ बिगत परिवर्तनकारीको प्रभाव थियो कि जस्तो लाग्छ। सो......

    • @dilipkoli3482
      @dilipkoli3482 4 ปีที่แล้ว +1

      चाम्लिङ Rai i

    • @bikasgrg89
      @bikasgrg89 4 ปีที่แล้ว

      I'm gurung gorkha - manakamana.

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว +15

    आम्मुई कति राम्रि आमा हुनुहुदो रैछ कति बुद्धि जिमि आमा सलाम छ आमा लाई

  • @mayathapa7795
    @mayathapa7795 5 ปีที่แล้ว +1

    आमा हजुरलाई सलाम छ जयोति जसतो सफा मन र सोछ सोर भयको छोरि जन्माउनु भयको छ हजुर पनि कति मिठो सोरले गाउनु हुदो रैछ आमालाई धेरै धेरै शुभकामना छ।😊😊😊😊

  • @nabinghartimagar5384
    @nabinghartimagar5384 5 ปีที่แล้ว +68

    ज्यती दिदी को केही राम्रो गीत हरु पनि छ। ज्यती दिदी ले जेगरेयोै थिक गरेयोै तेती नागरेको भए त्यो इस्थान र त्यो पोजीसन सम्म कहाँ पुग्न सक्थेयो र।

  • @gurungnepalese6287
    @gurungnepalese6287 5 ปีที่แล้ว +41

    दर्सन अामा जस्ले जे भनेनी हामी गुरुङ मगर भने काे रङरस मा हिड्ने हाे तेसैले मलाई त ज्याेती दिदी धेरै रमाइलो दिदी लाग्छ र म दिदी काे सबै भिडियो हेर्ने गर्छु।

  • @user-wm9gs5xp8w
    @user-wm9gs5xp8w 5 ปีที่แล้ว +11

    आमा भन्दा राम्री कै छैन संसार मा
    कति मिठो शोर हो आमा को

  • @balbahadur8057
    @balbahadur8057 5 ปีที่แล้ว

    सलाम छ आमा हजुर नै महान कलाकार हुनुहुदो रहेछ यो बेलामा पनि कति मिठो आवाज हामी पनि बोल्न सकिदैन क्यामरा को अघि आमा ढुक्क का साथ बोल्दै गाउदै वाउ खुसी लाग्यो ज्वोती बैनी पनि खासै तेस्तो त लागदैनं कहिले काहीँ तर उसको कलाकारिता को चाहिँ कदर गर्नु पर्छ

  • @GoaNepaliTV
    @GoaNepaliTV 5 ปีที่แล้ว +64

    ल बधाई छ दाजु
    भिडियो भाईरल भएछ !