'राजालाई त्यस्तो भन्नु मेरो भुल थियो' | Kamal Thapa | RPP Nepal | Onlinekhabar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 21

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 9 วันที่ผ่านมา +3

    गणतन्त्रको प्रबल हिमायतिको नाटक । २०७२ सालमा सम्बिधान जारी हुनासाथ उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री भएर भारतसंग चारबुदे सहमति गर्ने ब्यक्ति ।
    न यो राजतन्त्र बादि हो नत हिन्दुबादी हो । कसरी सत्ताप्राप्त हुन्छ त्यहि बादी हो ।

  • @lilakarki4612
    @lilakarki4612 9 วันที่ผ่านมา

    अलिकति राजनीतिक मा धेरै छुट पनि जनताले आबश्यकबुझ्न छुट्याउन गारो हुन्छ । कमल सरले जनता लाई बास्तबिक कुराहरु बुझाउँनु गल्ति आबेगमा अब धेरै भयो ❤❤❤❤❤❤❤❤❤❤❤

  • @ranjupyakurel9714
    @ranjupyakurel9714 9 วันที่ผ่านมา +1

    राजसंस्थालाई कार्यपत्रमा नराख्नु र एमालेको सुर्य बोकेर चुनाव लड्नुले आफू कहाँ पुगें भनेर बुझ्नु है

  • @चारआँखे
    @चारआँखे 9 วันที่ผ่านมา +2

    😂😂..
    यसको नौटंकी ..!!

  • @subodhregmi613
    @subodhregmi613 9 วันที่ผ่านมา +2

    लाज लागेन ?

  • @gopaldhital1720
    @gopaldhital1720 9 วันที่ผ่านมา

    राज भक्त साथी हरु नेपाल आमाको माया छ भने समयमै देश नरेशको लागी निश्वार्थ एकजुट हुन जरुरी छ चेतना भया

  • @DongTraveller
    @DongTraveller 8 วันที่ผ่านมา

    रोई कराई गर्दै कमरेड कमल थापा😂

  • @BegKumar-xp5rl
    @BegKumar-xp5rl 9 วันที่ผ่านมา

    कमल थापा खास मा राजतन्त्र पक्षधर नै हुन् गणतन्त्र विरोधी नै हुन् तर साथै सत्ताको लागि लोभी लालची पनि हुन तर सत्य यो पनि हो राजेन्द्र लिङ्देन र कमल थापा बाहेक राप्रपा अपुरो अधुरो हुन्छ

  • @santoshganesh6413
    @santoshganesh6413 8 วันที่ผ่านมา

    नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनुपर्छ।संबैधानिक राजाले केही माखो मार्दैन।केही गर्न न सक्ने राजालाई हटाउन सकिदैन।राजाको छोरा राजा हुन्छ।यस्तो भन्दा त रास्ट्रपति नै ठिक।बरु जनमत लिएर सरकारको नेतृत्व गरेर देशको बिकास गर्नु बेस

  • @ranjupyakurel9714
    @ranjupyakurel9714 9 วันที่ผ่านมา

    तपाईंलाई राप्रपाका कार्यकर्ताले शीरमा राखेकै थिए।यत्रो बर्ष राजनिती गरेको मान्छेसँग धैर्यता भन्ने चिज नै रहेनछ।कार्यकर्ताले नेता भन्दा पार्टी ठूलो ठानेका हुन्छन् ।सहि रणनीति ल्याएर पार्टीको वृद्धि बिकाश गर्ने काम गर्न नसके राजेन्द्र लिङ्देनलाइ पनि तपाईंको अवस्थामा पुर्‍याउन सक्छन्।

  • @ShaktiNetworkHD
    @ShaktiNetworkHD 9 วันที่ผ่านมา

    😮😮😮

  • @NandramSaud-oz4iw
    @NandramSaud-oz4iw 7 วันที่ผ่านมา

    Kamal Thapa you are wrong no not again

  • @haramikukur-i7y
    @haramikukur-i7y 9 วันที่ผ่านมา

    गडतन्त्र आय देखि सत्ता मा न गाको भय ,,! अहिले बहुमत आउने थियो !!

  • @padamkarki2747
    @padamkarki2747 9 วันที่ผ่านมา

    Feri ke bhanera jhukyayera biswas ma parera kaha pachharne bichar chha bichara gyanendra raja lai ?

  • @padamkarki2747
    @padamkarki2747 9 วันที่ผ่านมา

    Cia le baby king banauna fakaunu bhanyo talai ?

  • @Jyotirajsharma-er1cq
    @Jyotirajsharma-er1cq 3 วันที่ผ่านมา

    Party bigarne tapai nai ho ab ra par pa ma na aauda nai ramro

  • @QuietD-p4z
    @QuietD-p4z 9 วันที่ผ่านมา

    You were one of the culprits like Maoists, to destroy Nepal monarchy. Your only hidden agenda here is म "कसरी सत्ताप्राप्त हुन्छ त्यहि बादी हो"!!! So stop yanking your mouth now.