नेपाली/प्रिती फन्टमा कु, कू लेख्न मिल्ने कसरी बनाउने MS Word Setup for Ukar Typing in Preeti Font

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Microsoft Word एम एस वर्डमा नेपाली फन्ट जस्तै प्रिति फन्ट प्रयोग गरेर नेपाली टाइप गर्दा या लेख्दा तर्कुले या बर्धन्ने उकार टाइप गर्दा क’ क”, ख’ ख” ,ग’ ग” यसरी देखिन्छ तर हुनुपर्ने कु कू, खु खू, गु गू हो, किनकी सहि शब्द लेख्नको लागि वर्ड अप्सनमा केही सेटिङ मिलाउनुपर्ने हुन्छ तब मात्र उकार लेख्न सकिन्छ आज हामी यो कसरी मिलाउने सिक्नेछौ
    #UkarTypinginPreeti #WordoptionSetupforNepaliType #HowtoTypeUkarinWord
    For Nepali Typing first you need to make few changes to word option then you will easily type Ukar or Tarkule and Bardhanne in Nepali font like preeti font. Below, I have the instruction for word option setup for MS word 2013.
    ==================
    File →Option→Proofing→AutoCorrect Options→Auto format As You Type →Unmark (x) on Straight quotes" with "smart quotes"
    =================
    क’, क”= कु, कू
    ख’, ख” = खु ,खू
    ग’, ग” = गु, गू

ความคิดเห็น • 4