यो भाईको कला र गला लाई सलाम छ । अाफु यति दुखी भएर पनि अरुको मुहारमा खुशी दिनु सक्नु नै माहान हो । फेरि पनि एक चोटि सलाम छ हेमराज भाइ ।👍️👍️👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद । 👋👋👋
*कस्तो राम्रो गाउँ सफा सुन्दर ठाउँ उस्तै राम्रो मान्छेहरु झनै राम्रो नम्र भएर बोल्ने सोध्ने सैलि।उहाँको कलागलाको त कुरै नगरौं यस्ता दुखी गरिब हरुलाई यसरी नै हौसला दिउं यसरी नै खुशी साथ जीवन जिउन सिकुन्❤️❤️*
सलाम छ भाइ यो जिबनमा हुवाउने त धेरै छन तर हसाउनै कमै भेटिन्छ्न तिमी दुखी भय पनि अरुको मुखको हासो बन्न पुगेको रैछौ तिम्रो कला र गलालाइ फेरि पनि सलाम छ ??
Can't understand a thing but my mom used to sing me this song when I was a kid and he did it very well 🙌 God bless you brother 🙏 love and respect all the way from Nagaland ❤️
यसरी लुकेर रहेको राम्राँ-राम्राँ प्रतिभाँको सही कदरँ गर्नुहोस् र हाँसेरैं वहाँको यस प्रतिभाँको १उटा खेल नबाउँनुस् । वहाँको बोलीमा वहाँलाई पचास्ँ र दुई रूपियाँ ठूलो होलान्ँ तर, वहाँको लागि यी रूपियाँहरू अनमोल छन् तसर्थ, यस्ताँ प्रतिभाँको कदरँ गर्दै यस्ता प्रतिभावानँ कलाकारलाई उँचित मञ्चँको आवश्यकता छ , बाँकी वहाँको भाग्यँले नै साथ दिनेछ । धन्यवाद । Loving fr.HK.china.
Yo honi natural talent vaneko dherai ramro xa git vocal ani tapaiko madal tune vai 👍💕❤️🎶🎶😍😘 sabaile pagal sochxan hola bichara tara kosle feel garidine usko yo prativalai 😩
गरीबले नाच्यो भने पागल पाखे धनिले नाच्यो भने मेडिटेशन योगा भन्ने यो हाम्रो पाखण्डी समाजमा यो भाईलाई देखेर सबै मान्छे घृणाको हासो छोड्दै छ बिचरा सारै माया लाग्यो।
Talent ho bhai ko.. salute xaa... he seems to b mentally disable . If there is any way to help him please lets take a step forward .. he is very talented ... katti ramro vocal raixa .. thats natural gift to him.. !! 🙏🙏👌
गाउँघरको कुनाकप्चामा लुकेर रहेको कलालाई विस्वसामु चिनाउनुनै महानकार्य हो तपाईंलाई धेरै-धेरै धन्यवाद सर साथै हेमराज भाईको कला अत्यन्तै राम्रो लाग्यो.....
He is only getting behind from opportunity but if he gets platform, he will do great job. I am glad that you have respectful given chance to at least to appear in your TH-cam channel. Please help him to come out on platform.
सबै भन्दा हाम्रो नेपाली गाउको समाज लाई हृदय देखि नमस्कार कति राम्रो गाउँ ठाउ अनि मान्छे हरु ।।हामी त हरिण जस्तै भएका छाै यति राम्रो सुन्दर गाउघर छोडेर भाइरस उत्पादन हुने बिदेशमा खुशि खोज्न आएका छाै हे भगवान सबैलाइ सहारा सुरक्षा देऊ
यो गाउँको सोजो भाइ को कलालाई सम्मान गर्नै पर्छ 🌺👌🌹😀
कति रामो् कल
👍👍👍❤❤❤❤
Sahi ho respect ra hosla hami sabai le dinu parx hemraj bro Lai
Fari yauta binod😅
Support me
कस्तो राम्रो गाउँ
राम्रो मन भाको मानिसहरु।
उहाँको कला र गला लाइ सम्मान छ ।
Nice
यो भाईको कला र गला लाई सलाम छ । अाफु यति दुखी भएर पनि अरुको मुहारमा खुशी दिनु सक्नु नै माहान हो । फेरि पनि एक चोटि सलाम छ हेमराज भाइ ।👍️👍️👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद । 👋👋👋
👍👍👍❤❤❤
👍👍👍👍👍😘😘😘❤️❤️❤️❤️
कती रमाईलो भाई रैछ गुद रामरो कलाकार भाई यो कला रामरो छ मु ख ले मादल बजाउने एकदमै रामरो कला हो रमाईलो भाई हाहाहा गाऊ को रमाईलो भाई 😅😆💚
*कस्तो राम्रो गाउँ सफा सुन्दर ठाउँ उस्तै राम्रो मान्छेहरु झनै राम्रो नम्र भएर बोल्ने सोध्ने सैलि।उहाँको कलागलाको त कुरै नगरौं यस्ता दुखी गरिब हरुलाई यसरी नै हौसला दिउं यसरी नै खुशी साथ जीवन जिउन सिकुन्❤️❤️*
magar boi लाफा धन्यबाद हजुरलाई ।
मगर जि हजुर ले भनेको कुरा 100% सहि छ हजुर
कति सफा के नि हजुर गाउँ ठाउँ तेहाकाे
Ho ni hai katti safa ani ramailo thau
Tpiko ko kura sunda dherai khusi lagyo sr bt yesto manxey laii koley herxa ra hamro npl ma baru US ko kala laii mazzak udauney haru chaii xan....
I need this level of confidence in my life . Even the people are laughing he is still giving his best.❤️❤️❤️
m
job u809o9
Me too 😐🙂👌🏽😘
The best analysis!!!
@@mayagurung5152 l
के मजले मादल बजाको सारै मन पर्यो म चाहि दार्जिलिंग बाँट हेरदैछु
सिमा छुट्टिएर पनि सँधै एकलाइ दुख्दा अर्काेलाइ दुख्ने हामी गाेर्खाली नेपालीकाे नछुट्टिएकाे मन । सुपर दार्जिलिङ ।
@@suryalamsal7356 ??,
सलाम छ भाइ यो जिबनमा हुवाउने त धेरै छन तर हसाउनै कमै भेटिन्छ्न तिमी दुखी भय पनि अरुको मुखको हासो बन्न पुगेको रैछौ तिम्रो कला र गलालाइ फेरि पनि सलाम छ ??
मगर बस्ती रैछ आफ्नै बुवाआमा दिदी बहिनी दाजु भाइ जस्तो लाग्यो। भाइ को बोली मा गाउले भाषा छ दम छ बोली श्वर मा कसम सहयोग गरौ है सबैले
Sugamsangit magar yes lafa
यो कलाको मान्यता बुझेर हासेको हो कि नबुझेर हो हासेको
यति राम्रो कला लाई अगाडि बढाउने प्रयास गरौ
भाइको फ्यनै भय म त कति राम्रो मदल बजाको अनि नाचेको 😍😍
Deepak ji Mali NMR dinuna
भवन सर तपाईं ले खिचेको पहिलो हेमराज भाईकाे भिडियो म असदै हेरछु सारै मनपर्छ
हामिले खिल्ली उडाउने होइन साथी हो रेस्पेक्ट गरुँ उस्को कला लाई कडर गरु
Sahi vannu vayo
Mekh Rana Hajur sweat comments lai hit like hanne haru aau ta yeta
Sarai inocent
Dance pani teri nai ramro
Hoo sathii pls support our channel sabei nepali🇳🇵🇳🇵🙏🙏🙏
सलुत छ भाईलाई। म साउदी देखि हेर्दैछु। घर मेरो तनहुँ रिसिङ्ग। सम्पुर्ण गाउलेलाई धन्यबाद।
सांचिकै भाईमा दमदार कला रहेछ,साेर पनि रामराे रहेछ।उहांलाई सकदाे सहयाेग गरेर उज्ज्वल भबिसयकाे कामनान गराै
Can't understand a thing but my mom used to sing me this song when I was a kid and he did it very well 🙌 God bless you brother 🙏 love and respect all the way from Nagaland ❤️
Thank you ❤❤
तनहुँ कला र संकृती ले भरीएको ठाउँ हो जस्तै हजुर मा पनि छ
mohan magar धन्यबाद हजुर
कति राम्रो भाइ को प्रतिभा
TANAHUN,BANDIPUR♡
1.2 मिलियेम view भयेछ हेम राजकाे पहिलाे भिडियो काे ल बधाई छ
ग्रामिण क्षेत्रका जनता कति ईमान्दार छन्
भिडियो पुरानो भएपनी धेरै राम्रो लाग्यो भुवन भाई
कस्ताे राम्राे प्रतिभा भाइकाे याे youtube सम्म ल्याउने भुवन दाइलाइ धेरै धन्यावाद । सूर्य लम्साल लमजुङवाट हाल पाकिस्तान
भाइ तिम्रो कलालाई मेराे छड्के सलाम छ, राम्रो छ, गाउने कला पनि ठिक छ । याे गीतकाे भाका कुन रहेछ, गीत पुरै सुन्न पाए अभारी हुने थिए ।
भाइ को फ्यन नै भय मह त कति राम्रो मादल बजाको मादल मुख बातै नै
भाईको कला गला लाई उच्चा सम्मान छ
भाईलाई हल्का उपचार को पनि आवश्यक छ। यति मिठाे सहिली माेहनी बाेली सबैको सयाेगको जरुरी देखिन्छ।
मादल गित सगैं डान्स याक्टीगं सबै थोक देकोरछन भगवान सरस्वती माताले कला र गला भयपछी खानुलाई चै ढुक्क भय भयो भाई लाई सारै मन पर्यो मलाई त
दामि छ भाई
यसरी लुकेर रहेको राम्राँ-राम्राँ प्रतिभाँको सही कदरँ गर्नुहोस् र हाँसेरैं वहाँको यस प्रतिभाँको १उटा खेल नबाउँनुस् । वहाँको बोलीमा वहाँलाई पचास्ँ र दुई रूपियाँ ठूलो होलान्ँ तर, वहाँको लागि यी रूपियाँहरू अनमोल छन् तसर्थ, यस्ताँ प्रतिभाँको कदरँ गर्दै यस्ता प्रतिभावानँ कलाकारलाई उँचित मञ्चँको आवश्यकता छ , बाँकी वहाँको भाग्यँले नै साथ दिनेछ । धन्यवाद । Loving fr.HK.china.
कति राम्रो मिठास छ आवाज मा गीत पनि कति राम्रो।नया कलाकार को लागि मेरो सम्मान स्वरूप १लाईक ।र सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।
अपाङ्ग जस्तै लाग्यो भाई लाई सहयोग गरेर एउटा गीत रेकार्ड गरए राम्रो हुन्थ्यो होलाकी
Ko apanga muji haat khutta sabai thik xa
@@subaskc3117 Haat khutta nabhayeka lai matra apanga bhanidaina sathi
Waha le mental health ko kura garnubhako ho , naramro nasochdinus..
@@subaskc3117 mental problem vako lai ni apanga vaninxa.
@@iamyourdad2984 OK bro thik xa ni teso vaya...maile kuro nubajako raixu soory hajur
subas kc जि अलि कति बिचर गरेर बोल्नु है सबैको सोच बिचर एउटै हुन्दैन तिमी जस्तो घटिया मन भएको मान्छेले समाजमा कार्य कहिले सफलता मिल्दैन बुझुनुस
ल बबाल छ ।भाइ को कला।
यो ब्रो को अभिनय सारै राम्रो लाग्यो किन हासेको होलानि बिचरा सबैले सहयोग गर्नुपर्यो नि
मेराे घर गाेरखा चौअङ्ली कुमालटारि हाे भाइकाे कला सारै मन परछ ।लगभग सबै हेरिसके ।
यस्तो अवस्थाको भाइलाई नचाउने मात्र यसो कपडा किनेर लाइदिए राम्रो हुनेथियो
भनिदियो मिडिय वाला आफ्नो फाइदा मात्र गर्छ
This man is the ultimate manifestation of god. He came to make people happy in their bad days . Very talented and loved the madal . Big fan
साह्रै रमाईलो मान्छे रहेछ।उहाँको कला लाई सम्मान👏
He is way more talented than us, at least he is not laughing at others, instead making us smile 😊
मजाक न सोची दिनुश
भाइलाई उपचार आब्सेक छ .....
Innocent..कति माया लाग्दो, उहाको कला प्रती सम्मान छ। सम्भवत: भेट्ने प्रयास गर्नेछु।
यो ठाउँ त तनहु को केशबतार गा.बि.सा को हो।मलाइ नि एक्दम मन पर्यो
सारै रामरो मीठो गाउनु हुदो रैछ भबिसेमा केही गरनु सुभ कामना
best of luck
भाइको भबिस्यबाणी राम्रो देखियो
साथ र सहयोग को खाचो देखे ?
Ekdam dami yar. Salute for his talent
कति रमाइलो मान्छे हुन बाबै बाबै हजार रुपय दिनुनी 🙄🙄🙄
Inranima leuna parxa hai
@@bishnukamrad8600 तेहित भन्या हजुर
Gana chai babal ramro lagewo yo Vai ko ramro xa
जो सुकै सुपर स्तार भएपनि मेरो लागी सुपर स्तार हेमराज नहि हो ...? हेमराजको हरेक भिडीयो हेर्छु
कति मिठो बोली अनि उहाको इमान्दारी दाजै सफा गाउँ अनि उस्तै ब्यक्ती राम्रो हुनुहुन्छ 😍😍😍
परिस्थिति ले मान्छे लाई काहा देखि काहा पुराउछ तर अन्तिम मा मनोरञ्जन मात्र बनी जान्छ जिन्दगी .......
बिचरालाई भाईरल भाको आफै लाई थाहा छैन ।छिटै निको हुनु सिघ्र स्वास्थ लाभ को कामना।
याे भाइलाइ सबेैले मदत गर्नु हाेला शब्द रामाे छ
हिरो हो तनहॅु को भगवानले दिएको कला मिठो गला सदा सुस्वास्थ्य र खुशी रहनु शुभकामना....
पत्रकार दाजु भाइको स्वर र जोसिलो हुनुहुन्छ। मद्दत गर्नु पर्यो भाइलाई
सारै राम्रो कला छ भाई सग मादलको ताल भने होके भाई को खतरा छ
Yo honi natural talent vaneko dherai ramro xa git vocal ani tapaiko madal tune vai 👍💕❤️🎶🎶😍😘 sabaile pagal sochxan hola bichara tara kosle feel garidine usko yo prativalai 😩
Hhahaha ho ho ni lastai dami hai sanu😍😍🤔🤔🤔🤔
गरीबले नाच्यो भने पागल पाखे धनिले नाच्यो भने मेडिटेशन योगा भन्ने यो हाम्रो पाखण्डी समाजमा यो भाईलाई देखेर सबै मान्छे घृणाको हासो छोड्दै छ बिचरा सारै माया लाग्यो।
यदि सबै मीलेर दु:खी गरीब र असाय को सेवा र सयोगमा नीरनतर खटीरहने इन्द्रेणी संचालक कृण्ण कडेल सर सम्म पुस्या उने कोसीस गरम
babablll x bhaiko kaha safalta ko.subhakamana
धेरै राम्रो प्रतिभा ♥️♥️♥️ ठाउँसम्म पुगोस्
यो भिडियोले हेरेर एकदम मन छोयो। 😪
कला चाहिँ छ राम्रो उपचार गरिदिय राम्रो कलकार बन्छ मिडियले भिडियो मात्र खिचने होइन सहयोग गरौ कुनै सङसस्थालाइ पहल गरु म ?
always right
Good dans
दामि छ भाइ को गित नाच मादल ब बाल छ
भाईको फेरि एक बार अनतर बार्ता लिनु सर
दामी छ है हेमराज भाई 👍👍👍👍👍👍
मलाई नि अति मन पर्यो यो भिडियो हेरदा कुन गाउँ होला अति सुन्दर सफा छ भाइ लाई शुभकामना छ
अर्गानिक इण्टर्टेनर ...hats off
Good talant!!!
LOVE from ASSAM (INDIA)
ठेट नेपाली गाउँले भाई
heartly respect your honest & polite brother always .
भाईले सबैलाई मनोरन्जन दिन्छन हसाउछन सार्है सोझो र मीठो गला छ भाईको !
लु न भाइ , यो भाइलाइ उपचार के कसरी गर्न मिल्छ । एसो मिलाउन परेयो कृपया !! 😥😥😥😥
vjfiiiiiii
यिनी हरु ले भाइ को खिल्ली उडाएको जस्तो लाग्दैछ मलाई त
Talent ho bhai ko.. salute xaa... he seems to b mentally disable . If there is any way to help him please lets take a step forward .. he is very talented ... katti ramro vocal raixa .. thats natural gift to him.. !! 🙏🙏👌
Wow good job good job
His voice is so good👌❤
He is so innocent 🤗😍
He needs help .he is a born talent.help him
लु भाइको कला राम्रो छ
भाईको कला लाई कदर गर्नु गनु पर्छ
म अर्घाखाँची बाट हेर्दै छु निकै राम्रो प्रतिभा कदर गर्नु पर्छ ।। राम्रो काम को मजाक बनाउनु मूर्खता हो 💞💞💗
so innocent ☘️. it melted my heart and i can feel the warmth spreading ❤️
Bhuwan Thapa bhai ko jay hos
So beautyful and clean village wau so beautiful nepal, and public are also so helpful and Frankly good human beings. Wau nepal🇳🇵🇳🇵🇳🇵🇳🇵
Dherai ramro
भाई कला चाई दामि लाग्यो मलाई
Really he is multi talented but peoples are making fun them.Here I comes ur new fren.
धेरै राम्रो भिडियो यो भाई को veice धेरै राम्रो छ
यो भाइ लाई फिल्म मा खेलाउस मेरि बासै मा दादा अरु
गाउँघरको कुनाकप्चामा लुकेर रहेको कलालाई विस्वसामु चिनाउनुनै महानकार्य हो तपाईंलाई धेरै-धेरै धन्यवाद सर साथै हेमराज भाईको कला अत्यन्तै राम्रो लाग्यो.....
यो भाइ को प्रर्तीबा लाई अगाडि लिनु सर
याे भाइ कुन ठाउँमा रहेछ राम्रो लागाे
मेरो जन्म ठाउँ सारै रमाइलो ठाउँ हो तनहुँ
रमाइलो छ गाउँ ठाउँ मगर बस्ती सबै रमाइलो छ मेरो घर तल्लो कोइदिम हो
युटुब मित्र सक्नु हुन्छ भने आर्थिक संनकल गरेर उपचार गराईदिनु होस् नत्र सुस्त मनस्थिति हरूको भिडियो बनाएर आफ्नो डलरको खेती नगर्नुहोस् ।
सही कुरो हजुर
धन्यवाद @@bimalramjali7828
@@pradiprasaily3739 पुरानो लुगा लगाउदै मा सुस्त मनस्थिति हुन्छ , he is awesome person
He is okay
100% sahi vannu vayo
Hamro Nepali dance madal ko tall kasto unique xa hai Paisa navayeaxi haso ko Patra matra huiendoraixa.respect brother
Whooooo hemraj bhujel bro has a nice tallent so everybody respect to him.
कुसे ठाँउ आले दाज्यु?! धेरै सेचो लेउसा मगर समाज।💖💜
Tanahun keshavtar bhai
He is only getting behind from opportunity but if he gets platform, he will do great job. I am glad that you have respectful given chance to at least to appear in your TH-cam channel. Please help him to come out on platform.
Hait... Talent chai maanai parne voyo si...
I’m not used to like this kind of songs but his voice sounds really awesome I love it
Gbdbxcskc
Same here aman✋
धेरै राम्राे कला सलाम छ
Great brother lots of love n beautiful backroung
दामी गित सारै मन पर्यो
यो भाइ को jindagi उज्जवल छ यो भाइ लाई kunai sastha मा लागि सहयोगी गर्नुपर्ने देखियो
राम्रो छ कला र सोर तर यति राम्रो कला देखाउनु भाको छ र हजुर हरु हाँसेर चाई उसको खिल्ली उडाएको छन
I love his voice so sweet and unique God gift talents.. May God bless him.. 🙏♥️♥️♥️
दामी छ दाईको कल
this is talent and bless his pure soul 😇😇😇