बाँदरबाट कृषकले अन्नबाली कसरी जोगाउने?- प्रा. डा. मुकेश कुमार चासिले Prof. Dr. Mukesh Kumar Chalise

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल-विचार विमर्श गर्ने विद्युतीय मञ्च हो। समसामयिक नेपाली विमर्शको महत्वपूर्ण दृष्टि आजको ‘समृद्ध नेपाल’ का लागि हुनुपर्छ । यसर्थ यस मञ्चले नीति तथा मुद्दाहरुलाई सघन विमर्श गर्नेछ, प्रसार गर्नेछ र निष्कर्षमा पुर्‍याउन प्रयत्न गर्नेछ र प्राप्त निष्कर्षहरुलाई अभिलेख गर्नेछ । यो नेपालभित्रका मात्र होइन, विश्वमा विस्तारित नेपाली राष्ट्रियताका साथै नेपालसम्बन्धी सकारात्मक चासाे व्यक्त गर्ने हरेक प्राज्ञहरुको पनि मञ्च हो ।
    website - www.nepalreade...
    Facebook - / nepalreaders
    Twitter - / nepalreaders
    Gmail- nepalreaders@gmail.com

ความคิดเห็น • 5

  • @laxmandhamala6716
    @laxmandhamala6716 3 หลายเดือนก่อน +1

    वैज्ञानिक को कुरै फरक छ !!❤❤मजा लाग्यो कुरा सुनेर!!

  • @dhananjayakhanal5219
    @dhananjayakhanal5219 11 หลายเดือนก่อน

    धेरै राम्रो डा.साब

  • @shantakc4436
    @shantakc4436 2 หลายเดือนก่อน

    यो स्तरको बैग्यानिकसंग परामर्स लिएर बादर नियन्त्रण गर्ने कार्यक्रम तय गर्दा हुने हो ।खै किन अभाव खड्किएजस्तो

  • @StoryTeller-nr8os
    @StoryTeller-nr8os 3 หลายเดือนก่อน +1

    Professorharu lai desh le nchineko, kahile agadi badaula hamro chor neta le😢😢😢

  • @BK.55555
    @BK.55555 3 หลายเดือนก่อน

    उहाँ भडियो मा टिप्पणी गर्नु नै इतिहास हुनेछ।