वामदेवको हारगुहारमा केपीको झटारो - NEWS24 TV
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- वामदेव गौतम राजनीतिक जीवनको उत्तरार्द्धमा छन् । एकता महाअभियान भन्दै वामपन्थी एकतामा जोड दिने गरेको दाबी गरेका वामदेव कहिल्यै स्थिर हुन भने सकेनन् । गएको निर्वाचनमा प्रचण्ड-माधवसहितको कांग्रेस गठबन्धनमा जान खोजेका उनले त्यहाँ आफुलाई महत्व नदिएको बुझेपछि उनी मौन बसे । अहिले फेरि उनी एमालेको शरणमा पुग्न सार्वजनिक अपिल गर्न थालेका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews