मेरो शब्द, सङ्गीत, आवाज साथै बन्दना पाण्डे, करिश्मा मगर र सुमित्रा मुखियाको आवाजमा, मेरो, मनिषा अर्याल, दिव्या भट्टराई र लक्ष्मी भट्टराईको अभिनयसहित नयाँ तीज गीत "अहिले संगै छौ तिन बहिनी" सार्वजनिक गरेका छौँ, कस्तो लाग्यो हेरेर यहाँहरुको सल्लाह, सुझाव, र प्रतिक्रियाको अपेक्षा गर्दछौं।
तीन बहिनी भेला हँदा तिहारि आमाला उपस्थित गरायकाे भय यो तिज भिडियो अझै राम्रो राम्रो लाग्थ्यो तियारि अामालाई अामाकाे ठाउँमा सुहाउने थियोे पाेहाेर परारकाे भिडियोमा छाेरि तिजमा अाउ भन्दै फाेनमा राेयकाे तियारि अामा यो भिडियो मा तीन बहिनी अायकाे देखाउदा हामिहरुकाे अपुराे फिल्म पूरा भएको जस्तो हुनेथियो ❤❤ 🎉🎉👌👌🌹🌹
नमस्ते सम्पुर्ण भग्वानरुपि दर्शकहरुमा म यो गितको गायिका करिश्मा राना मगर यसपालिको नया तिज गित "अहिले सङ्गै छौ तीन बहिनी" आइसकेको छ।।सबैले हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला🙏❤️
मेरो शब्द, सङ्गीत, आवाज साथै बन्दना पाण्डे, करिश्मा मगर र सुमित्रा मुखियाको आवाजमा, मेरो, मनिषा अर्याल, दिव्या भट्टराई र लक्ष्मी भट्टराईको अभिनयसहित नयाँ तीज गीत "अहिले संगै छौ तिन बहिनी" सार्वजनिक गरेका छौँ, कस्तो लाग्यो हेरेर यहाँहरुको सल्लाह, सुझाव, र प्रतिक्रियाको अपेक्षा गर्दछौं।
Tapiko harek prastuti dami lagxa tesma pani purkhey ba ❤❤❤
धेरै राम्रो दाई तीज गीत ले मौलिकता जोगाउला जस्तो छ दाई ❤🎉🎉🎉
यस्तै आगामी तीज गीत पनि हेर्न सुन्न पाइयोस् अग्रिम शुभकामना दाई
अाहा तीन बहिनी हने जति हाजिर गराै❤
❤🎉
intoxicated इ@@Anisha1363
✋✋✋✋✋
Me
धेरै राम्रो छ्।पुर्शोतम जि । गितको सब्द जस्तै यो पालिको तिज रमाईलो सग बितोस सबै दिदि बहिनिहरुमा शुभकामना
Wow sumitra dd ❤ kati ramro geet ho .. yesto po hunuparxa teej geet ❤❤❤
Safaltako subhakamana❤ dherai ramro lagyo Teej geet🙏🙏🙏
यो बर्ष बजारमा आएको राम्रो तीज गित सुनेको अनि भिडियो हेरेको मैले यो पहिलो हो निकै राम्रो प्रस्तुति ....
पुरानो कला संस्कृतिको जगेर्ना गरी सब्बे र संस्कारको गीत प्रस्तुत गर्दै जानु हार्दिक शुभ कामना
आहा❤❤
यो गित अवार्डको लागी मनोनित हुनु पर्छ ।
यस्तो पो बल्ल तिज गित 🌹🌹❤️🙏
आहा गित भनेको यस्तो हुनु पर्छ । सलुट छ दिदि साथै बधाइ पनि। यो साल को गितको अवार्ड हजुरलाइ मिल्नु पर्छ।❤🙏
मौलिकता झल्काउने गित भए पो रमाइलो लाग्छ ❤❤❤❤️परदेश मा बसाई 😢😢😢चेलिको महान हरितालिका तीज आउँदा मन थाम्न गाह्रो
राम्रो लाग्यो गित ❤❤❤
बल्ल आयो चित्त बुझेन गित आयो ल बधाई छ ।
आहा कति राम्रो गीत अंकल बधाई छ ❤❤
Aahai❤️
साह्रै राम्रो ! सुनिरहुँ र हेरिरहुँ जस्तो तीजको गीत।
आहा ❤❤ क्या मिठो गीत "अहिले संगै छौ तीन बहिनी" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
तीन बहिनी भेला हँदा तिहारि आमाला उपस्थित गरायकाे भय यो तिज भिडियो अझै राम्रो राम्रो लाग्थ्यो तियारि अामालाई अामाकाे ठाउँमा सुहाउने थियोे पाेहाेर परारकाे भिडियोमा छाेरि तिजमा अाउ भन्दै फाेनमा राेयकाे तियारि अामा यो भिडियो मा तीन बहिनी अायकाे देखाउदा हामिहरुकाे अपुराे फिल्म पूरा भएको जस्तो हुनेथियो ❤❤ 🎉🎉👌👌🌹🌹
आहा मौलिक तिज भनेको यो होनी
बधाई छ यो गीत को लागि सफलताको शुभकामना ❤❤❤❤❤❤
sarai mitho xa hajur ❤❤❤❤
आहा बधाइ छ सम्पुर्ण लाई
सफलता को सुभकामना पुर्खे बा लाइ❤❤❤
गित अत्यन्तै सुन्दर बनेको छ !
सफलताको शुभकामना !!
अर्गानिक अभिनय र गाउँ ठाउँ
सारै राम्राे गीत❤🎉🎉🎉
🙏🙏🙏🙏💕💕💕❤️🌹🌺
Ramro xa❤❤
अत्यन्तै राम्रो गित
बधाई छ दाइ सफलता को सुभकामना❤❤❤❤
रमाइलो तिज गित ❤❤❤
अब ५ दिदीबहिनी को नि बनाउनु पर्यो गित हजुर धेरै राम्रो छ गीत ❤❤
ल बल्ल तीज को गीत राम्रो आयो 😊
राम्रो छ ।
Dherai ramro❤❤
Sarai ramroo song
पुर्खे बा का चस्मामा सिसा छन झै ता लाएन नि । जे होस गीत राम्रो छ्।
राम्रो छ गित शुभकामना 🎉
आहा कति राम्रो तीज गीत 2081 को
very good teej song ma bahrain bata🙏🙏🙏❤️❤️💕🎊🥀
Congratulations all temas
सफलता को मस्तै सुभकामना प्यारु करिस्मा मगर🎉🎉🎉🎉🎉🎉❤❤
बधाई छ दा तिज गित भनेको यस्तो पो हो
हजुरको सबै गीत हेरेको छु धेरै राम्रो छ❤❤
Nice songs ❤
Best wishes
Wow congratulations ❤
wow nice teej songs 👌👌👌
जय जय होस्।
❤❤wow.. purkhe baa
Wow super hajur 🙏🙏🙏🙏
सफलताकाे शुभकामना
आहा धेरै राम्रो तीज गित शुभकामना ❤❤
लौन छिटो गर्न पर्यो, waiting धेरै भयो
Ramro xa👍👍
Aha balla teej aya jasto vayo yo geet sunara😊😍
शुभकामना 🎉
सारै राम्रो तिज गीत ।🎉
धेरै राम्रो लाग्यो।❤
Congratulations laxmi and all ❤
यो गीतले त म नै छ यो आमा नहुनेको मन रुन्छ ♥️♥️🌹🌹💐💐🙏🙏😭😭😭
हाम्रो नि तीन दिदीबहिनी छौ तर सँगै तिज नमाने काे ११ बर्ष पाे भयो याे गितले सार्है मन छाेयाे मेराे त
Aaha sweet song 🎧 @ video all the best of luck 🤞
Congratulation to entire team❤
nice❤❤❤
आहा ❤❤❤
Very nice song like this
Wow🎉❤ rhmro xa video ❤
Congratulations 🎉 👏
धेरै राम्रो तीज गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Safalatako shubhakamana xa purkhe ba lai
Congratulations Purushottam ji.
Nice song
एति राम्रो गित मा अभिनय गर्ने अबसर दिनु भको मा प्यारो दाइ purushottam bhandari (purkhe ba) लाइ हिर्दय देखि नै अभार पर्कट गर्दछु ❤️❤️
Congratulations ❤❤❤❤
Aja dekheko share gare catchy tone and gives old teej songs vibes
❤❤❤❤
बधाई छ हजुर लाई Balen को बारेमा जानकारी दिनु भएको मा
tiktok बाट अायकाे मत, यसपालिकाे तिजमा नचाउने गित , कथा ,भाव वास्तविक मर्म❤❤❤❤🎉🎉🎉🎉
wow kya dami❤❤
Wow❤❤❤❤
Wowww
Very
Nicedoug
Congratulations
hami pani 3 bahini xam
भण्डारीका हामी ३ बहिनीलाई बनाइ दिनु भको तीज बिशेश गीत जस्तो लाग्यो, धन्यवाद पुरुसोत्तम ज्यु
Hami pani Bhandari ko Xori 3bahini ho
Hamipani tin bahini
Congratulations all the team members ❤dami xa🫶
Nice song Divya bhattari dear
2081 ko khoi
❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤❤❤🎉
🎉🎉🎉
नमस्ते सम्पुर्ण भग्वानरुपि दर्शकहरुमा म यो गितको गायिका करिश्मा राना मगर यसपालिको नया तिज गित "अहिले सङ्गै छौ तीन बहिनी" आइसकेको छ।।सबैले हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला🙏❤️
भण्डारीका छोरीहरु जति हाजिर हुम त😊
16नम्बर सफल भइयो आज कमेन्ट गर्न
❤❤❤❤
Congratulations 🎉👏
❤❤❤
❤❤
❤❤❤❤