मलाइ सबै भन्दा राम्रो लागेको गित..ढुकढुकी फ्लिम हेर्दा साएद म 12/13 बर्स को थिए होला तर आज सम्म म मलाइ याद आउँछ यो गित एक्दम..100 भन्दा धेरै पटक हेरे एहा नि अझै मन भरिएन...देबिका दिदी धन्यवाद यहाँ सुन्ने मौका दिनुभएको मा
Wow कती मिठो आवाज यो आवाज र यो गीत ले त मलाई 10,12 बर्ष अगी को याद हरू ताजा बनाई दियो जुन बेला गाँव घर मा आँगन मा black & white CD राखेर सबै गाँउले भेला भयेर हेर्थियेउँ त्यो समय कती खुशी लाग्थीयो कहाँ गयो त्यो दिन हरू बश याद मात्र रहयो आब, 😢😢😢
woow यो गित धेरै सुन्थ्यो सानोमा अनि रेडियोमा पनि बज्थ्यो तर कस्को आवाज होला भनेर बसेको बन्धना दिदी को रहेछ आज थाहा भयो अनि लाईभ मै यति मीठो आवाज दिदी को अति मिठो गित मन छोयो 🙏🎤
Maximum nepalese, they survived life by heard this song, and still I remember that my childhood I was must like this song because of her beautiful voice and song lyrics is awesome.
फेसबुकमा अलिकति सुनेको थिएँ मलाई सारै मन पर्ने गित युट्युवमा सर्च गरेर हेर्न बाध्य भए । तेही बालापनको याद आयो खुबै मन पर्छ यो गित हरेक शब्दले मन छिया छिया बनाई दिन्छ जति सुने पनि सुनम सुनम लाग्ने आवाज
देबिका दिदि नमस्ते यो गित अति भाबुक छ मत सानै हुदा सुन्थ्य आजु आफ्नो जिनेदगीमा यस्तै भाछ तेइ भयर र मनमा के के सोच्दा सोच्दा यो गित मनमा आयो दिदि जब आफुलाई दुख्खा पिडा पर्छनि तेति बेला मन सोचिदो रैछ गित हरु यो स्वारथी सन्सार यस्तै रैछ जिन्दगी😭😭😭😘😘🙏🙏❤❤💋💋स्वार सारै मिठो छ दिदि पुराना गितहरु अति मिठो छ है
जुन समय म बाल्यकालको अवस्थामा थिए यो गीत मेरो आफन्त हरुले गुणगुनाउथ्यो पछि म ठुलो भैसकेपछी पनि यो गीत मेरो लागि पृय बन्न पुग्यो र आजको दिन सम्म पनि मेरो नेपाली गीतहरुमा मनपर्ने मध्यमा एक नम्बर मा पर्छ अत्ति मिठो स्वर हाम्रो अग्रज दिदि हजुर 🙏🙏🙏
Malai hajur dekhda mero Didi haru ko yad auxa Ani balapan ko mitho yad auxa .... Sapani Mai ho ki bipanai mai ho ki vandai mero Didi haru nachnu hunthyo ...... Tyo geet malai nikai man parthyo ...
यो गित सुनि रहदा हाम्रो माटो हाम्रो संस्कृति हाम्रो बालापन र नेपाली ह्रदय सजीएर बसेको मिठो सम्झना पलहरूले साह्रै हदय छुईदिन्छ २१ सताब्दीमा पनि अझै हरियो भएर मौलाएको अभाष हुन्छ मलाई मायो को रोगले सताएको बेला यो गितहरू सुनेर दिन काट्ने गर्थ्यो यसै यो गित र यो रचनाकार शब्द संगितको निम्ती निशब्द छु
Wow wht a mind blowing melodies singing 👌👌 वाह अति नै सुन्दर सु-मधुर अनि सुकुमल स्वर र गायिकी ! साँच्चि नै मर्मस्पर्शीत गायन। बन्दना जी।👍👍जति सुने पनि सुनिरहुँ जस्तो लाग्ने , मन्त्र-मुग्ध कर्णप्रिय सदाबहार स्वर !
आज म अत्यनंतै खुसी लागेर आयो, कसले गायो होला यति राम्रो गित आज बल्ला थाहा मिठो स्वरकी धनि Devika Bandana दिज्युले गाऊनु भएको रछ भनेर .Subscribe पनि गरि हाले।
Aaja sachai yo geet sune pachi nostalgia vayo. Dasakau agadi ko yaad haru taja vayo, "Walkman ko jamana theyo, Devika ji ko Yestai rahecha chalan vanne geet walkman ma rewind gari-gari suneko yaad aayo."
अाहा कति मीठो सब्द अनि कोइली को जस्तो स्वोर अनि मिठास संगीत जति सुन्यो तेतिनै सुन्नु मन लाग्ने हजुर को स्वोरमा सधैं स्वरस्वती ले बाँस गरून् जय गित जय संगीत ✌✌✌✌✌✌
so nice yo sapda lekhane hjr lai salam xa and voice kati man xune voice xa hjr ko yo geet sunera nroyako pal hudina mahile man bujden so salam xa tapai sabai lai
Sano ko favorite song thanks didi yo geet tapaile gayako here paxi tapaile gayako all songs khoji khoji herdai xu thanks for the songs di biggest fan of yours 😍
BANDANA ji ur voice is amazing...love this song specialy while u sing in live ...I want to watch ur live concert ..plez let me know when you have such kind of live program..in Dubai...thks a lot for ur beautiful voice...keep rocking ..
मलाई यो गीत सुन्दा मेरो बालापन को याद आउछ एस्को 1k 1k सब्द हरुले मुटु छूँछ साथमा बन्दना मेडम हजुर को आवाज मा जादू छ हजुर को आवाज सुन्दा म आफै कता कता हरौछु💕💕🌹🌹🇳🇵🇳🇵🙏🙏
अतिनै मिठो आवाज हजुरको, सधै यसरीनै दर्शक हरुको मन जित्न सफल बनेगी ms. बन्दना, जी को मिठो स्वर सुन्न पाइरहू
Beautiful voice devika mam
हजूर घटना बिसयको गित एक दम राम्रो🙏❤❤❤❤❤❤❤
मलाइ सबै भन्दा राम्रो लागेको गित..ढुकढुकी फ्लिम हेर्दा साएद म 12/13 बर्स को थिए होला तर आज सम्म म मलाइ याद आउँछ यो गित एक्दम..100 भन्दा धेरै पटक हेरे एहा नि अझै मन भरिएन...देबिका दिदी धन्यवाद यहाँ सुन्ने मौका दिनुभएको मा
❤❤❤😂
यो आवाज कता कता लता मंगेसर संग मेल खाएको महसुस हुन्छ ...... कहाँ गय ई आवाजहर ..... किन यस्ता संगित को खडेरी लाग्यो नेपालि संगित मा ??????
Sunny Baral love
.AÀq
यो हो नि त गित भनेको। मनमुटु छुने अनि आफ्नै कथा ब्याथा जस्तो।
वाह दिदि..!! 😍😍
धेरै पछि फेरी त्यहि विगतमा फर्कन मन लायो..!!
हजुरको त्यो मिठो स्वरको ठुलो फ्यान भए म.. !💓
L
"यति मिठो शव्द, त्यो भन्दा पनि अझ तपाइको मिठो स्वर" जति सुन्यो उति नै सुन्न मन लाग्ने सदावहार गीत। धेरै राम्रो दिदी वयान गरेर सकिदैन।
+Nabin Magar धन्यवाद हजुर 😊😊💕💕
wow
G
Nepali film insdastri ko saba se marmik geet....
agree
जती सुने पनि सुनिरहु लाग्ने तपाईं आवाज देविका मेम!
Wow Superb so sweet and lovely voice and nice song.
सानो बेला सुनेको अति मिठो गीत आज live सुन्न पाइयो धेरै धेरै धन्यवाद अझै येस्ता गीतहरु धेरै सुन्न पाउ । all the best di 🌺🌺🌺🌺🌺🌺
Wow कती मिठो आवाज यो आवाज र यो गीत ले त मलाई 10,12 बर्ष अगी को याद हरू ताजा बनाई दियो जुन बेला गाँव घर मा आँगन मा black & white CD राखेर सबै गाँउले भेला भयेर हेर्थियेउँ त्यो समय कती खुशी लाग्थीयो कहाँ गयो त्यो दिन हरू बश याद मात्र रहयो आब, 😢😢😢
हो नि है सर मिसिङ ती दिन हरु
woow यो गित धेरै सुन्थ्यो सानोमा अनि रेडियोमा पनि बज्थ्यो तर कस्को आवाज होला भनेर बसेको बन्धना दिदी को रहेछ आज थाहा भयो अनि लाईभ मै यति मीठो आवाज दिदी को अति मिठो गित मन छोयो 🙏🎤
,❤❤
कोभिड 19 को चपेटाले तेस्रो हप्ताको लक्डाउन आज,देबिका दिदिको गीत सुन्दैइ बसियो। कस्तो हुनुहुम्छ दिदी ह्जुर लाई?
My favourite female singer in Nepali industry
धेरै धेरै राम्रो सुन्दर आवज मार्मिक शब्द संगीत आवाज। 👌 सधैं भरी स्वरवती को बास होस्
+Rajendra Daily धन्यवाद हजुर
Devika Bandana दिदि हजुर आधुनिक सेन्टीमेन्टल गित श्रोता मात्र लेउनु पर्यो।
+Devika Bandana Hi isacnya Rya FRom Malaysians
HI iSacnya Rya FRom Malaysians
zzzzzzzzzz
कति मीठो स्वर अनि कति राम्रो शब्दहरू,salute to singer n lyricist n musicians.
One of the Nepali Female Legendary singer and my favorite female singer, I wanna see her reality show Judge !
Maximum nepalese, they survived life by heard this song, and still I remember that my childhood I was must like this song because of her beautiful voice and song lyrics is awesome.
❤️❤️😇😇
फेसबुकमा अलिकति सुनेको थिएँ मलाई सारै मन पर्ने गित युट्युवमा सर्च गरेर हेर्न बाध्य भए । तेही बालापनको याद आयो खुबै मन पर्छ यो गित हरेक शब्दले मन छिया छिया बनाई दिन्छ जति सुने पनि सुनम सुनम लाग्ने आवाज
Such a finest combination of music,lyrics and vocal ..just love it
यति मिठो स्वार कि धनी देबिका बन्दना दिदी हजुर लाई मेरो नमन है ।।।।जति सुने पनि सुनिरहन मन लागि रहन्छ ।।।
धन्यवाद हजुर ❤️❤️
देबिका दिदि नमस्ते यो गित अति भाबुक छ मत सानै हुदा सुन्थ्य आजु आफ्नो जिनेदगीमा यस्तै भाछ तेइ भयर र मनमा के के सोच्दा सोच्दा यो गित मनमा आयो दिदि जब आफुलाई दुख्खा पिडा पर्छनि तेति बेला मन सोचिदो रैछ गित हरु यो स्वारथी सन्सार यस्तै रैछ जिन्दगी😭😭😭😘😘🙏🙏❤❤💋💋स्वार सारै मिठो छ दिदि पुराना गितहरु अति मिठो छ है
एउटा hidden गाइका मेरो लागि ,मैले वाहाको भक्ती गीत सङीत मात्रै सुनेको तर यस्ता गीत पनि गाउनु हुदो रहेछ , नमस्कार हृदय देखि यस्तो मिठो प्रस्तुतिको लागि
सुनिरहन मन लाग्यो।
Her voice is like lata mangeskar.and she is our legend singer .we are lucky to havesuch singer in our country what a voice she has
जुन समय म बाल्यकालको अवस्थामा थिए यो गीत मेरो आफन्त हरुले गुणगुनाउथ्यो पछि म ठुलो भैसकेपछी पनि यो गीत मेरो लागि पृय बन्न पुग्यो र आजको दिन सम्म पनि मेरो नेपाली गीतहरुमा मनपर्ने मध्यमा एक नम्बर मा पर्छ अत्ति मिठो स्वर हाम्रो अग्रज दिदि हजुर 🙏🙏🙏
Loved this song for a long time, known you for a long time but didn’t know it was your song.
Aaja first choti hjr ko song sundai xu Dii Amazing voice hjr ko
Malai hajur dekhda mero Didi haru ko yad auxa Ani balapan ko mitho yad auxa .... Sapani Mai ho ki bipanai mai ho ki vandai mero Didi haru nachnu hunthyo ...... Tyo geet malai nikai man parthyo ...
यो गित सुनि रहदा हाम्रो माटो हाम्रो संस्कृति हाम्रो बालापन र नेपाली ह्रदय सजीएर बसेको मिठो सम्झना पलहरूले साह्रै हदय छुईदिन्छ २१ सताब्दीमा पनि अझै हरियो भएर मौलाएको अभाष हुन्छ मलाई मायो को रोगले सताएको बेला यो गितहरू सुनेर दिन काट्ने गर्थ्यो यसै यो गित र यो रचनाकार शब्द संगितको निम्ती निशब्द छु
Mero balyapan hjr ko mitho voice sunerai kate
Thank u for Such wonderful memories
Legendary singer of nepal❤️❤️
Wow wht a mind blowing melodies singing 👌👌 वाह अति नै सुन्दर सु-मधुर अनि सुकुमल स्वर र गायिकी ! साँच्चि नै मर्मस्पर्शीत गायन। बन्दना जी।👍👍जति सुने पनि सुनिरहुँ जस्तो लाग्ने , मन्त्र-मुग्ध कर्णप्रिय सदाबहार स्वर !
Didi hjrko voice yati mitho x ki sabdama bayan garna sakdina ma ani yo pahileko geet ko harek sabda haru yesta xan ki man mutu nai hallinx sunda 😍😍
Thank you hazur ❤️❤️
हामी नेपालीहरुकाे असली पहिचान भएको यस्ताे प्रकारको भाकाको गीत । असाध्यै राम्रो छ ।
Danee bad..deveka di di....Jaya nepal nepale Namaskar.....
My one of the best song thank you again for this live song keep up waiting for more song may god bless you forever
Dizzu ko voice ma sachchikai jaadu xa.
Kati mitho gana
Yo geet dhukdhuki filmko yo belama ma bansaarko kt sanga love pareko thiyo omg
I am coming here after your Facebook live concert ❤
my dear bandana jiu hjrr ko awaj ma uota jadu nae rrhecha ma hjur ko akdam me faine rahechu god blesing u i from dharan nepal
Superb performance. Devika Bandana a legendary playback singer of Nepali movie.
कति मिठो स्वर, मन मा होइन मन भित्र नेइ छुने, धन्यवाद हजुर लाई,
sweet voice
आज म अत्यनंतै खुसी लागेर आयो, कसले गायो होला यति राम्रो गित आज बल्ला थाहा मिठो स्वरकी धनि Devika Bandana दिज्युले गाऊनु भएको रछ भनेर .Subscribe पनि गरि हाले।
धेरै मिठो स्वर शब्द अनि लय पनि Old is Gold bhaneko yahi ho heart touch
Aaja sachai yo geet sune pachi nostalgia vayo. Dasakau agadi ko yaad haru taja vayo, "Walkman ko jamana theyo, Devika ji ko Yestai rahecha chalan vanne geet walkman ma rewind gari-gari suneko yaad aayo."
मलाई अति मनपर्ने सोङ हो । म यो गीत निस्किँदा भखर slc पास गरेर क्याम्पसमा पढ्दै थिए । खुब सुन्थिए
शायद देविका बन्दना प्रधान ज्यूँ फेरि कहिले प्राप्त न होला हामीलाई , यही पीड़ा ले सताउछ मलाई !
Kati ramro ramro song chha Dede hjrko lop u your voice sis
Wow❤❤ mesmerizing voice ❤❤❤
Didi maile kehi bayen garna sakena hajurko yati mitho swor....aaha❤❤❤sadhai sadhai yasarinai sadhabaar githaru sunna Pau...all the best DIDI 🙌🙌🙌
Devika jee ... your voice is so cute ... i remembered my past ...thanks dii
Dherai dherai maya didey🙆♀️❤❤ pardesi ko karaoke pani rakhnuna la🥰🥰♥️
Excellent performance love from Sikkim ❤
आह कति मिठो शब्द अनि स्वर दिपिक दिदि को😘
मुटू दुख्दा धेरै सुनेको गीत आज लाइभ हेर्दै छू .....2019 मा
अाहा कति मीठो सब्द अनि कोइली को जस्तो स्वोर अनि मिठास संगीत जति सुन्यो तेतिनै सुन्नु मन लाग्ने हजुर को स्वोरमा सधैं स्वरस्वती ले बाँस गरून् जय गित जय संगीत ✌✌✌✌✌✌
Watching from Macau. Maya is water and fire as well. Nice song.
😁😁
यति मिठो स्वार कि धनी देबिका बन्दनालाई धेरै धेरै धेरै धन्यवाद
Jati sunyo teti sunna man lagne voice chha dijju ko
Kati ramro voice 😍😍😍😍😍
लाखैमा एक हजुर को एति सुन्दर voice अनि सदाबहार सुनी रहु लाग्ने हजुर को स्वोर दिजु I love y.r voice
feri aaj to balapan ko ydd aayo school bat bhagera yo movie herna gako ati marmik geet bandana diju
Devika bahini....u have so nice voice.....I love ur all songs to listen
म जनकपुर बाट ।मलाइ यो गित आसध्यै मन पर्यो।यस्तै खाले गित हाल्दै गर्नु है।
पुराना गीतहरु कति मिठाे मन छुने हुन्छन । वा हजुरकाे आवाज ।
म ढोला हौ या चाडै ।
हजुर को स्वर गला मा स्वर्स्वती को बास छ। हजुर को भबिस्य उज्यालो रहोस।
शुभकामना ।
Ever green Devika Ma'am.Huge respect to you
really a voice like a bird DEEDI...Thapa Vai kalimpong
Ma sano huda yo voice sunthyea radio,tv,wakman,bus n many more maila face kahila pani dekhya thyeana..ur voice explain garna sakdinaa loved it
+Paper boat4 Thank you
Aja pheri tapai ko song ko yad ayo Di love you Di yati ramro song lagi
so nice yo sapda lekhane hjr lai salam xa and voice kati man xune voice xa hjr ko yo geet sunera nroyako pal hudina mahile man bujden so salam xa tapai sabai lai
Hajar pher sune yo song ajhai sunchhu
very nice songs
Sano ko favorite song thanks didi yo geet tapaile gayako here paxi tapaile gayako all songs khoji khoji herdai xu thanks for the songs di biggest fan of yours 😍
Love it love it ...Devika Jee rocked with her voice...missed my childhood and this movie was awesome and Karishma Jee looked so beautiful in movie
+Shivish Chhetri Thank you so much
+Devika Bandana your welcome always....you rocked in Nepali movie music industry
Kati cute x hajuko aawaj die love
Mam big fan of urs magnificent angelic voice ❤❤
अति मिठो स्वर देबिका मेम को,👏👏🤗
अति राम्रो स्वर ।।
❤️❤️❤️❤️
Sano xada hjr ko geet dherai suniyo radio batta aajkal kaha hununxa didi hjr mitho samjhana hjrlai❤❤😘😘😘
BANDANA ji ur voice is amazing...love this song specialy while u sing in live ...I want to watch ur live concert ..plez let me know when you have such kind of live program..in Dubai...thks a lot for ur beautiful voice...keep rocking ..
अत्ति राम्रो मलाइ thrilling song सार्है मन पर्छ तेस्मा पनि live ओह my god
one of the finest singer of golden era of nepali music industry........awesome .....loved it
Balyakal hajur Kai geet lay katyo de saraaii mitho voice ani akdam unique panii 👏👏
Dherai ramro songs ani hjr ko voice pahila ko songs hjr le gaunu vako sabai ramro lagxa Didi
omg hajur ko voice ko ta mo fanbhako hai sis wooow😓😓😓😓😓
यति मिठो स्वार कि धनी देबिका बन्दना दिदी हजुर लाई मेरो नमन है
Sunirahu lagne geet Ani tapaiko swar Didi 🙏🙏😍
wow amazing voice. nd beautiful songs
Nice. Eati meetho swar bachpan ma radio ma gai charauda sunne garthy..
I have no word hw to explain her voice like out of this world God bless you mam im a very big fan of u lots of love ❤️❤️❤️❤️❤️❤️
Awesome voice heartly salute for u sis nice song forever
मलाई यो गीत सुन्दा मेरो बालापन को याद आउछ एस्को 1k 1k सब्द हरुले मुटु छूँछ साथमा बन्दना मेडम हजुर को आवाज मा जादू छ हजुर को आवाज सुन्दा म आफै कता कता हरौछु💕💕🌹🌹🇳🇵🇳🇵🙏🙏
2024 ma ko ko sundai hunuhunxa yata hajir garam ta❤️❤️
❤Ma
best song of my life. Thanks debika didi.
Dami xa bandana mam korea bata sundaixu❤
hajur ko voice lai ek dam mannu parxa yeti mitho xa woow sis
Super hajur
देविका दिदी त मेरो आईडल नै हुनुहुन्छ ।love u didi❤️
it is rally heart touch song and it is much better with your voice really wants to give you thanks!!!