"ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो" Eh Kanchha | Ananda Karki & Sapana Shree | Live Program

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024
  • New Nepali Song By "ANANDA KARKI"
    Eh Kanchha "ए कान्छा, ठट्टैमा यो बैश जानलाग्यो" | Ananda Karki & Sapana Shree | Live Program
    Long Live "Nepal-Pakistan Friendship"
    Original Credit:
    ➤ Song: Eh Kancha Thattai Ma
    ➤ Original Singer - Narayan Gopal & Tara Devi
    ➤ Lyrics - Ratna Shamsher Thapa
    ➤ Music - Narayan Gopal
    Live Performance:
    ➤ Singer: Ananda Karki & Sapana Shree
    Call- +9779849197472
    #ananda_Karki
    #New_nepali_song
    #SapanaShree
    Narayen Gopal
    #new_nepali_song Tara devi
    Facebook : / anandakarkipage
    © & P Ananda Karki 2020.
    यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ । Embedding to a website is allowed.
    Strong action will be taken as strictly as per the laws governed by the songs, music and videos on this channel, downloaded, uploaded and uploaded to other channels.

ความคิดเห็น • 241

  • @JanakOjha-h7e
    @JanakOjha-h7e 10 ชั่วโมงที่ผ่านมา +2

    सुन्दर ।अब , यस्ता गीतहरू नेपाली साङ्गीतिक क्षेत्रमा आउने सम्भावना न्यून रहेको देखिन्छ ।

  • @bharatnepali9894
    @bharatnepali9894 6 หลายเดือนก่อน +8

    म सानो छदा सुनेको ,कर्णपृय गित आज पनि त्यतिकै लोकपृय छ मिठो छ ,

  • @paphagami6968
    @paphagami6968 9 หลายเดือนก่อน +28

    म भर्खर जवानी हुदाको गित हो यो उमेर गयो जवानी गयो तर यो गीतको मिठास गएन। सदाबहार यो गित हेर्दा सुन्दा मैले मेरो जवानीको महसुस गर्ने गर्छु। धन्यबाद गायक गायिकालाई 🙏😊

    • @PavitraPradhan-f2h
      @PavitraPradhan-f2h 2 หลายเดือนก่อน

      ❤❤❤👍👍👍😌😌😌😭Keye lekna sakina 🫀gatha paryo .fr....darjeeling.

  • @shobhajoshi5232
    @shobhajoshi5232 6 หลายเดือนก่อน +13

    धन्यबाद नव गायक गायीकालाई पुराना पुस्ताहरुबाट हुबहु जस्ताको तस्तै मिठास स्वर अगाल्न सकेकोमा हृदय देखि नमन

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  6 หลายเดือนก่อน +1

      🤩🤩🤩🤩

    • @surbirlama3804
      @surbirlama3804 6 หลายเดือนก่อน

      शोभाजोशिजी,उहा नव गायिका हैन । सपना श्री दिदी हुनुहुन्छ । सबैले सपना पारीयार भनेर चिन्छन।

  • @rameshghartichhetri273
    @rameshghartichhetri273 10 หลายเดือนก่อน +82

    यो गीत गुन्जिदा सुकेका घास र परालहरु पनि हरियो भएर प्रकट भए जस्तो अनुभूत भैरहेको छ।मुरलाीको धुनले छातीनै चिरिदिएको महसुस भयो।करिब ६० बर्ष अगाडी यो गीत सुनेको थिएँ,यो गीतमा त्यहीं रस र मीठास छ।यो गीत का रचनाकार, संगीतकार र गायकलाई मन भित्र देखि आभार ब्यक्त गर्दछु। आनन्द कार्की र सपना श्री को स्वरमा पनि यो गीत त्यत्तिकै मीठो छ, उहाँ हरुलाई पनि त्यतिकै सम्मान र शुभकामना।

    • @JaiPrakashRana-gk1jq
      @JaiPrakashRana-gk1jq 7 หลายเดือนก่อน

      😅

    • @gardenheart8988
      @gardenheart8988 7 หลายเดือนก่อน

      😅Cfà

    • @BishnuMaya-ts4gp
      @BishnuMaya-ts4gp 6 หลายเดือนก่อน +1

      Llo😊 2:44 2:44

    • @niruthapa6483
      @niruthapa6483 5 หลายเดือนก่อน

      Hami sanohuda ko geet sunna payu ati khusi lagyo Ani auta kurayad ayo gowghar ma tetibela radio thiyo ximeki ketole mama akanxa thattima vanne geet lagai Dow vaneko yad ayo

    • @sunkumardatheputhe7501
      @sunkumardatheputhe7501 4 หลายเดือนก่อน

      60 haina ki hajur

  • @nirmalagurung6819
    @nirmalagurung6819 6 หลายเดือนก่อน +5

    अझ पनि यो गीत उत्तिकै जनप्रिय र सदाबहार छ हाम्रो अबको पुस्ताले पनि गाऊछन ❤❤❤मैले त सानो छ्दा अहिले सम्म यो गीत सुन्डै आएको ❤❤

  • @ichharamkattel6789
    @ichharamkattel6789 9 หลายเดือนก่อน +7

    कालजयी गीत । सलाम छ रचनाकार एवम् गायकार तथा सङ्गीतकार सर्जकहरुलाई

  • @rajkajidongol8757
    @rajkajidongol8757 หลายเดือนก่อน +6

    नारायण गोपाल र तारादेवी को सदाबहार कालजयी गित । जतिपुरानो भयो त्यति नै त्यतिनै झन मिठो

  • @ramsubba2294
    @ramsubba2294 10 หลายเดือนก่อน +12

    याे भिडियो मैले ४-५ बर्ष अघि देखि नै हेर्दै सुन्दै आएको छु। गायक आनन्द कार्की र सपना श्री दुईको स्वर साह्रै मिठाेछ,जति सुनेपनि धित नमर्ने।❤❤❤👌👌👌

  • @rajendragurung3648
    @rajendragurung3648 10 หลายเดือนก่อน +5

    सपना श्री just wow ...हराएको मा नेपाली संगीत ले धेरै मिठो मिठो गित गुमाउनु पर्यो जस्तो लाग्छ ।।फर्कनुहोस ।।।

  • @khadgalungelimagar9779
    @khadgalungelimagar9779 9 หลายเดือนก่อน +6

    सानो मा रेडियो नेपाल बाट सुनेकोले बाल्य काल्को याद पो आयो त ।

  • @GaneshKC-l7z
    @GaneshKC-l7z 9 หลายเดือนก่อน +8

    नारायण ग‍ोपाल र तारा देविकै राम्रो,सक्कली भनेको सक्कली नै ह‍ो।

  • @bibekdhungana9202
    @bibekdhungana9202 2 ปีที่แล้ว +9

    सर हजुर लाई सल्युड छ नेपाली गीत सङ्गीत लाई माथी पुर्याएर योगदान गर्नु भएकोले यदि हजुर हरु जस्तो अब्बल कलाकार हुनुहुन्न थियो भने आज नेपाली गीत सङ्गीत ले फडको मार्ने थिएन।

  • @kbmuringla213
    @kbmuringla213 5 หลายเดือนก่อน +3

    हामी सानो हुँदा 1974तिर यो गीत साह्रै गाउँथ्यौ। त्यो रमाइलो क्षणकाे सम्झनाले मनै बिग्र्यो।

  • @KHEMRAJPARAJULI2002
    @KHEMRAJPARAJULI2002 5 วันที่ผ่านมา +1

    Ufff yesto meetho kaljayi geet ma Sarai meetho prastuti dubai ko 🥰😍😍😍

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  5 วันที่ผ่านมา

      धन्यवाद हजुर। यो गीतलाई सबै साथीभाइहरूमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु🙏

  • @BharatKumarShrestha-n7c
    @BharatKumarShrestha-n7c 10 วันที่ผ่านมา +2

    यो गित बालक कालमा सुनेर अब सत्तरी को हाराहारी मा पुगियो

  • @Kumar_GRG50
    @Kumar_GRG50 6 หลายเดือนก่อน +5

    सपना श्री को जस्तो मिठो र सुरिलो स्वर नेपाल मा कसैको छैन। तर दुःख को कुरा बाध्यता ले विदेश पलायन हुनु पर्यो😢

  • @bikrambiswah
    @bikrambiswah 2 หลายเดือนก่อน +2

    नेपाली जगत को उत्कृष्ट गीत, जति दिन तारिख महिना बर्ष बितेर जान्छ तेति नयाँ गीत लाग्छ ।❤

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf 10 หลายเดือนก่อน +3

    अरूणालामा र संजय भाइले गाएको यो अमर ऱ्गोर्खाली माटोमा जन्मिएको यो गीत अझ रामरी गाउने गोर्खासन्तानलाई हामी ंभारतीयगोरखाहरूको तरफबाट बंधाई र जय गोरंखा /
    मैले गोरंखाशब्द प्रयोग गरेको कारंण के होभने नेपालीशब्द नेपालको आफ्नो स्वतन्तत्रता र राष्ट्यिताबोधक हो र रहोस पनि /मलाई नेपालले उसकोलागि प्रयेग गरेकोन्पालई नाम प्रति कुनै आपत्ति ंछैन तर हाम्रोजातिलाई ंअघिंझै एक नाम मा बांध्न नेपाली शब्दले थेग्दैन भन्ने प्रमांण छन र योजातिलाई यसकोस्वर संगीत लाई यसकोकविता कंथा भाषा साहित्य ऱ्बाध्न र सचेत सजग रांख्न ननेपालीनामको बिकल्प नेपीललाई नै चाहिन्ंछ/ मारवाडी गोल्छानेपाली प्रचण्ड गगोरंखा पनि नेपाली हाम्रो जाति ंखोई? १९३३ सम्म नेपालमापनि हाम्रोजीतिलाई गोर्खा र भाषागोरंखाभनिएकै हो/ बालकृष्ण सम शुक्रराज ंशास्त्री लेभनेकै हो “ योभाषा ंअघि गोर्ंखा भनिनथ्यो/ अरूणालामा गोर्ंखा थिईन
    बधाई ंछ गायीकार गायक महोदय महोदयालाई मलाई त ंअरूणालामाले गोएकी भन्दापनि ंअंझ राम्रोलागियो/ उनीआज जीवित भएकोभए बहुत गरिवबोध गर्थीन/ गायक महोदय कंो स्वर पनि अझ बनिएको जय गोर्खा जयगोर्खाभाषा जयगोर्खासंसकृति
    डामंणिकुमार ंशर्मा
    सिलगढी
    भारत
    १०१२२०२३

  • @tilakraidumi1818
    @tilakraidumi1818 4 หลายเดือนก่อน +2

    गुरु द्वीप श्रेष्ट सँग गुरुमाको प्रोग्राम पछि यो गीतले फेरी त्यही कार्यक्रम को याद आयो हजुरको दीर्घायुको कामना

  • @rambthapa9992
    @rambthapa9992 2 ปีที่แล้ว +10

    धेरै मा आनन्द जी र सपना जी को दर्शन पाईयो ‌🙏🙏

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 4 หลายเดือนก่อน +2

    खुसी लाग्यो धेरैजसो नेपालीहरूले आफ्नो भाषा आफ्नै शब्द आफ्नै अक्षरहरुमा लेखेका छन् ।

  • @bhupendraraskoti3094
    @bhupendraraskoti3094 2 หลายเดือนก่อน +3

    मेरो पनि जवानी गयो यो गित सुन्दासुन्दै

  • @khemrajadhikari3002
    @khemrajadhikari3002 6 หลายเดือนก่อน +5

    यस्ता कालजयी गित सुन्दा मनै सारै रुने

  • @mahendraplama1318
    @mahendraplama1318 6 หลายเดือนก่อน +2

    How touching, how wonderful the dovan of music and voice , how wonderful the eternal words.
    It once again took me back to my village days of 1960s and 1970s in Singamari in Darjeeling.
    Salute to this creative team.

  • @arjunnagarkoti1781
    @arjunnagarkoti1781 3 หลายเดือนก่อน +2

    सपना दिदी फर्कनुहोस् नयाँ गीतको पर्खाइमा रहेका छौं

  • @BeshbBahadurRaiRai-me3ix
    @BeshbBahadurRaiRai-me3ix 4 หลายเดือนก่อน +1

    अत्यन्तै मीठो धुन अनि सुमधुर आवाज ❤❤❤❤

  • @pramodbhandari5221
    @pramodbhandari5221 ปีที่แล้ว +14

    सार्है मन छुने गित

  • @babulaldargee3604
    @babulaldargee3604 หลายเดือนก่อน +1

    यो गीत जति सुनदा उति नाई सुनु सुनु लागत

  • @nirmalshrestha9108
    @nirmalshrestha9108 หลายเดือนก่อน +1

    आहा कति राम्रो जति सुने पनि नअगाउने धन्यवाद छ

  • @nirmalchhetri5034
    @nirmalchhetri5034 5 หลายเดือนก่อน +2

    जैले सुन्छु सुन्दा आँसु नै आउँछ ।कालजयि रचना गायकि पनि उस्तै जस्ले गाएपनी जति बेला गाएपनि ।

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 6 หลายเดือนก่อน +2

    मेरो कुर्कुरे बैसतिर को यो गित सुन्दा उतिखेरकै याद आउँछ यो भिजोल समेत गायक गाइका को गित मैले १००० पल्ट सुनेहोला आनन्द कार्की त नेपाली हुन सपना सिह कुनदेसकी हुनुहुन्छ थाहा पाउने इछाथियो।

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  6 หลายเดือนก่อน

      🇳🇵 nepali

    • @bikrambiswah
      @bikrambiswah 6 หลายเดือนก่อน

      अति मिठो स्वर सङ्गीत जति सुन्छु तातिन मिठो लाग्छ नेपाली को गाडा धन हो ।

  • @DayaYakkhaDewan
    @DayaYakkhaDewan 14 วันที่ผ่านมา +1

    अति राम्रो मिठो स्वर।

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  14 วันที่ผ่านมา

      धेरै धन्यवाद आफ्नो साथीभाइ इष्टमित्र सबैमा सेयर गरिदिनुहुन अनुरोध गर्दछु

  • @RenuShrestha-p4f
    @RenuShrestha-p4f 9 วันที่ผ่านมา +1

    Aaha❤❤❤❤❤

  • @rajeshghimirey4239
    @rajeshghimirey4239 หลายเดือนก่อน +1

    जति पुरानो त्यति राम्रो। कालजयी गीत सुन्नुको मजा बिछट्टै छ।

  • @देशभक्तनेपाली-ग3व
    @देशभक्तनेपाली-ग3व 2 ปีที่แล้ว +5

    कति राम्रो सर wow wow 👏👏👏👏🙏❤️

  • @DXNTaraPoudel
    @DXNTaraPoudel 2 ปีที่แล้ว +7

    आहा कति मीठो गित सफलताको कामना दाइ🙏🙏

  • @devadhamala7247
    @devadhamala7247 3 หลายเดือนก่อน +1

    ❤❤

  • @dhangurung9171
    @dhangurung9171 หลายเดือนก่อน +1

    good sugam sir swor samrat naryan gopal jiu euta git sangit ka maharathi hun🙏🙏🇳🇵🇳🇵🇳🇵🎤🎤🎤

  • @SunitaShreastha
    @SunitaShreastha 3 หลายเดือนก่อน +1

    wow

  • @uttamsurabdahal1596
    @uttamsurabdahal1596 6 หลายเดือนก่อน +2

    पुरानाे गितमा शब्द शब्दमा प्राण भरिएको जस्तो लाग्छ ,जिवित गित,,,

  • @rajuparajuli2308
    @rajuparajuli2308 3 หลายเดือนก่อน +1

    कसैले न देख्ने गरि एकान्तमा गएर रुन मनलाग्याे

  • @RamBista-km6pn
    @RamBista-km6pn 2 หลายเดือนก่อน +1

    सारै मिठो लोक गित ।

  • @Bhupendrakc-q3d
    @Bhupendrakc-q3d หลายเดือนก่อน +1

    Sowr Tara devi❤😊

  • @GaneshKC-l7z
    @GaneshKC-l7z 9 หลายเดือนก่อน +3

    माफ गर्नु होला अानन्द कार्कि सरले गाउनुभएको यो रिमिक्स यो गित नराम्रो भन्न खोजेको होईन,अन्नेथा नलिनु होला ।

  • @tekbdrjirel7923
    @tekbdrjirel7923 8 หลายเดือนก่อน +1

    यो गीत सदाबहारकालजयी गीत हो। गीतकारका रूपमा एक अमरलिजन्ड अर्थात् स्व. स्रीरत्न शम्सेरथापाको रचना यसरी स्व. नारायण गोपाल तारादेवीको सुमधुर आवाजमा जुन रिकर्डेड भएकोछ यसले केवल जोवनकोकुरामात्र गरेको छैन खूद जीवनको क्षणभंगूरतालाई संकेत गर्दैगीतको माध्यमबाट एउटा युनिभर्सल मेसेज संप्रेषित गरेकोछ। यो गीत सुनेर अत्यन्तउम्दा बैंशालु उमेरमैजीवनबाट विदा हुन लागेकी मेरी बिरामी दिदी भक्कानिएर डाॅको छोडी रोएको अतीतको त्यो क्षण म कहिल्यै बिर्सन सक्तिनॅ। त्यसैले ह्वेनेबर आई लिसन दीस संग आई रिमेम्बर माई लेट सिस्टर एन्ड फाईन्ड माईसेल्फ क्राईंग स्टिल टु दीस डे। यो गीतको बारेमा यो नै मेरो गहिरो गवाही पनि हो। धन्यबाद!!

  • @rudratraders3834
    @rudratraders3834 3 หลายเดือนก่อน +1

    nice song

  • @dillisijapati9850
    @dillisijapati9850 3 หลายเดือนก่อน +1

    Super voice thank both of you

  • @puspakumarpradhan9676
    @puspakumarpradhan9676 6 หลายเดือนก่อน +2

    सदाबहार नेपाली गीत ।

  • @lakhanshahi3637
    @lakhanshahi3637 10 หลายเดือนก่อน +2

    O ho ! Dherai ramro purano geet ko yaad dilaunu bhayo. Dhanyabad

  • @dipmagar2388
    @dipmagar2388 ปีที่แล้ว +5

    Nice song lovely nepile chanal old but touch hard

  • @DeepakThapa-h4c
    @DeepakThapa-h4c 6 หลายเดือนก่อน +2

    पुरानो गित मा दम छ है

  • @alokgamar5467
    @alokgamar5467 2 หลายเดือนก่อน +1

    कहिले को हो यो भिडियो सपना श्री अमेरिका गाको धेरै भो तर यो गित कहिले?

    • @rohitdubby6243
      @rohitdubby6243 2 หลายเดือนก่อน

      😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮

  • @sakuntalarawat5729
    @sakuntalarawat5729 4 หลายเดือนก่อน +2

    Old is gold

  • @bhimaniraula5969
    @bhimaniraula5969 5 หลายเดือนก่อน +2

    Old is gold
    But I am confused why there is Pakistani flag in the background ?

  • @rupeshraya7112
    @rupeshraya7112 23 วันที่ผ่านมา +1

    Shade.bahar.aamr.rhos.yo.git.gaune.gaayk.haru.kati.mitho..shabbat.haru

  • @arjungurung6333
    @arjungurung6333 5 หลายเดือนก่อน +2

    So Lovely Song Old iS Gold . Nice Voice Best of luck 🌷🌹💐👑👑

  • @sarasolutionnepal6695
    @sarasolutionnepal6695 ปีที่แล้ว +6

    Bath taking voices of both of you ❤❤❤❤ always respect ❣️❣️

  • @UrmilaShreatha
    @UrmilaShreatha 10 หลายเดือนก่อน +1

    पुरानो झलको आयो नी यो गितले त

  • @shivaramkhatri9549
    @shivaramkhatri9549 6 หลายเดือนก่อน +2

    मन छुने गित

  • @arjunbc5287
    @arjunbc5287 9 หลายเดือนก่อน +5

    Legend singer Ananda sir Sapana shree ma'am ❤️🙏❤️

    • @belubudathoki5238
      @belubudathoki5238 7 หลายเดือนก่อน

      Very2nyse song daai
      ❤❤❤

  • @yamkarki2024
    @yamkarki2024 9 หลายเดือนก่อน +2

    सपना जि सिरेस हुनुपर्यो

  • @AshokLimbu-m8c
    @AshokLimbu-m8c 4 หลายเดือนก่อน +2

    Tapaiharoko upasthiti sandhai dekhna pao hai mitho geet ko surma thankyou.

  • @khadindrashrestha7944
    @khadindrashrestha7944 6 หลายเดือนก่อน +4

    नेपाली गितमा पाकिस्तानि झन्डा चाहिँ किन हो

  • @SwiftyKhadkaa
    @SwiftyKhadkaa 3 หลายเดือนก่อน +1

    Nepal KO purao git prstut

  • @rbthapa2244
    @rbthapa2244 4 หลายเดือนก่อน +3

    Superb sir

  • @kailashchand3775
    @kailashchand3775 3 หลายเดือนก่อน +1

    यो प्रोग्राम पाकिस्तान मा भएको हो र??

  • @himalayabhusal3345
    @himalayabhusal3345 4 หลายเดือนก่อน +2

    Man chhune geet

  • @gomamahat5132
    @gomamahat5132 6 หลายเดือนก่อน +1

    Yo geetka sarjak lai naman 🙏🏻xa yo geet balya kal dekhi hal samman tyatikai karnapriya lagxa

  • @ReenuSingh-c5i
    @ReenuSingh-c5i 8 หลายเดือนก่อน +1

    Jb ma sayano thiya light hune thina bajai ko ghr jande holidays ma tba cha sabai dholki haru li r thapdi ko Sangeet le rati la ujiyalo garthin those were da days bhut ramro geet cha ma now 65 yrs old

  • @angitagurung8379
    @angitagurung8379 4 หลายเดือนก่อน +2

    dami ❤

  • @rbthapa2244
    @rbthapa2244 4 หลายเดือนก่อน +2

    Great sir

  • @MadanRaai-fm8qn
    @MadanRaai-fm8qn หลายเดือนก่อน +1

    ❤यो गाना मलाई एक्दम मन पर्छ

  • @puspabiswa7303
    @puspabiswa7303 7 หลายเดือนก่อน +1

    Beautiful song, really very touching song.

  • @safaladhungel2506
    @safaladhungel2506 10 หลายเดือนก่อน +1

    launa! kati mitho gaunu bhayo dubai le. especially sapana shree

  • @narprasadgurung5983
    @narprasadgurung5983 5 หลายเดือนก่อน +1

    Purana yaad haru ujagar garne kaam bhayeko chha !

  • @dhurbarai9590
    @dhurbarai9590 7 หลายเดือนก่อน +1

    Awesome performance, this beautiful song brings me back to my lovely childhood days.

  • @santoshkumarmukhia2349
    @santoshkumarmukhia2349 10 หลายเดือนก่อน +1

    Waw very good song meaningful too

  • @STamang-hx8mh
    @STamang-hx8mh 5 หลายเดือนก่อน +1

    Yo Geeta malaita jhansi Sarai man parchha

  • @TheSyuchatar
    @TheSyuchatar 8 หลายเดือนก่อน +1

    यति , गती ,लय मिलेंको गीत सारै मीठो छ

  • @indiratamang6519
    @indiratamang6519 7 หลายเดือนก่อน +2

    Old is gold ❤❤❤❤

  • @krishnathapa9171
    @krishnathapa9171 10 หลายเดือนก่อน +2

    Old is gold khushi lagyo

  • @SingrajGurung-d8g
    @SingrajGurung-d8g 9 หลายเดือนก่อน +1

    सदाबहार अजम्बरी मिठो शब्द अनान्दमय गीत

  • @nabinrai316
    @nabinrai316 5 หลายเดือนก่อน +1

    Wow wlakum Salam dd apnea bhahut achha gaya eh gana

  • @samirkattel4873
    @samirkattel4873 ปีที่แล้ว

    धेरैले यो गीत गएको सुने तर तपाईहरुले जस्तो राम्रो कसैले गाएको सुनिन सार्है मिठो ❤️❤️अति राम्रो गीत कहिले पुरानो नहुने❤️

    • @anandakarkiofficial9451
      @anandakarkiofficial9451  ปีที่แล้ว

      धेरै धेरै धन्यवाद हजुर 🙏❤️🙏

  • @safaladhungel2506
    @safaladhungel2506 10 หลายเดือนก่อน +1

    mitho hajur ko pani tara tyo jadu narayan gopal ko?

  • @ommi3114
    @ommi3114 5 หลายเดือนก่อน +1

    Dherai dherai mitho swor...

  • @SirjanaSirjana-mj7sx
    @SirjanaSirjana-mj7sx 3 หลายเดือนก่อน +1

    Mero Mutu❤❤❤

  • @ramansapkota112
    @ramansapkota112 2 ปีที่แล้ว +5

    Sapana shree... voice is adorable; rare..

  • @tarabantawarai4340
    @tarabantawarai4340 7 หลายเดือนก่อน +2

    कति मिठो गाना हजुर हरुलाइ शुभ कामाछ

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 6 หลายเดือนก่อน

    जय नेपाल पिर लगेकोकेछु हो मो मलसियम छु 😮

  • @abhishekpradhan3037
    @abhishekpradhan3037 2 ปีที่แล้ว +5

    Heart touchy songs so soft and melodies and deep voice i really deep in the songs!!!!

  • @B.B.Gurung-fu5gk
    @B.B.Gurung-fu5gk 9 หลายเดือนก่อน

    Dami old is gold Hardik shradhanjali both of you Arunaji and Amberji

  • @omnathupreti725
    @omnathupreti725 ปีที่แล้ว

    म ८बर्ष देखि सन्दै अायकाे गित हाे मलाइ सारै राम्रो लाग्छ

  • @Goma-wm8ge
    @Goma-wm8ge 6 หลายเดือนก่อน

    Sapana shree is one of the best Nepali music industry ❤❤❤so awesome voice broth of you

  • @SHIVARAJACHARYA
    @SHIVARAJACHARYA 2 ปีที่แล้ว

    Aha kasto ramro purano yo git hajur haruko swar ma

  • @gibinadabhaktashresta1707
    @gibinadabhaktashresta1707 6 หลายเดือนก่อน +1

    आनन्द कार्की को हिन्दी गीत पनि कम छैन...

  • @lalchhetry6507
    @lalchhetry6507 6 หลายเดือนก่อน

    Baisa ma vaeko khusialiko jhalko Sarai aucha.Now became aged!

  • @nawarajupadhayay4997
    @nawarajupadhayay4997 9 หลายเดือนก่อน +1

    स्वर राम्रो धुन कताकता नमिलेको हो कि😜

  • @nawangsherpa6285
    @nawangsherpa6285 7 หลายเดือนก่อน +1

    great song and great singer