कानूनी राज्य र संबैधानिक सर्बोच्चता || डा. विपिन अधिकारि ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • चैतन्य नमस्कार !
    सफलता तपाईंको, सहकार्य चैतन्यको !
    ============================
    लोक सेवा एवम अन्य प्रतिस्पर्धात्मक परीक्षाक लागि सम्बन्धित तहको पाठ्यक्रममा आधारित गुणस्तरीय तयारी गर्न चैतन्यमा स्वागत छ ।
    यो youtube च्यानेलको माध्यमले यहाँहरुलाई सार्थक जीवन निर्माणमा अग्रसर हुन प्रेरित गर्नेछ भन्ने हाम्रो बिश्वास छ । तपाईको आत्मविश्वास एवम क्षमता विकासका लागि हाम्रो इमान्दार सहकार्य जारी रहनेछ । Learn Locally, Lead Globally.
    Follow Us On Social Media
    Facebook : / cimloksewa
    TikTok : / chaitanyaloksewa
    Thank you !!
    #Chaitanyaloksewa #loksewa #chaitanya #loksewatayari #debipinadhikari

ความคิดเห็น • 34

  • @dillirajbashyal3995
    @dillirajbashyal3995 11 หลายเดือนก่อน +4

    वन्यजन्तु आतंक खासगरी बाँदरको प्रसंग निकै जायज छ, अर्को महत्वपूर्ण विषय नेपालको जलविद्युतको बजारको सुनिश्चितता गर्नु हो।

  • @shambhushah7369
    @shambhushah7369 10 หลายเดือนก่อน +1

    I'm so glad that Nepal has also such great intellectuals
    Kudos

  • @bishnuacharyaatripta2970
    @bishnuacharyaatripta2970 10 หลายเดือนก่อน +2

    कति राम्रो सन्तुलित विचार।

  • @tayariloksewa
    @tayariloksewa 10 หลายเดือนก่อน +1

    Please make this type of program weekly daily

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน

    सङ्गठित अपराधलाइ पद पावर र पैसामा बिकाउको साधन बनाउन मरिहत्ते गर्दैजान मनि मसल र पावरले कार्य गर्दैगर्दा सम्म राज्यका अङ्ग समेत बिकाउका साधन बन्दछन जनताले न्याय प्राप्त गर्दछनभन्नु र गोरु ब्याउदछ भन्नू उस्तै उस्तै हो।

  • @RamLal-yt1wm
    @RamLal-yt1wm 10 หลายเดือนก่อน +1

    Giving example of 45KM speed per hour of driving was very relevant that everybody can undersand .

  • @dhaniramsapkota9852
    @dhaniramsapkota9852 10 หลายเดือนก่อน +2

    सर
    सरल तरीकाले सरल मानिसले बुझ्ने गरी गंभीर विषयका बारेमा प्रकाश पारिदिनु भयो 🙏

  • @himalayanviagra6255
    @himalayanviagra6255 10 หลายเดือนก่อน +1

    यो पनि डाँकाबादी संबिधानबिद हो। बहुसंख्यक जनताको सुझावलाई रद्दिको टोकरीमा फालेर बिदेशीको स्वार्थमा दुई चार जना डाँका नेताले बनाएको यो अलोकतान्त्रिक अबैधानिक चोर गणतान्त्रिक संबिधान आउट अफ ट्राक नभए के हुन्छ!!!

  • @AayushAdhikariJ
    @AayushAdhikariJ 10 หลายเดือนก่อน

    kati ramro speech !!

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน +1

    कानुनछ कार्यन्याइन हुदैन।नेताछन कानुन बनाउदछ तर कानुन मान्दैन।न्यायालयछ न्यायदिदैन।तेसैले राजाले न्याय नपाउने देश नेपालमा जनताहरुले न्याय पाउदछनभन्नु केवल मुर्ख र मगज बिग्रेको ब्यक्तिले मात्र विश्वास गर्न सक्दछ।

  • @tikarambhusal8657
    @tikarambhusal8657 11 หลายเดือนก่อน

    GorkhaRegiment is ArmyofNepalese People
    गोर्खारेजीमेन्टनेपालीहरुकोसेनाहो
    हामीनेपालीजयनेपालीस्थानीयभारतिय
    जयगोर्खानेपालीजयनेपालजयहिंदजयभारत
    सत्यमेवजयते,सत्यसेवासुरक्षणम
    भारतहाम्रोराष्ट्र,नेपालमेरोदेश
    राजात्रिभुवन
    मेरोहाम्रोपनिद्रौपदीमुर्मु
    राष्ट्रपाल-रामचंद्रपौडेल
    नारायण भजन,CM

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน

    कानुन बादरलाइ पढाउने कार्यगर्नुहोस वकिल साहेब हामी त मानव हौ संवत् पढनै पर्दैन किनकी दिमागछ प्रयोग गर्नुहोस कानछ।सुन्नुहोस आखाछ हेर्नुहोस नागछ सुन्नुहोस हातछ छामेर थाहापाउनुहोस।प्रकृतिछ अनुभव लिनुछ।यसैमा पिएचडिको ज्ञानछ।यसैमा रम्ने रमाउने प्रणगरौ।

  • @tikarambhusal8657
    @tikarambhusal8657 11 หลายเดือนก่อน

    दशै
    भारत सरकारले मलाइ देशको राजा नियुक्तगरेकोहो,सबैमिली नेपालकोविधान तैयार गर्नु पर्छ।
    राजा त्रिभुवन
    वहांले भनेको कुरा आत्मसात अहिले सम्महुन नसकेको,दुइ खंभे नीति अर्थात भारतको संविधान,नेपालको विधान बनाइ विधान सभा सम्पन्न गर्नु पर्छ।
    टीकाराम
    प्र.म.
    नेपाल सरकारमाथि लेखिएको सत्य प्राप्तिका लागी ऊक्त दुइ खंभे नीति को बीच बाट नेपाली राजनीतिले छिर्नु अति जरुरी छ,जन कल्याणको बाटोयहीनैहो,यसैकारण दशै महत्वपुर्ण हुनेछ।
    टीकाराम
    प्र.म.
    नेपाल सरकार
    काराप्रमुख-दिब बस्नेत
    राष्ट्रपाल-रामचन्द्रपौडेल

  • @bhimacharya7680
    @bhimacharya7680 9 หลายเดือนก่อน

    नेपाल,मुलुकलाई,कानुनी राज्य,र,कानुनी, सर्वोच्चता भन्ने ठाउँछैन,मुलुकमाराहरुले, भताभुङ्ग बनाए, न्याय छिन्ने अदालत हुँदाहुँदै मन्त्री, प्रधान मन्त्री,दलपतिले, न्यायालय, प्रहरी प्रशासन को,आँखामा छारो हाल्ने, मानमर्दन गर्ने हो भने अदालतको, औचित्यमाथि प्रश्न खडाभएकोछ,

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน

    नेपालमा कानुन बनाइन्छ तर पार्टिका झोलेलाइ राजनिती नियुक्ती गर्दैजान्छ।झोले र खोलेखाने ब्यक्तिले दिने न्याय भनेकै यस्तै यस्तै हुने गर्दछ तेसैले राजाले न्याय नपाउने मुलुकमा जनताहरुले न्याय पाउलान भन्नू मुर्खतानै हो।

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน

    बैङ्क हस्पिटल तथा सरकारी निकायमा त सेवाग्राहिलाइ बस्ने ब्यवस्था छैनभने बाटोघाटोमा बस्ने ब्यवस्थाको कुरागरेर भ्रमजालमा फसाउने कानुन लेख्ने वकिल आफैमा मगजबिग्रेको साधन किन बन्दैछ।सबैले हेक्का राख्यौ।

  • @kamalgurung8825
    @kamalgurung8825 หลายเดือนก่อน

    76 को उपधारा 3 कहिले लागू हुन्छ ? तपाईंले रास्ट्रपति ज्युलाइ 76 को उपधारा 2 नै हो भन्नुभएको हैन र त्यसलाई प्रस्ट पारिदिनुस न हजुर ।

  • @pradipVIEWS
    @pradipVIEWS 10 หลายเดือนก่อน

    excellent

  • @chetnathadhikari4311
    @chetnathadhikari4311 10 หลายเดือนก่อน

    yes

  • @bhugol123
    @bhugol123 10 หลายเดือนก่อน

    बिपिन्जि लाइ प्रस्न यदि पुलिस्ले पुर्बाग्रहि गरेर मुचुल्का रिपोर्ट उठाएको छ भने जनजाति जहिले पनि जेल जाने? पुलिस बाहुन उकिल बाहुन न्ययधिस बाहुन।रेसेमलाइ जस्तै धेरै मारे जेल लगाएको छ।

  • @ninirema4532
    @ninirema4532 10 หลายเดือนก่อน

    ❤❤❤❤

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน

    सिआइएले बनाएको नेपालको सम्विधान सिआइएलेनै मान्दैनभने घोडाकोफुलको कानुन बनाएको।

  • @tikarambhusal8657
    @tikarambhusal8657 11 หลายเดือนก่อน

    भारतस्वतंत्र हुंदा मात्रै 13 राज्य थिए,बाकी नेपाल जस्तै कठपुतली शासक हरुले चलाऊथिए,सबै भारतीय संयुक्त संघ,अर्थात Bhartiya United Nations BUN,माशामिल हुंदै गए तर नेपाल पद्म शमशारकोकारण बृटिश अमरिकन कठपुतली सरकार अहिले सम्मछ,शामेल हुन सकेको छैन।

    • @tikarambhusal8657
      @tikarambhusal8657 11 หลายเดือนก่อน

      सांसद दिल्ली पुर्याऊनुस,म नेपाल को मुख्यमंत्री हुन तैयार छु,मैले श्री5 को सरकार को सटटा नेपाल सरकार लेखछु र लेखाऊछु ल आइजत कस्लेके गर्छ।राष्ट्रीय राजधानी दिल्ली नै हो।
      पुर्व प्र.म.विश्वेस्वर प्रसाद कोइराला
      श्री5 को सरकार
      (50%भारत सरकार,50%बृटिश अमरिकन राणा शासन)

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน

    नेपालको कानुन भनेकै रुल अफ ल ले कार्य गरेकोछैन यहाँ त केवल हुल अफ ल ले मात्र कार्य गर्ने गरेकोछ।तेसैले यो ब्यवस्था बदलौ भनेकोहो।

  • @pradipVIEWS
    @pradipVIEWS 10 หลายเดือนก่อน

    Due process of law....

  • @pradipVIEWS
    @pradipVIEWS 10 หลายเดือนก่อน

    rationality behind law.....

  • @avishekpandey4477
    @avishekpandey4477 10 หลายเดือนก่อน

    वकिलले कानुनको बारेमा व्याख्या त गर्दछ तर राज्यसत्ताको दोहन गरेर भुक्दैहिड्ने गर्दछ।तर आफैले लागुगर्दैन अब तपाईं आफैभन्नुहोस त्यो वकिल सध्यहो वा पागल आफैले बुझ्नुहोस।

  • @TayamiBantawa
    @TayamiBantawa 10 หลายเดือนก่อน

    जुन टहटह हुन्छ घाम टन्टलापुर हुन्छ।😁

  • @RoshanAryal-ky4fk
    @RoshanAryal-ky4fk 10 หลายเดือนก่อน

    Vutroo constitution
    Massive multi National company not a national constitution for NEPAL

  • @nirajkafle9147
    @nirajkafle9147 10 หลายเดือนก่อน

    यो बिदेशि समिन्धान काम छैन ।।