केलबकार विवादः ब्यापारी, सरकार र स्वार्थ समूहको गठजोडमा पिल्सिने को ?- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • पाथीभरामा केबलकार निर्माणको विवादले मानविय संकट निम्तिने त होइन भन्ने प्रश्नहरु उठ्न थालेका छन् । ताप्लेजुङको प्रशिद्ध धार्मिकस्थल पाथीभरामा निजी क्षेत्रले निर्माण गर्न लागेको केबलकारले मौलिकता मासिने भन्दै चलिरहेको संघर्ष र आन्दोलनले सडक अवरुद्ध हुँदा एम्बुलेन्सलगायतका अत्यावश्यक सवारी पनि रोकिए । यसले सामाजिक उत्तरदायित्वको गम्भीर बहस शुरु भएको छ ।
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 16