croatian original work permit & vfs nepal क्रोसियाको work permit आयो vfs पनि नेपाल बाटै भयो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ต.ค. 2023
  • how to check fake or original croatian work permit . हिजोआज नेपालि युबा युबतिहरु युरोप तिर जाने लर्को चलेको छ । यसै क्रममा धेरै जना युवा युबतिहरुलाई दलालले नक्कली work permit देखाएर ठगि रहेको पनि छ । यसबाट बच्नुको लागि work permit fake or original हो राम्रो सँग अध्ययन गर्नुहोस । ठगि हुन बाट बच्नु होस । क्रोसियाको भिषा प्रोसेस गर्नु चाहिने कागतपत्रहरु
    1 = पुलिस रिपोर्ट क्रोसिया दुताबास र नेपाल दुताबसको छाप लागेको
    2= ट्राभल सर्टिपिकेट
    3= एग्रीमेन्ट पेपर
    4= वर्क पर्मिट
    5 = पासपोर्ट
    6= अग्रीम टिकट बुकिङ
    7= पासपोर्ट फोटोकपि
    8= नागरिकता फोटोकपि
    9= फोटो 2 प्रति
    10= APPLICATION FOR LONG-STAY
    VISA (VISA D
    11= Approval: Request For Appointment

ความคิดเห็น • 115

  • @bidurbasnet7358
    @bidurbasnet7358 7 หลายเดือนก่อน

    Passport collection vfs bata nai garni hoki k jo sir after biometric

  • @misterkhadka2914
    @misterkhadka2914 4 หลายเดือนก่อน

    Hello sir hami VFS gharna India janu pardaina hoina tw Nepal KO chhaya center bata nai hunxa hoina tw

  • @ramchapagain3322
    @ramchapagain3322 7 หลายเดือนก่อน

    Tapai Kun me power Bata ho p/s vandinu la

  • @Ihatemyself705
    @Ihatemyself705 5 หลายเดือนก่อน +1

    Tapai ko visa kati days ma ayo ani kaha bata vfs garnu vako k kaam ma 😊

  • @lhakpasanggivlog3553
    @lhakpasanggivlog3553 หลายเดือนก่อน

    Kun manpower bata apply garnu vako sir

  • @DhuwaWithYatri
    @DhuwaWithYatri 6 หลายเดือนก่อน

    Kun manpower bata apply garnu bhayeko sir janakari pauna

  • @arushlimbu4496
    @arushlimbu4496 6 หลายเดือนก่อน

    Seasonel viza katiko possible xa? please reply me anyone

  • @user-by5hh1pv2e
    @user-by5hh1pv2e 7 หลายเดือนก่อน

    thanku so muche

  • @user-jr3rd4he5b
    @user-jr3rd4he5b 4 หลายเดือนก่อน

    Dai ma Qatar bata aauna lako xu k ho la bus driver ma

  • @Desh2033
    @Desh2033 2 หลายเดือนก่อน

    Vis ko lagi k k document chahinxa sir

  • @binodkarki1618
    @binodkarki1618 3 หลายเดือนก่อน

    Dai kati din ma ayo hujarko visa

  • @Guwabarivlog33
    @Guwabarivlog33 9 หลายเดือนก่อน

    ❤❤❤

  • @rajeshofficialvlogs
    @rajeshofficialvlogs 6 หลายเดือนก่อน

    Hello dai ahile construction line ko vija aairahe xa

  • @himanshupariyar2691
    @himanshupariyar2691 6 หลายเดือนก่อน

    सर कुन मेनपावर बाट जाने होला सुझाव दिनुस न ल

  • @user-te9jy6kd1p
    @user-te9jy6kd1p 6 หลายเดือนก่อน

    Mero 3 month vayo k vako Hola date mili raxaina

  • @user-bk5jn5vf8f
    @user-bk5jn5vf8f 3 หลายเดือนก่อน

    ❤❤❤❤

  • @LhakpaSherpa-ib1do
    @LhakpaSherpa-ib1do 6 หลายเดือนก่อน

    Hajur Kun manpower bata hunuhunxa

  • @kb920nepal3
    @kb920nepal3 4 หลายเดือนก่อน

    brother vfs ko date kasri line kunai sujab dinus na

  • @MulalGurung
    @MulalGurung 3 หลายเดือนก่อน

    Thanks bro

  • @meescallmgr3612
    @meescallmgr3612 6 หลายเดือนก่อน

    Ramro layo k k chahinxa documents pani vnna paro hjr..

  • @DawatenjingdorjeSherpa
    @DawatenjingdorjeSherpa 2 หลายเดือนก่อน

    Dai mero ni bujdinu pareu thahai bayena bfs gareko 3 mahina bai sakeu

  • @user-gx2ju6ie9d
    @user-gx2ju6ie9d 2 หลายเดือนก่อน

    K k question sodho raxa vfs Garda sir

  • @user-tz9wm3md3e
    @user-tz9wm3md3e 3 หลายเดือนก่อน

    Tapai ko pcc report dekhaunu t sir

  • @premdarlami5257
    @premdarlami5257 5 หลายเดือนก่อน

    Sir ma India gayara VFS gareko aaja 4 mahina 5 din vo sir magh mahina 2 gate 4 mahina 5 din vo soddda ahile dhilo vo vanx sir VFS gareko Kati mahina ma expair hunx sir please vandinu

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน +1

      क्रोसियाको भिषा 3/4 महिना चाहि लाग्दो रहेछ । vfs गरेको । कुनै कुरामा क्रोसियाको दुत्ताबासले त्रुटि भेटाएमा पनि ढिलाई हुनसक्छ कागजपत्रमा केहि फरक परेमा पनि ढिलाई हुनसक्छ मैले पनि ट्राईगर्दा 100 दिनपछि भिषा लागेको थियो । vfs गरे पछि मेनपावरको पनि केहि लाग्दैन सबै क्रोसियाको दुत्ताबासको हातमा हुन्छ भिषा दिनु नदिनु । vfs को म्याद गरेपछि यतिनै दिन पछि म्याद सकिने भन्ने चाहि सुनेको छैन । बरु भिषा लागे पछि चाहि 30 -45 दिनको भिषाको म्याद हुने रहेछ त्यो म्याद भित्रमा क्रोसिया छिर्नु सकिन भने भिषा पाएको मान्छे पनि जानु सकिदैन । जब सम्म तपाईंको पासपोर्ट vfs बाट फिर्ता आउदैन तब सम्म आशा नमार्नुहोस ।

  • @keshavgc3307
    @keshavgc3307 5 หลายเดือนก่อน

    Sir pcc tiprt ma india bata chhap lagayera auna kati din lagxa ra chhap na aaye pani permit auchha ta sir

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน

      पहिलाको जस्तो सिधै छाप लाउनु जानु सकिने छैन क्रोसियाको दुत्ताबासले छाप लाउनु पनि vfs लाईनै दीएको छ पहिलाको जस्तो छिटो हुदैन । केहि समय लाग्दो रहेछ । अर्को कुरा क्रोसियाको दुत्ताबासको छाप बिना तपाईंको पुलिस रिपोर्ट ले काम गर्दैन है पर्मिट आउदैन क्रोसियाको वर्क पर्मिट नै पुलिसले दिने हो

  • @GalaxyA-jj6yh
    @GalaxyA-jj6yh 3 หลายเดือนก่อน

    सर नमस्कार vfs को लागि सबै document hard copy चाहिन्छ कि normal photo copy ले हुन्छ नि

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  3 หลายเดือนก่อน

      राजधानी सक्कली अरु सबै कलरमा फोटोकपि । पुलिस रिपोर्ट । ट्राभल बिमा ।डेमो प्लेन टिकेक ।वर्क पर्मिट । कम्पनिको अफर लेटर । दुई प्रति फोटो । भिसाको आबेदन भरेको फारम सबै कलरमा हुनुपर्दो रहेछ । vfs को अपोईमेन्ट लेटर ।

  • @BabinChamling
    @BabinChamling 3 หลายเดือนก่อน

    Aafno name aako x vanx kasari tha paune

  • @Ihatemyself705
    @Ihatemyself705 5 หลายเดือนก่อน +1

    Sir tapai ko ra mero oib same xa lagvag ani search garda ministry affairs delhauxa offer ltter ko chai oib company dekhauxa

    • @sandeepbudhaprithi7862
      @sandeepbudhaprithi7862 2 หลายเดือนก่อน +1

      Offer letter company ley dini ho so offer letter maa oib company ko hunx ani work permit croatia government ley croatia police station bata issue garxa so permit maa police station ko oib hunx

    • @Ihatemyself705
      @Ihatemyself705 2 หลายเดือนก่อน

      @@sandeepbudhaprithi7862 ok mero visa I sako

  • @user-fp2nq4sk7u
    @user-fp2nq4sk7u 4 หลายเดือนก่อน

    dai crotia ko lagi vfs garna aafai india janu parxa ki manpower le garda ni hunxa plz rply

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  4 หลายเดือนก่อน

      सबै भन्दा पहिला तपाईंले आफै सिधै क्रोसियाको प्रोसेस गर्नु भको हो कि मेनपावरबाट ...? vfs नेपाल र भारत जताको अपोईमेन्ट आउनुहुन्छ तेतैबाट गर्नु सक्नु हुन्छ नेपाल बाटै अपोईमेन्ट आउनु भयो भने तपाईंको खर्च जोगिन्छ । vfs मा जो मान्छे क्रोसिया या अन्य देश जहाको लागि भए पनि मान्छे नै जानुपर्छ मेन पावरको मन्छेले कागतपत्र मात्रै बनाईदिनेहो उनिहरुलाई भित्र जानु दिदैन तपाईंनै जानु पर्छ तपाईको फोटो खिचिन्छ औलाहरुको प्रीन्ट गरिन्छ डकुमेन्ट अनुसारको मान्छे होकि होइन प्रमाणित गरिन्छ । तेहि भएर तपाईंनै जानु पर्छ है । अरु केहि प्रस्न छ कि ...?

  • @user-yn7dx1vn2g
    @user-yn7dx1vn2g 6 หลายเดือนก่อน

    Korosiya musham kasto xa hjr

  • @g-yanulimbu825
    @g-yanulimbu825 6 หลายเดือนก่อน

    Sir mero 2 choti visa cancel vyo so ano trai garnu milxa ki naii qatar bat

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      के कति कारणले तपाईको भिषा रद्द भयो ...? 2 पल्ट सम्म vfs गरेर पनि रद्द भयो भने त्यो पासपोर्ट बाट फेरि प्रयास नगरेकै राम्रो होला किनभने सबै कुरा उनिहरुको डाटामा सेभ हुन्छ । Vfs गर्दा तपाइको बायोमेट्रीक गर्दा तपाईंको फिङ्गर प्रीन्ट सम्म लिएको हुन्छ । नया पासपोर्ट बाट चाहि गर्दा हुन्छ । तर पहिलो कुरा तपाईंको भिषा 2 पल्ट सम्म रद्द के कति कारणले भयो त्यो जान्नु जरुरि छ । कसैको वर्कपर्मिट को मिति सकेर पनि हुन सक्छ । डकुमेन्ट फेक भएर पनि हुन सक्छ कालो सुचिमा नाम परेको सँग नाम जुधेर पनि हुन सक्छ

  • @roshandhungel7141
    @roshandhungel7141 3 หลายเดือนก่อน

    सर मेरो नि work permit आको छ real हो कि fake हो चेक गर्दिनुस न ल

  • @keshavgc3307
    @keshavgc3307 6 หลายเดือนก่อน +1

    Pasport aply gareko kati month ma affr latter aauchha sir

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      अफर लेटर कम्पनिले तपाईंलाई छान्नु बितिकै 2/3 दिनमै आउछ कसले २४ घण्टा भित्रै दिन्छ

  • @LhakpaSherpa-ib1do
    @LhakpaSherpa-ib1do 6 หลายเดือนก่อน

    Brother moh tapai ko big fan hu, Croatia ma forklift driver ko demand xa hola tapai janu vako manpower ma?

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน

      बिग फ्यान हुनु भएकोमा धन्यवाद । 6/7 पहिले चाहि आको थियो अहिले चाहि छैन रहेछ बेला बेला बस ड्राईभरको चाहि आउने रहेछ तर लाईसेन्स चाहि 2012 तिर निकालेको खोज्ने रहेछ है

  • @user-te9jy6kd1p
    @user-te9jy6kd1p 7 หลายเดือนก่อน

    Work permit aayeko Kati dinma vfx garnu vako sir please reply dinu na hai

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  7 หลายเดือนก่อน

      6 दिन मा vfs को date पाएको थिए एक हप्ता भनुन । ढिलो चाढो हुनु चाहि vfs office ले दिने Date मा भर पर्छ है

  • @rajeshofficialvlogs
    @rajeshofficialvlogs 6 หลายเดือนก่อน

    Hello dai maile jasri 15 September ko Kathmandu ma vfs gareko thiye ani passport vija stamping vayer ktm vfs ma aauxa

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      काठमाडौं बाटै गरेको हो भने काठमाडौं मै आउछ vfs गरेको रसिदमा हेर्नुहोस लेखेको हुन्छ । धेरै जसोको चाहि माहारन्जगन्ज ईन्भेष्टमेन्ट बैंकमा आउछ कसैको vfs अफिसमै आउछ । तपाईले सिधै कुनै एजेन्ट मार्फत गर्नु भएको होइन आफैले सबै पक्रिया पुराएर गरेको भए vfs office मै आउछ । भिषा चाहि 90-115 दिन सम्म टाईम लाग्ने रहेछ मेरो 100 दिन मा आयो

    • @rajeshofficialvlogs
      @rajeshofficialvlogs 6 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 Nepal investment bank ho sir

    • @rajeshofficialvlogs
      @rajeshofficialvlogs 6 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 tapai le kati tarik ko vfs garnu vako thiyo

    • @rajeshofficialvlogs
      @rajeshofficialvlogs 6 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 aayo bro vija stamping vayer tapaile sahi vannu vako thiyo bank ma aayo

  • @yakthung31
    @yakthung31 6 หลายเดือนก่อน

    Sir malai ni jankari gardai dinu na demand aayesi menpower ma interview dinuprx ani r pass vayer offer latter dinx ki dinna r 100% fiks tokeko kam pauch ki paudeina hola ani poisa kam vai sakesi dida hunx hola ni hain thagne dher xa aily interview ko lagi india janu prx ki nepal bataei hunx workpermit vneko k ho plz reply me

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน +1

      डिमान्ड आए पछि कतिपयले अन्तरबार्ता लिन्छ भने धेरै जसोले काम गरेको भिडियो हेर्दो रहेछ भिडियोमा काम गरेर देखाएको मन पर्यो भने त्यहिबाट छानिने रहेछ पास भए पछि अफर लेटर आउछ । अब काम भनेको 100% तेहिहुन्छ भन्नु सकिन्न तपाईं कुन क्षेत्र काम गर्नु जानु लाग्नु भएको ...? वर्क पर्मिट भनेको चाहि तपाई हामिलाई त्याहाको सथानिय सरकार बाट / पुलिस बाट दिने काम गर्नु पाउने अनुपति पत्र हुन त्यो अनुमति पत्र बिना हामिले त्यहाँ जान पनि सक्तैनौ जब हामिलाई काम गर्ने अनुमतिपत्र आउछ अनि मात्रै भिषाको काम अगाडि बढछ नत्र हुदैन । अब पैसाको कुरो चाहि मेनपावरमा भर पर्छ कसैले सुरुमै पैशा माग्छ कसैले वर्क पर्मिट आए पछि । अन्तर बार्ताको लागि भारतनै जानु पर्दैन । vfs चाहि नेपालको अफिसबाट vfs date पाएन भने भारतनै जामु पर्छ

    • @yakthung31
      @yakthung31 6 หลายเดือนก่อน

      ​@@merosathihamrosathi2563dhanyabad xyajalo ekdmai hjur prati aavari xu xyajalo response grnu vyeko ma heartly thank you sir 😊❤❤

  • @MrMilan-rh2xx
    @MrMilan-rh2xx 4 หลายเดือนก่อน +1

    अहिलेको नया नियम 2024 अनुसार waiting मा after vfx 45 दिन मा vizaa दिन्छ रे हो मैके vfx center मा सोद्दा 1 महिना मा भिजा आउँछ भनेको थियो के साचो हो?

    • @laxmibhusal6889
      @laxmibhusal6889 4 หลายเดือนก่อน

      Hor

    • @laxmibhusal6889
      @laxmibhusal6889 4 หลายเดือนก่อน

      Nepal bat garako ni vfs garako ni aauxta 45 day ma

  • @user-tn5zu7kl3d
    @user-tn5zu7kl3d 6 หลายเดือนก่อน

    Kun menpawor dekhi apply garnu vako ho sir

  • @parsurambista908
    @parsurambista908 5 หลายเดือนก่อน

    अफर लेटर आको कति समय मा आउँछ ओर्कपर्मिट पिलिज्ज जानकारी पाउन

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน +1

      तपाईंको पुलिस रिपोर्ट नेपालको परराष्ट्र को छाप अनि भारतमा रहेको क्रोसियाको दुत्ताबासको छाप लागि सके पछि मात्रै तपाईंको वर्क प्रमिट को काम सुरु हुन्छ सबै गरेर 2-3 महिना लाग्ने गरेको छ क्रोसिया सेनजेन भए पछि सबै काम ढिलो भैरहेको रहेछ । सबै काम तपाईंको सुरु सुरु भयो भने 6-7 महिना भित्रमा तपाईं क्रोसिया आउनु सक्नु हुनेछ धन्यवाद

  • @chandrarana7074
    @chandrarana7074 23 วันที่ผ่านมา

    OIB KUN NUMBER HO RA BROTHER

  • @manunepal7020
    @manunepal7020 6 หลายเดือนก่อน +1

    oib no sabaiko same hunxa?plz

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      मैले जाने बुझे अनुसार उएटै कम्पनि र एउटै स्टेट बाट वर्क पर्मिट निकालेको हो भने चाहि एउटै कम्पनिमा जाने हरुको एउटै नम्बर हुन्छ फरक स्टेट फरक कम्पनि हो भने चाहि OIB numbers अलग हुन्छ । OIB number बाट चाहि कम्पनिको पुरा बिबरण थाहा पाइन्छ ।

    • @manunepal7020
      @manunepal7020 6 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 🙏🙏🙏

  • @neywarsuman478
    @neywarsuman478 5 หลายเดือนก่อน

    Hajur ko visa ayo ki ayana sir vannu paro 3 month vayota hajur le vfs gareko..?😊😊

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน +1

      भिषा आईसकेको छ

    • @neywarsuman478
      @neywarsuman478 5 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 ehy aba kahileko hunxani flight hajurko vannuna plz sir🤗❤️

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน +1

      क्रोसियामा चाडबाड र नयाबर्षको बिदालामो समय हुनेभएकोले टिकेटको मिलिरहेको छैन आशा छ छिट्टै हुनेछ भिषाको म्याद मात्रै 45 दिनको हुने रहेछ । भिषाको म्याद भित्रमा छिरिसक्नु पर्ने रहेछ

    • @neywarsuman478
      @neywarsuman478 5 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 ehy Hajur ko yatra suva hos sir ❤️❤️

  • @bhaktarajdhangana5107
    @bhaktarajdhangana5107 7 หลายเดือนก่อน

    Hello sir namste मैले पनि december 1 tarik ma vfs गरेकाे हाे कहिले अाउछ भिसा

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  7 หลายเดือนก่อน +1

      75-90 दिन चाहि मज्जाले बस्नु होस है ढुक्क सँग । भाग्यबस कसै कसैको चाहि 45-60 दिनमा आउदोरहेछ प्राय जसो 90-105 दिन भित्रमा भिसा आउदो रहेछ

    • @kulbhadur2491
      @kulbhadur2491 7 หลายเดือนก่อน

      ​@@merosathihamrosathi2563 mero 110din vae sakyo tar vissa aako xaina ajhai din lagx thaha xaina

    • @manjuchy3631
      @manjuchy3631 6 หลายเดือนก่อน

      Fvs garn kati lagiyo kk lagiyo bhaktaraj bro please details me

    • @manjuchy3631
      @manjuchy3631 6 หลายเดือนก่อน

      Brother kun thauma xa ktm ma xaya center please to ni vnusn

    • @bhaktarajdhangana5107
      @bhaktarajdhangana5107 6 หลายเดือนก่อน

      @@manjuchy3631 ठमेलमा छ हजुर ktm

  • @beyourself4901
    @beyourself4901 27 วันที่ผ่านมา

    Work permit submission slip kun language ma huncha ?

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  27 วันที่ผ่านมา

      work permit croatian language hunchha

    • @beyourself4901
      @beyourself4901 27 วันที่ผ่านมา

      @@merosathihamrosathi2563submission slip vaneko maile work permit haina

  • @RajgurungArpan-tq1uk
    @RajgurungArpan-tq1uk 7 หลายเดือนก่อน

    Gurung sr wp kati month ma ako honi hjr ko

  • @krishnasaru6446
    @krishnasaru6446 3 หลายเดือนก่อน

    Aru ko replace ma work permit ma pani jana milcha ra

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  3 หลายเดือนก่อน

      100% गलत हुनेछ जसको नाममा पर्मिट जारि हुन्छ उ मात्रै जान मिल्छ । वर्क पर्मिट मा सबै कुरा जस्को नाममा जारि भकोछ उसैकोनाममा पोलिसकोमा सबै कुरा सेभ गरेर राखेको हुन्छ । पर्मिटमा oib नम्बर भन्ने हुन्छ तसमा सबै कुरा कहाँ बस्ने ठेगाना सहित कुन कम्पनिमा काम गर्ने कति अबधि काम गर्ने सबै कुरा हुन्छ यो oib number bank खाता खोल्दा नि राख्नु पर्ने हुन्छ । त्यसैले कुनै पनि हालतमा अरुको नाममा जारि भको पर्मिट्मा अरु जानुतके भिषा नै लाग्दैन । भिषाको आबेदन दिनुको लागि तपाईकै नाममा असलि अर्कपर्मिट जारि भएको हुनु पर्दछ है साथि ।

    • @krishnasaru6446
      @krishnasaru6446 3 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 reply ko lagi dhanayabad mero pcc stamping bhayo re aba tapai vfs ko lagi delhi janu tapailai replacement ma halene ho re ek jana vfs ko lagi najane re ani malai usko replacema halne testo ni huncha

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  3 หลายเดือนก่อน

      यदि तपाईंको नाममा वर्कपर्मिट सक्कली आको छ भने जादा हुन्छ नत्र भने चाहि 100% ठगन खोज्दैछ भनेर बुझ्दा हुन्छ । वर्कपर्मिट अरुको नाममा तपाईंको भिषा कदापि लाग्नु सक्दैन । यो हुनै सक्दैन । क्रोसियाको पुलिसबाट जारि हुने हो यो वर्क पर्मिट । पछि क्रोसिया आए पछि पनि trc को लागि तेहि वर्कपर्मिट चाहिन्छ ।

  • @rajusherchan1516
    @rajusherchan1516 6 หลายเดือนก่อน

    Vfs t new Delhi m gar chaa hoen r

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      garchha ni bharatma 4 / 5 thauma garchha vfs date chahi kaha baTa milxa tesma bharparchha hai nepal ya bharat

  • @jamesmagar2240
    @jamesmagar2240 6 หลายเดือนก่อน

    VFS Nepal ma ni garna milxa ho

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      nepal ko vfs office bata date payo bhane majjale milxa ni

    • @jamesmagar2240
      @jamesmagar2240 6 หลายเดือนก่อน

      @@merosathihamrosathi2563 Nepal bat date pauna lae garo xar

  • @rappervayankardj918
    @rappervayankardj918 5 หลายเดือนก่อน

    बारकोड नम्बर ७ ओटा हुन्छ कि ८ ओटा खासमा??

    • @dipakkaucha4030
      @dipakkaucha4030 5 หลายเดือนก่อน

      7 wata huncha sir

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน

      अहिलेसम्मकोमा 7 ओटा नम्बर छ अब आउनेहरुको चाहि कतिओटा हुन्छ भन्न सकिन्न । मैले चाहि यो भिडियोमा एउटा अंक लुकाएको छु

  • @mayasubba6868
    @mayasubba6868 5 หลายเดือนก่อน

    Vfs india po janxn ta.??

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน +1

      नेपालबाटै छाया सेन्टेरमा भएको vfs को डेट पाउनु भयो भने किन भारत जानु पर्छ र नेपालबाटै हुन्छ । मेरो नेपाल बाटै गरेको म क्रोसिया पनि आईसके 🇭🇷

    • @ShankarSunar-wi5mb
      @ShankarSunar-wi5mb 4 หลายเดือนก่อน

      Bro poland ma visa riject bhayapaxi passport ma yauta chhap hanxa ani tyo xap le croatia ko visa ma kehi efect garxa ki nai bhandinu paryo

  • @user-gp4gz8rf6c
    @user-gp4gz8rf6c 5 หลายเดือนก่อน

    Hajur sanga kehi Kura bujhnu xa

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  5 หลายเดือนก่อน

      बुझ्नु सक्नु हुन्छ मेरो नेपालको नम्बर मा लाग्दैन म क्रोसिया आईसकेको छु । कमेन्टमा लेख्नुहोस म रिप्लाई दिने छु

  • @ashwinikingvlog1455
    @ashwinikingvlog1455 9 หลายเดือนก่อน

    Kati paisa lagyo sir bfs ma sir

  • @narayansingthing2409
    @narayansingthing2409 8 หลายเดือนก่อน

    Kati dinma visa ayo sir

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  8 หลายเดือนก่อน

      vfs gareko 25 din hudaixa visa ako xaina

    • @r.jdhamaalspresh7031
      @r.jdhamaalspresh7031 6 หลายเดือนก่อน

      Sir yo police report ma croatia ko xap lauda kati paisa lagdo rahexa?

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      सिधै छाप लाउनु पाउने भए धेरै लादैन रहेछ तर सिधै क्रोसियाको दुताबासमा छाप लाउनु दिन छाडिसकेको छ vfs लाईनै दिएको छ मेनपावर ले चाहि कसैले 25 हजार कसैले 30 हजार लिने गरेको छ

  • @nabingurung7296
    @nabingurung7296 9 หลายเดือนก่อน

    Aba India janu parxa ki pardaena sir

  • @Destroyergamimg414
    @Destroyergamimg414 7 หลายเดือนก่อน

    visaaayo ta sir

  • @user-tn5zu7kl3d
    @user-tn5zu7kl3d 6 หลายเดือนก่อน

    Indiya janu pardaina sir

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน

      नेपालबाटै vfs को अपोईमेन्ट मिल्यो भने किन भारत जानु र नेपाल बाटै हुन्छ

  • @bijayghalan841
    @bijayghalan841 6 หลายเดือนก่อน

    कति लागत लाग्ने रछ हौ?

    • @merosathihamrosathi2563
      @merosathihamrosathi2563  6 หลายเดือนก่อน +1

      यो कुरो चाहि मेनपावर हेरि हेरि छ है हिजोआज 9-10-11 लाख भन्दो रहेछ सेन्जेन भयो भन्दै

    • @taipanmagar4745
      @taipanmagar4745 2 หลายเดือนก่อน

      ​​@@merosathihamrosathi2563कति सम्म तिर्दा राम्रो होला सर म पनि क्रोसीया आउकी सोच्दै छु किचन हेल्पर मा सेलरी कति जति बचाउ होला महिनाको 1 लाख हुन्छ अफ सिजन मा सिजन मा 1 माथी हुन्छ रे हो

  • @user-gp4gz8rf6c
    @user-gp4gz8rf6c 5 หลายเดือนก่อน

    Sir hajur ko number Dinu na