हप्ताको दुई दिन दिनु पर्यो अनि हामी मोबाइल चलाउन जान्ने लाई त ठिकै छ तर सम्पुर्ण नेपाली माझ राख्न को लागि हाम्रा हजुर बुबा आमा हरू जस्ता मोबाइल चलाउन नजान्ने हरूले यो रमाईलो टिभी मा पनि दिनु पर्यो किनकि रमाईलो टिभी मा आनन्दी ले जति ठाउँ ओगटेको छ त्यो भन्दा धेरै नै ठाउ ओगट्ने छ यो सिरियल ले सुमिना जि यो कुरा लाई पनि मध्यनजर गर्नु पर्यो ❤❤😂😂😂😂😂😂
बुहारी (सीता )र छोरी सृष्टि कति महान हुनुहुन्छ 🙏है यति धेरै दु:ख, पीडा र हेला हुदा पनि सजिलैसँग सामना गर्न सक्ने क्षमता छ उहाँहरु मा उच्च सम्मान छ हजुरहरुलाई .....!!!!❤❤❤🙏🙏🙏
सबै सिरेल भन्दा यो सीता सिरेल असादै मन पर्छ कुनै दिन छैन होला मेरो आँखा बाट आँसु न झरेको हाल दुबई बाट हेर्दै छु चसक्क मन खायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सीता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
हाम्रै गाउँ समाज रहेका यथार्थ घटनालाई एउटा सिरियल मार्फ देखाई सबै को मन मुटुमा बस्न सफल यस सिरियल १००० भाग सम्म हेर्न पाईयोस् प्रगति को शुभकामना साथै बधाई सिता टिमलाई ❤🙏🙏
यो भागले मेरो शरीरमा काँडा उमारियो । हरेक भाग हेर्छु रुँदै समाजको यथार्त कुरा समेटिए को कस्तो राम्रो काथा लेख्नु भएको लेखक अनि सम्पूर्ण कलाकारलाई पनि धेरै धेरै बधाई साथै शुभकामना।
ज्यानमारा नम्बर १ सीता टेलि सिरियल, 👍️🙏😭😢 भाग २४ बाट जगत सुध्रेको हर्न पाउ सहिन सर, सबै सीताटिम प्रति हृदयदेखि शुभकामना।🙏 मेरो मनमुटुमा बस्न सफल सीता सिरियल,हाल UAE बाट हेर्दै।
यो सिरेल धेरै राम्रो लागछ मेरो बुदो ले मलाई पनि सीता लाई जस्तै व्यवार गर्नु हुन्छ म यो सिरेल हेरेर आफ्नो श्रीमती यसतै व्यावार गर्नु हुने रहेछ भनेर चित्त बुझाउछु 😢😢😭😭
यो सिताले काइले सम्म दु:ख खेप्न्न पर्नी होर अब त सुख्ख को दिन आयेनि हुनि 😢सीता ले आफ्नो पढ्ने सपना पूरा गर्नु पर्छ सिताले सुख्ख पाउनु पर्छ सिताको खुसी नै हाम्रो खुसी हो❤😊
वास्तविक सत्य घटना लाई समेटेर बनाएको सीता टेलिसिरेल धेरै राम्रो छ सीता जस्तै सहन सिल भाउजू अनि सृष्टि बैनी जस्तो अस्ल नदको भुमिका सबैको छोरी बुहारी मा होस सीता टेलिसिरेल का सम्पुर्ण कलाकार ज्यु हरुलाइ हार्दिक बधाई तथा सुभकामाना 🙏छ तर यो सिरियल हेरेर मेरो आँखा बाट धेरै आँसु आछ अब आउदो दिन्हरुमा धेरै रोमाञ्च हास्ने पाट हरु होस मेरो कामाना🙏🙏
Seta royako dekhta aasunei ayo jagate le aafnu kan nachami kag khydaudoi gayo dari prbate gunda ko kura sunera seta lai dukha diyo papi jagate piyari sriti❤
सीता सिरियल हप्तामा दुई पटक आउन पर्छ भन्ने जति यता हाजिर हुनुहोला❤🙏
shuting garna vyaunu paryo ni
ma pani xu ❤❤
Hunna, quality ghatxa.
❤❤❤❤यस्तै सन्देस मुलक बनोस शुभकामना सीता टिम लाई ।
Ma
अब सीता ले जगत लाई xodara रमेश संग biya होस भनि जति यता हाजिर हुँनु त ❤❤
सीताले अब रमेशसँग बिहे गर्नुपर्छ।❤❤
sitale ramesh sanganai bihe garnuparxa
Sitalya ramesh sanga biha garnu parxa
Malai pani yastai lagdai xa
Sahi kura aayo yaha jagete ra usko aama papi ho makuri
यति धेरै माया गर्दिनु भएको छ। हजुर हरु साच्चिकै भगवान हुनुहुन्छ 😊😊❤❤😘😘😍
हप्ताको दुई दिन दिनु पर्यो अनि हामी मोबाइल चलाउन जान्ने लाई त ठिकै छ तर सम्पुर्ण नेपाली माझ राख्न को लागि हाम्रा हजुर बुबा आमा हरू जस्ता मोबाइल चलाउन नजान्ने हरूले यो रमाईलो टिभी मा पनि दिनु पर्यो किनकि रमाईलो टिभी मा आनन्दी ले जति ठाउँ ओगटेको छ त्यो भन्दा धेरै नै ठाउ ओगट्ने छ यो सिरियल ले सुमिना जि यो कुरा लाई पनि मध्यनजर गर्नु पर्यो ❤❤😂😂😂😂😂😂
@@munadahal661 ok tq😍
कति खेर हो हजुर सिता आउने
aayana😢
यकदमै राम्रो छ
अाखा भरि अासु अाउदा पनि हेरिरहनु मनलाग्ने कति मिठो कथा बुनेकाे ❤❤❤😢😢😢
Kaila auxa how 24 episode harnu mon lagi sakio sita ko nani bigrako khabar Remash lay sunda khushi hununxa hola
सुरु देखि हेर्दा रुनि म 😢😢😢मात्रै होकि साथीहरू पनि हो लाईक 👍️👍️गरम है अनि अब जगते सुत्रेको हेर्न मन छ अनि मात्रै सिताले सुख पाउछ
Ma pani runxu😢😢😢😢
same ma pani😢😢😢
Ma Pani dherai runxu ne yo sirel herda 😢😢😢😢
म पनि हो
Ma pani runxu 😢😢😢😢😢
अहिले सम्म सीता सिरियल हेर्न भनेर प्रतीक्षा गर्ने को को हुनुहुन्छ ???
Big fann❤❤❤
I Love sita ❤
K vor diju
i love you sita❤hjrko siriyal aauda man furung vayar aaux harayako saman feri paya jastailagx ❤
Mani xu❤❤
सीता रोएको देख्दा आसु नै आयो।आजको भाग त हेर्नै गाह्रो भयो।धेरै राम्रो छ सीता सिरियल।❤❤
100% सहि हो नि
होनी
Honi
💯 100% honi❤❤❤❤❤❤
Ashu nai ayo
सिता ले घर छोड्नु हुँदैन
जगते लाई सुधार्नु पर्छ ❤❤❤❤
हिम्मत ले नै मानिस लाई संघर्ष गर्न अगाडी बढाउँ छ्💪💪💪💪
अब सिताले जगतेलाइ छोडेर जगतेले पछुताको हेर्न मन छ।
Sem
Sahi vanu vo
yes
Yes😮
Aasu nai aayo
बुहारी (सीता )र छोरी सृष्टि कति महान हुनुहुन्छ 🙏है यति धेरै दु:ख, पीडा र हेला हुदा पनि सजिलैसँग सामना गर्न सक्ने क्षमता छ उहाँहरु मा उच्च सम्मान छ हजुरहरुलाई .....!!!!❤❤❤🙏🙏🙏
आज आयर बल्ल खुसी लाग्यो जगते ले सीता लाई माया गरेको देखेर सधै यसरी नै सीता लाई माया गरेको देख्न मिलोस ❤❤❤❤
जे होस जगतेलाई पछुत्तो लागेछ, अहिले भने जगतेले सही कुरा गर्यो सीतासँग,❤❤❤ धेरै राम्रो सीता सिरियल 👍️👍️👍️ धन्यवाद सबै सीता परिवारलाई ।।
❤❤
Feuyr 😭😭😭😭😭😭😭😭😭😭6ru7rutu47 46 uiyu.
धेरै मन छुने सिरियल सिता😭😭😭😭
बुवा र सृष्टि नानिकाे राेल धेरै मन पर्छ मलाई यक भाग पनि नछुटाइ हेर्छु मत ❤❤❤😊
Waaaaa नेपाल कै पहिलो उत्कृष्ट सिरियल अनि कलाकारहरू अनि अभिनय ❤❤👏 👏 👏 👏
धेरै राम्रो लाग्छ हो मलाईत यो सीता सिरियल ❤😊 अझै बढी सफलताको सुभकामना सीता सिरियल लाई 🎉🎉
❤❤❤
Dherei ramro lagx sita siriyal mlai safalta ko subha kamna m chahi malesiya bat hardai xu❤❤❤❤❤
सीता सीरेलले मलाई नरुवाको दिन छैन 😭😭😭😭😭😭😭😭😭 सारै मन छुने सीरियल 🎈🎈🎈🎈❤❤❤❤❤❤❤ बधाई सम्पूर्ण कलाकारलाई 🎉🎉🎉🎉🎉🎉🎉
😂❤❤❤❤❤
Sem sis😢😢😢
❤❤😂@@Anupxettri-co3gj
😮😅😅😅😅च😮😅😅😅
😭😭😭😭😭😭😭😭🎉😭😭😭😭😭😭😭🤔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
🤔😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
....😭
.....😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
मनै छुने सिता सिरियल सुरुबाट हेर्छु र कोहि कसैको जिबन मा मेल खान पुगेको छ❤❤
सीता काे गर्भ ( बच्चा ) खेर नजाओस् बन्ने यता हाजिर हुनु है ❤ धन्यवाद...!🎉❤
गैत सको अब केको हाजिर हुनुहो
सीता रोएको देख्दा मेरो आँखामा आँसु थाम्नै सक्दिन क कस्लाइ हुन्छ यस्तो😢😢😢
जगते सुध्रिएको ककसलाइ हेर्न मन छ यता हाजिर गरुन् 😂❤❤
खै किन हो मलाई यो सिरियल हेर्दा रुनु मात्र मन लाग्छ😢😢😢😢😢😢😢😢
सबै सिरेल भन्दा यो सीता सिरेल असादै मन पर्छ कुनै दिन छैन होला मेरो आँखा बाट आँसु न झरेको हाल दुबई बाट हेर्दै छु चसक्क मन खायो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सीता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
सीता लाई माया❤❤गर्ने हरु यता हाजिर हम, ❤❤🎉
I love sita
@@khadak40p pp
आज जगतेकाे डाईलक बा।आमा लाई दिएकाे चाहिँ सम्पुर्ण बा,आमाले एक चाेटी मनन् गर्नु पर्छ हई।।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
चोटो समय लाई सबै को मन जित्न सफल सीता सिरेल सीता सिरेल मन पर्ने जति यता हारिज हौ❤❤
अब यो रमेश र सिताको मिलन भएको हेर्न चाहनेको को हुनु हुन्छ????
सीता को जस्तो दुख त कसैलाई नि नपरोस😢
याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️
सीता लाई ककस्ले माया गर्नु हुन्छ❤❤ यहाँ visit गर्नु होला है ta
😊😊😊
❤❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
हाम्रै गाउँ समाज रहेका यथार्थ घटनालाई एउटा सिरियल मार्फ देखाई सबै को मन मुटुमा बस्न सफल यस सिरियल १००० भाग सम्म हेर्न पाईयोस् प्रगति को शुभकामना साथै बधाई सिता टिमलाई ❤🙏🙏
Wow so beautiful siral yo siral aantim sam nai harna xu❤❤❤
मैले यो सिरियल पहिलो चोटि हेरे , सारै मन छोयो ,
यो भागले मेरो शरीरमा काँडा उमारियो । हरेक भाग हेर्छु रुँदै समाजको यथार्त कुरा समेटिए को कस्तो राम्रो काथा लेख्नु भएको लेखक अनि सम्पूर्ण कलाकारलाई पनि धेरै धेरै बधाई साथै शुभकामना।
साच्सिकै आजत म सीतालाई देखेर रोय धेरै राम्रो छ यो सिरेल सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ 🎉🎉🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
ज्यानमारा नम्बर १ सीता टेलि सिरियल, 👍️🙏😭😢
भाग २४ बाट जगत सुध्रेको हर्न पाउ सहिन सर, सबै सीताटिम प्रति हृदयदेखि शुभकामना।🙏
मेरो मनमुटुमा बस्न सफल सीता सिरियल,हाल UAE बाट हेर्दै।
सीता सिरियल हेर्नै सक्दिन म सीता रुदा मन थाम्न गाह्राे हुन्छ अाँसु थाम्न सकिँदैन ❤❤❤❤
सीता सिरेलदेखेरा यो सासुर बुडालेगरेको रोल देखेरा कुनाई चेलिले बिहेनगरला जसतो छ हो ❤❤❤
सबैको नन्द भाउजु सीता त शृट्री जस्तै होस
Um honi
कतिखेर आउन्छ भनेर कुरेर बस्ने त मै मात्र होला ❤✌️ अरु को को हुनुहुन्छ हाजिर हुम त यता✌️👍
Ma
1 देखि सम्म नछुटाई हेर्ने र रुने म मात्रै हो कि अरु पनि हुनुहुन्छ साथिहरु हाजिर गरम त😭😭😭😭😭😭😭😭
जुन्सुकै इपिसोड पनि कति बेस्ट लाग्छ❤❤❤❤
नन्दाभाउजुको माया ❤❤यस्तै रैरहोस सदैभरी 😢😢😢🙏🙏🙏🙏
कत्ति चैं राम्राे हाके यी सिर्यल त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Ma ta royko sachi yo sita serial herera eak damai ramro x🎉
आज यो सिरेल हेर्दा हेर्दै कति बेला आंखा मा आँसु आयो थाह नै पाइन
😢😢😢😢😢😢😢😢😢👌👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏अति राम्रो के न रुकाे दिन छईना के याे सिरियलले त सलाम छ हजुरहरु सम्पूर्ण दर्सकहरुलाई
सिता रोएको देखेर हेर्न पनि गारो भयो सारै राम्रो छ यो सिरियल ❤❤❤❤❤
Jadiya budo paryo vane ta realmai pani sitale jastai dukha paux lifema
अब पर्वते सीता लाई यस्ताे भन्नु भन्दा आफै सुद्रेर सीता लाई खुसि र सुख शान्ति दिएको हेर्ने मन छ 🙏🙏🙏🙏
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाञ मैले अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस सुभकामना सबै टिम्लाइ ❤
L ko ú
जगते सुध्रिएर सिताले सुख पाईएको देख्न पाईओस
सीता सिरियलको हरेक शब्दले मन छिया छिया हुन्छ।अब जगते पछुताको हेर्न पाम।
िसस्टि बुनुको बोली नै मिठो लाग्छ मलाइ त सीता सिरियल मन पर्छ
सिता सिरियल धेरै धेरै राम्रो छ सबै कला कार हरुलाई बदाई छ
आजको सीता सिरियल ले मेरोआँसु थाम्न सकिनँ 😢😢😢
यो मध्य रात को ठिक 1:25 बजे सुनसान रात अनि सीता सिरियल आँखा भरी आँसु लिएर हेर्नुको मज्जा नै छुट्टै (धेरै धेरै धन्यवाद सीता सिरियल टिमलाइ)
यो सिरेल हेरेर नरोयको दिन छैन आमा हुन कसलाइ रहर हुँदैन र पापि रैछ सिताको बुडो मलाइत सारै मन दुख्यो 😢😢😢😢😢😢
अत्यन्तै मन छुने सिरेल सबै कलाकार प्रती उतिकै सम्मान छ सुरुवात देखि धेरै राम्रो छ
जगते सुद्रेको हेर्ने कोको हुनुहुन्छ😢 सार्है मार्मिक अनि मन छुने कथा 😮 keep it up
कति धेरै वास्तविक छ साचिकै यो सिरियल मा❤❤❤
अब जगतले रकसि छाेडेर सितालाइ माया गरेकाे हेर्ने पाउ अाउने भागमा
Dhirai ramro xa hajur hauko partibha aakhama aasu nai rokiyana dhirai mon xoyako xa ❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏🙏
अति राम्राे सीता सिरियल हप्ता भरि आय पनि हुन्थ्याे जस्ताे लाग्छ।
यो सिरेल धेरै राम्रो लागछ मेरो बुदो ले मलाई पनि सीता लाई जस्तै व्यवार गर्नु हुन्छ म यो सिरेल हेरेर आफ्नो श्रीमती यसतै व्यावार गर्नु हुने रहेछ भनेर चित्त बुझाउछु 😢😢😭😭
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭एस्तै हुन्छ पापिहरु
Sita siriyal manchhune siriyal ho❤❤❤
सीता सिरियल सारै राम्रो लाग्यो❤❤❤🎉🎉🎉
समाजमा भएको एथार्थ घटना हो। कति राम्रो सिरियल ❤❤❤❤❤❤
यो सिरियल इकदमै राम्रो छ निरंतरता को सुभकामना❤❤❤
सिता सारै राम्रो छ सिरेल बास्तवमा रियल घटना लाइ समेटेर बनाइएको ❤❤❤❤❤
सीता सिरियल हरेर धरै रुन मन लागो
Ramro xa sita siriyal❤❤❤❤
Man choyo single ho but sab bujna sakxu first time hereko. Yo serial.real ghatana ho 😭
यो सिरियल हेरेर रुनि म मात्र होकि हजुर हरुनि रुनु भयो😭😭😭😭😭हानि नातिको जिन्दगि आखिर के हो😢😢😢😢
सीता सिरियल सबै टिम लाई धेरै धेरै बधाई एबम शुभ कामना छ। आगामी दिन हरुमा यस्तै राम्रो कथा बस्तु बनाउनु हुनेछ भन्ने आशा बादी छु
सिता रोएको देख्दा सार्है आसु आउछ
Kasto ramro..❣️😓🥀
हेर्दा हेर्दै दुबै आँखा देखि आँसु झरेको पतै भयन😭😭😭😭😭
यो सिताले काइले सम्म दु:ख खेप्न्न पर्नी होर अब त सुख्ख को दिन आयेनि हुनि 😢सीता ले आफ्नो पढ्ने सपना पूरा गर्नु पर्छ सिताले सुख्ख पाउनु पर्छ सिताको खुसी नै हाम्रो खुसी हो❤😊
❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉😮😮😮😅😅😅😅😅😅😅😅😅
साच्चै सीता सिरियल सारै राम्रो छ यो सिरियल आउँदा सारै खुसी हुन्छु अनि यो सिरियल हेर्दा कति आँसु आउँछ ❤❤
😍😍😍😍😍
Sarai ramro siriyl cha ajhai ramro banaudai Janus shubha kaman hjr haru lai
सीता लाई माया गर्ने जति यता हाजिर हुता 😊
वास्तविक सत्य घटना लाई समेटेर बनाएको सीता टेलिसिरेल धेरै राम्रो छ सीता जस्तै सहन सिल भाउजू अनि सृष्टि बैनी जस्तो अस्ल नदको भुमिका सबैको छोरी बुहारी मा होस सीता टेलिसिरेल का सम्पुर्ण कलाकार ज्यु हरुलाइ हार्दिक बधाई तथा सुभकामाना 🙏छ तर यो सिरियल हेरेर मेरो आँखा बाट धेरै आँसु आछ अब आउदो दिन्हरुमा धेरै रोमाञ्च हास्ने पाट हरु होस मेरो कामाना🙏🙏
Seta royako dekhta aasunei ayo jagate le aafnu kan nachami kag khydaudoi gayo dari prbate gunda ko kura sunera seta lai dukha diyo papi jagate piyari sriti❤
यो सिरयल नछुटाइ हेर्ने को को हुनु हुन्छ?....
एसतै हुनु परछ जगतेलाइ
जगतै जस्तै परलोकको बाटो तय गर्दा सिता जस्तै सिताहरूले राहत पाउन
निकै सन्देस्मुलक छ यो भाग।सारै राम्रो लाग्यो।
यश सिरियल लाई माया गर्ने हरु यता हाजिर हुम है❤❤❤🎉🎉🎉 plz Many many congratution sita seriall team🌹🌹🎉🎉🎉
Those who are waiting for today's episode
(Ajako episode herna aatur huney hajir hum)
भाग १ देखि भाग २३ सम्म नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🙏😘❤️
म छु 🖐️🖐️🖐️
अब सिताले जगते लाई छोडेर रमेश संग नै बस्नु पर्छ अनि मात्र सिताले सुख पाउछ नत्र भने त सिताको जिबनमा सधैं दुख मात्र आइपर्छ 😢
सारै मार्मिक लाग्यो सीता सिरियल,मैले पनि यो एपिसोट बाट हेर्न सुरु गरे🙏🙏🙏🙏❤️❤️❤️❤️
Woww wow sieral yakdamai ramox ❤❤❤
Nice serial for me ❤ real always time ❤❤❤❤
यो अलछिनि सासू र जगते कामै छैन अब जगतेलाइ छोडेनि हुन्छ बच्चाको लागि फर्केकी थिन सीता अन्तिममा चाहिराम्रो कुरा गर्यो जगतले ❤❤❤❤❤
Sita siryal 1dami ramro lagxa ❤❤❤❤aahuda siryal ko pani ramro safal hos🎉🎉🎉🎉🎉