Sita -"सीता" Episode-24 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • #RTEntertainment #SITA "सीता"
    Producer
    Sailesh Khatri
    Rakesh Thapa
    Executive Producer
    Bal Krishna Oli
    Special Thanks
    Om Prakash Agrawal
    Saroj Oli
    Sumitra Karki Thapa
    Artists
    Raju Bhuju
    Sabita Gurung
    Tara K.C.
    Sahin Prajapati
    Sunisha Bajgain
    Bal Krishna Oli
    Samiya Karki
    RK Manandhar
    Shishir Aryal
    Basu Khannal
    Amar Lama Pakhrin
    Subash Subedi
    Puskar Dhungel
    Sadikxya Khanal
    Uttam Acharya
    Title Song
    Dipak Sharma
    Singer
    Benisha Poudel
    Background Music
    Subin Century
    Publicity Design
    Om Khadka
    Shree Krishna Shrestha
    Production Manager
    Bednath Dhamala
    Cinematographer
    Durlove Shrestha
    Chief Assistant Director
    Top Bahadur (Prem) Chettri
    Editor and Colorist
    Durlove Shrestha
    Story/ Dialogue/ Direction
    Sahin Prajapati
    Connect With Us -
    saileshkhatri121@gmail.com
    shubhamediahome05@gmail.com
    jagaran.events@gmail.com
    for advertisement : +977-9851204139
    © RT Entertainment - 2023
    For more videos like this subscribe to our channel.
    / @rtentertainments
    Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and TH-cam channels is strictly prohibited, embedding is allowed.

ความคิดเห็น • 2.5K

  • @connectsunisha2888
    @connectsunisha2888 5 หลายเดือนก่อน +1332

    नमस्कार म कलाकार सुनिशा बजगाईं “सिता” 🙏❤️
    भग्वान रूपी दर्शकहरूको मायाको लागी हामी"सिता" परिवार मनै देखी आभारी छौ । हजुरहरूलाई यो भाग कस्तो लाग्छ हेरेर comment गर्न नबिर्सीनु होला है 🙏❤️

    • @RamchandraKarki-ng5qg
      @RamchandraKarki-ng5qg 5 หลายเดือนก่อน +22

      Kin aayan tw❤❤❤

    • @Kushaltamang1234
      @Kushaltamang1234 5 หลายเดือนก่อน +13

      Ramesh sanga bihe garnu paryo

    • @Theengnani
      @Theengnani 5 หลายเดือนก่อน +6

      Yak dam ramro x sita vag 😊

    • @Sanualemagar5600
      @Sanualemagar5600 5 หลายเดือนก่อน +8

      Hait yo sirial le last ruwaux😢😢😢ramesh sanga vager januprx sita,testa jadiya jagate jadiya sanga k basnu😡😡😠😠

    • @sitabaraili3531
      @sitabaraili3531 5 หลายเดือนก่อน +3

      My favourites ❤🙏

  • @Aayush_Gamer9842
    @Aayush_Gamer9842 5 หลายเดือนก่อน +27

    सिता र रमेशको विहे होस भन्ने को को हुनुहुन्छ like गर्नुहोस 🙏🙏🙏

  • @harkbohara7407
    @harkbohara7407 5 หลายเดือนก่อน +71

    रमेश र सिताको जोडी मिल्छ भन्ने जती यता हाजीरी हुम है❤

  • @user-ch8mg2ob2s
    @user-ch8mg2ob2s 5 หลายเดือนก่อน +32

    रमेश र सिताको बिहे भएको हेर्न चाहाने यता हात उठाउनु होस्🖐️

    • @SitaThapa-th4oh
      @SitaThapa-th4oh 2 หลายเดือนก่อน

      ✋✋

    • @user-yl7ti9zn5y
      @user-yl7ti9zn5y หลายเดือนก่อน

      @@user-ch8mg2ob2s कथा नै छ

  • @Balaram16-123w
    @Balaram16-123w 5 หลายเดือนก่อน +866

    रमेश अनि सिताको बिहे होस भन्ने चाहानी जतिले यो कमेन्ट मा लाइक गरिदिनु

  • @ritusirmali621
    @ritusirmali621 5 หลายเดือนก่อน +54

    सीता र रमेशको माया सफल होस् भन्ने कुकुनको इच्छा छ❤ माया सफल होस् भन्ने चाहनेहरू सबै यता आउनुहोस्। 😊

  • @DhirajKto
    @DhirajKto 5 หลายเดือนก่อน +186

    सिता ले सुख पको हेर्न चाहनु हुने ले मात्रै like गरुम ल ❤💐💜❤️💐

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 หลายเดือนก่อน

      ❤❤🎉🎉🎉🎉

    • @BishnuThapa-bo7gb
      @BishnuThapa-bo7gb 5 หลายเดือนก่อน +1

      ❤❤❤

    • @NimaBhutia-sw8wp
      @NimaBhutia-sw8wp 5 หลายเดือนก่อน +1

      Sukha payeko herna tah maan cha tara sita le sukha payo.vane serial nai sakincha

  • @sitarampariyar1622
    @sitarampariyar1622 5 หลายเดือนก่อน +57

    अब सीताले सुख्खा पाउनु पर्छ र पढने अवसर पाई सरकारी सेवा अधिकृत पोष्टमा रही श्रीमान र स्थानीय जनता सेवा दिनुपर्छ

  • @ब्रान्डेड
    @ब्रान्डेड 5 หลายเดือนก่อน +100

    सीता र रमेशको बिहे हुनुपर्छ ।सीता सिरियल ❤❤❤

    • @AnilShah8
      @AnilShah8 5 หลายเดือนก่อน

      ❤❤

  • @user-iv8dj6qt9m
    @user-iv8dj6qt9m 5 หลายเดือนก่อน +44

    सिता सिरियल मा रमेश र सिता हाँस्दा हाँस्ने रुदा रुने कोको हुनुहुन्छ कि म मात्रै हो यता हाजिर हुनुहोस् है ❤❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +244

    सिताको बुडालाई सुधार केन्द्र लानु पर्छ भन्ने जति यता हजिर हुनुहोला।🙏🙏🙏🙏

    • @khadak40
      @khadak40 5 หลายเดือนก่อน

      सीता र जगत को बिछोड होला त? तपाई हरुलाई के लाग्छ? छुटेको हेर्न चाहानु हुनुहुन्छ की संगै भयको हेर्न चाहानु हुन्छ? भाग 1 देखी 24 episode नछुटाइ हेर्ने कोको हुनुहुन्छ coment गर्नु होस है? अनि channel को sear subscribe गर्नु होला है त |

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 5 หลายเดือนก่อน +1

      Me

    • @MausameeLho
      @MausameeLho 5 หลายเดือนก่อน +2

      😂😂😂

    • @user-io9qm1pm9k
      @user-io9qm1pm9k 5 หลายเดือนก่อน +1

      Mee❤❤

    • @Hukha241
      @Hukha241 5 หลายเดือนก่อน +1

      meeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeemmeeeeeeeeeeeeeee

  • @suryaranabhat6646
    @suryaranabhat6646 5 หลายเดือนก่อน +45

    🌺यो टेलिफिलम ज्यादै राम्रो र सन्देश मुलक छ।सिताकी सासू र लोग्नेमा सकारात्मक सोच,विचार र क्रियाकलापहरु गरेर सितालाई माया,ममता गरुन् तर सिताले छिटै न्याय पाएर अबको भबिष्य राम्रो र उज्ज्वल होस् 🌺👍️

  • @kalpanasapkota9
    @kalpanasapkota9 5 หลายเดือนก่อน +12

    यो कमेन्ट पढ्ने सबैको बुवा आमाको आयु लामो होस्❤❤

  • @sabijoshi8917
    @sabijoshi8917 5 หลายเดือนก่อน +48

    हैन एति रुवाउने serial किन बनाको हो के😢😢।धेरै राम्रो छ ।

  • @DhirajKto
    @DhirajKto 5 หลายเดือนก่อน +394

    रमेश को अनुहार कति माया लाग्दो छ है 💜💐🙏

    • @puspapokharel4533
      @puspapokharel4533 5 หลายเดือนก่อน +2

      Ummm

    • @sayatamang7785
      @sayatamang7785 5 หลายเดือนก่อน +1

      Um honi❤❤❤

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 หลายเดือนก่อน +1

      ❤❤❤❤❤

    • @user-ny9bm2tq5m
      @user-ny9bm2tq5m 5 หลายเดือนก่อน +1

      Um k hai ❤

    • @anupamakhatri6852
      @anupamakhatri6852 5 หลายเดือนก่อน +4

      रमेशकि मालिकनिको मुख चाहिँ बाङ्गो देख्छु म त फेरि

  • @JunaKcc
    @JunaKcc 5 หลายเดือนก่อน +2

    जो जसले मेरो कमेन्ट पडदै हुनुहुन्छ उहाको बुवा आमाको लामो आयु होस साथै भगवानले सदैब रछा गरुन ❤❤❤❤❤❤❤

  • @user-xj4ip1ht8h
    @user-xj4ip1ht8h 5 หลายเดือนก่อน +25

    एक हप्ता कुर्न पनि कति गाह्रो।यो सिरीयल एक्दमै राम्रो छ।यथार्थ घटनामा आधारित यो सिरियल।कतिको जिन्दगि सिताले जस्तै नर्कको जिवन बिताइरहेका छन।उन्नति प्रगतिको थप शुभकामना!!!

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 5 หลายเดือนก่อน +136

    सीता सिरियल आउँदा कोको खुसी हुनुहुन्छ 🙏 हुन्छ😊😊😊😊

    • @SunarPrakash-bt2sb
      @SunarPrakash-bt2sb 5 หลายเดือนก่อน

      Ma tara yo sita jhut bolxe man paen xodyo

    • @manishagautam6165
      @manishagautam6165 5 หลายเดือนก่อน

      Ma khusi hunxu

    • @lokendrarajofficial8335
      @lokendrarajofficial8335 5 หลายเดือนก่อน +1

      सर्ब प्रथम मलाई एकदमै मन पर्छ 🙏💖

    • @user-rr5cr9ey1o
      @user-rr5cr9ey1o 5 หลายเดือนก่อน

      मलाई धेरै मन पर्छ सीता सिरियल १ भाग देखिनै हेर्दै आएकि छु

    • @Rajkumar-io7kv
      @Rajkumar-io7kv 5 หลายเดือนก่อน

      Mee😊

  • @indirakafle7704
    @indirakafle7704 5 หลายเดือนก่อน +130

    सीता र रमेश लाई देख्दा किन एति मन खुशी हुन्छ❤❤❤❤सीता रुदा सिता सगै म रोहि रहेको हुन्छ,,

    • @Spksaraswati
      @Spksaraswati 5 หลายเดือนก่อน +1

      Ma pani ho ❤

    • @sarmilathapa500
      @sarmilathapa500 5 หลายเดือนก่อน +1

      same

    • @ramkumarishahi5007
      @ramkumarishahi5007 5 หลายเดือนก่อน +2

      म पनि 😢😢😢

    • @NabinBam-xd4qr
      @NabinBam-xd4qr 5 หลายเดือนก่อน +2

      Same Rai sisi❤❤

    • @maithilidost3934
      @maithilidost3934 5 หลายเดือนก่อน

      Ho r tapaile ati man paraunu hunxa r

  • @mahendraghalan1491
    @mahendraghalan1491 5 หลายเดือนก่อน +3

    रमेश र सीता को बिहे भएर सिताको सानो जुपट्टि र थोरै जग्गामा रजाइँ गरि बसेको हेर्नु मन छ।

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 5 หลายเดือนก่อน +20

    बिचरा रमेश कति धेरै दुख पाउनुभयको छ आज भने अलिकति भय पनि खुशी लाग्यो सीता र रमेश लाई यक्कै ठाउँमा देख्न पाउँदा ❤❤धन्यवाद सम्पुर्ण टिमलाई

  • @lalitpariyar13
    @lalitpariyar13 5 หลายเดือนก่อน +57

    रमेश र सीता एक भएको हेर्न मन छ भागेर कहीँ अन्त कतै नयाँ जीवन को शुरुवात गरेको हेर्न मन छ ❤🙏

  • @RammayaKisan
    @RammayaKisan 5 หลายเดือนก่อน +2

    सधै रुवाउछ यो सिरियल ले सिता र रमेर खुसि भयको हेर्न मन छ ❤ धन्यवाद छ सिता सिरियल को तिम्मलाइ🙏

  • @Supriya9833
    @Supriya9833 5 หลายเดือนก่อน +2

    Ramesh ra sita ko beha hos bahnne yo comment ma like garidanu.

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +121

    हाम्रो सीता सिरियल भाग 1 देखि नछुटाई हेर्ने को को हुनुहुन्छ ?

    • @Himalhimal11
      @Himalhimal11 5 หลายเดือนก่อน +1

      Ma cgu❤

    • @khadak40
      @khadak40 5 หลายเดือนก่อน

      सीता र जगत को बिछोड होला त? तपाई हरुलाई के लाग्छ? छुटेको हेर्न चाहानु हुनुहुन्छ की संगै भयको हेर्न चाहानु हुन्छ? भाग 1 देखी 24 episode नछुटाइ हेर्ने कोको हुनुहुन्छ coment गर्नु होस है? अनि channel को sear subscribe गर्नु होला है त |

    • @YogitaSunar-fj3kb
      @YogitaSunar-fj3kb 5 หลายเดือนก่อน +1

      Moh xu

    • @ManjuBk-dt9pm
      @ManjuBk-dt9pm 5 หลายเดือนก่อน +1

      Moh NI xiu

    • @sumitradulal
      @sumitradulal 5 หลายเดือนก่อน +1

      ❤ ma ni xu

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +183

    हाम्रो सिता सिरियल लाई छोटो समयमा नै यति धेरै माया दिने सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 5 หลายเดือนก่อน +1

      Well come

    • @gurashtamang9879
      @gurashtamang9879 5 หลายเดือนก่อน +1

      hajur lai riyal ma khayle dekhu paunu hola ni sar my valage Sankhuwasabha hajur

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 หลายเดือนก่อน +1

      ❤🎉

  • @balaramtamang7966
    @balaramtamang7966 5 หลายเดือนก่อน +10

    सीता सिरियल सारै राम्रो लाग्छ, अझ यो भन्दा धेरै राम्रो हुँदै जाओस, धन्यवाद सीता सिरियल परिवारलाई ❤❤❤👍️👍️👍️👍️

  • @whoami2131
    @whoami2131 5 หลายเดือนก่อน +2

    Sita serel dherai ramro man mutu xunx dherai dhanebata hjr harulae❤❤❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 5 หลายเดือนก่อน +44

    समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏

  • @sagargautam8193
    @sagargautam8193 5 หลายเดือนก่อน +100

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल सीता सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 หลายเดือนก่อน

      ❤❤❤🎉🎉🎉

    • @BishnuThapa-bo7gb
      @BishnuThapa-bo7gb 5 หลายเดือนก่อน

      thank you

    • @prakashkalpana996
      @prakashkalpana996 5 หลายเดือนก่อน

      Hjr lai r kanxi didi lai dherai maya xa ❤❤

    • @prakashkalpana996
      @prakashkalpana996 5 หลายเดือนก่อน

      Hjr lai r kanxi didi lai dherai maya xa ❤❤

    • @user-oo4iw7vt8s
      @user-oo4iw7vt8s 5 หลายเดือนก่อน

      सिता को बुढा लाई 😊कारवाई गर्नुपर्छ सबै जना ले

  • @user-xb7gx1ev8s
    @user-xb7gx1ev8s 5 หลายเดือนก่อน +3

    सीता र रमेश को जोडि मिल्नु पछ यो सिरेल धेरै राम्रो छ म बहराइन देश बाट हेदै छु है हजुरहरूलाई धेरै धेरै धन्यवाद छ 🙏🙏🙏🙏

  • @user-ix9wt9on8f
    @user-ix9wt9on8f 5 หลายเดือนก่อน +11

    Sitako amma ra ramesko avhinay ekdam manparxa❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +40

    हाम्रो सिता सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

    • @YogitaSunar-fj3kb
      @YogitaSunar-fj3kb 5 หลายเดือนก่อน +1

      Maile herxu but sita serial hafta ma dui patak hunu prne ho 😢

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 หลายเดือนก่อน

      ❤❤❤

  • @kamalpaudel3400
    @kamalpaudel3400 5 หลายเดือนก่อน +39

    यो सिरियल धेरै राम्रो छ, यो सिरियल लाई देश तथा बिदेश भरी चिनाउनु पर्छ्र र यो सिरियल सधैं यस्तै राम्रो र उत्कृष्ट हुँदै जाओस् सम्पुर्ण टीमलाई बधाई तथा सुभकामना❤❤

  • @user-qs3br7bg3d
    @user-qs3br7bg3d 5 หลายเดือนก่อน +2

    सिताको आमाको स्वार को ठुको फ्यान म पनि होहै हजुर❤

    • @tarakc691
      @tarakc691 5 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @anjanapaudel_
    @anjanapaudel_ 5 หลายเดือนก่อน +6

    सधैं रुवाउछ यो सिरियल ले सीता र रमेश खुसी भएको हेर्न मन छ😢🎉❤

  • @sitabaraili3531
    @sitabaraili3531 5 หลายเดือนก่อน +43

    हाम्रो गाउँ समाज रहेका यथार्थ चित्रण गरिएको यो सिरियल हेरेर बस्नु हुने सम्पूर्ण नेपालीहरुलाई परिवारलाई भगवान शिवले सधैं कल्याण गरिरहनु🕉️🙏♥️🌼🪔

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 หลายเดือนก่อน +1

      ❤❤❤🎉🎉

    • @binaygurung1302
      @binaygurung1302 5 หลายเดือนก่อน +1

      जडया हरु ले घर गाउँ समाज मा गरेको हर्कत लाई यथार्थ बणन गरेको सिरियल हो यो

  • @sureshlimbu362
    @sureshlimbu362 5 หลายเดือนก่อน +9

    अबचै रमेश र सीताको बिहे हुनु पर्छ❤❤❤❤चोखो मायाको अर्थ चोखो माया गरेर विवस्ताले टाढिएको लाई थाहा हुन्छं आफुले चाहेको मान्छेलाई नपाउनुको पीडा💔💔💔💔

  • @user-lt9lp8gw4y
    @user-lt9lp8gw4y 5 หลายเดือนก่อน +2

    Aama vaneko Aama nai ho Aama sabda sunda nai man harsit hunxa. Aba sita ra rameshko milan herna pau hai.

  • @gitamagar8197
    @gitamagar8197 5 หลายเดือนก่อน +8

    यो सिरियल सधै र सबै भाग हेरिरहेको छु अनि जानि नजानि कमेन्ड पनि गरि रहेको छु धेरै रामो् छ सबै खेल्ने कलाकरहरुलाई सलाम छ मेन भुमिका लेख्ने सरलाई🙏🙏❤️

  • @Archuu0
    @Archuu0 5 หลายเดือนก่อน +39

    सीता सिरियलको प्रतीक्षामा कोको बस्नुहुन्छ?❤🙋

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +43

    सिताले पढ्न पाएको हेर्न क-कस्लाई मन छ?

  • @prakashlimbu1577
    @prakashlimbu1577 5 หลายเดือนก่อน +2

    अब सीता र रमेश मिलेर अघि बढेको बनाउने हाे भने धेरै राम्रो हुन्छ

  • @user-yb2jg4wc4v
    @user-yb2jg4wc4v 5 หลายเดือนก่อน +4

    सिता दिदि साचै महन् हुनुहुन्छ❤❤❤❤प्रया यो संसरमा यास्ता घटन अझै घटिरा होला❤❤❤❤

  • @sushilabudhathoki4387
    @sushilabudhathoki4387 5 หลายเดือนก่อน +7

    वास्तवमानै सीताकी सासुले सासुहरूले गर्ने ब्यबहार लाई देखाएको छ। यो सिरेल हेर्दा धरूधुरू रोएँ 😢😢😢

  • @rasmeetakhatiwada3276
    @rasmeetakhatiwada3276 5 หลายเดือนก่อน +7

    नेपाली सिरियल सीता, त्याग र बुहारी तिन वटा नछुटाइ हेर्ने गर्छु है म चाहि 😊

  • @user-dv3gw7hn9l
    @user-dv3gw7hn9l 5 หลายเดือนก่อน +1

    Sitako aama kati mitho boleko❤❤

  • @user-by2be5pn3r
    @user-by2be5pn3r 5 หลายเดือนก่อน +8

    सिता ‌२४ भाग सारै राम्रो मार्मिक सबको मन छुने ‌ यसरी नै अरु भाग आवोस हामी काठमाडौँ जोरपाटी बाट हेरदैछौ ❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +31

    हाम्रो सिरियल हरेक हप्ता क-कस्ले हेर्नू हुन्छ?

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 5 หลายเดือนก่อน

      Me

    • @binodadhikari0097
      @binodadhikari0097 5 หลายเดือนก่อน

      Same here bro

    • @sabinaadhikari385
      @sabinaadhikari385 5 หลายเดือนก่อน

      me

    • @user-wi9fd7kc3o
      @user-wi9fd7kc3o 5 หลายเดือนก่อน

      Suru bata ahile samma naxutai hereko xu maile❤ dherai ramro xa ani ruwaune pani

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +28

    सिता सिरियल को कथा हजुर हरुलाईइ कस्तो लाग्छ ?

    • @khadak40
      @khadak40 5 หลายเดือนก่อน

      सीता र जगत को बिछोड होला त? तपाई हरुलाई के लाग्छ? छुटेको हेर्न चाहानु हुनुहुन्छ की संगै भयको हेर्न चाहानु हुन्छ? भाग 1 देखी 24 episode नछुटाइ हेर्ने कोको हुनुहुन्छ coment गर्नु होस है? अनि channel को sear subscribe गर्नु होला है त |

    • @AnmolKc-np7tt
      @AnmolKc-np7tt 5 หลายเดือนก่อน +1

      Dami

    • @user-le5dt9hv7p
      @user-le5dt9hv7p 5 หลายเดือนก่อน +1

      मलाई साह्रै मनपर्छ ❤❤❤सिता

    • @DeepikaK.c-ms1pb
      @DeepikaK.c-ms1pb 5 หลายเดือนก่อน

      Dami

    • @laxman_binita_magar
      @laxman_binita_magar 5 หลายเดือนก่อน

      ❤❤❤❤🎉🎉

  • @binayakarki3581
    @binayakarki3581 5 หลายเดือนก่อน +2

    सीता को आमा को एक्टिङ हेर्न आउछु म सिरेल यो आमा को एक्टिङ फेरि देख्न पाउँदा खुसी लग्छ पुराना सिरेल मा देख्थी अवार्ड देको हेर्ने मन छ

  • @aloneperson2080
    @aloneperson2080 5 หลายเดือนก่อน +2

    आमा आमा नै हो साुसुले‌ कहाँको तेल लाइदिनु कहाको सुत्केरी बुहारी स्याहार्नु सितालाइ आमाले कति धेरै माया गर्नुहुन्छ ❤❤❤

  • @sita1ap
    @sita1ap 5 หลายเดือนก่อน +19

    सबैजना लाई मिस गरेकी छु। हजुरहरु लाई धेरै धेरै माया अनि सम्झना छ❤❤🎉🎉

  • @shomenp5905
    @shomenp5905 5 หลายเดือนก่อน +3

    के हामि माया गर्नी सन्धै यकलाे बस्न पर्नी हो😢😢😢😢😢😢😢😢

  • @SantaBahadurbohara
    @SantaBahadurbohara 5 หลายเดือนก่อน +2

    Kati man cune kathaa xa k❤❤❤❤❤❤❤❤

  • @DeepaMagar-lt9id
    @DeepaMagar-lt9id 5 หลายเดือนก่อน +2

    यो सिरियल 1 देखि हेर्न लायको 24 सम्म पुग्यो,,, कति सम्म पुक्ने हो म कति सम्म रुने हो,,😭😭😭

  • @Rajanpaudel97
    @Rajanpaudel97 5 หลายเดือนก่อน +14

    TH-cam जति सबैले एक अर्कालाइ सपोर्ट गरुम त लु

  • @subinakarki3681
    @subinakarki3681 5 หลายเดือนก่อน +3

    सीता सीरीएलको पर्खाइमा थिए म ❣️

  • @sandhyashah2076
    @sandhyashah2076 5 หลายเดือนก่อน +1

    ❤❤❤dharai ramro x yo sitha 💟💟👌👌👌👌👌👌

  • @TMSNepal-zn7hh
    @TMSNepal-zn7hh 5 หลายเดือนก่อน +2

    सबैले एक अर्कालाई साथ support गर्दै अगाडि जौ है सबै जना एक साथ

  • @DirpaRai-vj8nj
    @DirpaRai-vj8nj 5 หลายเดือนก่อน +3

    Miss you sita ❤❤❤❤❤

  • @geetaneupane6871
    @geetaneupane6871 5 หลายเดือนก่อน +3

    रमेशलाई आज फाउन्डेसन धेरै भएछ धेरै टल्कयो😂😂😂😂❤🇳🇵🇳🇵

  • @MunaPanta
    @MunaPanta 5 หลายเดือนก่อน +2

    आमाले जतिमायाँ सन्सारमा कसैलेपनि दिनसक्तैन

  • @shushilasah2699
    @shushilasah2699 5 หลายเดือนก่อน +2

    Ma ta sadhai wait gardai basira hunxu new episode❤❤

  • @indraressmi8318
    @indraressmi8318 5 หลายเดือนก่อน +3

    Sita siryel ekdami ramro xa ❤❤❤❤

  • @DhirajKto
    @DhirajKto 5 หลายเดือนก่อน +5

    भाग 1 देखि न छुटाई हेर्नू हुने को को हुनु हुन्छ ❤🎉💐💐💜💜💜

  • @ashokkunwar4493
    @ashokkunwar4493 5 หลายเดือนก่อน +2

    कथा लेखक कलाकारहरुलाई हार्दिक समान नमस्कार कति राम्रो भुमिका प्रस्तुति आहा ❤❤❤❤❤❤

  • @dillirajgiri3274
    @dillirajgiri3274 5 หลายเดือนก่อน +6

    सिता र रमेश को जोडि मिल्नुपर्छ है❤❤❤

  • @JagatKumariyogi-qm4ey
    @JagatKumariyogi-qm4ey 5 หลายเดือนก่อน +3

    Respect all team members 🙏🙏🙏❣️❣️My favorite siriyal really heart touching 😢😭😭😭

  • @sadlife3491
    @sadlife3491 5 หลายเดือนก่อน +3

    याे सि्यलमा मराे पनि जिन्दगिकाे वास्तविक पीडा थपेर बनाउनुपाय अझै कति मार्र्मिक बन्थियाे हाेला😥😥😥😥😥

  • @Khagendrathakulla.
    @Khagendrathakulla. 5 หลายเดือนก่อน +2

    प्रवाश भारत बसेर सीता सिरियल प्रतीक्षा गर्ने म जस्तै कोको हुनु हुन्छ्🙏🖐️🖐️

  • @SujaThapa-ww2gs
    @SujaThapa-ww2gs 5 หลายเดือนก่อน +4

    Yo bhag pani akdam ramro xa ajha ramro ramro lyaunu hola

  • @Bunudipeshbal
    @Bunudipeshbal 5 หลายเดือนก่อน +8

    सिताको दु:ख पिडा रमेश र उनकि आमाले जस्तो श्रिमानले बुझेको भय सिताको बच्चा खेर जाँदैन थ्यो 🌹🌹🌹😘😘

    • @user-gt6hx7uc8w
      @user-gt6hx7uc8w 5 หลายเดือนก่อน +1

      Really hoina ni daju

  • @santoshadhikari2200
    @santoshadhikari2200 5 หลายเดือนก่อน +3

    आमा आमानै हो जहाँ जस्तो भएनि सम्झाउने बुझाउने❤❤❤❤आफ्नो को महत्त्व

  • @user-uw3gj6iy7y
    @user-uw3gj6iy7y 5 หลายเดือนก่อน +1

    Jagat sudriyera sita lai maya gareko herna sarai man xa😢😢

  • @BabuRasaili-lc7ey
    @BabuRasaili-lc7ey 5 หลายเดือนก่อน +1

    Ramro xa Sita hajurko siral aajai ramro banaaunu Sita siral hajurlae thanku❤❤😂😂🎉🎉🎉😢😮😮😮😢😢🎉😂😂😂❤❤❤❤❤❤❤❤❤😢😅😊😊

  • @bandana_dipak1
    @bandana_dipak1 5 หลายเดือนก่อน +216

    YoubTuber जति को को हुनुन्छ एक अर्कालाइ सपाेट गरुम है साथी हरु🙏🙏❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️🙏🙏

    • @ishunegi009
      @ishunegi009 5 หลายเดือนก่อน +11

      ho ho garnu parxa

    • @khadak40
      @khadak40 5 หลายเดือนก่อน

      सीता र जगत को बिछोड होला त? तपाई हरुलाई के लाग्छ? छुटेको हेर्न चाहानु हुनुहुन्छ की संगै भयको हेर्न चाहानु हुन्छ? भाग 1 देखी 24 episode नछुटाइ हेर्ने कोको हुनुहुन्छ coment गर्नु होस है? अनि channel को sear subscribe गर्नु होला है त |

    • @Sumeraiee
      @Sumeraiee 5 หลายเดือนก่อน +11

      Yes😊

    • @Nainsinghdobal
      @Nainsinghdobal 5 หลายเดือนก่อน +10

      ok plz back 🙏

    • @TulashaLimbuVlogs
      @TulashaLimbuVlogs 5 หลายเดือนก่อน +6

      Ma pani xu hai

  • @kashirampaudel963
    @kashirampaudel963 5 หลายเดือนก่อน +13

    सानो युटुबरहरु सबै एक हौं र एक अर्कालाई सपोर्ट गरी अगाडि बढौ !

    • @simakumal3356
      @simakumal3356 5 หลายเดือนก่อน +3

      Me

    • @MR.Thakuri11
      @MR.Thakuri11 5 หลายเดือนก่อน

      Me

    • @Proud-to-be-manshi-mom
      @Proud-to-be-manshi-mom 5 หลายเดือนก่อน

      Malai pani support gardinus na plzz🙏🙏🙏

    • @simakumal3356
      @simakumal3356 5 หลายเดือนก่อน

      @@Proud-to-be-manshi-mom la aakarkalai subscribe garer cmt ma me lekhanus mani gardenxu

    • @simakumal3356
      @simakumal3356 5 หลายเดือนก่อน

      @@MR.Thakuri11 done

  • @user-zt8fv9fc7g
    @user-zt8fv9fc7g 5 หลายเดือนก่อน +4

    धेरै राम्रो छ सीता सिरेल अझै झन राम्राे हुदै जावस् सफलताकाे शुभकामना

  • @roshnistha4394
    @roshnistha4394 5 หลายเดือนก่อน +3

    यो सीता हेर्नुको लागि दिन गन्नु पर्छ।कति राम्रो हो के❤

  • @AdhikariKamal-sy5po
    @AdhikariKamal-sy5po 5 หลายเดือนก่อน +3

    नमस्कार म uae बाट कमल अधिकारी सीता सिरियल भाग १देखि ऐले सम्म नछुटाइ हेरेको छु।तर आज मेरो आमा नभएको यो दुनियाँ सिताको आमा लाई देखेर धेरै याद आयो तर जगते को आमा चाहि के भाको न बोली राम्रो न ब्याबहार राम्रो yauta चिज राम्रो हुनु पर्यो हजुर श्रीसटि को त धेरै राम्रो हुन त उहाँ नै धेरै राम्रो छ।ल बधाई छ यो सबै टिम लाई आगामी दिन मा पनि सफलता को सुभकामना❤❤

  • @pratikshabaral
    @pratikshabaral 5 หลายเดือนก่อน +7

    घरेलु हिंसामा परेका महिला लाई होइन तिमी हरु अरु को हिम्सा सहेर महान हुन्छौ भन्ने संदेश दिनु भन्दा आफ्नो लागि उबिनु स्वाभिमान नझुकाउनु र आफ्नो जिबनमा अरुको भर परेर हैन स्वभालाम्भी भएर बाच्नु पर्छ भन्ने संदेश महिला हरुले पाउनु जरुरि छ। जब सम्म महिलाले बिहे भयो अब मेरो अस्ति त्यहि घर बाट उठ्नु पर्छ भन्ने सोच राखेर हिंसा सहेर बस्छन् तब सम्म नेपाली सम्माजको उन्नति हुन्दैन। महिला हिंसा गर्ने मान्छेहरुको साहस र मनोबल अजै बढ्दो हुन्छ।
    नारी भनेको लाचार, अरुले जसो गरेपनि सहने कति महान भनेर देखाउनु भन्दा, मानब अधिकारको लागि लागि उब्बिनु , आफ्नो जिबन को स्वामित्व आफु लिनु र उन्नति गर्नु स्वभालाम्भी हुनु ठुलो कुरा हो। नेपालमा लाखौ महिला हरु सीता जस्तो हिम्सा सहेर माहान बन्न कोजेका छन् , तर गहिरेर हेर्ने हो भने त्यॊ माहानता कम र समाजको डर र आफ्नो खुट्टामा आफै उब्बिन नसक्नुको कारणले हो।
    साचै समाज को लागि महान काम गर्नु छ भने, महिला हो तिमीहरू महान हौ भन्ने संदेश दिनु छ भने: स्वभालाम्बी हुने संदेश दिनु होला। नेपाल मा सति गएर पहिला महिला महान देखिन्थे, बुडा को लास मा जल्थे , अहिले बुडाको रात भर पिटाई खाएर लाचार बनेर र आफ्नो जिबन को स्वामित्व लिनु को सट्टा परनिर्भर भएर बाचेका छन्।
    त्यसैले एस्तो हिम्सा सहेर महानता को खोक्रो आडम्बर लिनु भन्दा आफ्नो जिबन को स्वामित्व अफ्फु लिएर, मानब अधिकार को लागि लडेर, केहि गरेर, जिबन मा आगाडी बढेर देखाउनु महानता हो भन्ने संदेश दिनु राम्रो हो।

  • @user-fr4jf8ip2x
    @user-fr4jf8ip2x 5 หลายเดือนก่อน +1

    Aati marmik x

  • @seetaraam-qf7tq
    @seetaraam-qf7tq 5 หลายเดือนก่อน +2

    आज सीता खुसि भको देखेर सारै खुसि लागो❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @rajugurung9240
    @rajugurung9240 5 หลายเดือนก่อน +3

    निकै मर्म स्पर्सि नाट्य श्रीखला छ सीता बास्तव मा अझै पनि हाम्रो गाउँ समाज मा हुने घटना देखाइयको छ मेरो मुटु नै छोयो 😢😢😢😢

  • @namratarai8943
    @namratarai8943 5 หลายเดือนก่อน +4

    कस्तो मन छुने episode भा छ real घटना मा आधारित सीता सिरियल हो सबौ।एएजि्अं्एए❤❤😊

  • @binodkatwal
    @binodkatwal 5 หลายเดือนก่อน +2

    सीता तिम्रो जिन्दगी काल्पनिक भए पनि मेरो जिन्दगी सग वास्तविक घटनामा मेल खान्छ । केहै गर्दा पनि भागेले थक्दो रहेछ

  • @user-jy1nl8rq9h
    @user-jy1nl8rq9h 5 หลายเดือนก่อน +1

    Sita ra ramesko behehos❤❤❤❤

  • @krishnarai1659
    @krishnarai1659 5 หลายเดือนก่อน +1

    ❤❤❤❤❤Sarei ramro ❤❤❤❤❤❤

  • @dilusubba713
    @dilusubba713 5 หลายเดือนก่อน +2

    सीता सिरियल 1 देखि 24 भाग सम्म हेर्दा रुदै आउने कोको हुन्छ एता हाजिर हुम है 😢😢❤❤

  • @sakshamvlogs2705
    @sakshamvlogs2705 5 หลายเดือนก่อน +1

    सीता को भलो होस❤

  • @samjhanamagar9611
    @samjhanamagar9611 5 หลายเดือนก่อน +1

    ramesh ra sita ek bhaeko herna man xa 😢❤malai ramesh ko man kati aafa xa maya ma khi khot xaina bichara❤

  • @PrakritiRai-vq2wm
    @PrakritiRai-vq2wm 5 หลายเดือนก่อน +2

    Yo siriyal herda aasu jharne jati yata hajir hunuhola hae❤❤

  • @laxminepali6029
    @laxminepali6029 5 หลายเดือนก่อน +2

    मेरो मन पर्ने सिरियल हो सीता ❤️❤️❤️❤️❤️

  • @shikhaglantamang88
    @shikhaglantamang88 5 หลายเดือนก่อน +4

    म पनि धेरै खुशी लाग्छ अनि कहिले हेर्न पाउ जस्तो लाग्छ ❤

  • @santoshkarki4630
    @santoshkarki4630 5 หลายเดือนก่อน

    रमेश र सिताको बिहे होस् भन्ने जति यता हाजिर गरौं त

  • @nitajoshi9014
    @nitajoshi9014 5 หลายเดือนก่อน +1

    राम्रो छ ❤️❤️❤️❤️

  • @keshapmgr5568
    @keshapmgr5568 5 หลายเดือนก่อน +2

    सीता सिरियल आउदा खुसि भन्दा पोनि रुने चाहि यहाँ म छु है❤❤❤

  • @sunitatandukar4887
    @sunitatandukar4887 5 หลายเดือนก่อน +1

    सीता रमेशकाे बिबाह भयकाे हेनृ मन छ

  • @sadixamagar3119
    @sadixamagar3119 5 หลายเดือนก่อน +2

    Yo episode tw suru bhaye dekhi antya samma royerai sakyo😭