Nmaskar dr sab and presnter hajurlai pani dherai ramro lagyo ma pani 12years dekhi hypothyroïdie ko medicine li rakheko chu hajurko programme bat dherai kura janna paya khusi lagyo thank u 🙏🏼🙏🏼
धन्या वाद सल्ला दिएकोमा डक्टर साव जहाँ जचाउदा पनि केही सल्ला पाईदैन औषधि खानु ठिक हुन्छ भन्ने सल्ला मात्र पाइन्छ केही बुझ्न सकिएन डोज मात्र घटाउने र बढाउने काम मात्र हुन्छ
Ummmero ni yastai gareko gareii garyo ani kharai rako thiy sasir ma effect dekhin thalyo so aafaj khan xordin 2/3 din vyo pxi k hola k i tha xain haspital ma ni ramro sujhab sallla pain 😩😩
🙏🏼सर्वप्रथमत: धेरै धेरै धन्यवाद ! डाक्टर तारा कोइरालाज्यू र कार्यक्रम प्रस्तोताज्यू द्वयमा । Thyroid ग्रन्थि यसबाट बन्नजाने हर्मोन का बारेको कम वा अधिक मात्राले स्वास्थ्यमा पर्नजाने प्रभाव डाक्टरी परीक्षण र परामर्श ? औषधी लिनुपर्ने भए के -कति , कसरी र कहिलेसम्म आदिको समयावधि र उचित परामर्श अत्यन्त आवश्यक सरसुझाव बन्न गएको छ । शिशु जन्मनेबित्तिकै Thyroid ग्रन्थिको परीक्षण गराउन आमाबुबाले सचेत हुनैपर्ने कुराले बच्चाहरूको शारीरिक विकासमा ठूलो मद्दत पुग्ने कुरा झन कति महत्वपूर्ण रहेछ ! विशेषत: Thyroid को कारणले महिलाहरूको प्रजनन् शक्तिमा समस्या आउन सक्ने , नसक्नेबारे समयमै डाक्टरी परामर्श लिएर ढुक्क होइॅदा दाम्पत्य जीवन सुखमय हुनसक्ने विषय अर्को महत्वपूर्ण पक्ष हो भन्ने बुझियो। गर्भवती महिलाहरूले त डाक्टरी परामर्श लिएर मात्र औषधी लिने कुरामा सचेत हुनाको लाभ त कति हो कति । यसरी यस कार्यक्रमबाट प्राप्त भएको ‘थाईराईडसम्बन्धी ‘ जानकारी सुस्वास्थ्यमय जीवनका लागि अत्यन्तै उपयोगीमूलक बन्न गएको छ ।
Dherai dherai ramro sallaha dinuvayo Khushi lagyo Malai Pani thyroid xa maile Pani ke khane ke nakhane bhaner thaha paye manxe ko kura sunda kauli brokauli Banda khani hudain bhanthe tar ma khanthe tyesaile dar lageko thiyo Malai sugar Pani xa koldstrol Pani xa kehi Pani nakhayer ke khanu
Dr. Thank you much for providing essential information to public. That is great explanation and examples. As a health care worker, I would like to praise you for your valuable time.
थाईराईड सम्वन्धी बिशेष क्लियर अन्तर्वार्ताको लागि पत्रकार महोदय र डाक्टर साहेवलाई धेरै धेरै धन्यवाद् .., डा साहेव!!! मैले २५ ग्रामको थाईरोनम खाई रहेको छु.. मैले खाली पेटमा थाईराईड २-२ महिनामा चेक गर्दा थाईराईडहरु नर्मल नै छ . मेरो सबै नर्मल नै छ.., के मैले थाईराईडको औषधी संधै निरन्तर खाईनै रहन पर्छ कि!!
जमानस मा देरै राम्रो सुजाब प्रसारन गरिदिनु भएको मा धेरै देरै धन्यवाद।
👍
धेरै धेरै धन्यबात D.r तारा हजुरलाई सहि सुझाव दिनु भएकोमा
धेरै धेरै धन्यवाद डा. साहेब हजुरले थाइराइड सम्बन्धि धेरै राम्रो जानकारी दिनुभयो। हजुरमा कोटी कोटी नमन 🙏🙏
धेरै धेरै धन्यवाद डाक्टर सायब थाइराइड सम्बन्धि जानकारि दिनुभएकाेमा 🙏🙏
जानकारी का लागि धन्यवाद सर।यस्तै जानकारि पाउने प्रतिक्षामा छु ।
धेरै राम्राे लाग्याे 2। जना डक्टर लाई खुसि छु धेरै धेरै धन्यवाद परमेश्वरले आसिश दिउन्
धन्यवाद सर हजुर दुबैजना लाई थाइराइड को बारेमा जानकारी दिनु भएकोमा ।
थाईराइड बिरामिका लागि धेरै राम्रो सुझाव छ,डा सापलाइ धेरै धेरै धन्यवाद ।
Ramro janakari Sundar prastuti ... Tq omshanti
डा. सापलाई धन्नेवाद सारै खुसी लाग्यो तर रोग होइन निर्मुल पनि नहुनसक्ने भन्दा थोरै चिन्ता बढ्यो शुभकामना फेरि फेरि पनि सुन्ने सल्ला लिने आसा लियको छ
Nmaskar dr sab and presnter hajurlai pani dherai ramro lagyo ma pani 12years dekhi hypothyroïdie ko medicine li rakheko chu hajurko programme bat dherai kura janna paya khusi lagyo thank u 🙏🏼🙏🏼
तपाइको tsh मात्रै बढेको थियो म्याम कति पुगेको थियो
🙏✨️🙏✨️🙏Jay Mahadev sir and DR. sab ko atyantai great 👍 message thank you so much from Pashu Pati Nath Dham 🙏 🇳🇵
थाईराईडको बारेमा धेरै जानकारी दीनु भयकोमा सरलाई धेरै धेरै धन्यबाद सर🙏🙏🙏🙏🙏🙏
Kle niko hunxt hjr
😮😢😮😢😢😢😮😅😊😅😅
डा तारा कोईराला लाई भेट्नको लागि ठेगाना पाए आभारी हुनेथिएँ ।
पोखरा सभागृह
KatA nara x ka
@@gitapokhrel35 ktm maa ni basnuhunchh vane detail maa vanu na
पोखरा newroad ma hernu na 3 ... line ma details xa
पोखरा सभगृह चोक सभागृह हल सँगै जोडिएको घर मा @@ramchandraduwadi635
नमस्कार हजुरले राम्रो सुजापसल्हा दिनु भयो तपाईं लाइ धन्यवाद
धेरै धेरै धन्यबाद डगक्तरसाब सल्लाहा दिनुभयो
अति राम्रो सन्देश दुबैलाइ नमस्कार धन्यवाद
सझाब को लागि धेरै धेरै धन्यवाद 🙏🙏🙏
कति राम्रो सल्लाह दिनु भयो डाक्टर साव धन्यवाद 🙏🙏
अति राम्रो सुजाब सल्लाह सुुन पायियाे धेरै धेरै धनेबाद
म नियमित श्रोता हुँ घिमिरे जि काठमांडौ बाट
थाईराईड को बिषेसज्ञ डा: को कुरा सुनेर
केहिबुझ्न पाएकोमा धन्यबाद , नमन।
Mali ni xa
0
. ..n
सारै सहज तरिकाले सामान्य मान्छेले पनि बुझ्ने तरिकाबाट बुझाइदिनु भएकोमा हजुर लाई हार्दिक नमन डा:साब 🙏🙏🙏
थाईरद सम्बंदी जानकारी दिनुभयकोमा दुबैजनालाई❤❤ धन्यबाद 🙏
Thanku so much dr hospitalma hjrle jasto yo thairaid ho vaner vanu hunna sodema risaunu hunx
Thyroid is our huge essential organ. Dr. I love your 💯 information.
राम्रो सूझाव को लागि डाक्टर साहेब लाई धेरै धेरै धन्यवाद छ।
अति राम्रो सुझाव , धन्यवाद ।
Thankyou doctor
धेरै राम्रो सुझाव ,पायकाे मा धन्यवाद डाक्टर साहेव। कार्यक्रम राम्रो लाग्याे।
सुझाव धेरै राम्रो लाग्यो अरु थप सुझावको आशामा रहन्छौ धन्यवाद
Namaskar sirharulai ma doctor tara koiralako passand ho aafno rog sambandi sandes pauda aati khusi lagyo dhanyabad sir
अतिराम्रो जानकारी र सुझाउको निम्ति हजुर दुवै प्रस्तोताप्रती आभार प्रकट गर्दछु।
धेरै धेरै धन्यवाद डाक्टर साहब रतपाई लाई पनी
जानकारी को लागी
दुवै सरहरुलाई धेरै धेरै धन्यवाद 🙏 🙏
धन्यवाद हजुरको प्रोग्रामको लागि
जानकारी को लागि धेरै धेरै धन्यबाद डक्टर साप
धन्यबाद डाक्टर साब, डा. तारा कोइराला लाई भेट्नको लागि ठेगाना पाय आभारी हुने थिय।
Thanku so much for informative video 😍😍🙏🙏
Thank you dr.koirala jyu.❤️🙏
धन्यबाद सारै राम्राे सल्लाहा दिनु भएकाेमा
Thank you so so much Doctar sab 🙏🙏🙏
Very very very ❤❤❤❤❤ good doctor sahab
धन्यवाद हजुरहरूलाई!
भिडियो लाभदायक लाग्योशुभकामना संवृध्दिका लागि
धेरै राम्रो जानकारी दिनु भयो। धेरै धेरै धन्यबाद!
धेरै धेरै धन्य वाद हामी यस्तै कुराको खोजिमाछौ
@@naradevibhatta9254 ,w3rrEF32R,,DFT#3÷4RITX
000
डाक्टर साब लाइ कहाँ कसरी भेट्न सकिन्छ
फोन नं उपलब्ध गराउन सकिन्छ की?
धन्यवाद शर धेरै राम्राे शुझाव दिनुभयाे धेरै धेरै धन्यवाद छ ।
सारै राम्रो सुझाब दिनु भयो दुबै जनालाई धन्यवाद छ 🙏🙏
धन्यवाद हजुर हरु लाई सल्ला सुजाब दिनु भयेको मा थाइ राइट बारेमा🙏♥️🙏
जानकारकाे लागि धेरै धेरै धन्यवाद हजुरहरुलाई🙏🙏
धेरै धेरै धन्यबाद सर थाईराईड को बारे बुझाई दिनु भयेको मा🙏🙏
Thank you sir for giving us the information about thyroid.
सला दिनुभएको मा धेरै धन्यवाद। सर
अति राम्रो लाग्यो ।।।धन्यवाद
डाक्टरसाबलाइ सुझाबको लागि धेरै धेरै धन्याबाद
THANK YOU SO MUCH HAJUR ❤️
DR.. TARA JEE 🙏❤️🙏
RADHEY RADHEY..
Thankudrtara
Jmm
धन्यवाद डाक्टर साब थाइराइड सम्बध सुझाब दिनुभएकोमा
दर्शन राधे राधे❤ सर सगै डाक्टर साहेब जी❤ लाई आभार तथा धेरै धेरै धन्यवाद जनचेतना मूलक बहसको लागि ❤ राधे राधे ❤हु म पार्वती जी ❤
Very good advice dr bhai haru 🙏🙏❤️❤️
धेरै धेरै धन्यबाद डा साहेब थाइरोद सम्बन्धि जानकारी दी ए को मा।
Thank you so much Dr.sab🙏🙏
धन्या वाद सल्ला दिएकोमा डक्टर साव जहाँ जचाउदा पनि केही सल्ला पाईदैन औषधि खानु ठिक हुन्छ भन्ने सल्ला मात्र पाइन्छ केही बुझ्न सकिएन डोज मात्र घटाउने र बढाउने काम मात्र हुन्छ
Ummmero ni yastai gareko gareii garyo ani kharai rako thiy sasir ma effect dekhin thalyo so aafaj khan xordin 2/3 din vyo pxi k hola k i tha xain haspital ma ni ramro sujhab sallla pain 😩😩
सल्लाह दिदा बिरामी निको हुन्छ अनि को बिरामी आवोस त hospital मा😁
Ho ta hjr ko kura sahi ho
@@joshangurung5434 ?
💀
कति राम्रो सल्लाह दिनु भयो डक्टर साव
धेरै राम्राे सल्लाह, सुझाव दिनुभएको मा डक्टर सहायवलाई धन्यवाद।
Clearly bujhae dinu vako ma Thank you Dr Saab
धेरैं धेरै धन्यवाद डक्टर ज्युलाई सलाह सुझाब को लागि 🙏🏻🙏🏻🙏🏻
जानकारिको लागि धेरै धेरै डा तारा ज्यु।
thanks for good information prahalad sir sathaai doctor sahab
सारै राम्रो सुझाब को लागि डा , साहेब लाई धन्यवाद !
Kati ramro sujhao dr saab dhayabaad hai hjr hru lai
🙏🙏🙏🙏🙏🙏🙏🙏
🙏🏼सर्वप्रथमत: धेरै धेरै धन्यवाद ! डाक्टर तारा कोइरालाज्यू र कार्यक्रम प्रस्तोताज्यू द्वयमा । Thyroid ग्रन्थि यसबाट बन्नजाने हर्मोन का बारेको कम वा अधिक मात्राले स्वास्थ्यमा पर्नजाने प्रभाव डाक्टरी परीक्षण र परामर्श ? औषधी लिनुपर्ने भए के -कति , कसरी र कहिलेसम्म आदिको समयावधि र उचित परामर्श अत्यन्त आवश्यक सरसुझाव बन्न गएको छ । शिशु जन्मनेबित्तिकै Thyroid ग्रन्थिको परीक्षण गराउन आमाबुबाले सचेत हुनैपर्ने कुराले बच्चाहरूको शारीरिक विकासमा ठूलो मद्दत पुग्ने कुरा झन कति महत्वपूर्ण रहेछ ! विशेषत: Thyroid को कारणले महिलाहरूको प्रजनन् शक्तिमा समस्या आउन सक्ने , नसक्नेबारे समयमै डाक्टरी परामर्श लिएर ढुक्क होइॅदा दाम्पत्य जीवन सुखमय हुनसक्ने विषय अर्को महत्वपूर्ण पक्ष हो भन्ने बुझियो। गर्भवती महिलाहरूले त डाक्टरी परामर्श लिएर मात्र औषधी लिने कुरामा सचेत हुनाको लाभ त कति हो कति । यसरी यस कार्यक्रमबाट प्राप्त भएको ‘थाईराईडसम्बन्धी ‘ जानकारी सुस्वास्थ्यमय जीवनका लागि अत्यन्तै उपयोगीमूलक बन्न गएको छ ।
धेरै धेरै धन्यवाद डाक्टर तारा काेईरालाज्य मलाई पनि थाईराईट भयकाे शबै कारण शुनाई दिनुभयाे
सारै राम्रो सल्ला पाइयो हजुर हरुलाइ धेरै धरै दन्नेबाद🙏
Thank you so much Doctor 🙏🙏❤️❤️
अतिराम्राे छ याे कर्यकृ्म
Very good advice, Dr shab news brocaster,
Thank you for information sir. Hypothairaid ma T3,T4 ko matra kati hunu parxa,?
धन्यवाद डाक्टर साब थाइराइड समस्या समाधान गर्ने उपाय बारे सुझाब दिनुभएको मा
Thank you very much Dr sub aaju derai jankari haru pauna sakiyo
Ati ramro sujhab dhanyabad mlaeni sare sataeko xa sarjri greko khali dukhxa😢😢😢😢😢😢😢
सर्ब पर्थम्ं जुर्हरु दुबै जना लाई 🙏🙏भन्नं चाहान्छु र डा तारा सर्को फोन्ं नं पनि राख्दिनुं भय हामिं थाईराईड बिरामिंलाई सजिलो हुने थियौ 🙏🙏
धन्यवाद डक्टर साब सल्लाह दिए को मा
धन्यबाद दुबै जना सर लाई
धन्ने बात सल्ला सझाप काे लागि 🙏
Thank you so much for the more information
Thanku dherai Ramro garnu vayo God blessings
Good information sir.You are the best journalism PCG Ji !
डाक्टरले नै यो किसिमकाे थाइराइड भनेको हुदैन नि त
Thank you Dr saap,Nepal ahko bela hajur sangga vetera mero Hyperthyroidism ko treatment garera swastha hune chu.
thank you so much dr good information lagi 🙏🙏
धन्यवाद डा सुझाव को लागी
Thank you so much Dr🙏
अतिनै राम्रो 🥰 सुझाव धेरै धेरै धन्यवाद 🌹 🙏🌹
ॐ जय जयजय डाक्टर सायवज्यु हजुर केा सधै जय हो 🙏🙏🙏🙏🙏
नमस्कार सरहरूलाई राम्रो सल
Aaj first time hajur ko video herne abasar milyo dherai dherai Dhanbad hajur lai
Thank you so much Doctor
Dr sab Lai kaha Kun hospital ma vetna sakenxa plz vanidinu paryo ma yo roge ma pidet xu
धन्यबाद सल्हा सुजाप को लागि 🙏🙏
थाईराइड इन्फेक्सन समस्या आयो लौन केहि जानकारी दिनु प्लिज😭😭😭😭
धन्यवाद हजुरलाइ राम्रोसँग सल्लाह सुझाव दियकाेमा
Thank you Dr
Dherai dherai ramro sallaha dinuvayo Khushi lagyo Malai Pani thyroid xa maile Pani ke khane ke nakhane bhaner thaha paye manxe ko kura sunda kauli brokauli Banda khani hudain bhanthe tar ma khanthe tyesaile dar lageko thiyo Malai sugar Pani xa koldstrol Pani xa kehi Pani nakhayer ke khanu
धन्यबाद डा० तारा तथा प्रस्तोता पत्रकार प्रल्हाद जी
Thank you mailay derai Kura buja thyroid ko basai ma .
Dr. Thank you much for providing essential information to public. That is great explanation and examples. As a health care worker, I would like to praise you for your valuable time.
X sweet
Dai
धन्ने वाद छ डक्टर साब हजुरले सुझाब दिनु भयकेामा डक्टरमा जाद5र
❤❤¹1❤@@dayaramrajaura8398
थाईराईड सम्वन्धी बिशेष क्लियर अन्तर्वार्ताको लागि पत्रकार महोदय र डाक्टर साहेवलाई धेरै धेरै धन्यवाद् .., डा साहेव!!! मैले २५ ग्रामको थाईरोनम खाई रहेको छु.. मैले खाली पेटमा थाईराईड २-२ महिनामा चेक गर्दा थाईराईडहरु नर्मल नै छ . मेरो सबै नर्मल नै छ.., के मैले थाईराईडको औषधी संधै निरन्तर खाईनै रहन पर्छ कि!!
Thank you so much Doctor sir🙏🙏🙏म चाही एकदम मोटो भाकी छु र खुट्टा पनि सुन्निको छ। थाइराइड जचाको पनि छैन
Thank you for your most important information.
धन्यवाद डकटर साब।🙏🙏
थाइराइड को बारेमा जानकारि दिनुभयकाेमा धन्यबाध
धेरै राम्रो सल्लाह सुझाव डाक्टर साहबको ठेगाना पाउन पाए हुन्थ्यो
Thank you very much Docter both for the information🙏