Amazing disclosure relates to mind, body and soul. May I kindly request you to deliver more of Yogi Prakash’s meeting. Couldn’t thank enough on bringing such mature, effective and educational talkshows team Suvas Agam. All your time and effort is much appreciated 🙏🇳🇵
योगी प्रकाश जी राम्रो सँग पग्रे पनि शुभाश जीले अर्को गौवा थप्न सक्नु भएन त्यस कारण प्रकाश जी लाई निथार्ने गरी दुनु आबस्यक छ । शुभास जी ! हजुरको प्रयास जारी रहोस । रामचन्द्र सुबेदी हेटौंडा ।
यस्ता भ्रामक interview ले समाजमा नकारात्मक असर पर्न सक्छ । त्यसैले यस्ता व्याक्तीको interview लिने काम नगर्नुहोस्। जब यस्त मान्छेहरु साधनाको दबाब थेग्न सक्दैनन् तपस्याबाट टाढा भाग्छन् ज्ञानेन्द्रिय हरुलाई जित्न सक्दैनन त्यसपछि समाजमा भ्रम फैलाएर आफ्नो अस्तित्व कायम गर्न चाहान्छन।
सुभाश सरको यस्तो अत्भुत काम लाई सधै सम्मान छ।सुभाश सर अब एक पटक राज कुमार प्याकुरेल गुरु को नि बनाउनु न है
🕉️🙏
गुरु प्रणाम ! हजुरको याेग सम्बन्धित राम्रो ब्याख्या १००%ठीकछ।
Dhannyabad Dhakal ji .
Tantra, Saptasati Chandi, Saptamatrika, Astamatrika Adiko Barema, Nepalma Tantrako Itihasa Ityadhi bisayama kura bhayo bhane ramro hunxa, Uhama Kalilo Jyan Ramro chha bhanne lageko xa, aune dinama karyakrama bhayo bhane yee prasna sodhnuhola. Thank you so much for bringing him.
सरल शब्द मा अपार ग्यान्।नमन नमन ॐ
Ho ni hai
अति उत्कृष्ट सत्संग🙏❤️
वास्तवमा यो सत्संग ब्रह्मकुमारी सम्प्रदायका अन्ध भक्हरु लाई एक पटक सुनाउनै पर्ने खालको रहेछ।
Interesting Episode 🔥🔥🔥
why so underated 🥹
हरि ॐ गुरुदेव।अतेन्तै सुन्दर योग सम्बन्धी ग्यान का कुरा सुन्न पायकोमा आभारी छु गुरु देव्❤️🌹💐
कुरा राम्रो लाग्यो प्रकाश जि राम्रा साधक रहेछन ।
wonderful ! Thanks for this talk show. Jai Hos!
Amazing disclosure relates to mind, body and soul. May I kindly request you to deliver more of Yogi Prakash’s meeting. Couldn’t thank enough on bringing such mature, effective and educational talkshows team Suvas Agam. All your time and effort is much appreciated 🙏🇳🇵
Shree guru charan bandana guru ji
JAYHOS MERI GURU KALI DEVI AMAKO JAY HOS
कस्तो राम्रो , , ,
सहि कुरा जीवन आध्यात्मिक ध्यान
Dhannyawad hajur
His eyes shows he is experiencing samadhi…jai ho swami ji !!
Waha ho website ko jankari pam naa.
शान्ति योग आश्रम सतुंगल लेखेर गुगल गर्नुहोस न है भेटी हाल्छ ।
jai gurudev naman🙏🙏
योगी प्रकाश जी राम्रो सँग पग्रे पनि शुभाश जीले अर्को गौवा थप्न सक्नु भएन त्यस कारण प्रकाश जी लाई निथार्ने गरी दुनु आबस्यक छ । शुभास जी ! हजुरको प्रयास जारी रहोस ।
रामचन्द्र सुबेदी हेटौंडा ।
Dhannyawad Prabhu ji
Nice show
gud job sir nirantarta ko subha kaamna 😍
Dhannyawad Mitthu ji
Great interview.
निसब्द 🙏🙏
सहि कुरा
Dhannyawad Raju sir
Nomo Narayana
Its always amazing to come back to your channel. I find wonder in these talk shows. Thanks for hosting such a great program.
500
Nice
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Awesome. I am gripped by his lecture and that resonates me
🙏🙏🙏🙏🙏🙏🙏🙏
प्राण वायुकाे परिभाषा कत्ति पनि चित्त बुझेन
योगी प्रकाश जी को सम्पर्क नम्बर
jewma Jewnu lai jiwan baninxa
यस्ता भ्रामक interview ले समाजमा नकारात्मक असर पर्न सक्छ । त्यसैले यस्ता व्याक्तीको interview लिने काम नगर्नुहोस्। जब यस्त मान्छेहरु साधनाको दबाब थेग्न सक्दैनन् तपस्याबाट टाढा भाग्छन् ज्ञानेन्द्रिय हरुलाई जित्न सक्दैनन त्यसपछि समाजमा भ्रम फैलाएर आफ्नो अस्तित्व कायम गर्न चाहान्छन।
not black hole kali means dark energy ...
सम्पर्क नम्बर पाउन सकिन्छ ।
कसको संपर्क नम्बर भन्नु भएको ?
यस्तो भोग्ने चरित्रले त्यागको अपमान गर्ने भए।
Good