भारतबाट आएका मुरली धरले इन्द्रेणीमा तहल्कै पिटे, उडायो सपना सबै हुरिले सहित दर्जनौं गितले तहल्का ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #Muralidhar_SpecialPrograme #LIveShow

ความคิดเห็น • 398

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +65

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@@t
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन
    अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕

    • @Binodji
      @Binodji 2 ปีที่แล้ว

      आधुनिक पछि यसो कहिले काँही अब कबिता, गजल र मुक्तक ले पनि इन्देणिमा ठाउँ पाओस , अनि सातै रंग हुन्छ

    • @prembahadurkhatri5943
      @prembahadurkhatri5943 2 ปีที่แล้ว

      Immmmmmmmmmmmmkmmkmmiimmmmmmmmkmmmmmmmmmmmmmkmmmkmlmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm

    • @prembahadurkhatri5943
      @prembahadurkhatri5943 2 ปีที่แล้ว

      Mmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmmm

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

      Long Live Krishna Kandel Indreni FOUNDATION:

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +1

      Long Live Indreni family with your noble Service

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 2 ปีที่แล้ว +61

    मलाई सार्है मन पर्ने गायकलाई ईन्द्रेणी टिमले खोजेर ल्याएछ । धेरै धेरै धन्यवाद । एउटा अलग स्वरको धनी मुरलीधरण । आज देख्न र सुन्न पाईयो । म धन्य भएँ ।🌸🕉🙏

    • @SBRAI100
      @SBRAI100 2 ปีที่แล้ว +1

      👏👏👏🙏🙏🙏🙏🎉🎉

    • @bhuholbalami3735
      @bhuholbalami3735 2 ปีที่แล้ว

      @@SBRAI100 - myau

  • @Binodji
    @Binodji 2 ปีที่แล้ว +20

    आधुनिक पछि यसो कहिले काँही अब कबिता, गजल र मुक्तक ले पनि इन्देणिमा ठाउँ पाओस , अनि सातै रंग हुन्छ

  • @NBDahalNavin
    @NBDahalNavin 4 ชั่วโมงที่ผ่านมา

    मुरलिधर दाईको गायन र अभिनय बेग्लै छ अरुको भन्दा दाइ नमन ।कुनै गीत, गजल म दिन्छु दाईलाई

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 4 วันที่ผ่านมา

    नेपाली संगीतका मुर्धन्य स्रष्टा मुरलिधर प्रती हार्दिक नमन !!

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 2 ปีที่แล้ว +16

    गीत धेरै सुनेको नाम पनि धेरै सुनेको तर इन्द्रेणी थिएन भने यस्ता कालजयी कलाकार देख्न गाह्रै थियो जय इन्द्रेणी जय संगीत

    • @yammagar3135
      @yammagar3135 2 ปีที่แล้ว +1

      Aba mero Guipani sunna paunu hunexa pargati jiu xittai

    • @mitralimbu6876
      @mitralimbu6876 2 ปีที่แล้ว +1

      सहि कुरा

    • @balramlaksena
      @balramlaksena 13 วันที่ผ่านมา +1

      जय हो...🙏❤😊

  • @chudamani7483
    @chudamani7483 2 ปีที่แล้ว +10

    सारै सुन्न मन लागेको कलाकार तथा गायक मुरलीधर लाई ईन्देणी कार्यक्रममा देख्ने सुन्न पाएकोमा अत्यन्तै खुसी लागेको छ धन्यवाद ईन्द्रेणी कार्याक्रमलाई

  • @paljohn1815
    @paljohn1815 2 ปีที่แล้ว +3

    नारायण गाेपल, फत्तेमान,काली बहादुर, धुरलीधर, उदय, उदित, कुमार ईत्यादिकाे अाेजनदार अावज मध्येकाे धनी मुरली सहित वाध्यावादन साथीहरू देख्दा अानन्द अायाे,I'm proud to be seen you. सलाम सबैलाई 🙋‍♂️

  • @bhimbahdurbhandari6153
    @bhimbahdurbhandari6153 ปีที่แล้ว +3

    ❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏 वरिष्ठ कलाकार श्री मुरली धर ज्यु को उपस्थितिले इन्द्रेणीमा अलग किसिमको रौनक छाएको छ ❤❤❤❤❤❤

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +20

    आहा अति मिठा सिर्जना सम्मान छ जय इन्द्रेणी को महिमा अपरम्पार छ जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @domodardc2335
    @domodardc2335 2 ปีที่แล้ว +5

    आहा पुराना गायक तेसमाथी सारै मिठोस्वोर अनि शब्द का धनी मुरलिधर लाई ल्यायर आज इन्द्रेनी को सोभा झनै बढेको छ

  • @takbahadur197
    @takbahadur197 2 ปีที่แล้ว +6

    आहा जब मो सानो छँदा यो गित रेडियो नेपालमा गुजान्थे। आज प्रत्यक्ष मुरली धर सर,लाई गन् सहित देख्न पाउद अति खुशी लाग्यो।

  • @deepaksunarpokhrel1709
    @deepaksunarpokhrel1709 ปีที่แล้ว +3

    Wowo यो उमेरमा जाँज पनि भ्वाइसको रेन्ज त हाई नै रहेछ।

  • @damodaradikari2820
    @damodaradikari2820 2 ปีที่แล้ว +3

    आज सम्म को कार्यक्रम जे जति हेरेपनि आजको जस्तो खुशी कहिल्यै भयन

  • @haminepalihamronepal4948
    @haminepalihamronepal4948 2 ปีที่แล้ว +4

    सार्है खुशी लाग्यो मुरली धर सर लाई इन्द्रेणी मा ल्याएको मा
    धन्यवाद इन्द्रेणी अल टिम

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +18

    🙏🙏🙏🙏इन्द्रेणी लगायत सम्पूर्ण कलाकार पाल्नुहुने विशिष्ट ब्याक्ति मा धेरै धेरै धन्यवाद 👌👌👍️👍️🇳🇵🇳🇵🇳🇵♥️♥️🎤

    • @serkunwar9546
      @serkunwar9546 2 ปีที่แล้ว +1

      अति राम्रो

  • @rsdulal5295
    @rsdulal5295 2 ปีที่แล้ว +12

    मुरलीधर गुरु लाई हार्दिक नमन गर्दछु ।

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +8

    आहा कति राम्रो चित्त बुझ्ने कुरा गर्नु भयो मुरलीधर ज्यु ले हामी सबै दर्सक को पनि यही माग छ हाम्रो कृष्ण दाइ लाइ आज सम्म को सबभन्दा ठुलो सम्मान अवार्ड लै नेपाल सरकार ले सम्मानीत गर्नु पर्छ, जय इन्द्रेणी, जय कृष्ण दाजु,

  • @newman7364
    @newman7364 2 ปีที่แล้ว +11

    नयाँं पुस्ताले बिर्सिसकेको महान गायक एवं अभिनेता मुरलिधर लाई इन्द्रेणी मा ल्याएर पुराना यादहरु ताजा गरिदिनु भएकोमा इन्द्रेणी टिम लाई धन्यवाद ।

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว +25

    नयाँ लाई पोरोहशान पुरानो लाई सम्मान इन्द्रेणी को माहान अभियान लाई सम्मान छ धन्यवाद छ हजुर

  • @sujand7340
    @sujand7340 11 วันที่ผ่านมา +1

    फैलियो माया दुबोसरी कहिल्यै घटेन
    ....
    कति मीठो गायन♥️🌺👏🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +6

    सलाम छ इन्द्रेणी सनचाल्क कृष्ण कडेलसरलाई मुरली धरज्युलाई नी लाखौं लाख बधाई छ कृष्ण कडेललाई राम्रोसँग आधार गरेकोमा

  • @bgsoham5119
    @bgsoham5119 2 ปีที่แล้ว +5

    राजेश पायल राई ज्यु ले यो निष्ठुरीलाई माया भन्ने गीत अनुमति बिना गाउनु भएको थियो।

  • @shyamkrishna3275
    @shyamkrishna3275 11 วันที่ผ่านมา +1

    आहा old is gold त्यसै भनेका हैनन आदरणीय ब्याक्तित्व मल्टिट्यालेन्ट गायक खल्नायक रास्टृय अन्तर्राष्ट्रिय ब्यक्ति देश लाई चिनाउने मुरली धर सर लाई धन्यवाद

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +6

    आज त मलाई स्वर सम्राट नारायण गोपल को शम्झना आयो ।जय लोक सस्क्र्ती जय नेपाल सम्मान सम्पुर्ण लाई
    🙏🙏🙏👍️🌷👌❤️👏

  • @DipakAdhikari-ew5cq
    @DipakAdhikari-ew5cq ปีที่แล้ว +5

    वा वा वा हिर्दय देखि नै नमस्कार तथा नमन गर्न चाहान्छु महान कलाकार मुरलि धर सर लाई

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 2 ปีที่แล้ว +6

    यो होनि सङ्गीत सङ्ग घुलमिल भएको महाशक्ति मुरली धर संसार कै अब्बल हुनुहुन्छ।सलुट सम्पुर्ण इन्द्रेणी र सबै इन्द्रेणी का दर्शक श्रोता हरु लाई सम्झना। बहराइन

  • @karankunwor2880
    @karankunwor2880 19 วันที่ผ่านมา +2

    58/59 साल तिर तपाई ई गीतहरु रिल वाला क्यासेटमा भरेर सुनिने गर्थे सारै मान छुने शब्द '

  • @gokarnaprasadkhatiwada2175
    @gokarnaprasadkhatiwada2175 2 ปีที่แล้ว +9

    गित त सुनियको थियो आज आदरणिय गायक लाई पनि प्रत्यक्ष देख्न र सुन्न पाइयो ।धन्यवाद इन्द्रेणी टिम ।

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 6 วันที่ผ่านมา +1

    बहुमुखी प्रतिभाका धनी आदरणीय मुरलिधर ज्युलाई सादर प्रणाम ।

  • @manojthapaliya2691
    @manojthapaliya2691 2 ปีที่แล้ว +3

    आह कति मिठो सिर्जना सबै गीत मुटु भित्र सजिएर बसेको छ जति सुने पनि सुनिरहु लग्न्ने सलम छ मुरलिधर sir lai ?

  • @gyangauchan1875
    @gyangauchan1875 2 ปีที่แล้ว +37

    मुरलिधरको धेरै बर्ष अगाडिको "पहाडको पल्लो डाँडामा छ मेरो गाउँ" भन्ने गीत खुबै मनपर्थ्यो तर युटुबमा भेटिन्न कृपया अपलोड गर्नुहुन अनुरोध गर्छु ।

    • @rajeevguragain6890
      @rajeevguragain6890 9 วันที่ผ่านมา

      छ नि युट्युबमा

  • @bharatdhamala8852
    @bharatdhamala8852 2 ปีที่แล้ว +4

    आहा क्या आवाज छ।
    क्या सँगीत छ।क्या म्यूज़िक छ।
    बाँसुरी ❤️❤️❤️❤️❤️आहा।कती मीठो कती मीठो।
    बाँसुरी धेरै ले बजाऊनु हुन्छ तर यो मीठास छुट्टै छ।
    विशेष छ।

  • @madanpoudel2061
    @madanpoudel2061 2 ปีที่แล้ว +13

    अन्ततः मुरलिधर दाइ नेपाली ले पनि चिन्ने मौका पाए ईन्डिया मा त भन्न पर्दैन सेल्युट छ

    • @सरकारसरकार
      @सरकारसरकार 2 ปีที่แล้ว

      भाङ तानेउ कि के हो पौडेल ? चिन्ने मौका पाए रे? ईन्डियामा भन्दा यहाँ चाहिँ धेरैले चिन्छन हो ।

    • @madanpoudel2061
      @madanpoudel2061 2 ปีที่แล้ว +2

      @@सरकारसरकार वास्तविक कुरा थाहा पाएरै भनेको हो म तपाईंले जस्तै हावा मै नेताले जस्तो पोके गफ दिन्न धेरै नेपाली लाई थाहा छैन र चिनेका छैनन् तर नाम सबैलाई थाहा छ भारतिय फिल्म मात्रै होइन ख्यातिप्राप्त नामुद सिरियलमा वहाको अभिनय छ यति धेरै बिधामा र भुमिका अनि सिरियलमा कि हामीलाई मात्रै होइन भारतीय दर्शक लाई पनि चकित पारेका छन्

    • @krishnabhandari6838
      @krishnabhandari6838 2 ปีที่แล้ว +1

      Aaja thaya vo rajes payal le muraledharko geet choreko rahechja

    • @krishnadahal6942
      @krishnadahal6942 2 ปีที่แล้ว

      धैरै पुराना र बहुचर्चित गायक हुन मुरली धर
      नपत्याए माता पिता वा अग्रज संग बुझनुहोला है त !

    • @madanpoudel2061
      @madanpoudel2061 2 ปีที่แล้ว +1

      @@krishnabhandari6838 हजुर होनि अब बोल्यो कि पोल्यो हुन्छ सर नेपाल मा वहाँ ले नै भनेपछि थाहा पाए सबैले कतिपयले होइन पनि भन्नेछन् हजुर

  • @parshuramrai8994
    @parshuramrai8994 2 ปีที่แล้ว

    पुराना तर बरिस्ठ कलाकार गायक,नायक,निर्माता,निर्देशक, र खलनायक को भुमिकामा बडो खतरनाक तरिकाले अभिनय गर्नुहुने ब्यक्ति हो उहाँ जि सलाम छ !

  • @santoshkhadka8133
    @santoshkhadka8133 2 ปีที่แล้ว +2

    क्लासिकल मेलोडियस का मूर्धन्य गायक आदरणीय मुरलीधर ज्यु का गित हरु म अहिले चालीस बर्ष लाग्न लागेँ तर स्कुले जिबन मा बारीमा रेडियो लगि लगि सुन्थें ।झन यो यो त्यो नजरको बयान म गरुँ कसरी भन्ने गित त प्राय म गुनगुनाई रहेको हुन्छु तर अर्को रमाइलो कुरा छत्र शाही अंग्रेजी समाचार मा पनि राम्रै नाच्छन जस्तो लाग्यो किनकि यति मेलोडियस मर्मस्पर्शी गितमा पनि मज्जाले नाचे।कृतज्ञता ज्ञापन गर्दछु आदरणीय कृष्ण कंडेल दाइ लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई ।।

  • @bharatacharya1763
    @bharatacharya1763 2 ปีที่แล้ว +3

    आज मलाई सार्है खुशी लाग्यो क्रीस्न दाजु पुरानो अनि बीर्सीएको कलाकार मुरली धर सर लाई आज इन्द्रेणी मा ल्याएर इन्द्रेणी लाई सोभा बढाइ दीनु भए को मा धन्यवाद दीन चाहन्छु 🙏🙏🙏

  • @InnocentEye
    @InnocentEye 2 ปีที่แล้ว +1

    इन्द्रेणीले छर्ने रंग साँच्चै अलौकिक छन है कृष्ण दाइ ! मुरधीधर दाजुलाई पनि नमस्कार !!

  • @thapachhabiraj9195
    @thapachhabiraj9195 2 ปีที่แล้ว +1

    जे होस म्याउबाजीको कलाकार कृण्ण गलगॅाडले एक सुप्रसिदृ कलाकार मुरलीधरलाई स्थान दिएछ

  • @ramesh2055
    @ramesh2055 2 ปีที่แล้ว +9

    जय गित //
    जय संगीत // जय पुराना कलाकार //
    जय इन्द्रेणी //////////////

  • @jmahadevshah2409
    @jmahadevshah2409 2 ปีที่แล้ว +2

    क्या बात क्या बात मुरलीधर दाजु 👏👏👏👏 नमन 👏👏👏👏💕💕💕💕💕💕💕💕💕

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +2

    सम्पूर्ण इन्द्रेणी परिवार साथै सम्पूर्ण अथिती कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ सारै रमाईलो भो उहांको गीत ले सारा नेपाली नै झुम उठेको छौं उहां लाई नमस्कार साथै धेरै धेरै धन्यवाद छ

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +4

    आजको दिन अति बिशेष अनि खास भयो मुरलिधरन जस्तो बरिस्ठ कलाकार लाई आज सपरिवार कार्यक्रम मा देख्न पाइयो खुशी लाग्यो 😍😍😍😍😍😍🌺🌺

  • @paraskoirala2567
    @paraskoirala2567 2 ปีที่แล้ว +2

    हार्दिक नमन मुरलिधर ज्यु हजुरको आधुनिक गित प्रती योगदान नेपाली भासी ले सधै याद गर्ने छन।हजुर्को नयाँ गित पनि सुन्ने आसामा छौ ।

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 2 ปีที่แล้ว +2

    आहा कति राम्रो जोडी मुरलिधर दाईको। दुबै जनालाई शिर निहुराएर ढोग गरे। आज दाइ भाउजुको गीत पनि सुनियो सारै खुसी लाग्यो। यसैगरी समय समयमा यहाको उपस्थितिले निरन्तरता पाओस। शुभकामना सम्पूर्ण ईन्द्र्णी टिमलाई 🙏🙏🙏

  • @krishnadahal6942
    @krishnadahal6942 2 ปีที่แล้ว +4

    नेपाली गीत संगित जगतका मूर्धन्य महापुरुष!
    नारायणगोपाल कालिन एक धुर्व तारा !

  • @laxmishrestha2333
    @laxmishrestha2333 2 ปีที่แล้ว +1

    Dherai ramro kaam indreni prograamko darsak ma uk dekhi herdai chau 🙏🏼🙏🏼dannebad Krishna vai 🙏🏼🙏🏼❤️❤️👍👍👍👍👍

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว +5

    मुरली सर काे गित काे स्वार राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सम्मान छ दिदी लाई पनि सम्मान छ म बिदेश भए पनि नेपाल काे माया छ मेरो प्यारो नेपाल कति राम्रो छ जय नेपाल जय भगवान् जय इन्देणी धेरै धेरै रमाइलो भयो कृष्ण सर प्रतिमा दिदी

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 2 ปีที่แล้ว +1

    गित धेरै सुनेको थिए तर आज प्रत्यक्ष मुरलिधर ज्यूलाई इन्द्रेणीको स्टुडियोमा देख्न पाउँदा एकदम खुशी लाग्यो।यो सुन्ने/हेर्ने अवसर दिलाउने इन्द्रेणी सम्पूर्ण टिमलाई हृदय देखि धन्यवाद छ।जय गित,जय संगीत,जय इन्द्रेणी , जय नेपाल 🙏🙏🙏🙏🙏👌👌👌👍️👍️👍️👏👏👏👏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @pknphg8444
    @pknphg8444 หลายเดือนก่อน +1

    मलाई धेरै मन पर्ने कलाकाे खानि हाे मुरलि धर सुनिल थापा पछिकाे दाेस्राे मुरलि यति धेरै प्रतिभा भएकाे कलाकार हाे गीतकार सङ्गीतकार गायक खलनायक हाे

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari5641 2 ปีที่แล้ว +7

    अत्यन्त सुमधुर गित संगीत नेपाली तन मन जिब्रो गला कला को उकृष्ट संगम आहा

    • @Krishna-yl1bh
      @Krishna-yl1bh 2 ปีที่แล้ว

      th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @jayaramtamata2135
      @jayaramtamata2135 2 ปีที่แล้ว +2

      We salute him his all the songs n versetile voice in the world

  • @milangc7378
    @milangc7378 2 ปีที่แล้ว +7

    मलाइ खुसि लग्छ कृष्ण दाई तपाई नेपाल भरि का क्लासिकल लोक पोप सवै गीत कलाकारलाइ लाई उत्तिकै अवसर दिनु हुन्छ ॥॥॥॥

  • @devbahadur6610
    @devbahadur6610 2 ปีที่แล้ว +2

    बरिस्ठ कलाकार मुरलिधर कि श्रीमती झन खतरा गाउनु हुदेा रछ, अझ नेपाली संगितमा ठुलेा यृागदान दिनु हेाला,,,,,,,

  • @nirmalarai5035
    @nirmalarai5035 2 ปีที่แล้ว +1

    Wow murali dhar jiuko shor matra suneko thy tara aaja dekhnu ra sunna pauda ati khushi lageu khushiko aashu pani jhareu dhanebad xa kadel vai

  • @devbahadur6610
    @devbahadur6610 2 ปีที่แล้ว +1

    बरिस्ठ कलाकार मुलरिधर लाई सपेाट छ,,,,नेपाल नेपालीको सान मुलरिधर

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 ปีที่แล้ว

    मुर्धन्य कलाकार लाई धेरै पछि देख्न पाइयो धन्यवाद कृष्ण कडेल सर लाई सबैले इन्द्रेणी टीम लाई सक्दो सहयोग गरिदिन हुन अनुरोध गर्दछु।।।

  • @ArjunStha
    @ArjunStha 2 ปีที่แล้ว +1

    साह्रै मनपर्ने गायक तथा इन्द्रेणी टिम

  • @kamalikantabhetuwal3460
    @kamalikantabhetuwal3460 2 ปีที่แล้ว +1

    ओरिजिनल स्रष्टाको गित खोजि खोजि सुनुँ। सङ्गितका मीठा मुरलि, पुज्य मुरलीधर प्रति उच्च हार्दिक सम्मान। बाँसुरिका बादसाह मेरो आदरणीय दाजु सुशील बिश्वकर्मा( झम्के गुलेलि लोकभाका का बाँसुरि वादक) ।जय कृष्ण कँडेल। जय नेपाल।

  • @humthapa4048
    @humthapa4048 2 ปีที่แล้ว +5

    सर्वोत्कृष्ट कार्यक्रम ईन्द्रेणीको उत्कृष्ट प्रस्तुति आजको यो अविस्मरणीय रहनेछ । वरिष्ठ सङ्गितकार तथा गायक अनि वरिष्ठ कलाकार मुरलि धर ज्युको प्रस्तुति जति सुन्दा हेर्दा पनि हेरिरहु लाग्यो।

  • @RatnaBathaofficial
    @RatnaBathaofficial 8 วันที่ผ่านมา

    बरिस्ट कलकार र बरिस्ट गायक लाई मन देखि सलाम छ

  • @ganeshgurungofficial4560
    @ganeshgurungofficial4560 2 ปีที่แล้ว +1

    बधाइछ कृश्ण जि यो कार्यक्रम को लागि

  • @ganeshbudhathoki6767
    @ganeshbudhathoki6767 2 ปีที่แล้ว

    पुराना कलाकार बाट निकै मिठो गित सुन्न पाइयो अग्रज कलाकार मुलरीधर लाइ धेरै धन्यवाद ।

  • @khemrajshrestha9430
    @khemrajshrestha9430 2 ปีที่แล้ว +1

    मलाई सार्है मनपर्ने गायक तथा भिलेन , म त प्रतेक हरफ रि-गरि गरि सुन्दै छु ।

  • @hemvexkhanal5425
    @hemvexkhanal5425 4 วันที่ผ่านมา

    स्कुल पढदा खुब गाइयो । उडायो सपना सबै हुरिले । अहिले त साच्चै उडायो यार सपना सबै हुरिले ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 ปีที่แล้ว +2

    Good job endrani pariwar. Mero supar kalakar. Gayak. Murali dhar.

  • @biddrohisaila2794
    @biddrohisaila2794 2 ปีที่แล้ว +1

    मुरली धरको गीत मात्र सुनेको , देख्न पाइयो भाउजू सङ्गै ।

  • @sudinlwagun7069
    @sudinlwagun7069 2 ปีที่แล้ว +1

    हजारौ हजार लाखौ लाख करोडौ करोड धन्यबाद इन्द्रेणी समूह यस्ता हस्ती हरू लाई जमघट गराई मनोरञ्जन प्रदान गर्नु भयो

  • @BalkrishnaGajurel
    @BalkrishnaGajurel 2 ปีที่แล้ว +3

    बल्ल गीत तथा संगितको संरक्षणमा अघि बढेको जस्तो छ । मुरलिधर जी को ठूलो फ्यान । म पनि गजल लेख्छु । लोक गीत जन्माउन शास्त्रिय गीतको पनि त्यत्तिकै महत्व छ । शास्त्रीय संगितकारलाई पनि निमन्त्रणा गरियोस् । राग लामो भए छोटो बनाएर भए पनि राखियोस् । म त कृष्ण दाजुको ऋणी छु । मेलम्चि नदीमा अाएको बाढीको कारण बासस्थान तथा जमिन गुम्दा उहाँको तीन लाख प्राप्त भएको छ । म गजल , कबिता , उपन्यास तथा कथा लेखे पनि गीत त्यत्तिकै मन पराउँछु । लेख्छु । मेरो ५ गीत कम्पोज भएको छ । अार्थिक स्थिती मजबुत भए पश्चात् रेकर्ड गरिनेछ।

    • @balramlaksena
      @balramlaksena 13 วันที่ผ่านมา

      😊❤🤝👍👍

  • @kishanban4037
    @kishanban4037 2 ปีที่แล้ว

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मुरली सर जय भगवान्

    • @babugrg6811
      @babugrg6811 2 ปีที่แล้ว

      सम्मान त ठिकै छ सर तर ABC च्यानल छोडेको त वर्षौं भयो यो त हिमालय tv मा आउँछ 🤪

  • @sitaadhikari2006
    @sitaadhikari2006 ปีที่แล้ว

    Legend Muralidar 🙏🙏🙏kasto amazing human being 🙏🙏🙏

  • @gitarimal8209
    @gitarimal8209 2 ปีที่แล้ว

    मुरलीधर भाई तपाई दुबैजनालाईदेखेर धेरैखुसीलाग्यो

  • @dambardambar2473
    @dambardambar2473 2 ปีที่แล้ว +2

    मलाई अत्यन्तै मन पर्ने मुरली दाई तपाईंको अभिनय तपाईंको गायनको कुन शब्दले बयान गरौँ खोई दाईं,a I'm proud of you, God bless you दाईं

  • @paljohn1815
    @paljohn1815 2 ปีที่แล้ว +1

    अाधुनिक गजल संगितिक क्षेत्रका मलाई मन पर्ने अावजकाे धनीलाई अाज प्रत्यक्ष देख्न र बुझ्न पाँए, धन्य छ ईन्द्रेणी परिवर, मुरलीधरकाे नाम धेरै सुनिएको थियोे तर फेस याद थिएन अाज सपना साकार भयाे ।

  • @hompariyar1567
    @hompariyar1567 2 ปีที่แล้ว

    तपाईंको फुलवारि एलबमकाे गित सबै सुनेकाे छु सर

  • @shivalamichhane7042
    @shivalamichhane7042 วันที่ผ่านมา

    bachpan dekhi kai my favorite gayak...muralidhar

  • @khas_chelo
    @khas_chelo 2 ปีที่แล้ว +9

    🙏🙏💪💪🇳🇵🇳🇵🕉️🕉️ मौलिकता,धर्म,संस्कृति लाई सबैले सम्मान गरौ,सबैले साथ दिउ

  • @rabinnarden7757
    @rabinnarden7757 ปีที่แล้ว

    Incredible Muralidhar daai, I m surprised and didn't know that this was the song of Muralidhar daai.

  • @OmbahadurPradhan-zr4ku
    @OmbahadurPradhan-zr4ku 12 วันที่ผ่านมา

    आहा कति मिठास ❤️❤️❤️❤️🙏🙏🙏💐💐💐💐🙏🙏🙏

  • @narendrabanskota
    @narendrabanskota 5 วันที่ผ่านมา

    सानोमा उडायो सपना सबै हुरीले दृषठता र बिगारेर गाएको याद आयो

  • @arjunkc8125
    @arjunkc8125 2 ปีที่แล้ว +1

    wau murali dhar ji my best .thanks krisna daa

  • @Lkjee82
    @Lkjee82 2 ปีที่แล้ว +6

    What a legend! Thank you for bringing Muralidhar and the team on the program. 👍🙏

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 2 ปีที่แล้ว +1

    अति राम्रो छ जय ईन्द्रेणी

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 2 ปีที่แล้ว +1

    अग्रज कलाकार लाई यक ठाउँ मा लियर आउदा धेरै खुसी छु । जय इन्द्रेणी

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 ปีที่แล้ว

    धेरै धेरै बधाई छ, भारतबाट अाउनुभयका मुरलि धरलाई स्वागत पनि छ !!अनि स्यालुट ।

  • @Psherchan
    @Psherchan 2 ปีที่แล้ว +1

    मलाइ सारै मन पर्ने कलाकार मध्य मुरलिधर जि पनि हुन्छ। मेरो सलाम छ उहा लाइ।

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 2 ปีที่แล้ว

    धेरै लामो समय पछि यस्ता कालजयी मन छुने गित यस इन्द्रेणी द्वारा र मुरलिधर को आवाजमा आज सुन्न पाउदा सारै मन आनन्दमयि भयो र नयाँ लाई प्रोत्साहन र पुरानालाई सम्मान गर्नु हाम्रो ठुलो दायित्व हो।
    जय होस् सम्पुर्ण इन्द्रेणी परिवारको 💐💐🙏🙏🙏🙏🙏💐💐🇳🇵🇳🇵🇳🇵

  • @padamkandangwa4126
    @padamkandangwa4126 ปีที่แล้ว +1

    महान कलाकार मुरलीधर ज्यू !!

  • @harilimbu8894
    @harilimbu8894 2 ปีที่แล้ว

    सलाम छ मुरली दाइलाइ

  • @kulprasadpaudel2125
    @kulprasadpaudel2125 2 ปีที่แล้ว

    पहिलोपटक मुरलिधर जि लाई देख्ने अवसरले भाग्यमानी ठानेको छु आफुलाई,उहाँ का धेरै गित गुनगुनाउने गर्थें ,चिठी बाट फर्माइस पनि गर्थे,आज अगाडि देख्नु पाउँदा धेरै खुशी छु,ईन्देणीको प्रशंसाा कुन शाब्दले गरु👏👏👏👏

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว

    मुरलीधर दाजु लाई सर्वप्रथम नमन गर्दछु यहाँ को कलालाइ सम्मान गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद छ

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +3

    धेरै धेरै बधाई छ

  • @yadavdevkota1171
    @yadavdevkota1171 2 ปีที่แล้ว +1

    नेपाली मौलिक संस्कृतिको जगेर्ना सबैको कर्तव्य हो !

  • @pitambaracharya3582
    @pitambaracharya3582 2 ปีที่แล้ว

    मलाई साह्रै मन पर्ने मुरलीधर दाजुलाई ल्याएर इन्द्रेणीले निकै राम्रो काम गर्यो। हार्दिक धन्यबाद तथा शुभकामना!!!!

  • @bishnubeupane3642
    @bishnubeupane3642 2 ปีที่แล้ว

    मलाई मन पर्ने गायक मुरली धर उहाँका सबै गितहरु मलाई सरै मन पर्च 🙏🙏🙏🙏🙏🙏

  • @shyamdulal687
    @shyamdulal687 2 ปีที่แล้ว

    मुटुले संचार गरेर मष्तिस्कले महशुस गर्ने चीज नै माया हो। मायामा संसार हुने हुँदा आत्मिय सम्मानित गायक प्रति नमन। बाल्यकालमा रेडियो बोकेर गोठालो जाँदा, खेतमा जाँदा सुनेको गीतका गायकलाई यसरी ल्याउनु भएकोमा कृष्ण कडेल र इन्द्रेणी समुहलाई सधुभाब।

  • @premsagarbhandari5323
    @premsagarbhandari5323 2 ปีที่แล้ว +1

    वाओ वाओ मुरलीधर ज्यु वाओ ईन्द्रेनी 🙏👌👌👌👌

  • @टेकसिङपरियार
    @टेकसिङपरियार 2 ปีที่แล้ว

    अाह अाज बल सङगितका गुरु मुरलि धर लाई देखना पायौं काेटिकाेेटि नमन छ उहालाई 🙏🙏❤️🙏🙏🙏

  • @ramlamgade3651
    @ramlamgade3651 2 ปีที่แล้ว

    Murali lai derai love u daju vaujulai

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว

    अग्रज कलाकार मुरलिधरजि र उहाँकाे जिबनसंगिनिलाइ सम्मानछ जयईन्द्रेणि

  • @youbrajghimire3638
    @youbrajghimire3638 2 ปีที่แล้ว +2

    wow mero
    paryo gayak
    Muralidhar sir😍❣💐🙏
    from Nuneaton United kingdom