Don't give wrong information. It's not madyapahadi rajmarg. यो मदन भण्डारी राजमार्गको धरान हेटौडा खण्ड हो । तै पनि मध्यपहाडी लोकमार्गको पूर्वी भाग पाँचथरको चियोभञ्ज्याङ हो ताप्लेजुङको होईन ।
धेरै धेरै धन्यवाद सर भिडियो हालेर हामीलाई हेर्न मौका दिनुभएकोमा जे होस् केपी बा ले बिकास गरेकै हो तर हाम्रो नेपालको मिडियाले केपी ओलीले गरेको बिकास भिडियो हाल्न त के हेर्न नि चाहन्न यो कुरा जनताले बुझेका छन्
जय के पी बा😁याे ५ बर्षकाे पूरा कार्यकाल के पी ओलीले देश चलाउन पाएकाे भए देशले पुरै मुहार फेर्ने थियाे। तर अब पनि एकपटक ५ बर्षका लागि के पी बा लाई नै देश बिकासकाे लागि सबै ले मनतन बाट बहुमतले जिताउनु पर्दछ।
@@bipentravelvlog म त अरु नै कुनै बाख्रा चराउने ले यसरी गाली बकेछ भनेको त, जसको ब्लग उसै ले पो यस्तो रीप्लाई दीनु भएछ । जब हामी पढेलेखेका जानकार हरु यसरी अस्लिल गाली मा उत्रीन्छौं भने गाउॅं तिर का गरीबी को रेखा मुनि रहेका जनता हालत के होला? पढाई को अभाव मा पील्सीएका जनता को अबस्था कस्तो होला? अलि अलि स्कुल पढेका हामी यसरी तथानाम अस्लिल गाली गरेर आफ्नो परीवार खानदान देखी सीक्दै सीकाउॅंदै आएको संस्कार यता तीर छताछुल्ल पार्नु भएन नि महोदय, यसरी बोल्नै लेख्नै त जसलाई पनि आउॅंछ नि, तर कहा के बोल्ने भन्ने कुरा छुट्टाउन लाई प्रकृति ले मगज दीएको छ सदुपयोग गरौं । अरु केही भन्न मन लागेन ।
राष्ट्र हांकने र राष्ट्र निर्माण पार्टी एमाले रोजौ सूर्य मा भोत गरौ देस र जन्ताको भबिस्यका सुंदर लुकेको छ ।। जय एमाले जय नेपाल ।। सोर्गीय कमरेड मदन भण्डारिको सपना एमाले सरखारले छिटो पूरा गर्ने छ ✊✊🌅🌅🇳🇵🇳🇵
काम नलाग्ने बाटो , २ कि मि राम्रो बाटो आंउछ त्यसपछि ३०/४० कि मि खत्म जीर्ण बाटो आंउछ , पुल हरू पनि कतै पनि बनेकै छैनन , काम गर्ने मजदुर प्राविधिज्ञ हरु पनि कंही कतै देखिदैनन । ठांउ ठांउ मा पुल निर्माण त्यत्तिकै बीचै मा छोडेर अलपत्र छ र बनेका बाटोहरू को पिच पनि गुणस्तर हीन छ , धेरै टिके १ बर्ष । २ चोटि गए सारै दुख पाईयो , म अब पुरै १००% तयार नभएसम्न नजाने , तर यो बाटो पुर्ण रूप मा तयार हुन लाग्छ १०/२० बर्ष
Enjoyed watching this video. I am excited to drive this highway to Dharan. The road seems very good. To cross the diversions, is it feasible for small cars? Thank you for the video with informative conversations. Safe drive!
Hajur tw 2 thau chai dherei garo tho hamilai ni garo bhakotho sanogadi tho dar le video khechnei payena tyha chai but 2 thau chai danger xa tei ni dhankuta bata aune sana gadi tyhe bato audo raixan

Thank you for information
धन्यवाद हजुर,
सहि जानकारी दिनुभएको मा ।
Nice...
धेरै राम्रो रोड रहेछ खुसी लागो म कतार बाट हेरेको छु जय नेपाल जय मात्रीभुमी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Thank you😊
म पनि एक हप्ता अगाडि भिमान हुँदै कटारी गाईघाट चतरा हुँदै बिरातनगर पुगेर फर्की सके
Good job ,,Nice Road veiw ,,thanks
Thank you 💗
धेरै धेरै धन्यवाद सर भिडियो हालेर हामीलाई हेर्न मौका दिनुभएकोमा जे होस् केपी बा ले बिकास गरेकै हो तर हाम्रो नेपालको मिडियाले केपी ओलीले गरेको बिकास भिडियो हाल्न त के हेर्न नि चाहन्न यो कुरा जनताले बुझेका छन्
Honi sir j hos dherei bikas bha tho kp ba huda
Beautiful have a save journey
Thank you
जय के पी बा😁याे ५ बर्षकाे पूरा कार्यकाल के पी ओलीले देश चलाउन पाएकाे भए देशले पुरै मुहार फेर्ने थियाे। तर अब पनि एकपटक ५ बर्षका लागि के पी बा लाई नै देश बिकासकाे लागि सबै ले मनतन बाट बहुमतले जिताउनु पर्दछ।
Yes
समस्या के छ भने नेपालि तेही बाटो हींड्छन् तर के पी बा कै बीरोध गरी बस्छन् ।
Honi
त चाई केपी काे झोले परिस केहो jatha तेरो kp ba le tesko paisha le banako road hoin jatha hami nepali janta ko paisha ho
@@bipentravelvlog म त अरु नै कुनै बाख्रा चराउने ले यसरी गाली बकेछ भनेको त, जसको ब्लग उसै ले पो यस्तो रीप्लाई दीनु भएछ । जब हामी पढेलेखेका जानकार हरु यसरी अस्लिल गाली मा उत्रीन्छौं भने गाउॅं तिर का गरीबी को रेखा मुनि रहेका जनता हालत के होला? पढाई को अभाव मा पील्सीएका जनता को अबस्था कस्तो होला? अलि अलि स्कुल पढेका हामी यसरी तथानाम अस्लिल गाली गरेर आफ्नो परीवार खानदान देखी सीक्दै सीकाउॅंदै आएको संस्कार यता तीर छताछुल्ल पार्नु भएन नि महोदय, यसरी बोल्नै लेख्नै त जसलाई पनि आउॅंछ नि, तर कहा के बोल्ने भन्ने कुरा छुट्टाउन लाई प्रकृति ले मगज दीएको छ सदुपयोग गरौं । अरु केही भन्न मन लागेन ।
राष्ट्र हांकने र राष्ट्र निर्माण पार्टी एमाले रोजौ सूर्य मा भोत गरौ देस र जन्ताको भबिस्यका सुंदर लुकेको छ ।। जय एमाले जय नेपाल ।। सोर्गीय कमरेड मदन भण्डारिको सपना एमाले सरखारले छिटो पूरा गर्ने छ ✊✊🌅🌅🇳🇵🇳🇵
Jay ए मा ले
काम नलाग्ने बाटो , २ कि मि राम्रो बाटो आंउछ त्यसपछि ३०/४० कि मि खत्म जीर्ण बाटो आंउछ , पुल हरू पनि कतै पनि बनेकै छैनन , काम गर्ने मजदुर प्राविधिज्ञ हरु पनि कंही कतै देखिदैनन । ठांउ ठांउ मा पुल निर्माण त्यत्तिकै बीचै मा छोडेर अलपत्र छ र बनेका बाटोहरू को पिच पनि गुणस्तर हीन छ , धेरै टिके १ बर्ष । २ चोटि गए सारै दुख पाईयो , म अब पुरै १००% तयार नभएसम्न नजाने , तर यो बाटो पुर्ण रूप मा तयार हुन लाग्छ १०/२० बर्ष
Nikai dukha paunu vayo jasto cha hajurle 10 20 barsa ta nalagla sir 4 5 barsa maa banla
Wow
wow nice video ! I clicked all your buttons .
Thank you
Niki ramro xa video I like ranibas and chandanpur
Thank you
Enjoyed watching this video. I am excited to drive this highway to Dharan. The road seems very good. To cross the diversions, is it feasible for small cars? Thank you for the video with informative conversations. Safe drive!
Yes but two bridge diversion is very difficult. We came on Hyundai eon. All the roads are good but some of the bridge are difficult to cross.
@@niktube79 thank you for the reply hajur
Ramro Lagyo, Khusi Lagyo!
Thank you
रमाइलो
Thank you
Taplejung ko chiyobhanjyang Haina Jhapa santinagar ho starting point.
Thank you for information sir ☺️
11:49 😅
jhapa bahundangi pugincha bistarai dharan baata without touching mahendra highway
Information galat vayo
Sorry
It's Starting From Jhapa Not Taplajung
No Taplajung Yes Jhapa In East
Thank you
Scooter jana sakcha yo bato dharan samma??
Sakxa majale but euta 2 ta bridge xaina yedi pani pareko xa bhane chai garo hunxa
Thank you sir.
Welcome
Madan bhandari lokmarg taplejung pugxa re afaile design gareko hoki k ho 🙄🙄
😂😂😂😂😂
हा हा
Speed too much vayo hajur. Nepal ko bato jau basti hudai jane hunale 60km vanda badi chalauna khatarnak cha.
Nice 😊
Bato majale complete bhako chaina sano gadi haru lai garo xa sabai chilla ramra matai dekounu bhaecha dherai thou ma aftryo cha
Hajur tw 2 thau chai dherei garo tho hamilai ni garo bhakotho sanogadi tho dar le video khechnei payena tyha chai but 2 thau chai danger xa tei ni dhankuta bata aune sana gadi tyhe bato audo raixan
@@niktube79 bato saro gumorou tara plain ma pani eti gumoro bato dekyatheana alternate bato thikai ho main road ta ma prfer gardinu bane pachi pani
@@biveksharma4015 yo bato ghumauro hunu ma tya ko janta le road banauna jamin na diyera ho
काठमाडौं कुन ठाउँ बाट छिर्नु पर्छ सर
Kathmandu bata haina sindhuli bhanda alik ortira bhiman bhanne thau bata hos sir