घन्टाघरको घडी कसरी चल्छ भन्ने हामिलाइ ठुलो कुरा भएन! नेपाल हाम्रो देश बिकास कसरी गर्ने कहिले सम्म गर्ने भनेरपो खिजतलास गर्नुहोलाहै मित्र। सबैको हातमा अनि मोबाईलछ तेसैमा हेर्नेकाम गर्छन।
राम्रो लाग्यो । अनुभव टेक्निसिएन् को आवश्यकता हुन्छ भने मलाई जानकारी गर्नुहोस एस्तो मकानिजम् को अनुभव छ मलाई पनि बिदेशमा पनि technical सम्बन्ध मा काम गरेको थियो ।।
Wow! Interesting amazing informative video contents! Great appreciation to the Technician !! ✍️ ..,And so forth, kind request for; to have research more investigate & find discoveries and make video about that "Solar watch" too.
यो पनि नेपाल सरकार को हेरचार गरेर धरारा जस्तै यो पनि ऐतिहासिक बोकेको घन्टाघर हो यो अरू कुनै पनि देशमा छैन यो चै नेपाल या पुरातत्त्वविभागले जिम्मा लिनु परनै जस्तो लागछ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरातत्व बिभाग ले लियो भने बेचेर खान्छन मारा हुन सम्पदा बेचुवा मासुवा हुन पुरातत्व बिभाग इतिहास मास्ने ब्वासो छन तेस कार्यलाई का कार्यकारी हरु हजुर लाइ नमन गरे सर अहिले पुरानो कुरा मास्ने मेलो लागेको छ धन्न हजुर ले संरक्षक गरि रहनु भएको छ पुरै इतिहास बोकेको घन्टा घर हाम्रो सम्पत्ति हाम्रो अमुल्य सम्पति हो यो सम्पुर्ण नेपाली हरु जाग्नुहोस जाग्नुजोस बचाउनुहोस है बचाउनुहोस हाम्रो परिचय हो
Gades sar tapaile ni thau thauma kura uthaunu paryo ani aruko dhyan janxani ani saman bikro paudain vanu hun hamro nepalko puranyo saman lai haraunu dinu huna saman bikryo vani ramro saman adar diyar fernu parxani syampul vayo vani aru thauma vayani banaunu paryoni
ओहो यहाँ त ऐतिहासिक घण्टाघरको अभिभावक पो हुँनु हुँदोरहेछ।धेरै राम्रो काम।यो हाम्रो पुर्खाको नासो हो। यहाँलाई धन्यवाद जति दिए पनि कमै हुँनेछ।
गणेश सापकोटा बुवालाई धेरै धेरै सम्मान गर्दछु।
गणेश सर, ऐतिहासिक धरोहर सम्हाल्नु भएको रहेछ, मेरो त गर्वले छातीनै फराकिलो भयो: तपाईंलाई सल्यूट् छ सर,
समरक्षक सर लाई धेरै धेरै सममान छ र उहाँ काे जिममेवारि परति
सल्युट गर्दछु उहाँलाई जय नेपाल 🇳🇵
धेरै राम्रो नेपालको ऐतिहासिकता शिक्षा अनि माया दिनु भएकोमा कतारको मरुभूमिबाट जय नेपाल!!!🙋♂️🇳🇵♥️⏰🕛️♥️
धन्य छ सर हजुर लाई धेरै धेरै राम्रो काम गरि राख्नु भाको छ।
यो त संरक्षण गर्नुपर्छ अलिपछि बिदेशीलाई देखाउने रोचक ऐतिहासिक हुनसक्छ
गणेश सर हजुरलाई लाखौँ लाख सलाम छ।
जय होस् घण्टा घरको घडी मेकानिक्ल अङ्कल को 🇳🇵🏳️🌈🏳️🌈⏲️🕕️🕠️🕟️🌙🌙
It's worth now multi millions! Good thing this man is amazing 👍
हाम्रो पुर्खाहरुको नासो। यसरी संरक्षण र सम्बर्धन गर्नु पर्छ।
Dherai Ramro Jankari Dinu Vayeko Ma Hajur Lai Salute 🙏🙏🇳🇵🇳🇵💪💪💞💞🇳🇵🇳🇵
अब यस्ता घडीलाई संग्रहालयमा राखेर घण्टाघरमा नयाँ घडी राख्दा राम्रो हुन्छ।
खुसि लागेउ सर सलुट छ सर
ऐतिहासिक महत्व बोकेको घडि को बारेमा बुज्ने मौका पाइयो,धेरै धेरै धन्यवाद ,
एक्दम महत्त्वपूर्ण भिडियो देखाउनु भयो सलुट हजुर हरुलाई यस्तै यस्तै सन्देश मुलक जानाकरी हरु दिदै गर्नु होला👌👌
बुवालाई धेरै धेरै धन्यवाद।
घन्टाघरको घडी कसरी चल्छ भन्ने हामिलाइ ठुलो कुरा भएन! नेपाल हाम्रो देश बिकास कसरी गर्ने कहिले सम्म गर्ने भनेरपो खिजतलास गर्नुहोलाहै मित्र। सबैको हातमा अनि मोबाईलछ तेसैमा हेर्नेकाम गर्छन।
Wow! Wonderful watch. Please! We have to preserve it and government have to focus on it. Thanks!
राम्रो लाग्यो । अनुभव टेक्निसिएन् को आवश्यकता हुन्छ भने मलाई जानकारी गर्नुहोस एस्तो मकानिजम् को अनुभव छ मलाई पनि बिदेशमा पनि technical सम्बन्ध मा काम गरेको थियो ।।
बधाई छ
सरकार त नामर्द भै हाल्यो नि यस्तो ऐतिहासिक महत्त्व बोकेको घडिलाइ संरक्षण गर्न जनस्तरबाट दबाब दिउ
ल खुसि लाग्यो 🙏
इतिहासमा निकै महत्व रहेछ यो घडिको
हजुर ले अरुलाई नि सिकाऊनु पर्छ सर सल्युट छ हजुर लाई
Sarai saharakiy sir
इतिहासकार पुरुषाेतम शमशेर जबराकाे अनुसार वि.सं.१९५१ मा श्री ३ महाराज वीरशमशेरकाे पालामा घण्टाघर काे स्थापना भएको मानिन्छ।
Derai ramro nepal sampada
धन्यवाद छ हजुरलाई
Badai ca sar tapai lai ramro niwas
Thanku dherai ramro, purkha le chalayako, hami unabigeya rahechhau. Purkha haruko yogdan chino samrechhe rakhou.
sir le sahi bhannu bhayo yo samrak xan ganupar xa
Jasle garaye pani yo ghadi Nepal KO itihas ho. Yo Samaya tyo nata Samma jodinc6 .hajur lai nameste.jasle ghadi samrancheyn garnu bha6 uhha lai
Ramailo lageyo herda.
Jamana kahabata kaha pugisakyo.
गज्जब जमानामा बनाकै हो नि कडा भन्दा कडा
Jai nepal
Wow! Interesting amazing informative video contents! Great appreciation to the Technician !! ✍️ ..,And so forth, kind request for; to have research more investigate & find discoveries and make video about that "Solar watch" too.
Lu Ganesh dai po aaunu vayo ta interview ma ta🤗🤗🤗👏👏👏👍👍
यो पनि नेपाल सरकार को हेरचार गरेर धरारा जस्तै यो पनि ऐतिहासिक बोकेको घन्टाघर हो यो अरू कुनै पनि देशमा छैन यो चै नेपाल या पुरातत्त्वविभागले जिम्मा लिनु परनै जस्तो लागछ । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पुरातत्व बिभाग ले लियो भने बेचेर खान्छन मारा हुन सम्पदा बेचुवा मासुवा हुन पुरातत्व बिभाग इतिहास मास्ने ब्वासो छन तेस कार्यलाई का कार्यकारी हरु हजुर लाइ नमन गरे सर अहिले पुरानो कुरा मास्ने मेलो लागेको छ धन्न हजुर ले संरक्षक गरि रहनु भएको छ पुरै इतिहास बोकेको घन्टा घर हाम्रो सम्पत्ति हाम्रो अमुल्य सम्पति हो यो सम्पुर्ण नेपाली हरु जाग्नुहोस जाग्नुजोस बचाउनुहोस है बचाउनुहोस हाम्रो परिचय हो
hajurlai derai derai dhanyabat
सन् १९५० हैन, विसं हो
good sar jay Nepal
Interesting
Hehe sahi rahexa ta meri ba. 👍
वीर समसेर बिक्रम संवत १९४२ देखि १९५७ सम्म नेपालका ११ औ प्रधानमन्त्री हुन । त्यसैले पत्रकार ले इस्वी सम्वत भन्नु भा छ त्यो हैन यो विक्रम संवत हो ।
यसमा पनि लाइट राखेर रामरो बनाउन चलाउन परो ।
आोहो कस्तो अचम्म हो
Uha sir le Hamro ghadi ko bare training dinu saknu bhayema dherai ramro hunxa❤️
Khushi ko khabar
𝐛𝐡𝐢𝐭𝐫𝐚 𝐀𝐜𝐡𝐚𝐦𝐦𝐚 𝐊𝐨 𝐫𝐚𝐡𝐞𝐜𝐡𝐡𝐚
Salute xa daju
Hamle. SARKAR le...Samman dinu parcha... yesta mahan bekti lai..
Daju bhai didi baini mero chanelma nepaliko lagi impoten video xa herdinu hola dhannebad
सर त्यो सोलार घडीको बारेमा पनि एउटा भिडियो बनाउनु होला है 🙏❣️🤗🙏 🇳🇵जय नेपाल 🇳🇵
Good job
नेपालका बिज्ञहरु भ्रष्टाचार गर्दाई ठिक्क छ घडिलाई के देख्छ हजुर
Nice video good job
Yo bhaneko number 1 purano ghadi ho bachaunu parx
Old is always gold please carefully handle this watch never found again antipeach rear watch ⌚ 🙏🙏🙏😘
Yak dam sahi kuro ankal hajur mero hajur lai salot chha .
Yesto purano chij haru sabai sanrachan garnu parch sabai milera
Good job 👏 sir
Pauranik sampada ko syahar-suraksha garaun ra pauranik itihas surakshit rakhaun!
government should to maintain properly
Hats off
यो घडि निरन्तरताको लागि अरुलाई सिकाऊनु परेऊ सर।
Apui yesto raixa ghanta ghar vitra 👍👍👍
Namaskar
Hamle bamfu hanthyo tya paila...🕉️🕉️🤟🤟
Jaya saviman Jaya Nepal ❤️🇳🇵
Pahila ko manxe le kasari banayo hola Hami Vanda dherai budhiman rahex
Gades sar tapaile ni thau thauma kura uthaunu paryo ani aruko dhyan janxani ani saman bikro paudain vanu hun hamro nepalko puranyo saman lai haraunu dinu huna saman bikryo vani ramro saman adar diyar fernu parxani syampul vayo vani aru thauma vayani banaunu paryoni
dam dinako lagi pasina bagaunu pardaina dam dine belama electrik matar mesin bata fita lagayara chalauda hudaina ra sir..
Sarkar mareko desh nepal.
Shame on our Goverment...lachar SARKAR yesto important thawko jimma linu sakdaina..
documentation ahile hunu paryo
HD iron bata daati banaunu parxa jun asadhyai tikxa.
gormant ले हेर्नू पर्छ
👍👍👍👍👍👍
Solar watch ko Pani vidio layaunu Paro sir
Nepali ko san
तलप को लागि पनि हो भन्दा हुन्छ ???
Mechanical ho technology hoeena
Naya pusta lai training dinu paro hoi
Clean garne bela bhaechha wall haruma kati dirty chha hernus ta kam se kam clean garne bani basalnus yo historical watch ho ???
Taile garde na safa sale
थप जानकारी कल गर्न सक्नुहुन्छ 9861511767
Cameraman chai ho 👎👎🤏
बि, स होला सन हैन होला
Just asking too much
गाडु पत्रकार। बिक्रम सम्बत र ईश्वी सम्बत को बारेमा केही पनि थाहा छैन। ।सन् १९५१ मा त नेपाल मा राणा शासन ढलिसकेको थियो।
Nepali date ho 1950 dakhi 1965 vanako
Visit and show All thinks to us don't talk more 🙂
सामान चोरी भाकै थाहा नहुने कस्तो र केको रेख्देख गर्छन त यो बाजेले?
माया त के भन्ने बालबच्चा पाल्ने बाटो भाछ भन्दा भैगोनी बाजे🤣🤣
San haina buda bikram sambat ho
Minor mistake nagara na buda!