मामाले फकाइ फकाइ ६७ लाख खाएपछि भान्जी मिडियामा |भाका दिएर नअएपछी फोनमै पर्यो चर्काचर्की|Goodtv|Ganga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • मामाले फकाइ फकाइ ६७ लाख खाएपछि भान्जी मिडियामा |भाका दिएर नअएपछी फोनमै पर्यो चर्काचर्की|Goodtv|Ganga
    Host:Ganga lama
    Guest: Soni ghising and Dil bahadur limbu
    Edit/Camera:Man kumar ghising
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ साथै विभिन्न कलाकारहरु संगको रोचक सम्बाद हेर्नको लागि कृपया हाम्रो च्यानल GOOD TV लाइ SUBSCRIBE गर्न नभुल्नु होला धन्यबाद !!!
    Note- के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर 9849148126 मा सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौl
    यस च्यानलमा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कन्दा कडा कारबाही गरिनेछ ।
    #ganga_lama #good_tv #somi_ghising #dil_bahadur_limbu #thagi

ความคิดเห็น • 533

  • @-fn9dc
    @-fn9dc ปีที่แล้ว +22

    Yo budo leh mero sathi lai pani tageyko thiyo .

    • @ffwastgaming9580
      @ffwastgaming9580 ปีที่แล้ว +1

      I'll 0

    • @laxmithapa1836
      @laxmithapa1836 8 หลายเดือนก่อน

      😮😮😮😮😮😮😮😮😮😮😮ĝ​@@ffwastgaming9580

  • @narnarayanlimbu9639
    @narnarayanlimbu9639 ปีที่แล้ว +11

    गङ्गा बहिनी पीडितलाई सहयोग गर्नु होस तपाईं सँग यो भिडियो प्रमाण छ। लिम्बूले इज्जत छोड्यो।

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 ปีที่แล้ว +35

    भान्जीको 67 लाखले मामा बङ्गुर मोटएको जस्तो मोटाएछ अब गङ्गा मेमको फेला परेछ अब धर्तीमुनि गए पनि छोड्दैन खुरुक्क भान्जीको पैसा फिर्ता गर्दा राम्रो देखिन्छ Good Job Ganga Mam

  • @susmitarai7151
    @susmitarai7151 ปีที่แล้ว +69

    लिम्बू को इज्जत फाल्यो है गाई जस्तो अनुहार परेको गोरुले, अरुको पैसा खाएर आफै ठुलो कुरा गर्छ । यस्तो डाका लाई घिसारेर ल्याएर राम धुलाईदिनु पर्छ ।

    • @NFNTsering-ts9et
      @NFNTsering-ts9et ปีที่แล้ว +1

      Limbo na simbo chore haru ko Koy pani nam ra jat hundaina. Laz sharam na bhako Manche

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว +4

      Na limbu na tamang na bahun na rai na dai na vai yeha sable ijat fali sake susmita bunu

    • @susmitarai7151
      @susmitarai7151 ปีที่แล้ว +4

      हो हो दाइ जुनै जातमा पनि एउटा एउटा चुतियाता निस्किन्दै रहेछ ।

    • @NFNTsering-ts9et
      @NFNTsering-ts9et ปีที่แล้ว +1

      @@susmitarai7151 good sister, that's why I am saying do not blame on JAT

    • @NFNTsering-ts9et
      @NFNTsering-ts9et ปีที่แล้ว

      @@susmitarai7151 you are absolutely right

  • @kishorentertains4354
    @kishorentertains4354 ปีที่แล้ว +4

    पैसा सापट दिने बेला आँखा देख्दैन । गङ्गा लामालाई पैसा उठाउँदा उठाउँदा हैरान । यो सहयोगी कामको निम्ति Good TV लाई धन्यवाद !

  • @surajsubba1589
    @surajsubba1589 ปีที่แล้ว +11

    आजकल यो जाठा लिम्बुहरु के सारो बिग्रेको??
    कुटेर जाठाको बोसो घटाउनु पर्ने!
    गङ्गा म्याम लाई salute छ

    • @subasmansinghbasnet9086
      @subasmansinghbasnet9086 ปีที่แล้ว

      Limbu Matrai Haina Chhetri, Bahun lai Pani Kutera ladi farkaunu Parcha ?? E Chor harule Nai Manche Bigareka hun !!

  • @budhikarki109
    @budhikarki109 ปีที่แล้ว +36

    यो गुन्डा ले धेरै लाई ठगेको छ

  • @aashishgurung6390
    @aashishgurung6390 ปีที่แล้ว +85

    अब यो बङ्गुर जस्तो मामा पनि गङा लामा भान्जिको जालमा पर्यो, अब ज्यान जाला छोडदैन गङा भान्जिले तेसैले गर्दा बङ्गगुर जस्तो मामा बेलैमा होशको दबाई खाएर बस्नु, अनि यो भिडियो हेर्नू र मेरो कमेन्ट पनि ध्यान दिएर पढ्नु ।

    • @kaladadirai202
      @kaladadirai202 ปีที่แล้ว

      Bangur jasto😂😂😂

    • @khimarana8287
      @khimarana8287 ปีที่แล้ว +2

      Ha ha very good 😂😂 kura Aashish Gurung 😋😋🙈🙈🙈😁😁😁👍️👍️👍️👍️🙏

    • @raiprabeen1702
      @raiprabeen1702 ปีที่แล้ว

      दुई जिब्रो हैन चार जिब्रो भाको लाई पनि कति चोटी बिस्वास गरेको,, फोन मा ध्वास दिने नामर्द चुतीया स्याल,, मामा हैन कसाई साला,, कहीले सम्म बाहिर देश बसेर बस्छ,, मनेॅ बेलात आफ्नै आफ्नता ले लानु पनेॅ होलानी,,

    • @Anu-bw8ne
      @Anu-bw8ne ปีที่แล้ว +1

      😂😂😂😂😂😂

    • @nirmalakhadka3992
      @nirmalakhadka3992 ปีที่แล้ว

      Hen yo batta ra6

  • @yagnyarana5825
    @yagnyarana5825 ปีที่แล้ว +14

    Good Job Ganga Mam, you're the best.

  • @user-nt9ql2nt3z
    @user-nt9ql2nt3z ปีที่แล้ว +3

    भान्जि सोझि रहिछिन अनि गुट तिभि बात नै फैईसला सुन्न पाउ गुट तिभि का अादरनिय सम्पुर्ण तिमलाई नमस्कार छ

  • @babulama1792
    @babulama1792 ปีที่แล้ว +6

    जलगैडे मामाले GOOD TV मा आएर भान्जिको पैसा फिर्तागरेको छिट्टैहेर्नू पाँउस हामिसबैले,,,hope you do this ganga mam🙏🙏🙏

  • @kabigurung1571
    @kabigurung1571 ปีที่แล้ว +9

    जुन चोर त्यसको ठुलो सोर मानवता हरायो अब। मेरो पनि 22 लाख खाको छ यस्तै पशु ले युट्युब मा तँलाई सार्वजनिक गर्छु भनेको त्यस्तो गरिस भने मर्छु एक पैसा दिन्न भनेर पाे धमकाउँछ हो। गारो छ । सेम येस्तै उल्टै मलाई police lai पत्रकार लाई सबलाई थर्काएर बोल्नै didaina। तर म एक पटक गङ्गा मेम सँग भेट्ने इक्षा छ।

  • @user-zq7qh4rq4y
    @user-zq7qh4rq4y ปีที่แล้ว +4

    त्यो दलाल हो नेपालमा ठगेर दुबई गाको रहेछ त्यहाँ पनि ठग्ला होसियार सबै जना दुबैमा रहेका हरु ।

  • @rahulghishing6942
    @rahulghishing6942 ปีที่แล้ว +44

    मान्छे फसाउनेनै अफ्नो मान्छेलेहो

  • @binakc1690
    @binakc1690 ปีที่แล้ว +16

    मुखले मात्र दिन्छु भन्ने हातले नदिने मेरो नि यस्तै छ😢

    • @eric_mom_pratima
      @eric_mom_pratima ปีที่แล้ว +1

      मेरो नि येस्तै हाल छ ।।।

    • @novembergirl.2604
      @novembergirl.2604 ปีที่แล้ว

      Esto le malai ni barbad pareko xa

    • @binaapuma4333
      @binaapuma4333 ปีที่แล้ว +1

      जो चोर त्यसको ठुलो सोर ।

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +41

    हामीलाई कसैले 60 रुपे ऋण दिदैन यो बहिनीले 60/60 लाख ऋण दिने खै के खै🙄🙄

  • @tmgbdr68
    @tmgbdr68 ปีที่แล้ว +2

    घिसिङ बहिनि कुनै हालतमा नछोडनु होला र गङ्ग मेडमले पनि सक्दो प्रयास गर्नुहुन्छ भन्ने हामीलाई आशा पनि छन यो ब्याक्तिलाई नाङ्गो झर गरि घर खेत यो बहिनि लाई दिलाई दिनु पर्छ।

  • @eric_mom_pratima
    @eric_mom_pratima ปีที่แล้ว +7

    कुराले ठिक्क पार्नी तर पैसा नदिने ।।।।कुरा चपायेर लाजै नमानी बस्ने मान्छे रैछ।।।।

  • @amritabhattarai2245
    @amritabhattarai2245 ปีที่แล้ว +12

    Good job ganga mam🙏🙏

  • @jeetengalami7559
    @jeetengalami7559 ปีที่แล้ว +5

    आफ्नो घर धितो राखेर अरूलाई पैंसा दिने गु खाने आईमाई हो

  • @idapps2044
    @idapps2044 ปีที่แล้ว +4

    God bless you Ganga Sister🙏❤️

  • @ARYAN-zq2bc
    @ARYAN-zq2bc ปีที่แล้ว +1

    Ganga didi hajur lai salut garxu ma hajur ko kam lai very nice 👍👍👍👍👍👍

  • @sumankhadka2161
    @sumankhadka2161 ปีที่แล้ว +22

    येस्तो ठगहरुलाइ सार्बजनिक गर्नुपर्छ

    • @sabinatimalsina75
      @sabinatimalsina75 ปีที่แล้ว

      Mayro ni thagayra aailya dubai gayra basya xa 😢😢k garnu ma ni sarai pidit xu

  • @pradeppun7779
    @pradeppun7779 ปีที่แล้ว +7

    Good japa gangaa dd 🙏🙏🙏🙏🙏🙏

  • @alfyastamang8924
    @alfyastamang8924 ปีที่แล้ว +3

    दुबई मा यासले मान्छे बेच्ने काम गारछ होला। बाेलि सुन्दाता।

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g ปีที่แล้ว +5

    खुईले बुढा त के सारो लाज पचेसी मान्छे हेर🤔 पैसाको मामलामा कसैलाई बिस्वास नगरुम आफ्नो पैसाले आफैलाई दुःख

  • @nabinmagar9233
    @nabinmagar9233 ปีที่แล้ว +3

    यो भान्जी चाँई पनि निकै सोझि रैछे सोझो पनको फाईदा उठाकोहो

  • @pramodyonjan2656
    @pramodyonjan2656 ปีที่แล้ว +2

    मेरो कहानी ठय्कै मिल्ने रहेछ यो बिहीनीको 😢 कहानीसंग हे भगवान सक्ने भैयो..,???

  • @JesusChrist-rx3nm
    @JesusChrist-rx3nm 9 หลายเดือนก่อน +1

    God bless you ganga baini im so proud of you

  • @bharatgurung2495
    @bharatgurung2495 ปีที่แล้ว +8

    ganga baini aba yasto fataha lai nachhodnu hai mero binti 🙏🙏

  • @akashtamang9074
    @akashtamang9074 6 หลายเดือนก่อน

    Ganga sister hajur salut garxu ma hajur lai very nice good job

  • @mayasubba6868
    @mayasubba6868 ปีที่แล้ว +4

    ठिक अब याे दलाल गगा लामा दिदीकाे हातमा परेछ। अब भागेर काम छैन सरकक्कै फिर्ता गरे बेटर

  • @anshukawar7327
    @anshukawar7327 ปีที่แล้ว +11

    आमा पछि को मामा भन्छ्न कस्तो दानव रैछ

    • @nirojgurung9972
      @nirojgurung9972 ปีที่แล้ว +1

      Danab nai huncha ni mama kansa vaneko ho nai rahecha mero pani khayara aile byaj dnna sahu matra chukuchuku grdai dne tei ni unihar le dna man lgda matra hamilai caaheko bela chai magda kaile ndinw asto kansa mama hunu vnda nvayako jat

    • @gurungbdr1828
      @gurungbdr1828 ปีที่แล้ว +1

      गोरु बेचेको साइनो यस्तै हो आफ्नै मामा भाको भय यस्तो गर्थेन होला सायद।

  • @bijayakhanal5075
    @bijayakhanal5075 ปีที่แล้ว +6

    बिचरा सोझी चेली लाइ ठगेरै बॅगुर जस्तो मोटाएको रहेछ हेर्दानै राक्षस जस्तो मानिस।

  • @tamangsanjaykumar2052
    @tamangsanjaykumar2052 ปีที่แล้ว +5

    Yo Fataa mama Lai Jassari Baye Pani Kaarbahi Garnu Parxa..Ganga Mem

  • @shyambahadurgurung5523
    @shyambahadurgurung5523 ปีที่แล้ว +13

    साला थग गुन्दा लायो भन्छ पैसा नदिने थग जेनि गर्छ पैसा नदेसी बेलिम लाउछ

  • @saraswatiadhikari2006
    @saraswatiadhikari2006 ปีที่แล้ว +2

    Ganga sis you are great nanu

  • @rozet.thapa9106
    @rozet.thapa9106 ปีที่แล้ว +2

    यो सुंगुर मुखे मोटे दुबै कुन ठाउँ हो लोकेसन पनि हालुम न यो ठगलाई दुबै बाटै घोक्रे ठ्याक लगाएर नेपाल हामी ल्याउछौ त्येसरी पैसा खाएर दुबैमा लुक्ने अनि ठुलो कुरा गर्नि

  • @rebeccagurung1577
    @rebeccagurung1577 ปีที่แล้ว +3

    अहिलेसम्मकाे भिडियो हेरेको यो जस्ताे मान्छे कोही देखिन

  • @devirai9060
    @devirai9060 ปีที่แล้ว +4

    Good job ganga nani ..pidit lai niya diyera dherai ramro kam gariranu vhako xa ❤

  • @megrajbomjan4089
    @megrajbomjan4089 ปีที่แล้ว +3

    यो मान्छे अनुहार हेर्दै फटाहा जस्तो देखीन्छ

  • @saritakathayat7338
    @saritakathayat7338 ปีที่แล้ว +2

    Good job ganga mam👏👏

  • @dharmagurung2702
    @dharmagurung2702 ปีที่แล้ว +2

    यस्ताे फटाहा मामालाई कारवाहि गरेर आफ्नाे पैसा असुल्नु पर्छ ।

  • @linglang4151
    @linglang4151 ปีที่แล้ว +1

    Ganga ji salute....

  • @KabitaRegmi-jp6bl
    @KabitaRegmi-jp6bl ปีที่แล้ว +4

    पैसा छ भने खाल्डोमा खनेर राख्ने बरु धमिरा काे गाेलाेले पैसा खायाेस अरुलाई नदिने

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 ปีที่แล้ว +7

    कति ज्ञानी भान्जी ! लोन लिइएर मामालाई
    पटक पटक लाख लाख दिने्।

  • @krishnakhanal4648
    @krishnakhanal4648 ปีที่แล้ว +2

    अपराधि ठगलाइ जेल काेच्नु पर्छ

  • @sonamgurung3782
    @sonamgurung3782 ปีที่แล้ว +3

    Yesto mama vanaudo Chor thag lai Kada Vanda Kada sajaye dinu parxa Ganga mam

  • @john-xettri8921
    @john-xettri8921 ปีที่แล้ว +2

    Yesta darinde dalali harulai nangyaune power nepal ma keval Ganga ma'am ko xa always fully support ma'am

  • @Kishoryonghang
    @Kishoryonghang ปีที่แล้ว +8

    ठिक गरेछस बैनी,ईजाेदार ईमान्दार र साईनाेमा चाेर मामा काे भान्जी परेछाै खायाे त खायाे कस्ले खायाे आफ्नै मामाले।। याे जमनामा ६०-६०लाख दिनु भनेकाे त बुध्दि त्रिशुलीकाे पैराेमा कुदी। बिहाेसीकाे तालमा हिन्दारहेछ😭गरिखान्छु भन्नेहौलाई नदिने ठग चाेरहरू लाई दिदा रहेछन् 😭😭😭😭😭😭भान्जी चाहिँ बाैलाी मामा चाहिँ पकाउदै गर्दा बिग्रेकाे ढेणाे जस्ताे अनुवार परेकाे ठग चाेर जल्ले जे गर्याे उस्ले ठिक गर्याे समाज बिर्गाने जाठाहरू।।😮😮😮

  • @Nanileem
    @Nanileem ปีที่แล้ว +1

    Karwahi hunu parxa yesto manxelai

  • @SharmaGopal28
    @SharmaGopal28 ปีที่แล้ว +3

    Ganga mam yo di di lastai sozo rahxia plz yo manxi lai Nepal 🇳🇵 jhikayera jhapat hannu parxa

  • @Goraybedghumante2546
    @Goraybedghumante2546 ปีที่แล้ว +1

    Good job ganga lama ji

  • @dawalama9966
    @dawalama9966 ปีที่แล้ว

    good job ganga bahini.

  • @DipaxettriDeepaxettri
    @DipaxettriDeepaxettri ปีที่แล้ว

    Great the video ❤ and good job ganga sis 😊😊

  • @user-ft4pc4nj7o
    @user-ft4pc4nj7o 9 หลายเดือนก่อน

    Good job Ganga nani .

  • @YashodaKhanal-yf9ps
    @YashodaKhanal-yf9ps ปีที่แล้ว +1

    Omg 😱

  • @mayatamang5508
    @mayatamang5508 28 วันที่ผ่านมา +1

    😢😢😢😢😢

  • @amansubbaa2309
    @amansubbaa2309 ปีที่แล้ว +1

    yati samma bezzat LIMBU ko ....plz LIMBU ko izzat rahos🙏🙏🙏🙏🙏

  • @user-shyam901
    @user-shyam901 ปีที่แล้ว +4

    मान्छेहरुले किन दिन्छ्न यति धेरै पैसा

  • @hemrajkatwal7882
    @hemrajkatwal7882 ปีที่แล้ว +2

    यो महाठग हो यसलाई कार्बाही हुन्नै पर्छ ।

  • @nishunisha5630
    @nishunisha5630 ปีที่แล้ว

    Lo hoi ganga vanji mama thik launu pariyo bichari saroi sojhi rahexan kan vanji yo gaiko anuhar pareko gorule bitay xa

  • @Ambartamang4934
    @Ambartamang4934 ปีที่แล้ว +1

    आफनै मामा भान्जी होइन होला हौ आफ्नै हो भने त यस्तो न हुनु पर्ने

  • @surajmukhiya-yk3uh
    @surajmukhiya-yk3uh ปีที่แล้ว

    Good mam

  • @mayagurung5405
    @mayagurung5405 ปีที่แล้ว +5

    Saram dharam navako kahte limbu raixa yo chorlai xodnu hudaina hai ganga baini yo baini sojho raixa bainilai nyaye dilai dinu ganga baini plz tyo khatelai maidanma lyayera ram dhulai garera gu aaune gari godnu parxa hai ganga baini yo chorlai 😡😡😡😡😡😡😡

  • @thamanthapa5762
    @thamanthapa5762 ปีที่แล้ว

    Ganga Mam lai Hridaye dekhi Solute garchhu Pidit lai nyaye dilaunus

  • @solandip7057
    @solandip7057 ปีที่แล้ว +1

    😢

  • @SharmaGopal28
    @SharmaGopal28 ปีที่แล้ว +2

    Office bechush Ghar bechush tyo sanga sarokar vayena pasia wapsi honu parxa Bichara 2 years over vayo interest samah pasia wapsi dinu parxa

  • @pujatamang6609
    @pujatamang6609 ปีที่แล้ว +3

    यो मान्छेले बोलेको सुन्दै यो मान्छेले ठक्छ र ठकाउ हो

  • @jaikalarai2436
    @jaikalarai2436 ปีที่แล้ว +2

    यो पैसा दिनेको पनि गल्ती छ घर धितो राखी राखी किन पैसा दिनु

  • @mamatafurniture6302
    @mamatafurniture6302 ปีที่แล้ว

    गंगा सिस तपाईं बिचमा अलि डकुमेन्ट को बारेमा अलमलिनु भयो पहिला रामरी अध्यन गर्नु भएन जस्तो देखियो।

  • @dilunepali1048
    @dilunepali1048 8 หลายเดือนก่อน

    😢😢

  • @umalimbu980
    @umalimbu980 ปีที่แล้ว +4

    Kati sojo sis asta lai respects garne hoina sojo panko faida uthauxa yo chor le

  • @wuaaaa714
    @wuaaaa714 ปีที่แล้ว +8

    भान्जी पनि खतम हो केही नबोली नाता नभई मामाले तेस्तो आत गर्दैन पोइला मामा रे अईले चै यो रे 🤣🤣🤣🤣🤣ठिक्क पर्यो

  • @rajukumarlama9882
    @rajukumarlama9882 ปีที่แล้ว +1

    hoina paissa nahune manxele kasarie mamalie paissa diyo k?yo mama vanjie ko khi na khi chai xa k.

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 ปีที่แล้ว +2

    यो गुण्डालाई गुहुको डकार आउन्जेल चुट्नु पर्छ ! म भए यसको टाउको छिनाली सक्थे !

  • @milantamang9859
    @milantamang9859 ปีที่แล้ว +1

    कस्तो ज्ञानी भान्जी मलाई पनि 10 लाख जति सापटी देउन ल।

  • @bishwodhungana9997
    @bishwodhungana9997 ปีที่แล้ว +1

    यो एअरपोर्ट अगाडि खजाना मेदिकल को साहु हो येस्तो पो रे छ फटाहा पो रे छ

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 ปีที่แล้ว +2

    पाेइशा लिने अनि ठुलाे कुरा गरने यिनिलाइ मरनु परदेन पाेइशा नदेपछि मानछे लाइहालछनि बानेर घिशारनु परने

  • @rekhanewa4776
    @rekhanewa4776 ปีที่แล้ว +4

    Yo chhor lai police lagaunu parxa

  • @ubim0
    @ubim0 ปีที่แล้ว +1

    Danger .
    Justice cai hosss

  • @AshiqLama-rr4vm
    @AshiqLama-rr4vm ปีที่แล้ว

    हैट 68 लाख म बिहोस भए गंगा म्मम मामा भन्जी को समस्य को सबधान गर्नु है नभए जे पनि हुन्छ. पैसाको को मुख कालो हु।

  • @bemlabemla9842
    @bemlabemla9842 ปีที่แล้ว

    Good job ganga sis😍😍😍😍😘😘🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @renukaranjit8808
    @renukaranjit8808 ปีที่แล้ว +1

    Kati biswas garekoo nanii: dukha diyo t dherai

  • @sumankhadka2161
    @sumankhadka2161 ปีที่แล้ว

    पैसा दिदा त आफ्नो मान्छे सङ सल्लाह हुन्छ यति धेरै पैसा दिदा सोच्नपर्ने हो

  • @mimbohora6940
    @mimbohora6940 ปีที่แล้ว +2

    Yo aaimai ni teti sidha tw lagen hoi malai tw mero bujai hoi

  • @harikandelkandel1461
    @harikandelkandel1461 ปีที่แล้ว +1

    यो मान्छे र मेरो छीमेकी सेम रहेछ पैसा नपाउन जेल तेल लगाउने पायसी तीर्नु पर्दैन जस्तो गर्ने

  • @krishnakunwar5804
    @krishnakunwar5804 ปีที่แล้ว

    मिडीया मा १० दीन पछी आउछु भनी भन्ने अनी नआउने मीडीयामा भनेको कुरा त पुरा नगर्ने झुट फटाहा चोरले यस्तो सोझी भान्जी लाई त छमछमी नचाई नचाई पैसा लीयो अनी जालसाझी गर्यो १०० प्रतीशत । गंगा म्याम यो सोझी दीदी लाई सहयोग गरेर उद्धार गर्नु ल । जय गंगा , जय गुड टी. भी. 🙏🙏🙏🙏

  • @sulilamrita6710
    @sulilamrita6710 ปีที่แล้ว +2

    Haina yo manxy Dubai Kaha xa

  • @biswashsastri5777
    @biswashsastri5777 ปีที่แล้ว +3

    Atti sojho manxe ni xn hae hamro desh ma he bhagwan raxa gar yo didi lai 🤦🏾🤦🏾🤦🏾🤦🏾

  • @saritarai3266
    @saritarai3266 ปีที่แล้ว

    Good job 🙏🙏

  • @user-jn4pu1ms1g
    @user-jn4pu1ms1g ปีที่แล้ว +2

    यो आइमाइले पैला बिजनेस गर्न भनेर पैसा दिएछ ऐले सम्म कमाएर नदिएपछि ब्याजमा ऋण दिएको भन्दै छ॥ दालमें कुछ काला हे भाइ॥

  • @user-yi2zh4si1z
    @user-yi2zh4si1z ปีที่แล้ว

    इज्जत भन्दा पैसा ठूलो हो तर दिने मान्छेचाही हुन पर्यो क्या मेरो पनि यहि हालत बनायेका छन

  • @anilgurung8565
    @anilgurung8565 ปีที่แล้ว

    Aaja voli rai limbu ko sarai news aako xa good tv ma 😁😁😁

  • @sijanshrestha5582
    @sijanshrestha5582 ปีที่แล้ว +3

    Manche pani bangur jasto cha yr...jo chor usko thulo swor gardo raicha yr.khayesi hagna pardai na re bangur lai.....

  • @neelamdd9422
    @neelamdd9422 ปีที่แล้ว

    Ganga sis hjr chai tyo DD KO sath ma vayeraw paisa dilaunu parxa

  • @RamPrasad-lv8jg
    @RamPrasad-lv8jg ปีที่แล้ว

    Sis jasari Pani lyaunu

  • @rajusunar3845
    @rajusunar3845 ปีที่แล้ว

    हामी खाडीमा 22 बर्ष भयो दु:ख गरेको कोसै साउ बैंक ले दिदैना यो बहिनी चिनुना जानू मान्छे लाई अन्दा धुन्दा 60 लाख दिनु मुखा नै होउ

  • @for77_lov
    @for77_lov ปีที่แล้ว +3

    नचिनेको मान्छे लाई तेति धेरै पैसा दिने पनि पागलै हो😡

  • @himpunmagar3044
    @himpunmagar3044 3 หลายเดือนก่อน

    जताततै दाकादाकै केहाे नेपाल मा