Kumar Sanu Nepali Songs Collections Audio Jukebox ll Nepali Geet ll
ฝัง
- เผยแพร่เมื่อ 4 เม.ย. 2021
- Kumar Sanu Nepali Songs Collections Audio Jukebox ll Nepali Geet ll
हजुरहरु हेर्दै हुनुहुन्छ भने कृपया Subscribe गर्नुहोला र अन्त्यसम्म हेर्नुहोला।
यो भिडियो बिलकुल मनोरञ्जनको लागि अपलोड गरिएको हो ।यस भिडियोमा समावेश भएका गीतहरुको सम्पूर्ण प्रतिलिपी अधिकार सम्बन्धित गीतका स्रष्टा तथा सर्जकहरुमा नै रहन्छ ।
This Video is only for entertainment not for monetization
चाहे बङ्गाली होस चाहे दमै कला अनि गलाको सम्मान गर्नु पर्छ
अरुचै भर्ती होकि बङ्गाली कुमार सानू अरे कुमार दमाई भन्दा केहुन्छ
पुराना गितहरुको बेग्लै मिठास छ धेरै धेरै राम्रो गितहरु
डाउन लोड गर्न किन मिल्दैन?
कोहि कोहि गाना मा त आखाको आँसु थम्नै सकिन किन कि मेरो जीवन मा मेल खाएको ले होला ।
गित संगीत ले मन को हरेक दुख पिडा हरु भुलाइ दिन्छ मन लाइ सान्त मिल्छमिल्छ❤❤❤❤
हाे कला र गला काे सम्मान गराै याे त्याे भन्ने कुरा हुन्न
हो नि हजुर उहाँ ले दाइ हजुर भन्न भयो भने उहाँ अलि अलि घटनु हुने हो ला नि हजुर🎉🎉🎉🎉❤❤❤❤❤❤❤😁😁😁😁😁👌👌👌👌👌🙏🙏🙏🙏
भारतिय गायक कुमार सानुले धेरै नेपाली गीत गाउनु भएकाे सम्मान छ
Kumar sanu daju ko song le man xoyo sano ma huda kheri thaha thiyan yani song haru kumar sanu ko hun vane ❤❤❤❤
My best song Kumar Sanu Nepali daju
🌄🌥️🍍🍓🌟💜❤️💚💙🌟🍍🍌🌥️🌄git sangit xetra kaa sabai sayatri sathi haru ma naman aavar..... ...
My best song Kumar Sanu Nepali daju
purnima le Chandra rojyo
Nice kumar daju ❤❤❤❤❤❤❤❤❤❤❤
Janam Janam ko chahana manko Sanu da ko geet haru dherai man parcha ajheipani Naya Nepali geet gaidinu huncha ki
Sarai.ramro.Sir.daiko
wow verry nice song kumar sanu sir 💞💞💞💞🌹🌹🌹🌹😘😘😘😘😘😲😲😲
कुमार सानु भन्दा बढी स्वोर निकालेर गाउत हेरम सुनत खै कुन हौ तिमी किन तिम्रो टाउको दुखाएको अरुको प्रगति मा सम्मान गरने बानी रा ख है
My best song nepali old model